समाज | बैतडी - BTD


बैतडीमा काग्रेस नेतृको कुटाईबाट एक महिला घाइते

Posted on December 30, 2016 | views : 4960 | बैतडी - BTD

  पुस १५, बैतडी । अधिकारकर्मि एवम् नेपाली काग्रेसकी नेतृको कुटाईबाट जिल्लाको गुरुखोला गाविस–८ की एक महिला घाईते भएकी छिन् । काग्रेस निकट महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कान्ता चन्दको कुटाईबाट जिल्लाको गुरुखोला गाविस मुस्याचोर गाँउकी २९ वर्षिय माधवी भट्ट घाइते भएकी हुन् । गएको बुधबार सामा

Read More

गाँउ–गाँउमा परिवार नियोजन

Posted on December 26, 2016 | views : 1587 | बैतडी - BTD

नरी बडु, पुष ११, बैतडी । बैतडी जिल्लाको दुई ठाँउबाट मात्रै दिईने परिवार नियोजन सेवा सिविर मार्फत गाँउ–गाँउमा दिन थालिएको छ । स्थानीय महिलाहरुलाई लक्षित गरि परिवार नियोजन अन्र्तगतको मिनिल्याप सेवा जिल्लाको दुर्गमका गाँउमा दिन थालिएको हो ।  आईतबार जिल्लाको दुर्गम पुचौँडी क्षेत्रमा पर्ने कुवाकोट ग

Read More

बैतडीमा स्वास्थ्य विमाको दर्ता प्रक्रिया सुरु

Posted on December 22, 2016 | views : 2117 | बैतडी - BTD

नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ ।  नेपाली काग्रेस क्षेत्र नम्बर २ का सांसद नरबहादुर चन्दले पहिलो सदस्यका रुपमा विमा गरी स्वास्थ्य विमाको उद्घाटन गरेका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बिहिबार जिल्ला व

Read More

बैतडीमा स्वास्थ्य बीमा आजदेखि

Posted on December 22, 2016 | views : 2232 | बैतडी - BTD

पूस ७, बैतडी । बैतडीमा पहिलोपटक आज बिहिबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकारसम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।  पत्रकारसम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समि

Read More

उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रधानमन्त्रिलाई ज्ञापनपत्र

Posted on December 18, 2016 | views : 1444 | बैतडी - BTD

नरी बडु, पुष ३ बैतडी । नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको २९ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत समाजले ज्ञापनपत्र बुझाएको हो । समाजद्वारा नेकपा एमालेका अध्यक्ष केपि शर्मा

Read More

नयाँ प्रहरी प्रमुखमा हेरम्ब शर्मा

Posted on December 18, 2016 | views : 9092 | बैतडी - BTD

नरी बडु, पुष ३ बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको नयाँ प्रहरी प्रमुखका रुपमा डिएसपि हेरम्ब शर्मा आउनुभएको छ । तत्कालिन प्रहरी प्रमुख बालनरसिह राणा शान्ति मिसनको लागि सुडान गएपछि शर्मा बैतडी आउनुभएको हो । प्रहरी हेडक्वाटर काठमाण्डौँबाट सरुवा भई गएको मंसिर २८ गते देखि शार्माले बैतडी जिल्ला प्रहरी

Read More

उपभोक्ता समितिमा महिला बर्चस्व

Posted on December 18, 2016 | views : 1221 | बैतडी - BTD

नरी बडु, पुष ३ बैतडी । जिल्लाको दशरथचन्द नगरपालिका अनुदानद्वारा आर्थिक वर्ष ०७३/०७४ मा संञ्चालन हुने योजनका उपभोक्ता समितिमा महिलाको बर्चस्व छ । अनुदानद्वारा संञ्चालन हुने भौतिक निर्माण तर्फका ४२ योजनाका उपभोक्ता  समितिमा ६८ प्रतिशत महिला सहभागिता छ ।  पुष ३ गते अर्थात आईतबार दशरथचन्द नगरप

Read More

बैतडीमा १० दिनदेखि बेपत्ता युवक मृत फेला

Posted on December 09, 2016 | views : 3832 | बैतडी - BTD

नरी बडु |  मंसिर २४, बैतडी | सलेना–९ का ३८ बर्षिय जनकबहादुर चन्द दश दिनपछि रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । शुक्रबार दिउसो मेलौली ७ को जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन । महेन्द्रनगर जान्छु भन्दै मंसिर १४ गते बिहान ४ बजे घरबाट हिडेका चन्द सम्पर्कविहीन भएका थिए । स्थानिय र प्र

Read More

घट्ट सुधारको माग बढ्यो

Posted on December 02, 2016 | views : 1658 | बैतडी - BTD

नरी बडु, मंसिर १७ बैतडी । जिल्लाका खोला र नदीहरुमा पानीको सतह घटेपछि बैतडीमा संञ्चालित परम्परागत पानीघट्ट सधारको माग बढेको छ । कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको हो । परम्परागत रुपमा प्रयोग हुने काठका ठाउमा फलाम र प्लाष्टिकका सामग्री फ

Read More

पसलै पिच्छे म्याद नाघेका उपभोग्य वस्तु

Posted on December 01, 2016 | views : 1463 | बैतडी - BTD

नरी बडु, मंसिर १६ बैतडी  । जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा  ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ । एक महिना अघिपनि यो बजार अनुगमन भएको थियो । महिनै पिच्छे एउटा बजारमा अनुगनमन गर्दापनि म्याद नाघेका बस्तुको बिक्रि घट्न सकेको छ

Read More

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन

Posted on November 25, 2016 | views : 2176 | बैतडी - BTD

मङ्सिर १०, बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ ।तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक ब

Read More

महिला सुरक्षा आवस गृह संचालनको माग

Posted on November 22, 2016 | views : 1268 | बैतडी - BTD

नरी बडु, मंसिर ७ बैतडी । हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका

Read More

पुर्व जिविस सभापति सहित दश सम्मानित

Posted on November 22, 2016 | views : 1462 | बैतडी - BTD

नरी बडु, मंसिर ७ बैतडी । जिल्ला हलिया मुक्ति समाज बैतडीले हलियाको हक अधिकार सुनिश्चितताका लागि पहल चान्ने पुर्व जिल्ला विकास समितीका सभापति प्रमानन्द भट्ट सहित १० जनालाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरको छ । जिल्लाका हलियाहरुको न्यायिक पुनस्र्थापना विषयक छलफल कार्यक्रमको अवसरमा मुक्ति समाजले नेप

Read More

पुनसंरचनाको वडापालिका जानै मुस्किल

Posted on November 15, 2016 | views : 3033 | बैतडी - BTD

नरी बडु, कात्र्तिक ३० बैतडी । सरकारले घोषण गरेको नयाँ पुनसंरचना अनुसार  बैतडीको विसालपुरका स्थानीयलाई वडा पालिका जानै मुस्किल हुने भएको छ । साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई वडापालिकामै पुग्न चार घण्टा हिड्नुपर्ने भएको छ । वड

Read More

जनताको माग विपरित अएको पुनसंरचनाप्रति स्थानीको आपत्ति

Posted on November 14, 2016 | views : 1539 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २९ बैतडी । स्थानीय पुनसंरचनामा जिल्लाको स्वराड क्षेत्रका जनाताहरुले उक्त क्षेत्रमा मेलौली नगरपालिका माग गरेपनि आयोगले सार्वजनिक गरेको पछिल्लो खाकामा माग पुरा नभएपनि स्थानीयले आपत्ति जनाएका छन् । एतिहाँसिक रुपले सुदूरपश्चिमकै चर्तित र यस अघिपनि पाटन नगरपालिका पछि मेलौली नगरपालिका प

Read More

पाटन नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Posted on November 12, 2016 | views : 1939 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २७ बैतडी । जिल्लाको पाटन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले गरेका कामहरुमा स्थानीयको गुनासो र सुझाव संकलन गरी सम्बन्धित निकायबाट जवाफ दिने उद्देश्यले आयोजना गरिएको सर्वाजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई

Read More

बैतडीको एक दलित बस्ती खानेपानीबाट बञ्चीत

Posted on November 11, 2016 | views : 1515 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २६ बैतडी । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ११ सत्पालीका ४५ परिवार भएको एक दलित बस्ती खानेपानी उपभोगबाट बञ्चीत भएको छ । उक्त क्षेत्रमा बसोबास गर्ने गैरदलित समुदायले खानेपानी उपभोगबाट आफुहरुलाई बञ्चीत गरेको स्थानीय दलित समुदायले आरोप लगाएका छन् ।दलित बस्तेको माथिबाट खानेपानीको प

Read More

भारतीय नोट बन्द हुदा नेपाली बिरामी समस्यामा

Posted on November 11, 2016 | views : 1396 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २६ बैतडी । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् । भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारतमा उपचार गर्न गएका बिरामीहरु समस्यामा परेका छन् । भ

Read More

अपराधिलाई कारवाही गरेकै झोकमा सरुवा गरिन्छ भने जुनसुकै ठाँउमा सेवा दिन तयार रहनुहोस : प्रजिअ चौधरी

Posted on November 08, 2016 | views : 1613 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २३ बैतडी । अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले मंगलबार आयोजना गरेको विषेश

Read More

दसैँतिहारपछि सुदूर पहाडमा जात्राको रौनक

Posted on November 08, 2016 | views : 2023 | बैतडी - BTD

कात्तिक २३, बैतडी । हिन्दू नेपालीको महान् चाड दसैँ तथा तिहार सकिएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने विभिन्न मन्दिरमा जात्रा तथा मेलाको समय सुरु भएसँगै रौनकता छाएको छ ।  परम्परागतरुपमा देवीदेवताका मन्दिरमा कार्तिक शुक्ल पक्षमा पूजाआजा हुने गरेको स्थानीयले बताएका छन् । बैतडीको त्रिपुरासुन्दर

Read More

बैतडीमा दश स्थानीय तह

Posted on November 06, 2016 | views : 1497 | बैतडी - BTD

कात्तिक २१, बैतडी । बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ ।  यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकार

Read More

अरिङ्गालको टोकाइबाट बजै–नातीको मृत्यू

Posted on November 05, 2016 | views : 1542 | बैतडी - BTD

नरी बडु, कात्र्तिक २० बैतडी । बैतडीको थलाकाँडा गाविसमा  अरिङ्गालको टोकाइबाट एक परिवारका दुइ (बजै–नाती) को मृत्यू  भएको छ । जिल्लाको थलाकाँडा गाविसमा  वडा नं. ८ जोगी चिउरा बस्ने धनबहादुर साउदका ४८ वर्षिय पुम्पादेवि साउद र उनका नाती ७ वर्षिय दिपक साउदको शनिबार दिउसो बजैको माइतबाट घर फ

Read More

जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु

Posted on November 04, 2016 | views : 3071 | बैतडी - BTD

नरी बडु, कात्र्तिक १९, बैतडी । विगत दुई महिनादेखि अबरुद्ध जिल्ला अस्पताल बैतडीको एक्स–रे सेवा सुचारु भएको छ । आजबाट विगत २५ वर्ष पुरानो इक्स–रे फेरेर नयाँ इक्स–रे मेसिनबाट सेवा सुचारु गरिएको छ ।  पुरानो एक्स–रे मेसिनमा खराबि आएपछि विगत दुई महिनादेखि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित बनेको थ

Read More

फेसबुकले भेटायो ३५ बर्ष पछी वेपत्ता व्यक्तीलाई

Posted on November 02, 2016 | views : 6348 | बैतडी - BTD

कात्तिक १७, बैतडी । बैतडीको हटैराज गा.बि.स.वडा नं.२ का नरेन्द्र चन्द हराएको ३०र३५ साल पछि सामाजिक सन्जाल फेसबुकबाट भेटिएका छन्। आज भन्दा ३५ साल पहिला मुम्बई पठाउछु भनि एक जना पाकिस्तानिले भारतको पिथौरागढ बाट ठगी गरेर पाकिस्तान पठाएको थियो। बेपता भएको आज ३५बर्ष भैसक्यो हाल उनि पाकिस्तानको चमन सहरमा ब

Read More

बैतडीमा भिरबाट लडेर दुईजना महिलाको मृत्यु

Posted on October 28, 2016 | views : 3141 | बैतडी - BTD

कात्तिक १२, बैतडी | खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ ।  बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा खर काट्ने क्रम

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13928 | बैतडी - BTD

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

खानोपानी सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न

Posted on October 23, 2016 | views : 1256 | बैतडी - BTD

दिनेश परियार, कात्र्तिक ७ बैतडी । जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम बैतडीमा सम्पन्न भएको छ । विकास तथा प्रकोप ब्यबस्थापन केन्द्रले विगत ७ महिना देखि बैतडीका ३६ वटा गाविसम

Read More

थालाकाँडा र गाँजरीमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने

Posted on October 23, 2016 | views : 1442 | बैतडी - BTD

नरी बडु, कात्र्तिक ७ बैतडी । दुर्गमका स्थानीय नागरिकको सरकारी सेवा सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लाको थालाकाँडा र गाँजरी गाविसमा एकिकृत घुम्ति शिविर संञ्चालन हुने भएको छ । यसै महिनाको २६ र २७ गते जिल्लाको थालाकाँडा गाविसको मौरावगर र २९, २

Read More