समाज | बैतडी - BTD


सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 4161 | बैतडी - BTD

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु

Posted on August 15, 2017 | views : 3341 | बैतडी - BTD

साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिनुभयो ।  उपचारका लागि स्वास्थ्य चौकीमा ल

Read More

बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा

Posted on August 15, 2017 | views : 4483 | बैतडी - BTD

साउन ३१, बैतडी । बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14579 | बैतडी - BTD

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

बैतडीको पुर्चौडी नगरको बजेट ४५ करोड ४३ लाख

Posted on August 13, 2017 | views : 3149 | बैतडी - BTD

साउन २९, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।  शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गर्नुभएको हो ।  चालूतर्फ रु पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ रु २२ क

Read More

बैतडीको ग्रामीण क्षेत्रका महिला सेनेटरी प्याड प्रयोग गर्न थाले

Posted on August 09, 2017 | views : 4409 | बैतडी - BTD

साउन २५, बैतडी । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् ।  पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् ।  सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिक

Read More

बैतडीमा घाँस काट्न गएकी महिला मृत भेटिईन

Posted on August 08, 2017 | views : 5583 | बैतडी - BTD

नरी बडु/साउन २४, बैतडी । जिल्लाको पाटन नगरपालिका– १ सकारकी ३४ वर्षिय हरीना बिक मंगलबार दिउसो नजिकैको खोलामा मृत फेला परेकी छिन् । सोमबार दिउसो घाँस काट्न भनि घरबाट निस्केकी विक लाई स्थानीयले सुर्नयाँ खोलामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्थानीय गोपाल विककी पत्नी रहेकी हरी

Read More

बैतडीमा औषधि भित्रिएपछि केही राहात

Posted on August 06, 2017 | views : 1552 | बैतडी - BTD

नरी बडु/साउन २२, बैतडी । असारदेखि औषधि अभाव रहेको बैतडी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा सनिबार औषघि भित्रिएपछि बिरामीहरुलाई केही राहात  भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधिको आईतबारबाट उपलब्धता सहज भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज

Read More

परीक्षामा अमर्यादित काम गर्न दुई निरिक्षक निस्कासित

Posted on August 05, 2017 | views : 2926 | बैतडी - BTD

नरी बडु | साउन २१, बैतडी | साउन १९ गतेदेखि संञ्चालन भईरहेको इसईई पूरक परीक्षा अन्र्तगत शनिबार गणीत विषयको परिक्षामा अमर्या्दित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ । परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट

Read More

बैतडीमा सिटामोल र आइरन चक्कीको पनि अभाव

Posted on August 03, 2017 | views : 1899 | बैतडी - BTD

विनोदसिंह विष्ट/साउन १९, बैतडी । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ ।  अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । आइरन चक्की नपाउँदा आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइ

Read More

बैतडीका स्वास्थ्य चौकीहरुमा औषधि अभाव

Posted on July 30, 2017 | views : 1780 | बैतडी - BTD

साउन १५, बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ ।  जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।  सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वा

Read More

सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने

Posted on July 28, 2017 | views : 1905 | बैतडी - BTD

नरी बडु/साउन १३, बैतडी । दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानी सदुपयोग परियोजना बैतडीमा लागू हुने भएको छ । महाकाली नदीको तटीय क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधार गर्न एवं सीमा नदीको पानीको सदुपयोग गर्न परियोजना लागू हुने भएको छ । भारतसँग सीमा जोडिएको महाकाली नदी किनारका दशरथचन्द नगरपालिका,

Read More

बैतडीमा पाँच सय मतदाताद्वारा नामावली दर्ता

Posted on July 23, 2017 | views : 1859 | बैतडी - BTD

नरी बडु/साउन ८, बैतडी । बैतडी जिल्लामा साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदातानामावली अन्र्तगत आईतबार सम्म दिनमा पाँच सय १५ जनाले नामदर्ता गराएका छन् । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले देशैभर फोटो सहितको मतदाता नामावली संकलन गरेसँगै बैतडीमा मतदाता नामावली संकलनगर्न थालि

Read More

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

Posted on July 18, 2017 | views : 12466 | बैतडी - BTD

साउन ३, काठमाडौँ । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन ।  १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्

Read More

बैतडीमा सर्पले डसेर एकजनाको मृत्यु

Posted on July 14, 2017 | views : 10085 | बैतडी - BTD

असार ३०, बैतडी । पाटन नगरपालिका–६ टुडीगैरकी ५५ वर्षीया गोमती विष्टको आज सर्पले डसेर मृत्यु भएको छ ।   बिहान घरनजिकै रहेको खेतमा धान गोडिरहेका बेला विष्टलाई सर्पले डसेको जिप्रका बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।  सर्पले डसेलगत्तै विष्टलाई उपचारका लागि पाटन प्राथमिक स

Read More

बैतडी जिल्ला अदालतद्वारा ९० प्रतिशत मुद्दा फैसला फर्छैट

Posted on July 12, 2017 | views : 1828 | बैतडी - BTD

सास/असार २८, बैतडी । जिल्ला अदालत बैतडीले आर्थिक वर्ष २०७३/०७४ मा परेका मुद्दा ९० दशमलव ३६ प्रतिशत फर्छैट गरेको छ । यो वर्ष परेका विभिन्न प्रकृतिका ७३ र गत वर्ष फैसला नभएका १० मुद्दा गरी ८३ ममुद्दामध्ये ७५ मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अधिकृत राईभान कुन्जेडाले बताए । चार अंश मुद्दा

Read More

यात्रुवाहक बस दुर्घटनामा पाँच घाइते, दुईको अवस्था गम्भीर

Posted on July 07, 2017 | views : 13429 | बैतडी - BTD

नरी बडु/असार २३, बैतडी ।  माहाकाली राजमार्ग अन्र्तगत बैतडीको सुर्नया गाँउपालिका- ३ धर्मघर नजिक  वस दुर्घटना हुदा ५ जाना घाईते भएका छन् ।  घाईतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाण्डौँबाट दार्चुतर्फ जादै गरेको उग्रतारा यातायातको बा २ ख ५१७५ नम्वरको बस चिप्लीएर द

Read More

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

Posted on June 15, 2017 | views : 9278 | बैतडी - BTD

असार १, बैतडी । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।  यस्तै घाइते

Read More

रक्सी खाएर होहल्ला गर्ने तीन म्यादी प्रहरी बर्खास्त

Posted on June 14, 2017 | views : 5198 | बैतडी - BTD

जेठ ३१, बैतडी । बैतडीमा रक्सी खाएर होहल्ला गर्ने तीनजना म्यादी प्रहरी बर्खास्त भएका छन् । गएको चैतमा म्यादी प्रहरीमा भर्ना भएका सुर्नयाँ गाउँपालिकाका रामसिंह महारा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडैलाई बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनीहरुल

Read More

चमेलिया नदीमा एक किशोर बेपत्ता

Posted on June 08, 2017 | views : 3735 | बैतडी - BTD

जेठ २५, बैतडी | चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।  ट्युबमाथि चढेर

Read More

बैतडीको राष्ट्रिय माविमा दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या

Posted on May 30, 2017 | views : 1927 | बैतडी - BTD

जेठ १६, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविको छाना दुई वर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधा

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16334 | बैतडी - BTD

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

बैतडीमा जिप दुर्घटनामा १४ जना घाइते, तीन गम्भीर

Posted on May 23, 2017 | views : 5353 | बैतडी - BTD

जेठ ९, बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।  गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहर

Read More

बैतडीमा हावाहुरीबाट १९ विद्यालयमा रु ३६ लाखको क्षति

Posted on May 20, 2017 | views : 5547 | बैतडी - BTD

जेठ ६, बैतडी | हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ ।  जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ ।  जिल्ला शिक्षा अधिकारी लालसिंह ट

Read More

४ जनाको हत्या गरेका ८० वर्षीय वृद्ध जेल चलान

Posted on May 18, 2017 | views : 9806 | बैतडी - BTD

जेठ ४, बैतडी | बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।  विसं २०४२

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43053 | बैतडी - BTD

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

भारतीयले नेपाल पसेर नेपालीलाई कुटेपछि सीमा नाका बन्द

Posted on May 12, 2017 | views : 3645 | बैतडी - BTD

विनोद सिंह विष्ट/बैशाख २९, बैतडी । तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा बिहीबारदेखि आवतजावत बन्द भएको छ । बिहीबार बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालकलाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको

Read More

बैतडीमा छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीलाई भेलले बगायो

Posted on May 11, 2017 | views : 8090 | बैतडी - BTD

सास/बैसाख २८, बैतडी । एक्कासी परेको मुसलधारे बर्षासंगै आएको भेलले बगाएर जिल्लाको दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यू भएको छ । बुधबार साँझ ५ बजेतिर घर नजिकैको सुख्खा खोलामा आएको भेलले स्थानीय मदन महरकी २३ वर्षीया श्रीमति सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यू भएको जिल्ला प्रहरी

Read More