प्रवास |


कोरोना भाइरसका कारण साउदी ४ जना सहित ६ नेपालीको मृत्यु

Posted on November 29, 2020 | views : 1042 |

मंसिर १४, काठमाडौं | कोरोनाभाइरसका कारण एक सातामा विदेशमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ | यो एक सातामा साउदी अरबमा मात्रै ४ जना, पोर्चुगल र युकेमा एक/एकजना नेपालीको कोरोनाले मृत्यु भएको हो | योसँगै विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या २९९ पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समित

Read More

बागलुङ : कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट

Posted on November 28, 2020 | views : 793 |

मङ्सिर १३, बलेवा (रासस) । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक  स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो

Read More

अमेरिकी सेनामा कार्यरत एक नेपाली युवकको मृत्यु

Posted on November 23, 2020 | views : 1018 |

मंसिर ८, काठमाडौं | अमेरिकी सेनामा कार्यरत नेपाली एक युवाको ज्यान गएको छ | अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट ला

Read More

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

Posted on November 17, 2020 | views : 850 |

मङ्सिर २, सुदूरपश्चिम । सदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा पाँच जना उपचाररत छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्

Read More

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ११ को मृत्यु, ७ नेपालीको सनाखत

Posted on November 17, 2020 | views : 1418 |

मङ्सिर २, काठमाडौँ | हङकङको याउमातेइमा नेपालीले स्वीकृति नलिई सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । उक्त आगलागीमा परि ११ जना मृत्यु भएका मध्ये सात नेपाली रहेका छन् । आगलागीमा परि अरु ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार

Read More

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

Posted on November 16, 2020 | views : 773 |

मङ्सिर १, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  प्रहरी निरीक्षक डाक्टरप्रस

Read More

जोर्डनमा नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Posted on November 16, 2020 | views : 1177 |

मङ्सिर १, काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । हङकङका संचारमाध्यमहरुका अनुसार उक्त रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र ती

Read More

कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

Posted on November 14, 2020 | views : 851 |

नारायण न्यौपाने । कात्तिक २९, काठमाडौँ । नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा  हातहतियार तथा विस्फोटक पदा

Read More

चितवन जिल्लामा देउसी भैलो खेल्न रोक

Posted on November 11, 2020 | views : 785 |

कात्तिक २६, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।  चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान,

Read More

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

Posted on November 09, 2020 | views : 508 |

कात्तिक २४, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बा

Read More

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

Posted on November 09, 2020 | views : 694 |

कात्तिक २४, त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आ

Read More

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

Posted on November 09, 2020 | views : 875 |

कात्तिक २४, लण्डन | नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले अघि सार

Read More

भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द हुने, वैकल्पिक स्थान खोज्ने सहमति

Posted on November 06, 2020 | views : 859 |

कात्तिक २१, काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ । त्यसपछि निःशुल्क खाना खुवाउनु प

Read More

विदेशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण, ९२ प्रतिशत कोरोना मुक्त

Posted on November 01, 2020 | views : 662 |

कार्त्तिक १६, लण्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।  गैरआवासीय ने

Read More

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

Posted on October 28, 2020 | views : 1942 |

कात्तिक १२, काठमाडौँ | कोरोना महामारीका क्रममा विभिन्न ३२ देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो ।

Read More

नेपाल स्वर्ग होः कतारी राजदूत

Posted on October 25, 2020 | views : 5525 |

कात्तिक ९, काठमाडौँ | नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र  यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो ।&nbs

Read More

विदेशमा ४२ हजार ७५२ संक्रमित, एक नेपालीको निधन

Posted on October 25, 2020 | views : 1030 |

कात्तिक ९, काठमाडौँ | विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।   एनआरएनए,  स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  ४२ देशमा

Read More

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

Posted on October 19, 2020 | views : 1964 |

कात्तिक ३, काठमाडौँ | नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।   सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्क

Read More

इजरायली कृषिमन्त्री र नेपालका राजदूतबीच भेटवार्ता

Posted on October 18, 2020 | views : 1841 |

कात्तिक २, काठमाडौँ | नेपालबाट इजरायलका लागि नेपालका राजदूत डा. अञ्जन शाक्यले इजरायलको कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् । नेपाली दुतावासमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र पशु विकासको क्षेत्रमा सहयोगका लागि सम्भावित अवसरहरुमा छलफल गरेका छन् । भेटका क्रममा राजदुत श

Read More

भिजिट भिषामा नेपालबाट युएई जाँदै हुनुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

Posted on October 16, 2020 | views : 3930 |

असोज ३०, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित बिभिन्न देशबाट भिजिट भिषामा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई

Read More

बाहिर जिल्लाबाट गाउँ फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

Posted on October 16, 2020 | views : 1007 |

असोज ३०, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा जिल्ला बाहिरबाट आएकाहरु १४ दिन क्वारेनिटनमा बस्नुपर्ने भएको छ । चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन होम क्वारेन्टिनमा बस्न

Read More

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

Posted on October 16, 2020 | views : 814 |

असोज ३०, कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो । जारी निषेधाज्ञाअनुसा

Read More

बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले गरे मनास्लु आरोहण

Posted on October 15, 2020 | views : 1048 |

असोज २९, काठमाडौँ | बहराइनको राजपरिवारका एक सदस्य सहितको टोलीले आज मनास्लु हिमालको सफलता पूर्वक आरोहण गरेको छ ।  उक्त टोलीले आज बिहान ६ बजेर १० मिनेटमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गरेको हो । बहराइन स्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै उक्त टोलीलाई बधाई दिएको छ

Read More

मलेसियाबाट नेपाल आउने १४ अक्टोवरको उडान मिति परिवर्तन

Posted on October 11, 2020 | views : 1944 |

असोज २५, काठमाडौँ | क्वालालम्पुरबाट काठमाण्डौको लागि अक्टोवर १४ तारिक विहानको लागि तय भएको नेपाल एयरलाईन्सको उडान सरेको छ ।  मलेसियास्थित नेपाली दुतावासले एक जानकारी दिदैं १४ तारिकको लागि तय भएको उडान एक दिन पछि सरेको जनाएको छ । दुतावासले सारिएको उडान अक्टोवर १५ तारिख विहान साविककै समयमा हुने ज

Read More