समाज | बैतडी - BTD


बैतडीमा पानीका मुहान सुक्दै

Posted on June 19, 2019 | views : 1945 | बैतडी - BTD

असार ४, बैतडी । पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार÷पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताउनुभयो । पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो । पछिल्लो समयमा गाउँमा खानेप

Read More

बिजुली विहीन बैतडीका स्थानीय तह

Posted on June 13, 2019 | views : 2068 | बैतडी - BTD

जेठ ३०, बैतडी । देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । देशको पुनःसरचनापछि नगरपालिका बनेका ती दुई नगरमा मात्र होइन पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँ

Read More

बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित, सबै पालिकामा खाद्य बैंक स्थापना गरीने

Posted on June 11, 2019 | views : 1770 | बैतडी - BTD

कृष्ण बिष्ट, जेठ २८, बैतडी । बैतडीमा बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७६ पारित भएको छ । जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय,  जिल्ला समन्वय समिती, स्वस्थ्य कार्यालय तथा अन्य सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधहरुको समन्वयमा बिपद पुर्व तयारी तथा प्रतिकार्य य

Read More

बैतडी : हट्यो खानेपानीको अभाव

Posted on June 11, 2019 | views : 2519 | बैतडी - BTD

 जेठ २८, बैतडी । खानेपानीकै लागि भनेर बैतडी शिवनाथ गाउँपालिका–५ राजीखोलाकी उषा साउँद तीन वर्ष अगाडिसम्म घण्टौँ लाइनमा बस्नुहुन्थ्यो । त्यो पनि नजिकै रहेको राजुखोलाको दूषित पानीको लागि तर तीन वर्षयता उहाँको दैनिकी फेरिएको छ ।   आजभोलि उहाँलाई घण्टौँ लाइनमा बस्नु पर्दैन किनकी घरमै खानेप

Read More

नेकपा बैतडीले पूर्णता पायो

Posted on June 11, 2019 | views : 1907 | बैतडी - BTD

जेठ २८, बैतडी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो ।  पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्

Read More

हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

Posted on June 09, 2019 | views : 1531 | बैतडी - BTD

जेठ २६ , बैतडी |शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको

Read More

बैतडीमा चट्याङ लागेर दुई जना घाइते

Posted on June 07, 2019 | views : 2042 | बैतडी - BTD

कृष्ण बिष्ट, जेठ २४ , बैतडी । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन । घाइते हुनेमा दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर घरमा चट्याङ लागेर घाइते भएका हुन ।  हिजो साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङले घरमै बसिरहेका उनीहरु घाइते भएको रहेको प्रहरी प्र

Read More

बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा

Posted on June 04, 2019 | views : 1496 | बैतडी - BTD

जेठ २१, बैतडी। बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ ।  बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो ।  बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै स

Read More

बैतडी : कर्मचारीको अभाव कायमै

Posted on June 03, 2019 | views : 1743 | बैतडी - BTD

जेठ २०, बैतडी । बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो ।  नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो । यस्तै

Read More

दशरथचन्द र खलङ्गा सेमिफाइनलमा

Posted on June 02, 2019 | views : 2448 | बैतडी - BTD

जेठ १९, बैतडी। दशरथचन्द नगरपालिका–५ दशरथचन्द र वडा नं ४ खलङ्गा देहीमाण्डौमा जारी दोस्रो संस्करणको ‘मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेका छन् ।  आज सम्पन्न लिग चरणका खेलमा दशरथचन्द–५ ले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई सात विकेटले तथा दशरथचन्द नगरपालिका–४ खलङ्गाले दशरथचन

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17874 | बैतडी - BTD

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

बैतडीको एक बिद्यालयका किसोरीहरुले स्कूलमै बनाउछन् सेनेटरी प्याड

Posted on May 28, 2019 | views : 3181 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ १४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ८ स्थित ज्ञानेश्वर माविका छात्राहरु आँफै सेनेटरी प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला पनि निर्वात रुपमा बिद्यालय आउन सकियोस भनि किसोरीहरु सेनेटरी प्याड बनाउन थालेका हुन ।  महिनावारी भएको बेला छात्राहरुले विद्यालय छोड्नुपर्ने अव

Read More

बैतडीमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा

Posted on May 28, 2019 | views : 1959 | बैतडी - BTD

जेठ १४, बैतडी  । बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल

Read More

बैतडीमा एक हप्तामा दश जनाको मृत्यु

Posted on May 25, 2019 | views : 1623 | बैतडी - BTD

जेठ ११, बैतडी । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी  पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।  यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने दुई जनाले आत्महत्या गरेका छन् । जे

Read More

बैतडीमा विभत्स घटना: एकै परीवारका ३ जनाको डढेर मृत्यु (४ तश्वीर)

Posted on May 23, 2019 | views : 1960 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ ९, बैतडी | बैतडीको पुर्चौडी नगरपालिकामा चुल्होमा बालेको आगो फैलिएर घरमा आगलागि हुदा एकै परिवारका तिन जानाको मृत्यु भएको छ । वडा नं ५ स्थित कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको मृत्यु भएको बैतडीका प्रहरी नायव उपरिक्ष

Read More

गुडिरहेको गाडीबाट हाम फाल्दा एकको मृत्यु

Posted on May 23, 2019 | views : 5082 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ ९, बैतडी | बैतडीमा गुडि रहेको जिपबाट हाम फाल्दा एक जानाको मृत्यु भएको छ ।  बैतडीको दशरथचन्द नगरपालिकाको गिरेगडादेखि देहिमाण्डौ तर्फ गइरहेको म १ ज ११९ नं जिपमा सवार पञ्चेश्वर ५ नयागाँउका ४२ वर्षी राजु कोलीको मृत्यु भएको हो ।  बिहिबार साँझ ६ बजेतिर दशरथचन्द नगरपालिका ९ पार्

Read More

बैतडीमा आगोले जलेर एकै घरका तीन जनाको मृत्यु

Posted on May 23, 2019 | views : 1968 | बैतडी - BTD

जेठ ९, बैतडी । बैतडीमा बुधबार गएराति आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

Read More

हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि पक्राउ

Posted on May 21, 2019 | views : 2153 | बैतडी - BTD

जेठ  ७, बैतडी । हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक 

Read More

बैतडी जीप दुर्घटना : मृतक सबैको सनाखत

Posted on May 19, 2019 | views : 1901 | बैतडी - BTD

जेठ ५, बैतडी । जीप दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणि भट्ट रहेका छन् । उनीहरुको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।  दुर

Read More

बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु तीन जना घाइते

Posted on May 19, 2019 | views : 1954 | बैतडी - BTD

जेठ ५, बैतडी  ।  बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नग

Read More

बैतडीको पाटन नगरपालिका १० को वडा कार्यालय नजिक शव फेला

Posted on May 18, 2019 | views : 2340 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ ४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० बन्तडका परमानन्द भट्ट मृत भेटिएका छन् । वडा नं १० को वडा कार्यालय नजिक आज बिहान ७६ वर्षीय भट्ट शव फोला भटिएका हृुन । वडा कार्यालाय नजिक हतास  सडकमा उनको शव भेटेपछि सथानियले प्रहरीलाई खबर गरेका थिए ।  सडक नजिकै सुतिरहेको अवस्थाम

Read More

किशोरी मृत फेला, एक युवक पक्राउ

Posted on May 17, 2019 | views : 1520 | बैतडी - BTD

बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गर

Read More

बैतडीमा एक कीशोरीको सव फेला, मृतक कीशोरीको कोठामा युवकको नागरीकता र पैसा भेटियो

Posted on May 16, 2019 | views : 3200 | बैतडी - BTD

कृष्ण बिष्ट, जेठ २, बैतडी । बैतडीको मेलौली नगरपालिकामा एक कीशोरीको शव झुन्डीएको अवस्थामा फेला परेको छ । वडा नं ७ कि बतालीकि १८ वर्षीय किसोरी साबित्री चन्दको घर नजिकै रुखमा आज बिहान झुन्डीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  अनुसन्धानको क्रममा किसोरी चन्दको

Read More

बैतडीमा वृद्धको हत्या गरेको भन्दै पाँच प्रहरीविरुद्ध मुद्दा दायर

Posted on May 15, 2019 | views : 5096 | बैतडी - BTD

जेठ १, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै ५ जना प्रहरी बिरुद्ध उनका आफन्तले मुद्धा दायर गरेका छन् । ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वका खटिएको टोलीले वैशाख ३० गते अर्थात सोमबार

Read More

बैतडीमा प्रहरीले कुट्दा ७४ बर्षीया बृद्धको ज्यान गएको पारिवारिक स्रोतको दाबी

Posted on May 15, 2019 | views : 3880 | बैतडी - BTD

कृष्ण बिष्ट | जेठ १, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वका खटिएको टोलीले वैशाख ३१ गते अर्थात सोमबार साँझ राती पन्तको घरमै गएर कुटपिट गरी हत्या गरे

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15911 | बैतडी - BTD

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

बैतडी: बिहे गर्न उमेर नपुगेका किशोरीको घरमा हरीयो झण्डा

Posted on May 11, 2019 | views : 3122 | बैतडी - BTD

कृष्ण बिष्ट | बैसाख २८, बैतडी | बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ४ कि अनिता धानुकको घरमा नगरपालिकाले हरियो झन्डा गाडेको छ । “बाल बिवाह गर्न अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी” नामाकरण गरी उनको घरमा हरीयो झन्डा गाडीएको हो । यसको संकेत बिहे गर्न उनको घरमा उमेर पुगे

Read More

बैतडीमा परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

Posted on May 10, 2019 | views : 2173 | बैतडी - BTD

बैशाख २७, काठमाडौं | लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र

Read More