समाज | बैतडी - BTD


बैतडीमा आगलागिबाट एक घर जलेर नस्ट, ५ लाख बराबरको क्षेती

Posted on July 16, 2019 | views : 2608 | बैतडी - BTD

कृष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीको पञ्चेश्वर गाउपालिकामा घरमा आगलागी हुदा घर जलेर नस्ट भएको छ । वडा नं ५ लार्काेटका हजारी चन्दको घरमा सुधारिएको चुलाबाट खाना पकाउदा सल्केर घर जलेर पुर्ण रुपमा नस्ट भएको हो ।  आगलागी हुँदा चन्दको दुई तले कच्ची  जलेर नस्ट भएको र ५ लाख बराबरको क्षती भएको प्

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19823 | बैतडी - BTD

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बैतडीमा ट्रक दुर्घटना हुदा ५ जाना घाइते, २ वर्षीय बालक गम्भीर

Posted on July 14, 2019 | views : 2277 | बैतडी - BTD

कृष्ण बिष्ट | असार २९, बैतडी | बैतडीमा सनिबार ट्रक दुर्घटना हुदा ५ जाना घाइते भएका छन । धनगडीबाट दार्चुला तर्फ जादै गरेको ना ४ ख ५६८३ नम्बरको माल बहाक ट्रक बैतडीको दोगडा केदार गाउपालिका वडा ५ मौरे खोलामा दुर्घटना हुदा दुइ वर्षीय बालक ५ जाना घाइते भएका हुन ।  घाइते हुनेमा चालक पाटन नगरपालिका ९ क

Read More

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यु

Posted on July 12, 2019 | views : 2682 | बैतडी - BTD

असार २७, बैतडी | बैतडीमा ढुङगो लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ५ की २९ बर्षीया कित्थी चुनारा रहेको प्रहरीले जनाएको छ । शुक्रवार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंङगो लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको हो |

Read More

बैतडीका ३ बालकको भारतबाट उद्धार

Posted on July 10, 2019 | views : 2088 | बैतडी - BTD

कृष्ण बिष्ट | असार २५, बैतडी | पछिल्लो समय भारत सँग सिमाना जोडिएको जुलाघाट नाकाबाट श्रमिकका लागि बालबालिका भारत जाने क्रम बढेको छ  । एक हप्ता अघि जिल्ला प्रहरी कार्यालयको टोलिले २ बालबालिकाको उद्धार गरी परीवारको जिम्मा लगाइएकोमा हिजो (मंगलबार) पनि ३ बालबालिकाको भारतको पिथौरागडबाट उद्धार गरी अभि

Read More

बैतडीको पाटन बसपार्कमा सब फेला

Posted on July 09, 2019 | views : 5795 | बैतडी - BTD

कृष्ण बिष्ट | असर २४,  बैतडी | बैतडीको पाटन नगरपालिका  वडा नम्बर ६ बषपार्क  नजिक आज  विहान सब फेला परेको छ । पाटन नगरपालिका  वडा नम्बर ६ खिपालिका करिब ४५ वर्षीय पृथ्वी राज अवस्थीको  सब  फेला परेको हो । २३ गते विहान घरबाट बजार  आएका उनि आज  विहान मृत भेट

Read More

गाउँपालिकाको वेबसाइटमा अध्यक्षको परिचय मात्रै

Posted on July 09, 2019 | views : 2111 | बैतडी - BTD

 कृष्ण बिष्ट | असार २४, बैतडी | बैतडीका १० वटै स्थानिय तहहरुले वेब साइट सञ्चालनमा ल्याएपनि नियमितता नदिएको पाइएको छ । वेबसाइटहरुमा सम्बन्धित स्थानियतहहरुले गर्दै आइरहेका कार्यक्रमहरुको बारेमा अपडेट नगराउदा नियामितता नगरेको पाइएको हो । सुर्नया गाउपालिको वेबसाइटमा केहि पनि बपडेट गराएको छैन । गाउप

Read More

बैतडीको पुचौडी नगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरुमा ताला बन्दी

Posted on July 08, 2019 | views : 2416 | बैतडी - BTD

कृष्ण बिष्ट | असार २३,  बैतडी | बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ । नगरपालिका लगायत १० वटै  वडाहरुहरुमा अज्ञात समुहले  हिजो राति  तालाबन्दी  गरेको  हो ।  यस्तै  नगरपालिका अन्तगतका २ वटा वडाहरुमा संकास्पद बस्

Read More

बैतडीका विभिन्न स्थानीय तहको वेबसाइट (हेर्नुहोस )

Posted on July 08, 2019 | views : 3632 | बैतडी - BTD

असार २३, काठमाडौँ | बैतडीका बिभिन्न स्थानीय तहको बारेमा जान्नको लागि तलका वेबसाइटमा गएर थाहा पाउन सकिन्छ | आ-आफ्नो नगरपालिका वा गाउपालिकाको बारेमा सम्पूर्ण जानकारी यी वेबसाइटमा पाउन सकिन्छ |   १. दशरथचन्द नगरपालिका :dasharathchandmun.gov.np  २.पाटन नगरपालिका  :patanmun.gov.np &nb

Read More

बैतडी प्रहरीद्धारा २ बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइयो

Posted on July 08, 2019 | views : 1700 | बैतडी - BTD

कृष्ण बिष्ट | असार २३, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरीरहेका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।  दार्चुलाको मालिकार्जुन गाउपालिका २ भगवती न्वालि पानिका १५ वर्षीय गौरव धामी र सोहि ठाउका महेस सिह धामीलाई उद्धार गरि परिवराको जिम्मा लगाएको जिल्ला प

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18799 | बैतडी - BTD

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बैतडीमा बिद्यालय गेट बाटै बालिका बेपत्ता

Posted on July 03, 2019 | views : 2718 | बैतडी - BTD

कृष्ण बिष्ट | असार १८, बैतडी | बैतडीमा  एक ८ वर्षीय वालिका मंगलबार देखि बेपत्ता भएकी छिन । जिल्लाको दोगडाकेदार गाउपालिका २ ढिक्कगाड घर भइ दशरथचन्द नगरपालिका ४ बमरोडामा बुवा खडक सार्की सँगै डेरा गरी बस्दै आएकि कक्षा १ मा अध्यानरत ८ वर्षीय बालिका कलावती सार्की हिजो बिहान ८ बजे देखि बेपत्ता भएकि ह

Read More

बैतडीमा बालुवा खानीमा च्यापिएर एक महिलाको ज्यान गयो, ३ जना घाइते

Posted on July 01, 2019 | views : 1900 | बैतडी - BTD

कृष्ण बिष्ट | असार १६, बैतडी | बैतडीको सिगास गाउपालिका वडा नं ९ को एक बालुवाखानीमा च्यापिएर बझाङ्की एक महिलाको ज्यान गएको छ । बझाङ्को वित्थडचिर गाउँपालिका–५ ओसैलकी  ३५ वर्षीया चाखुडी महरको ज्यान गएको सिगास गाउपालिका वडा नं ९ की वडा अध्यक्ष लक्ष्मी चन्दले बताउनुभयो ।  त्यही वडाका ३० वर्षीया

Read More

बैतडीमा ‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

Posted on June 30, 2019 | views : 1639 | बैतडी - BTD

असार १५, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वज

Read More

बैतडीका तीन स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्

Posted on June 29, 2019 | views : 1853 | बैतडी - BTD

असार १४, बैतडी । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् । कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित

Read More

बैतडीमा बनजंगल फडानी रोकिएन

Posted on June 27, 2019 | views : 2064 | बैतडी - BTD

 असार १२, काठमाडौँ | बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् ।  सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउ

Read More

भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

Posted on June 27, 2019 | views : 1525 | बैतडी - BTD

असार १२, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो ।  बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने

Read More

भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

Posted on June 26, 2019 | views : 3074 | बैतडी - BTD

असार ११, बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको  छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरस

Read More

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका वडा अध्यक्ष भट्टका परिवारलाई १० लाख

Posted on June 25, 2019 | views : 2334 | बैतडी - BTD

कृष्ण बिष्ट | असार १०, बैतडी | मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवम नगर प्रबक्ता गौतम प्रशाद भट्टका परिवारलाई नगरपालिकाले १० लाख आर्थीक सहयोग दिइने भएको छ । पुर्चौडी नगरपालिकाको मंगलबारको बैठकमा सोक प्रस्तावित पारीत गर्दै स्वर्गीय भट्टको परीवारलाई १० ला

Read More

बैतडीमा मौसम परिवर्तनका कारण, बिरामीको सङ्ख्या बढ्यो

Posted on June 25, 2019 | views : 1265 | बैतडी - BTD

असार १०, काठमाडौँ | गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् ।  अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिनुभयो । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उहाँ

Read More

सुदूरपश्चिममा भारि वर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on June 24, 2019 | views : 2278 | बैतडी - BTD

असार ९, काठमाडौँ | सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ।  जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमानको सूचना जारी गर्दै सुदूरपश्चिमको चुरे र तराईबाट बहने साना नदी जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा भ

Read More

छाउपडी प्रथा अन्त्यका लागि जागरण अभियान सुरु

Posted on June 23, 2019 | views : 1757 | बैतडी - BTD

असार ८, काठमाडौँ | सरकारले सामाजिक कूरीति र कुसंस्काति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिकपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । महिला, बालबालिका तथा

Read More

बैतडीमा करेन्ट लागेर ४ पशुचौपाया मरे

Posted on June 23, 2019 | views : 2579 | बैतडी - BTD

असार ८, काठमाडौँ |  वनमा चराउन लगेका गाईगोरु करेन्ट लागेर बैतडीमा मरेका छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर वनमा चरिरहेका तीन गोरु र एक गाई मरेको स्थानीयले जानकारीका छन् । गाउँपालिकाको बोटेस्वर सामुदायिक वनमा चरिरहेका रामकीबरायलका धोज बहादुर बिष्टका २ गोरु,  राजेश

Read More

बैतडीका एक युवकको बबई नदीमा डुबेर मृत्यु

Posted on June 22, 2019 | views : 2161 | बैतडी - BTD

असार ७, बर्दिया (रासस)| नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत  विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।  सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए ।

Read More

बैतडीमा पानीका मुहान सुक्दै

Posted on June 19, 2019 | views : 1932 | बैतडी - BTD

असार ४, बैतडी । पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो । पछिल्लो समयमा गाउँमा खानेप

Read More

बिजुली विहीन बैतडीका स्थानीय तह

Posted on June 13, 2019 | views : 2052 | बैतडी - BTD

जेठ ३०, बैतडी । देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । देशको पुनःसरचनापछि नगरपालिका बनेका ती दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँ

Read More

बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित, सबै पालिकामा खाद्य बैंक स्थापना गरीने

Posted on June 11, 2019 | views : 1756 | बैतडी - BTD

कृष्ण बिष्ट, जेठ २८, बैतडी । बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित भएको छ । जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय,  जिल्ला समन्वय समिती, स्वस्थ्य कार्यालय तथा अन्य सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधहरुको समन्वयमा बिपद पुर्व तयारी तथा प्रतिकार्य य

Read More

बैतडी : हट्यो खानेपानीको अभाव

Posted on June 11, 2019 | views : 2503 | बैतडी - BTD

 जेठ २८, बैतडी । खानेपानीकै लागि भनेर बैतडी शिवनाथ गाउँपालिका–५ राजीखोलाकी उषा साउँद तीन वर्ष अगाडिसम्म घण्टौँ लाइनमा बस्नुहुन्थ्यो । त्यो पनि नजिकै रहेको राजुखोलाको दूषित पानीको लागि तर तीन वर्षयता उहाँको दैनिकी फेरिएको छ ।   आजभोलि उहाँलाई घण्टौँ लाइनमा बस्नु पर्दैन किनकी घरमै खानेप

Read More