बैदेशिक रोजगार |


कुवेतले भिजिट भिसा खुला गर्ने

Posted on September 06, 2021 | views : 2069 |

भदौ २१, काठमाडौँ ।  कुवेतले केही समयपछि भिजिट भिसा खुला गर्ने भएको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिजिट भिसा खुला गर्न लागेको हो ।  कुवेतको  आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । अरब टाइम्सका अनुसार आगामी

Read More

साउदीमा नक्कली ‘ट्राभल डकुमेन्ट’ बनाउने यात्रुलाई १ लाख रियालसम्म जरिवाना, ५ वर्ष प्रतिबन्ध

Posted on September 05, 2021 | views : 1753 |

भदौ २०, रियाद । साउदी अरबले कानून उल्लंघन गर्दै यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउने विदेशी नागरिकका लागि जरिवाना रकममा गुणात्मक वृद्धि गरेको छ।  साउदीको मन्त्री परिषद्द्धारा हालै अनुमोदित कानूनमा ‘ट्राभल डकुमेण्ट’ को पालना नगर्ने व्यक्तिलाई १ लाख साउदी रियालसम्मको दण्ड जरिवाना गराउने प्रावधा

Read More

अफगानिस्तानबाट ८६० जना नेपालीको उद्धार

Posted on September 04, 2021 | views : 1187 |

भदौ १९, काठमाडौँ (रासस)। अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र आज एक जना काठमाडौँ आइपुगेको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्

Read More

अफगानिस्तानबाट उद्धार भएका दश जना काठमाडौँमा

Posted on September 02, 2021 | views : 1221 |

भदौ १७, काठमाडौँ (रासस)। अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जन

Read More

इजरायल रोजगार: परीक्षा दिएको दुई दिनमै नतिजा, अबको एक महिना भित्रै छनौट

Posted on September 02, 2021 | views : 3567 |

अनिल अधिकारी | भदौ १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकाहरूको लिखित परीक्षा २८ भदौमा सञ्चालन हुँदैछ । विभागका अधिकारीहरुले गत मंगलबारनै परीक्षा केन्द्रहरुको अनुगमन गरेका छन् ।  बिभागले गत १२ साउनदेखि २१ दिनको म्याद राखेर आवेदन खुल्ला गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरूक

Read More

इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा !

Posted on September 02, 2021 | views : 2413 |

भदौ १७, काठमाडौं । इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा देखिएको भन्दै इजरायल स्थित नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था - MASHAV द्वारा संचालित परियोजना "Learn & Earn" अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौ

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on September 02, 2021 | views : 1568 |

भदौ १७, काठमाडौं (रासस)। बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।  सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको मलेसियाबाट दिनेश खड्काले जानकारी

Read More

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

Posted on September 01, 2021 | views : 1293 |

भदौ १६, काठमाडौँ | वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँ सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ । आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारम

Read More

वैदेशिक रोजगार: आप्रवासन सहायता कक्ष संचालनमा

Posted on August 31, 2021 | views : 3102 |

भदौ १५, म्याग्दी (रासस)। वैदेशिक रोजगारमा जान लागेका र फर्किएकाहरुलाई लक्ष गरेर बेनीमा आप्रवासन सहायता कक्ष सञ्चालन गरिएको छ । सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत रिड नेपाल नामक संस्थाको सहयोगमा म्याग्दी सामुदायिक पुस्तकालयले कक्ष सञ्चालनमा ल्याएको हो ।  वैदेशिक रोजगारसम्बन्धी परामर्श र समस्याको

Read More

इजरायल रोजगारमा कामदार छनौटको लागि लिखित परीक्षाको मिति तोकियो

Posted on August 31, 2021 | views : 5464 |

भदौ १५, काठमाडौँ | इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित परीक्षाको मिति तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार बिभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम फर्म भरी दरखास्त स्वीकृत भएका उमेद्वारहरुको छनौटको लागि अंग्रेजी भाषाको

Read More

कतार प्रहरीका लागि २ सय जनाको डिमाण्ड आयो, लागत निशुल्क

Posted on August 30, 2021 | views : 20681 |

भदौ १४, काठमाडौँ । कतार प्रहरीका मागपत्र प्रमाणीकरण शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण शुरु गरेको हो । राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको २

Read More

एमनेस्टीले भन्यो 'कतारमा नेपाली र बंगालदेशी श्रमिक बढी शोषणमा'

Posted on August 29, 2021 | views : 2515 |

भदौ १३, काठमाडौं । एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमा नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी शोषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ। एमनेस्टीले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा कामको दौरान मृत्युवरण गरेका श्रमिकको मृत्युको कारण लुकाउने गरिएको र कतारी अधिकारीले राम्रोसँग

Read More

वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिए

Posted on August 29, 2021 | views : 2324 |

भदौ १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव दिपक काफ्लेलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएको छ । काफ्लेले बुधबार विभागमा पदवहाली गरी जिम्मेवारी सम्हालेका हुन् । त्यसअघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ताको जिम्मेवा

Read More

कतार प्रहरी रोजगारको बाटो खुल्यो !

Posted on August 29, 2021 | views : 5634 |

भदौ १३, काठमाडौं । नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न

Read More

विदेश जान लिनुपर्ने प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नु नपर्ने

Posted on August 27, 2021 | views : 3181 |

भदौ ११, काठमाडौँ (रासस)। कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नुनपर्ने व्यवस्था गरेको छ । यही भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको आज यहाँ प

Read More

अफगानिस्तानमा सबै नेपाली सुरक्षित

Posted on August 27, 2021 | views : 1262 |

भदौ ११, काठमाडौँ (रासस) । सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ । हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।  काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेक

Read More

युरोप पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Posted on August 26, 2021 | views : 5244 |

भदौ १०, काठमाडौं | वैदेशिक रोजगारको क्रममा युरोप मुलुक पठाइदिने प्रलोभन देखाई ठगि कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।  युरोपको लिथुवानिया पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले रामेछाप गोकुलगंगाका पोशबहादुर सुनुवारलाई बुधबार पक्राउ गरिएको हो । सुनुवारले वर्किङ भिसामा लिथुनिया पठ

Read More

६ बर्षदेखि वैदेशिक रोजगारमा रहेका युवा एसईईमा उत्तीर्ण, छानबिन सुरु !

Posted on August 25, 2021 | views : 1585 |

भदौ ९, काठमाडौँ | वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)  उत्तीर्ण गराएका विषयमा छानबिन सुरुवात गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थ

Read More

अफगानिस्तानबाट ११२ नेपाली स्वदेश फर्किए

Posted on August 24, 2021 | views : 1399 |

भदौ ८, काठमाडौँ | अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् ।  आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रि

Read More

वैदेशिक रोजगारीमा अनुगमन ठप्प, सामान्य लेवरकै लागत १ लाख ४० हजार !

Posted on August 24, 2021 | views : 3080 |

भदौ ८, काठमाडौं । म्यानपावर कम्पनी र अवैध एजेन्टले विदेश जाने युवाहरुसंग मनपरी शुल्क लिइरहेको भन्दै गुनासो आउने क्रम बढेको छ । पछिल्लो समय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन ठप्प हुँदा विदेश जानेहरु ठगिएका गुनासाहरु आउनेक्रम बढेको हो । 'वैदेशिक रोजगार' एप मार्फत साझा सवाललाई प्राप्त दर्जन

Read More

मलेसियामा कोरोनाबाट एक नेपालीको मृत्यु

Posted on August 23, 2021 | views : 1717 |

भदौ ७, काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि  सङ्क्रमति भएका बताइएको छ ।   उपचारका क्रममा खंगको आज मृत्यु भएक

Read More

विदेश जानेलाई कोरोना विरुद्धको खोपमा नयाँ नियम, के छ व्यवस्था ?

Posted on August 22, 2021 | views : 2251 |

भदौ ६, काठमाडौं । कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिक मध्ये कुनै खोप लगाएकाहरुले खोपको तेश्रो मात्रा लगाएको भएमा कुवेत सरकारले मान्यता दिएको खोपको तेश्रो मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको छ । कुवेत सरकारले फाइजर, मोडेर्ना, अक्फोर्ड अष्ट्रोज

Read More

इजरायल रोजगारी: लोकसेवा मोडेलमा आवेदकको छनौट, योग्य मात्रै छानिने

Posted on August 21, 2021 | views : 4137 |

भदौ ५, काठमाडौं । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले अबलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय

Read More

कुवेतद्वारा नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति, अब सिधा उडान हुने

Posted on August 20, 2021 | views : 2140 |

भदौ ४, काठमाडौँ । कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ। कुवेतले नेपालसहित ६ देशका व्यवसायिक उडानलाई पुनः अनुमति दिएको हो । बुधबार कुवेतको मन्त्रिपरिषद्ले नेपासहित भारत, इजिप्ट पाकिस्तान, बंगलादेश, र श्रीलंकासँगका व्यवसायिक उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गर

Read More