समाज | बैतडी - BTD


बैतडीमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सुरु

Posted on October 17, 2016 | views : 6698 | बैतडी - BTD

(सास) कात्तिक १, बैतडी | जिल्ला क्रिकेट संघ बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बिडिसीए क्रिकेट कपका नामले संचालन हुने प्रतियोगता १६ औं संस्करण हो । निङ्गलासैनी खेल मैदान देहिमाण्डौं र दशरथचन्द नगरपालिका–११ रातामाटाको बुढाबाजे खेल मैदान गरी दुईओटा खेल मैदानमा

Read More

बडुले रचेको गितमा औझिले स्वर भरेपछि चर्चित

Posted on October 16, 2016 | views : 5549 | बैतडी - BTD

नरी बडु | असोज ३०, बैतडी | जिल्लाको स्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस– ३ पुजरागाँउका दिपकराज बडुले रचना गरेको लोक दोहोरी गितमा सुदूरपश्चिमका चर्चित डेउडा गायक महेश कुमार औझि र चर्चित गायिका टिका पुनले स्वर भरेपछि चर्तित बनेको छ । पुख्र्यौली घर जिल्लाको शर्माली गाविस भई हाल कञ्चनपुरको सुडामा ब

Read More

धर्म परिवर्तको विरुद्धमा उत्रियो हिन्दु जागरण युवा संघ

Posted on October 16, 2016 | views : 1996 | बैतडी - BTD

नरी बडु, असोज ३०, बैतडी । पछिल्लो समय बिदेशि डलरमा बेचिन लागेको हिन्दु धर्म जगेर्नाका लागि धर्म परिवर्तनको विरुद्धमा हिन्दु जागरण युवा संघ क्रियासिल बनेको छ । हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध महाअभियान अन्र्तगत हिन्दु गाजरण युवा संघ नेपाल बैतडीमा पनि गठन भएको छ । धर्म, संस्कृति, रीतिरीवाज

Read More

आठ दिनको नाबालकलाई छोडी बेपत्ता भएकि सुत्केरी महिला मृत फेला

Posted on October 14, 2016 | views : 1110 | बैतडी - BTD

नरी बडु, असोज  २८    बैतडी  ।  आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकि जिल्लाको थलाकडा गाविस वडा नं. ८ कि एक सुत्केरी महिला बिहिबार मृत फेला परेका छन् । असोज १७ गतेदेखि वेपत्ता थलाकडा– ८ का बिरेन्द्रसिह धामीकि २० वर्षिय पत्नी पार्वती धामी ११ दिनपछि घर नजिकैको झारीमा मृत भे

Read More

औषधि पसलमा आगलागी

Posted on October 14, 2016 | views : 1243 | बैतडी - BTD

नरी बडु/ असोज २८, बैतडी । बैतडीको भौनेली गाविसमा वडा नं. ८ धरमघरमा रहेको एक औषधि पसलमा बिहिबार साँझ आगलागी भएको छ ।  स्थानीय केशबदत्त भट्टको औषधि पसलमा एक्कासी आगलागि भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए । भट्टले औषधि पसल बन्द गरेर घर फर्किएपछि आगलागि भएको र उक्त आगल

Read More

निङ्लाशैनि मन्दिरमा यसरी गरियो ८ सय बढी पशुबलिः (फोटो फिचर)

Posted on October 09, 2016 | views : 9727 | बैतडी - BTD

सुदूरपश्चिम तथा भारतको उत्तराखण्डकै पवित्र शक्तिपिठका रुपमा चिनिने बैतडीको देहिमाण्डौँमा रहेको श्री निङ्लाशैनि मन्दिरमा यसरी गरियो पशुबलिः (फोटो फिचर)  उक्त शक्तिपिठमा ३ सय ८२ रांगा र ४ सय ३२ बोका गरी जम्मा ८ सय १४ पशुको बलि दिईएको छ ।  तस्बिरः नरी बडु/सास/बैतडी 

Read More

बैतडीमा महाष्टमी कतै हिजो, कतै आज

Posted on October 09, 2016 | views : 1378 | बैतडी - BTD

नरी बडु | असोज २३, बैतडी | नवरात्रीको ८ औं दिन मनाईने महाअष्टमी पर्व बैतडीका केही ठाउमा हिजो  (शनिबार) मनाएको छ । कतै आज मनाईरहेका छन् । हिजो जगन्नाथ, त्रिपुरासुन्दरी, शिवनाथ, मेलौली लगायतका मन्दिरमा महाष्टमी पूजा गर्नेको भीड लागेको थियो । निंगलासनी भगवतीमा महाष्टमीमा लाग्ने ठूलो मेला आज लाग्दै

Read More

दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन इन्सेकलाई संयुक्त निवेदन

Posted on October 07, 2016 | views : 1602 | बैतडी - BTD

(सास) असोज २१, बैतडी | जिल्लाको मल्लादेहि गाविसका दलितहरुले उक्त क्षेत्रको दलित मानव अधिकारको अवस्था अनुगमन गरिदिन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई ०७३ असोज २१ गते संयुक्त हस्ताक्षर सहितको लिखित निवेदन दिएका छन् । वडादशैका अवसरमा उक्त क्षेत्रमा अवस्थीत श्री डिलाशैनि भगवतीको मन्दिरमा राँगा

Read More

चितुवा मार्न गएका प्रहरीलाई उपकरण हस्तान्त्रण

Posted on October 06, 2016 | views : 1726 | बैतडी - BTD

नरी बडु | असोज २०, बैतडी | राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल कञ्चनपुरले बैतडीको चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा चितुवा खोज्न प्रयोग हुने उपकरण प्रहरीलाई हस्तान्तरण गरेको छ ।   बिहिबार उदयदेव गाविसमा एक कार्यक्रमका बिच करिब ५० हजार बरावरको उपकरण हस्तान्तरण गरिएको हो । उदयदेव गाविस क

Read More

टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनको आग्रह

Posted on October 06, 2016 | views : 2311 | बैतडी - BTD

नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनले सरकार संग आग्रह गरेको छ ।  वर्तमान सरकारका गृहमन्त्रि बिमलेन्द्र निधिले टिकापुर घटना राजतिक घटना भएको र टिकापुर ह

Read More

बैतडी–काठमाडौँ पहिलोपटक एसी बस संञ्चालन

Posted on October 06, 2016 | views : 5459 | बैतडी - BTD

नरी बडु/असोज २०, बैतडी । विगत वर्षौ देखि यातायात सेवालाई प्रभावकारी बनाउदै आएको माहाकाली यातायात व्यवसायि समितिले बैतडी देखि काठमाण्डौँका लागि सुविधा सम्पन्न सुपर डिलक्स एसि बस संञ्चालन गरेको छ । ग्राहकहरुको वर्तमान आवश्यकता र मागलाई पुरा गर्न माहाकाली यातायातले सुविधा सम्पन्न बस संञ्चालन गरेको हो

Read More

सौर्यबत्ती जडान

Posted on October 05, 2016 | views : 1126 | बैतडी - BTD

असोज १९, बैतडी । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा पहिलोपटक सौर्य सडकबत्ती जडानको कार्य सम्पन्न भएको छ ।  एक हप्ता अघिबाट सुरु भएको सौर्य सडकबत्ती जडानको कार्य मङ्गलबार सम्पन्न भएको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । दसँैलाई लक्षित गरी सडकबत्ती जडान गरिएको हो ।&

Read More

बैतडी दोस्रो स्थानमा, स्वास्थ्यकर्मी सम्मानित

Posted on October 05, 2016 | views : 3547 | बैतडी - BTD

असोज १९, बैतडी । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीको मूल्याङ्कनमा बैतडीले दोस्रो स्थान ओगट्न सफल भएको छ ।  गत वर्ष जस्तै अछाम यो वर्ष पनि पहिलो स्थानमा आएको छ । स्वास्थ्य मन्त्रालयले तय गरेका विभिन्न ३५ ओटा सूचकका आधारमा जिल्लाको मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका स

Read More

बैतडीमा गाडीले किचेर एकको मृत्यु, राजमार्ग अवरुद्ध

Posted on October 02, 2016 | views : 2764 | बैतडी - BTD

असोज-१६, बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ ।  ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  विष्टलाई शनिबार साँझ ८:३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहे

Read More

पत्रकार गोकर्ण दयालमाथि आक्रमण, माओवादी कार्यकर्ता प्रहरी हिरासतमा

Posted on October 01, 2016 | views : 2850 | बैतडी - BTD

नरी बडु | असोज १५, बैतडी | नेपाल पत्रकार महासंघ साखा बैतडीका उपाध्यक्ष एवम् गोरखापत्र दैनिककका बैतडी संम्वादाता गोकर्ण दयालमाथि माओवादी कार्यकर्ताले शुक्रबार साँझ आक्रमण गरेका छन् । आक्रमणमा परि पत्रकार दयाल घाईते भएका छन् । घाईते दयालको जिल्ला अस्पताल बैतडीमा सोहि दिन उपचार गरिएको छ । उनको मुख, छा

Read More

साक्षरता कक्षाले महिलामा परिवर्तन

Posted on September 26, 2016 | views : 1344 | बैतडी - BTD

 असोज १०, बैतडी । जिल्लामा सञ्चालित साक्षरता कक्षाले यहाँका महिलामा धेरै परिवर्तन आएको छ ।  बैतडीका सात गाविस र पाटन नगरपालिकाका तीनवटा वडामा व्यावसायिक साक्षरता कक्षा सञ्चालनमा आएपछि महिलाले आफूहरुमा परिवर्तन आएको महशुस गरेका हुन् ।  डिप्रोक्स नेपालले आर्थिक क्षेत्रमा महिलाको पहुँच ब

Read More

चितुवा मार्न गएका प्रहरी आफैं समस्यामा

Posted on September 23, 2016 | views : 2893 | बैतडी - BTD

असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ ।  तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गत

Read More

बेपत्ता युवक मृत फेला

Posted on September 23, 2016 | views : 1473 | बैतडी - BTD

असोज ७, बैतडी । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् ।  बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालय

Read More

सुदूरपश्चिममा ट्राफिक चिह्न हराउँदा समस्या

Posted on September 20, 2016 | views : 1415 | बैतडी - BTD

विनोदसिंह बिष्ट, असोज ४, बैतडी । बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडकमा ट्राफिक चिह्न हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ ।  अधिकांश ठाउँमा ट्राफिक चिह्न हराउँदै जाँदा सवारी चलाउँदा दुर्घटनाको सम्भावना बढी हुने गरेको चालकको भनाइ रहेको छ ।  बैतडी, बझाङ, डडेल्धुरा, डोटी,

Read More

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2016 | views : 2467 | बैतडी - BTD

भदौ १, बैतडी । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।  विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको

Read More

प्रेस सेन्टर नेपाल बैतडी अध्यक्षमा ढुङ्गाल

Posted on September 17, 2016 | views : 1487 | बैतडी - BTD

असोज १, बैतडी | प्रेस सेन्टर नेपाल बैतडी जिल्ला शाखाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘पत्रकार र पत्रकारितामा शुद्धता, श्रमजीवी पत्रकारितामा प्रतिबद्धता’  भन्ने नाराका साथ सम्पन्न सम्मेलनबाट मिलनप्रकाश ढुङ्गालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सदरमुकामस्थित

Read More

पाँच बोरा सुगन्धवाल जडिबुटी बरामद

Posted on September 09, 2016 | views : 4174 | बैतडी - BTD

नरी बडु । भदौ २४, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका स्थित सेरा प्रहरी चौकिबाट खटिएको गस्ति टोलीले लुकाई–छिपाई भारत लैजान लागेको अवस्थामा पाँच बोरा अवैध सुगन्धवाल जडिबुटी बरामद गरेको छ । दनपा १२ को ढुङ्गड खोलाबाट उक्त परिमाणको जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अवैध रु

Read More

बैतडीमा डिएसपि राणाको कडाई, गैरकानुनी धन्दावाला सजक

Posted on September 08, 2016 | views : 20116 | बैतडी - BTD

नरी बडु/भदौ २३, बैतडी । यसै महिनाको अर्थात भाद्र ९ गते काठमाण्डौँबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखका रुपमा बैतडी पुग्नुभएका डिएसपि बालनरसिह राणाले कडाई गरेपछि गैरकानुनी धन्दा गर्ने व्यापारी सजक हुन थालेका छन् । राणा प्रहरी प्रमुखको रुपमा जिल्ला पुगे लगत्तै अपराधिक क्रियाकलापमा संलग

Read More

बैतडीमा पनि मनाईयो निजामति सेवा दिवस

Posted on September 08, 2016 | views : 1619 | बैतडी - BTD

नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ । स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले  बुधबार १३ औं निजामति सेवा दिवस मनाएका हुन् ।  प्रभातफेरी, जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण, हाजिरिजवाफ प्रतियोगीता लगायत

Read More

खुद्रा पसलबाट लागुऔषध बरामद

Posted on September 06, 2016 | views : 1542 | बैतडी - BTD

नरी बडु/भदौ २१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को एक खुद्रा पसलबाट प्रहरीले लागुऔषध (चरेश) बरापद गरेको छ । दनपा को वडानम्बर ८ त्रिपुरा बस्ने योगेन्द्र कुमार थापाको खुद्रा पसलबाट १५० ग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको संञ्चार साखाले जनाएको छ । संकाको आधारमा खानतलासी गर्दा

Read More

बालबालिकाको सुरक्षा गरीदिन स्वराडका जनताको आग्रह

Posted on September 05, 2016 | views : 1304 | बैतडी - BTD

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् । ०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई भेटी उनिहरुले बालबालिकाको सरक्षा गरीदिन आग्

Read More

चितुवा मार्न हतियार सहित प्रहरी परिचालन

Posted on September 05, 2016 | views : 2146 | बैतडी - BTD

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रमा आतंक मच्चाउने नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले हतियार सहित १५ जनाको प्रहरी टोली परिचालन गरेको छ । नरभक्षि चितुवाले दिनानुदिन मानिसको ज्याल लिन थालेपछि प्रशासले टोली परिचालन गरेको हो । टोलीले सोमबार बिह

Read More

चितुवाको आक्रमणमा परेकी बालिकाको शव भेटियो

Posted on September 04, 2016 | views : 2232 | बैतडी - BTD

नरी बडु/भदौ १९, बैतडी  । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक्रमण गरी वेपत्ता वनाएकि बालिकाको सव भेटिएको छ ।  तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–२ का हीरा चन्दकी ४ वर्षिय छोरी अञ्जली चन्दलाई शानिबार साँझ ७ बजे चितुवाले आक्रमण

Read More