नरी बडु | चैत २४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ सौडालीमा चट्याङ लागेर दुई जना घाईते भएका छन् । शनिबार साँझ छुट्टा–छुट्टै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय २० वर्षिया ममता बोहरा र २२ वर्षिया तुलसी रावत घाईते भएको र उनिहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको जिल्
Read Moreचैत २२, बैतडी | बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासीो घरमा झण्डा गाडिएको हो । सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताउनुभयो । गर्भवती मह
Read Moreचैत २२, बैतडी (रासस) | भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको
Read Moreचैत २०, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छ
Read Moreकृष्ण बिष्ट | चैत्र २०, बैतडी | बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–१० को बाराकोटमा मंगलबार दिउसो २ बजे ट्याक्टर दुर्घटना हुँदा कैलालीको टिकापुर नगरपालिका–१ निवासी ट्याक्टरका सहचालक तपेन्द्र पुन मगरको मृत्यु भएको हो । सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ गइ
Read Moreनरी बडु | चैत्र १९ बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आक
Read Moreनरी बडु | चैत्र १९, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधिमाथि एक समुहले आक्रमण गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्कने क्रममा दिउसो करीब ४ बजेतीर अध्यक्ष गोरख बहादुर चन्दमाथि स्थानीय तीन जनाको समुहले आ
Read Moreचैत १९, बैतडी । बैतडीमा मंगलवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का सडक मजदूर २३ वर्षीय तपेन्द्र पुन मगर रहेका छन् । जिल्ला सदरमुकाम गोठलापानीवाट महाकाली नदीमा बालुवा ल्याउन जान लागेको से १ त ७०३७ नं को ट्याक्टर मंगलवार दिउँसो साढे २ ब
Read Moreनरी बडु | चैत्र १८, बैतडी | आर्थिक अभावमा आफुले मर्ने दिन गन्दै बस्दा कस्तो होला ? यो हरेक कसैले पछि सोच्दा आङ जिरिङ्ग हुन्छ र झट्ट पत्याउन पनि गाह्रो हुन्छ । तर बैतडीको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका गोबिन्दसिह धामी उपचार गर्न पैसा नहुदा आफ्नो मृत्यूका दिन गन्दै बसिरहेका छन् । अपाङ्गताका का
Read Moreकृष्ण बिष्ट | चैत्र १७, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले गर्भवती र सुत्केरी महिलाहरुलाई “वडा कार्यलयको कोसेली” प्रदान गरेको छ । वडा भित्र रहेका ४६ जना सुत्केरी तथा गर्बवती महिलाहरुलाई वडा कार्यालयको तर्फबाट पोषणयुक्त कोशेली वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ
Read Moreकृष्ण बिष्ट । चैत्र १७, बैतडी । शनीबार साँझदेखि खोडपे बझाङ् सडकखण्ड अबरुद्ध भएको छ । जयपृथ्बी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ९ बिन्राबनमा तेल ट्याङ्र सडकमा फसेपछि सो राजमार्ग अबरुद्ध भएको हो । धनगडी देखि बझाङ जादै गर्दा शुक्रबार साँझ ना ४ ख ९९१३ नं को ट्याङ्कर नालीमा फसेपछि सवारीसाधनह
Read Moreचैत ९, धनगढी | कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली ज
Read Moreचैत ७, बैतडी | फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेल
Read Moreचैत ७, बैतडी (रासस) | जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष
Read Moreचैत ५, बैतडी | जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् । शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएक
Read Moreचैत ५, बैतडी | बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दुवै परकम्पको केन
Read Moreचैत २, बैतडी | बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सि
Read Moreकृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पुर्चैडी नगरपालिकामा नियमित बस सेवा सञ्चालन ल्याउनुपर्ने र पुर्चौडी प्रहरी चौकी स्तरोउन्नती हुनुपर्ने माग राख्दै पुर्चौडीका गगन सिहँ भण्डारी अन्सन बस्नुभएको छ । आफ्ना दुई बुदे माग राख्दै इलाका प्रसासन कार्यालय अगाडी मंगलबार देखि अनसन् बस्नु भएको हो
Read Moreकृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पाटन नगरपालिकाले पहिलो पटक नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । कक्षा ८ को परीक्ष पालिका स्तरीय गर्नु पर्ने भएपनि पाटन नगरपालिकाले कक्षा ५ को पनि नगरस्तरीय परीक्षा सञ्चालन गरेको जनाएको छ । नगरपालिकाका ६४ वटै सामुदायिक बिद्यालयहरुमा मंगलबार देखि नगरस्तरीय
Read Moreफागुन २६, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ । स्थानीय तहको
Read Moreकृष्ण बिष्ट | फागुन २६, बैतडी | बैतडीको पाटनमा शनिबार साँझ ग्रेडर मेसिनको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भए पछि आफन्त र बिद्यार्थी आन्दोलनमा उत्रिएका छन । मृतकका आफन्त र बिद्यार्थीले दोसीलाई पक्राउ गरी छानबिन सहित कार्वाही गर्नु पर्ने र आफन्तलाई उचित क्षतिपुर्तीको माग राख्दै आइतबार बिहा
Read Moreकृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीमा ग्रेडर मसिनको ठक्कर दिदा एक बिद्यार्थीको मृत्यु भएको छ । भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत २ थलकुडाका १९ वर्षिय पुर्णनन्द भट्टको मृत्यु भएको हो । शनिबार साँझ ६ बजे पाटन बजार देखि एयरर्
Read Moreकृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिकाले राजस्व संकलनको दायरा फराकीलो बनाएको छ । नगरपालिका बाट बाहिरीने कृर्षी उपज तथा पशुजन्य बस्तुहरु बाहिर निकासी गर्दा कर तिर्नुपर्ने नियम बनाए सँगै राजस्व संकलनको दायरा फराकीलो बनाइएको हो । पाटन नगरापलिको वडा नं ८ स्थित डडेल्धुरा जिल्लाको सि
Read Moreफागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् । सुदूरपश्चिम प्रदे
Read Moreकृष्ण बिष्ट | फागुन २४, बैतडी | देशभरी १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइरहंदा बैतडीको पाटन नगरपाकिामा पनि शुक्रबार डेउडा खेलका साथ सम्पन्न गरियो । युएनएफपीए, सञ्चारीका समुह नेपाल, परोपकार ग्रामिण सँघ,नेपाल परीवार नियोजन सँघ, सुआहारा र सुनोलो बचत तथा ऋण सहकारी सँस्था नेपाल र पाटन नगरपालिकाको समन्वय
Read Moreकृष्ण बिष्ट । फागुन २४, बैतडी । बैतडीमा बाघको बच्चा फेला परेको छ । दशरथ चन्द नगरपालिका वडा नं ५ सुन्दरखालीमा आज बाघको बच्चा फेला परेको हो । स्थानियले जङ्गलमा बाख्रा चराउन लागेको बेला बाख्रालाइ खान खोज्दा घरको गोठ सम्मै बाघ पुग्दा स्थानियले बाघको बच्चालाइ समातेका हुन । स्थानियले बाघको बच्चागोठ
Read Moreफागुन २०, बैतडी | महाशिवरात्रिको अवसरमा जिल्लाका एक दर्जनभन्दा बढी शिवमन्दिर तथा शिवालयमा भक्तजनको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पातालभूमेश्वर धाम, ईश्वरी गङ्गाधाम, सिगास धुराधाम, त्रिवेणीधाम, स्वर्गेनी पीपलधाम, देवलहाट र बैतडी तथा दार्चुलाको सिमानामा रहेको गोकुलेश्वर महादेवको दर्शनका लागि भक्
Read Moreकृष्ण बिष्ट । फागुन १८ बैतडी । बैतडीका कुनै पनि स्थानिय तहका समयमै सार्बजनिक सुनुवाइ गर्ने गरेका छैनन । स्थानिय तहले गरेका कार्यसम्पादन र सञ्चालनमा रहेका कार्यक्रम तथा आय व्यायको बारेमा सेवाक्षेत्र भित्रका नागरीकहरुलाई जानकारी गराउन प्रत्येक ३÷३ महिनामा गर्नुपर्ने सार्बजनिक सुनुवाइ कुनै स्थानिय तहले
Read More