समाज | बैतडी - BTD


बैतडी र दार्चुलामा यसरी मनाईयो भानु जयन्ती

Posted on July 13, 2018 | views : 1648 | बैतडी - BTD

नरी बडु | असार २९, बैतडी | शुक्रबार आदीकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती बैतडी र दार्चुला लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा बैतडीको मालिकाडाँडामा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् ।  मालिकाडाँडास्थित भानु शा

Read More

बैतडीमा विद्यार्थीले गरे भल नियन्त्रणका लागि नाली सरसफाई

Posted on July 13, 2018 | views : 1684 | बैतडी - BTD

नरी बडु ।असार २९ बैतडी । बर्खाको समयमा बैतडीको मुख्य सदरमुकाम गडी र गोठलापानी बाजरबाट भल बगेर तलतिरको बस्ति जोखिममा पर्ने गरेको घटना नौलो होईन् ।  भलले किशानहरुको बालि नष्ट गर्ने, घरमा क्षति पुग्ने र गएको वर्षमा त उक्त भलले बगाएर दुई जनाको मृत्यु नै भएको थियो ।  सोहि बर्खाको भलबाट गोठालाप

Read More

झुलाघाटवाट अवैध सुनसहित दुईजना पक्राउ

Posted on July 11, 2018 | views : 1220 | बैतडी - BTD

असार २७, बैतडी | नेपाल–भारत सीमानाका झुलाघाटवाट एक भारतिय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ  ।  पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ बर्षिय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका ४ का २१ बर्षिय बिशाल गहतराज रहेका छन्। भारतिय नागरिक बर्माको साथ

Read More

बैतडीका सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

Posted on July 11, 2018 | views : 1245 | बैतडी - BTD

असार २७, बैतडी | जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो ।  उहाँले भन्नुभयो, “विद्यालयल आफैँले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा

Read More

बैतडीका एक व्यवसायीले सिडिओ कार्यकक्षमै वभरसियरको गालामा थप्पड हानेपछि...

Posted on July 11, 2018 | views : 2287 | बैतडी - BTD

नरी बडु/असार २७, बैतडी | जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मंगलबार दिउसो सडक सम्बन्धिको छलफल चलिरहेका बेला वभरसियरको गालामा थप्पड हिर्काउर्ने पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामसरण भट्टलाई प्रहरीले गिफ्तार गरेको छ । दशरथचन्द नगरपालिकामा वभरसियर पदमा

Read More

बैतडीका स्थानीय तहमा अझै बैँकिङ सुविधा पुगेन, सेवाग्राही सास्ती खेप्दै

Posted on July 10, 2018 | views : 1418 | बैतडी - BTD

असार २६, बैतडी | जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ ।  सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैं

Read More

बैतडीमा सुत्केरी भत्ता वितरण हुन सकेन

Posted on July 09, 2018 | views : 1455 | बैतडी - BTD

असार २५, बैतडी | बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् ।  गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्त

Read More

बैतडीका अस्पतालमा मौसमी बिरामीको चाप

Posted on July 06, 2018 | views : 1320 | बैतडी - BTD

असार २२, बैतडी | वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् ।  दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडाप

Read More

पहिरो र जिविकोपार्जनको लागि वृक्षारोपण

Posted on June 29, 2018 | views : 2125 | बैतडी - BTD

बिरा गडाल | असार १५, बैतडी | पहिरो रोकथाम तथा जिविकोपार्जनको लागि दशरथचन्द नगरपालिका–१, गुरुखोलामा रहेको बकुल्ला पैराड कवुलियती वनमा वृक्षारोपण गरिएको छ । ‘सम्वृद्धिका लागि वन तथा स्वच्छ वातावरण महाअभियान’ अन्र्तगत सरकारले सुरु गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी  जिल्ला वन कार्यालयले ख

Read More

मुद्धा फैसलामा तिब्र बन्दै जिल्ला अदालत बैतडी

Posted on June 28, 2018 | views : 1879 | बैतडी - BTD

नरी बडु/असार १४, बैतडी | कुनै समय जिल्ला अदालत बैतडीमा मुद्धा दर्ता गरेको वर्षौसम्म पनि छिनोफानो हुदैनथ्यो ।  कसै–कसैलाई त अदालतको तारिख बोक्दा–बोक्दै बुढ्यौली लागिसकेको हुन्थो । तर आजभोलि त्यस्तो समस्या छैन् । न्याय खोज्न जिल्ला अदालत पुगेका व्यक्तिले दुई–तिन महिनाभित्रै न्याय पाईसकेका हुन्छन्

Read More

बैतडीमा पृथ्वीनारायण शाहको हालसम्मकै ठूलो शालिक बन्ने

Posted on June 17, 2018 | views : 1702 | बैतडी - BTD

असार ३ काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण हुने भएको छ ।  दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको हो। आज राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया क

Read More

बैतडीमा रातो प्रजातिको बांदर खतरनाक भएको पुष्टी

Posted on June 12, 2018 | views : 2536 | बैतडी - BTD

नरी बडु/जेठ २९ बैतडी | विगत देखि बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउदै आएको जंगली बांदर रातो प्रजातिको खतरनाक बांदर भएको विषेशज्ञ टोलिले पुष्टी गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मण खनाल नेतृत्वको टोलिले यस क्षेत्रमा पाईने उक्त बांदर अरु प्रजातिभन्दा खतरनाक रहेको बताएको छ ।&nb

Read More

बैतडीको जिल्ला रेडक्रस शाखाद्वारा जुनियर रेडक्रसलाई क्षमता अभिवृद्धि तालिम

Posted on June 10, 2018 | views : 1590 | बैतडी - BTD

जेठ २७, बैतडी | नेपाल रेडक्रस बैतडी शाखाले जिल्लाका उपशाखाहरुको क्षमता अभिवृद्धि तथा जुनियर युवा रेडक्रस सर्कल गठन सम्बन्धी एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।  शनिबार उपशाखाहरुको क्षमता बढाएर मानवीय सेवाको क्षेत्रमा पहुँच बढाउन र जुनियर युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन तालिमको

Read More

बैतडीमा वनभोज खान गएका एकको नुहाउने क्रममा डुबेर मृत्यु

Posted on June 09, 2018 | views : 1910 | बैतडी - BTD

नरी बडु | जेठ २६, बैतडी | साथिहरुसंग बनभोज खान गएका बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानीका असोकमणी भट्टको खोलामा डुबेर मृत्यु भएको छ ।  बैतडीको दशरथचन्द नगरपालिका– ८ निलगाडमा आयोजना गरिएको बनभोज कार्यक्रममा गएका भट्ट सनिबार दिउसो १२ बजेतिर निलगाड खोलामा डुबेर वेपत्ता भएका थिए । वेपत्ता भट्टक

Read More

बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

Posted on June 07, 2018 | views : 1270 | बैतडी - BTD

नरी बडु/जेठ २४, बैतडी। विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्याउन नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत् ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुई वर्षअघि बैतडीमा सञ्चालन भएको स्वास्थ्य बिमामा पाँच हजार तीन सय ८१ जनाले स्वास्थ्य बिमा गरेका छन् ।  स्वास्थ्य बिमा

Read More

विपद् प्रतिरोधी योजना बनाउन सिक्दै जनप्रतिनिधि

Posted on June 06, 2018 | views : 1514 | बैतडी - BTD

नरी बडु | जेठ २३, बैतडी | बुधबार दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँमा वडा अध्यक्ष र सदस्यहरुको जमगट थियो ।  योजना छनोटको अन्तिम चरणमा रहेका जनप्रतिनिधिहरुले यसरी जमघट हुनुको एउटै उद्देश्य थियो, गाँउमा संचालन हुने विभिन्न विकास निर्माणका कार्यक्रमहरु गर्दा विपद कसरी रोक्न सकिन्छ र विभिन्न समयमा आ

Read More

कञ्चनपुरस्थित एक होटलमा कार्यरत बैतडीका युवक सुतेकै अवस्थामा मृत्य फेला

Posted on June 06, 2018 | views : 2497 | बैतडी - BTD

मदनराज जोशी/जेष्ट २३, कञ्चनपुर | भिनपा–६ मा रहेको होटल अपिमा ४ महिनादेखि काम गर्दै आएका युवक मृत्य अवस्थामा फेला परेका छन् । बैतडी आमचौर मैलौली –२ वर्ष ४४ का भास्कर सुवेदी राति खाना खाएर सुतेका विहान मृत्य अवस्थामा फेला परेका थिए । सोही होटलमा रहेका गेष्टले विहान ५ बजे मुलगेट बन्द रहेको हुँदा उनी सु

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | बैतडी - BTD

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9509 | बैतडी - BTD

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

जातीय विभेद अझै कायम

Posted on June 05, 2018 | views : 1108 | बैतडी - BTD

जेठ २२, बैतडी | विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।  सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्न

Read More

बैतडीमा सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशन बसेपछि...

Posted on May 31, 2018 | views : 1790 | बैतडी - BTD

विनोदसिंह बिष्ट/जेठ १७ बैतडी | गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ ।  दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो ।  गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनश

Read More

बैतडीको चौलानी नदीमा एक पुरुषको वेबारिसे शव फेला

Posted on May 29, 2018 | views : 1303 | बैतडी - BTD

जेठ १५, बैतडी | चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ ।  बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर

Read More

प्रदेश नं ७ को दोस्रो ठूलो पाटन विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

Posted on May 27, 2018 | views : 1887 | बैतडी - BTD

विनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ ।  विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने

Read More

८ तश्विरमा: दार्चुलाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स दुर्घटनाग्रस्त

Posted on May 27, 2018 | views : 2668 | बैतडी - BTD

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । घाईते ह

Read More

बैतडीमा एम्बुलेन्स दुर्घटना, झन्डै हजार मिटर तल खस्यो

Posted on May 27, 2018 | views : 2818 | बैतडी - BTD

जेठ १३, बैतडी | बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट

Read More

यसरी फालियो बैतडीको सदरमुकाममा फोहोर

Posted on May 16, 2018 | views : 2181 | बैतडी - BTD

नरी बडु/जेठ २, बैतडी | भनिन्छ समाज सुधार्नमा समाजका हरेक व्यक्तिको भुमिका महत्वपुर्ण हुन्छ । तर समाजका केहि व्यक्तिहरुले आफ्नो जिम्मेवारी बहन नगर्दा सर्वसाधरणले विभिन्न समस्याहरुले झेल्नुपर्ने हुन्छ। यस्तै भएको छ बैतडीमा ।  बुधबार बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापनी बजारका व्यपा

Read More

बैतडीमा बस दुर्घटना: चालकसहित १४ जना घाइते, राजमार्ग ठप्प

Posted on May 07, 2018 | views : 2073 | बैतडी - BTD

वैशाख २४ बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।  बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द

Read More

पत्रकार महासंघ प्रदेश नं ७ को पहिलो अध्यक्षमा शाह

Posted on May 05, 2018 | views : 2174 | बैतडी - BTD

वैशाख २२, बैतडी | नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ ।  शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गर्नुभयो । ब

Read More