समाज | बैतडी - BTD


बैतडीमा एकसय घरधुरी अन्धकारमा बस्न बाध्य किन भए ?

Posted on October 05, 2017 | views : 1423 | बैतडी - BTD

असोज १९, बैतडी । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ ।  आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ । बाह्र किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको एक सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 3895 | बैतडी - BTD

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

बैतडीमा भिरबाट लडेर एक युवकको ज्यान गयो

Posted on October 01, 2017 | views : 1389 | बैतडी - BTD

नरी बडु | असोज १५ बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान एक जनाको ज्यान गएको छ । बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घा

Read More

बैतडीमा बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते

Posted on September 29, 2017 | views : 2258 | बैतडी - BTD

नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन ।  घाईते हुनेहरुमा बैतडीको पाटन नगरपालिका ६ का ११ बर्षिया बालिका कविता विष्ट, १४ बर्षिया बालिका सरस्वती विष्ट, ३४ बर्षिय नरे

Read More

स्वास्थ्यमा सुदूरपश्चिम: बैतडी र दार्चुलासहित चार जिल्ला उत्कृष्ट १० भित्र

Posted on September 26, 2017 | views : 2920 | बैतडी - BTD

बिनोदसिंह बिष्ट/असोज १०, बैतडी । पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ ।  पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्

Read More

बैतडीमा अज्ञात व्यक्तिद्वारा विस्तापित शिक्षकको घरमा आगजनी

Posted on September 25, 2017 | views : 2723 | बैतडी - BTD

नरी बडु/असोज ९, बैतडी । जिल्लाको शिवनाथ गाँउपालिका–६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनि र तोडफोड गरेका छन् ।  गैरदलित परिवारकी छात्रा दलित केटासंग गएपछि विद्यालय व्यवस्थापन समितीले निस्कासित गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी क

Read More

बैतडी प्राधिकरणमा आगलागी

Posted on September 24, 2017 | views : 1644 | बैतडी - BTD

असोज ८, बैतडी। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।  एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । विद्युत चुहिएर आगलागी भएको बताइएको छ ।  तेत्तीस केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर

Read More

बैतडीमा पनि आजबाट प्रहरी हाम्रो टोलमा आभियन

Posted on September 22, 2017 | views : 2429 | बैतडी - BTD

नरी बडु। असोज ६ बैतडी । शान्तिसुरक्षा र सुशासन, जनमैत्रि प्रहरी प्रशासन भन्ने मुल नाराका साथ बैतडी लगायत देशभर आजबाट प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ । नगरिक र प्रहरी बिचको सम्बन्ध बलियो बनाई समाजमा हुने अपराधिक घटना न्यूनिकरण गर्नुका सथै समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले

Read More

यसरी सुध्रिदैंछ बैतडी स्वराडीको जिवनशैली

Posted on September 21, 2017 | views : 3758 | बैतडी - BTD

नरी बडु/असोज ३, बैतडी । केहि वर्ष अगाडी झट्ट सुन्दा बैतडीको स्वराड क्षेत्र अभावग्रस्त क्षेत्र हो भन्ने बुझिन्थ्यो । तर पछिल्लो समय स्वराडको त्यो अवस्था फेरिएको छ । स्वराडका गाँउमा सडक पुगेपछि बिस्तारले पछिल्ला २ बर्षमा स्वराड क्षेत्रको अभाव हट्दै सर्वसाधारणको जीवनशैली पनि फेरिन थालेको छ ।  बैत

Read More

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

Posted on September 21, 2017 | views : 1591 | बैतडी - BTD

असोज ५, बैतडी। पहिरो जाँदा बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।  पाटन नगरपालिकाको अड्तोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । गएराति पहिरो गएकाले तराईबाट मेलौली र पाटनबाट मेलौलीका लागि छुटेका बस तथा जिप ब

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13755 | बैतडी - BTD

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य एमालेमा प्रवेस

Posted on September 18, 2017 | views : 1950 | बैतडी - BTD

नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्षमा वकालत गर्ने प्रमुख पार्टी भएकाले एमालेमा प्रवेस गरेको उनको भनाई छ । २०४६ सालदेखि दलित शिक्षक पार्टी संगठनको (एमाले) बाट राजनीतिक यात्रा सुरु

Read More

बैतडीमा गाँजा नष्ट गर्न प्रहरी सक्रिय

Posted on September 18, 2017 | views : 5543 | बैतडी - BTD

नरी बडु/असोज २, बैतडी । जिल्लाको अधिकासं क्षेत्रमा गाँजाका विरुवाहरु आफै उम्रिन्छन् ।  मकैको डाँठ काटेपछि गाँउका खेतमा छरपष्ट रुपमा गाँजा देख्न सकिन्छ । तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, बैतडी गाँजा नष्ट गर्ने अभियानमा सक्रिय देखिएको छ । गाँउमा रहेका युवाहरुलाई कुलतबाट बचाउन र चरेस नियन्त्

Read More

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2017 | views : 2103 | बैतडी - BTD

असोज १, बैतडी। सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।  विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताउनुभयो ।  द्वापर

Read More

बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Posted on September 16, 2017 | views : 2018 | बैतडी - BTD

भदौ ३१, बैतडी । भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । रासस 

Read More

बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

Posted on September 14, 2017 | views : 2431 | बैतडी - BTD

भदौ २९, बैतडी। चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो

Read More

बैतडीमा बस र जिप ठोक्किँदा पाँच घाइते, दुई जनाको अवस्था गम्भीर

Posted on September 13, 2017 | views : 5369 | बैतडी - BTD

भदौ २८, बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँ बजार नजिक आज दिउँसो बस र जिप आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।  बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जिप देहीमाडौँ बजार

Read More

बैतडीका रामदत्तको ढुंगाले च्यापेर भारतमा मृत्यु

Posted on September 12, 2017 | views : 1814 | बैतडी - BTD

भदौ २७, बैतडी । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।  सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले

Read More

बैतडीका स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्यो

Posted on September 09, 2017 | views : 1696 | बैतडी - BTD

भदौ २४, बैतडी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्ष

Read More

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु, २५ बर्षीय युवकको शव भेटियो

Posted on September 08, 2017 | views : 1931 | बैतडी - BTD

भदौ २३, बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिनुभ

Read More

बैतडीको तल्लोस्वराडमा औलोको जोखिम, ६७ नयाँ बिरामी फेला

Posted on September 07, 2017 | views : 2004 | बैतडी - BTD

भदौ २२, बैतडी । बैतडीको तल्लोस्वराडमा औलोरोगको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ ।  स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार साविकका मेलौली, शिवनाथ र महारुद्र गाविस औलो जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्

Read More

चुनौतिका बिच प्रभावकारी बन्दै बैतडीमा स्वास्थ्य विमा

Posted on September 07, 2017 | views : 1360 | बैतडी - BTD

नरी बडु/भदौ २२, बैतडी । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मुल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा चुनौतिका बिच प्रभावकारी बन्दै गएको छ ।  स्वास्थ्य विमा कार्यक्रम तुलनात्मक रुपमा प्रभावकारी बनेको स्वास्थ्य

Read More

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा समस्या

Posted on September 06, 2017 | views : 998 | बैतडी - BTD

भदौ २१, बैतडी। जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको हो ।  रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आए

Read More

बैतडीको प्रसिद्ध निंगलाशैनी मन्दिरमा ठूलीजात मेला

Posted on September 06, 2017 | views : 5051 | बैतडी - BTD

भदौ २१, बैतडी । बैतडीको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला मंगलबार सम्पन्न भएको छ ।  अनन्त चतुर्दशीको अवसरमा लाग्ने ठूलीजातका अवसरमा निंगलाशैनी भगवती मन्दिरमा बिहानैदेखि मेला भर्नेको घुँइचो लागेको मेला व्यवस्थापन समिति अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।&nbs

Read More

बैतडीमा भाइरलका बिरामी बढे

Posted on September 01, 2017 | views : 1617 | बैतडी - BTD

भदौ १६, बैतडी । मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।  दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी आउने गरेका छन् । बर्सातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी

Read More

बैतडीमा चितुवा मार्न १७ जनाको प्रहरी टोली परिचालन किन गरियो ?

Posted on August 29, 2017 | views : 2060 | बैतडी - BTD

भदौ १३, बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ ।  नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार प

Read More

सुदूरपश्चिममा गौरा घर भित्र्याइँदै

Posted on August 28, 2017 | views : 1980 | बैतडी - BTD

भदौ १२,बैतडी। सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ ।  आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् ।  धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित

Read More

बैतडीमा १७ बर्षिया किशोरी बेपत्ता

Posted on August 23, 2017 | views : 3680 | बैतडी - BTD

भदौ ७, बैतडी । चमेलिया नदीमा आज एक किशोरी बेपत्ता भएकी छिन् ।  बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–२ की १७ वर्षीया सुनिता दमाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  बिहान पसल खोल्न घरबाट हिँडेकी सुनिता एक्कसी चमेलियामा बेपत्ता भएको बताइएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाए

Read More