समाज | बैतडी - BTD


विज्ञ भन्छन्– पश्चिम नेपाल भूकम्प उच्च जोखिममा

Posted on February 14, 2019 | views : 4045 | बैतडी - BTD

धनञ्जय बुढा | फागुन २, नेपालगञ्ज । विशेषज्ञहरुले पश्चिम नेपाल भूकम्पको जोमिमा रहेको भन्दै क्षति न्युनिकरणको पूर्व तयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात घटना परिदृष्

Read More

आप्रवासी कामदारको निःशुल्क बीमा

Posted on February 11, 2019 | views : 3528 | बैतडी - BTD

माघ २८, बैतडी । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।  “काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादु

Read More

क्याम्पस प्राध्यापक सङ्घ निर्माण गर्न योगदान दिने आयोजकलाई सम्मान

Posted on February 06, 2019 | views : 1605 | बैतडी - BTD

कृष्ण बिष्ट । माघ २३, बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस एकाइ समितिले आज एक कार्यक्रमको आयोजना गरी  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापाक सङ्घ निर्माण गर्नका लागि विशेष योगदान पर्याउनुहुने मूल आयोजक समितिका संयोजक र  सदस्यलाई सम्मान गरेको छ भने न

Read More

बैतडीका असाहाय बालबालिकालाई सहयोग

Posted on February 04, 2019 | views : 2490 | बैतडी - BTD

कृष्ण बिष्ट । माघ २१, बैतडी । बैतडीको सिगास गाउपालिका वडा नं ७ न्वाघरका आमा बुवा गुमाएका असाहाय चार बालबालिकाहरुलाई राहात समाग्राि बितरण गरीएको छ । सेवक मित्र द्धारा बैतडीमा सञ्चालीत जिवन रक्षा कार्यक्रमका कार्यक्रम संयोक राज मन्राल र उहाकी श्रमती सरीता मन्राल लगायत निरज सिजापति र बैतडी पत्रकार महास

Read More

बैतडीका आमाहरुले सुत्केरी भत्ता पाएनन्

Posted on February 02, 2019 | views : 1659 | बैतडी - BTD

बैतडीका आमाहरुले सुत्केरी भत्ता पाएनन् माघ १९, बैतडी । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।  सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ स

Read More

बैतडीका ग्रामिण क्षेत्रमा रहेका लघु जलबिद्युत आयोजना बन्द

Posted on February 01, 2019 | views : 1537 | बैतडी - BTD

कृष्ण बिष्ट । माग १८, बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजनाहरू पछिल्लो समयमा प्रयोग बिहिन रहेका छन । लामो समय सम्म पुनःनिर्माण नहुदा लघु जलबिद्युत आयोजनाहरु प्रयोग बिहिन रहेका हुन ।   जिल्लामा रहेका १७ वटा लघुजलविद्युत आयोजना मध्ये अधिकांश बन्द अवस्थामा छन् ।  

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3801 | बैतडी - BTD

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

हिमपातले दार्चुला, बैतडी र बझाङको यातायात बन्द (फोटो फिचर सहित)

Posted on January 25, 2019 | views : 4194 | बैतडी - BTD

माघ ११, अमरगढी (रासस) | सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ ।  दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा

Read More

बैतडीमा हिमपात र असिनाले विद्युत् सेवा अवरुद्ध, यातायात पनि ठप्प

Posted on January 24, 2019 | views : 1738 | बैतडी - BTD

माघ १०, बैतडी । हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।  हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको

Read More

शुक्रबारदेखि सुदूरपश्चिमबाटै श्रम स्वीकृति

Posted on January 23, 2019 | views : 4605 | बैतडी - BTD

माघ ९, काठमाडौँ | वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16325 | बैतडी - BTD

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

सुदुरपश्चिमका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात (भिडियो/फोटो)

Posted on January 22, 2019 | views : 5056 | बैतडी - BTD

कृष्ण बिष्ट | माघ ८, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो ।  हिमपात सँगै यहाको जनजिवन कस्टकर बनेको छ । सवारी साधनहरु पुर्ण रुपमा अवरुद्ध भएका छन । जिल्लाको श्रीभावर, खोडपे, सतबाज, धर्मघर

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14541 | बैतडी - BTD

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13530 | बैतडी - BTD

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

बैतडीको तीन पसलमा गए राति तोडफोड साढे तीन लाखको धनमाल चोरी

Posted on January 20, 2019 | views : 1939 | बैतडी - BTD

माघ ६, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ ।  डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11865 | बैतडी - BTD

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41666 | बैतडी - BTD

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते

Posted on January 16, 2019 | views : 1900 | बैतडी - BTD

कृष्ण बिष्ट | माघ २, बैतडी | बैतडीको सिबनाथ गाउपालिकामा  चितुवाको  आक्रमणबाट बुधबार एक  बालक घाइते  भएका छन । बुधबार बिहान ८ बजे विद्यालय जादै गरेको  अवस्थामा शिवनाथ गाउपािलका वडा नं ६ बसेडी ओल्याका  धर्म सिँह धनाडीका छोरा १४ वर्षिय  रबेन्द्र  धनाडी चितुवाको आ

Read More

बैतडीका खेतीयोग्य जमीनमा सिँचाइ अभाव

Posted on January 16, 2019 | views : 1633 | बैतडी - BTD

विनोदसिंह विष्ट | माघ २, बैतडी | बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् ।  सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन् । भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने

Read More

बैतडीका पाँच स्थानीय तह अझै बिजुलीविहीन

Posted on January 16, 2019 | views : 1594 | बैतडी - BTD

माघ २, बैतडी | बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् ।  यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका

Read More

बैतडीमा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती

Posted on January 14, 2019 | views : 1112 | बैतडी - BTD

पुस ३०, बैतडी | बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् ।  चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न सकेका छैनन् । स्थानीय सरकारले डम्पिङ साइट नबनाउँदा खुला स्थानम

Read More

बैतडीका ग्रामिण भेगमा दुधालु भैसी लोप हुदै

Posted on January 13, 2019 | views : 1629 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस २९ बैतडी | बैतडीका ग्रामिण भेगका दुधालु भैसीहरु लोप हुदै गइरहेका छन । तराइबाट मासु प्रयोजनको लागि माग अत्याधिक आउन थालेपछि धमाधम यहाका ग्रामिण भेगका  दुदालू भैसीहरु तराइका जिल्लाहरुमा पलायन हुन थालेपछि ग्रामिण भेगमा दुदालू भैसीहरु लोप हुदै गइ राखेका हुन । पहिले पहिले यहाका ग्र

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13582 | बैतडी - BTD

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

बैतडीमा अपाङ्गताको घरमै पुगेर नागरिकता प्रदान

Posted on January 12, 2019 | views : 1121 | बैतडी - BTD

पुस २८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।  अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएक

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14241 | बैतडी - BTD

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

Posted on January 10, 2019 | views : 3025 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस २६, बैतडी । जिल्ला करागार  बैततडीमा भवन अभाव  हुदा क्षमता भन्दा दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । २५ जाना क्षमताको भवन भएकोमा अहिले ५१ जाना कैदिहरु बस्दै आएका छन । करागारमा भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको ज

Read More

बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on January 10, 2019 | views : 1432 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस २५, बैतडी । बैतडीका चारवटै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी १० स्थानिय तह रेहेको बैतडीका ४ वटै नगरपालिकाले एम्बुलेनस सेवा सञ्चालनमा ल्याएको हुन । जिल्लाको पुर्चाैडी, पाटन, मेलौली, र दशरथ चन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका

Read More

बैतडीको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एम्बुलेन्स सञ्चालन हुनसकेन

Posted on January 10, 2019 | views : 1120 | बैतडी - BTD

 पुस २६, बैतडी | आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।  एम्बुलेन्समा खराबी आउन

Read More