ऐन कानुन/नियमहरु | बैतडी - BTD


बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ

Posted on July 29, 2022 | views : 941 | बैतडी - BTD

साउन १३, बैतडी | आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  लोकराजले पारो प्रहार गर

Read More

अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार', दुईजना पक्राउ

Posted on July 17, 2022 | views : 1583 | बैतडी - BTD

साउन १, बैतडी | बैतडीमा अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार' आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनार

Read More

मजदुर महिलालाई बलात्कार गरेको अभियोगमा क्याम्पसका प्रमुख पक्राउ

Posted on July 17, 2022 | views : 1038 | बैतडी - BTD

साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो ।  ती महिलाले गत बुधबार इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन्

Read More