निङ्लाशैनि मन्दिरमा यसरी गरियो ८ सय बढी पशुबलिः (फोटो फिचर)

Posted on: 09 Oct, 2016

सुदूरपश्चिम तथा भारतको उत्तराखण्डकै पवित्र शक्तिपिठका रुपमा चिनिने बैतडीको देहिमाण्डौँमा रहेको श्री निङ्लाशैनि मन्दिरमा यसरी गरियो पशुबलिः (फोटो फिचर) 

उक्त शक्तिपिठमा ३ सय ८२ रांगा र ४ सय ३२ बोका गरी जम्मा ८ सय १४ पशुको बलि दिईएको छ । 


तस्बिरः नरी बडु/सास/बैतडी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!