साउदीमा रहेका ५७ जना नेपालीले पाए बहिर्गमन भिषा (नामावली सहित )

Posted on: 31 Dec, 2020

पुस १७, काठमाडौँ । साउदीमा रहेका ५७ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ ।

 बिहिबार साउदी स्थित नेपाली दूतावासले ५७ जना नेपालीहरु बहिर्गमन भिषा जारी भएको जनाएको हो । दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |

 स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले  बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने छन् |

बहिर्गमन भिषा जारी भएकाहरुको नामावली हेर्नुहोस : 

No photo description available.

Image may contain: text that says "1484 KHAN 1488 1489 2417613227 2417613250 06554588 KHERAT TAMANG NABIN- GAIHRE SHIVA BAHADUR BK BAHADUR TAMANG RAJ MAHATO AANAND LEKHI EMUMR- TAMANG SOM TAMANG FULMAN SING BOMJAN PRABODH KUMAR- SAH BASNET SIKENDRA MAJHI 3013991363 3008002713 3071264968 3071264950 08803257 17909 10221350 10170784 08556866 1493 1494 1495 1497 3059122303 3037016056 3051053043 3040827754 2435931742 07661413 06642217 08447622 08494338 07054141 ASSY RIYADH"


यस बिषयमा तपाइको प्रतिक्रिया...!