समाज | बैतडी - BTD


बैतडीमा जिप दुर्घटनामा, ५०० मिटर तल चमेलिया नदीमा खस्यो

Posted on March 06, 2018 | views : 2085 | बैतडी - BTD

फागुन २२, बैतडी (रासस) | गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा दार्चुला मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्

Read More

बैतडीमा आगलागी

Posted on March 03, 2018 | views : 1897 | बैतडी - BTD

फागुन १८, बैतडी (रासस) | बैतडीको पाटन नगरपालिका–९ भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।  घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर आज अपराह्न ४:३० बजे आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभ

Read More

बैतडीमा जिपको ठक्करबाट एक बालकको मृत्यु

Posted on February 28, 2018 | views : 2238 | बैतडी - BTD

फागुन १६, बैतडी | जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ । सतबाँजबाट सदरमुकाम आउँदै गरेको से १ ज ३८९ नम्बरको जिपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका हर्क बोहराका छोरा ७ वर्षीय बिवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटन

Read More

बैतडीका युवा र अधिकारकर्मीले गरे सिरिया नरसंहारको बिरोध

Posted on February 27, 2018 | views : 1592 | बैतडी - BTD

नरी बडु/फागुन १५, बैतडी । सिरियामा भएको नरसंहारको बैतडीका मानव अधिकारकर्मि र युवाहरुले विरोध गर्दै बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्या र दमनको बिरोध गरेका छन् । मंगलबार साँझ बैतडी जिल्लाको सदरमुकाम गोठलापानी चोकमा इन्सेक, रेडक्रस, युएनएफपीए, युवा समिती, बाल अधिकार सञ्जाल, पत्रकार र आम सर्व

Read More

बैतडीमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालक गम्भीर घाईते

Posted on February 27, 2018 | views : 1604 | बैतडी - BTD

सास/फागुन १५, बैतडी । चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ ।  मंगलबार राति पौनै १० बजे मेलौली नगरपालिका– ९ रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेश चन्दलाई चितुवाले आक्रमण गर्दा गम्भिर घाईते भएका छन् ।   राती घरमा सुतिरहेको घरभित्रै पसेर चितुवाले आक्र

Read More

बैतडीको स्थानीय तहमा विषयगत कार्यालय नहुँदा समस्या

Posted on February 26, 2018 | views : 1168 | बैतडी - BTD

बिनोदसिंह विष्ट / फागुन १४, बैतडी | जिल्लामा स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन। सम्बन्धित कार्यालयको अभाबमा विकास निर्माणदेखि स्थानीय सरकारबार्टे समान्य सेवासुविधा पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन् ।  जिल्ला स्तरका अधिकांश विषयगत कार्यालय स्थानीय तहमा स्थ

Read More

जिल्ला अदालत बैतडीद्वारा बालिका बलात्कारपछि हत्या गर्ने एक युवकलाई जन्मकैदको फैसला

Posted on February 21, 2018 | views : 2921 | बैतडी - BTD

सास/फागुन ९, बैतडी  । मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीतहरुलाई मंगलबार  जन्मकैद सहित आठ वर्ष थप अर्थात २८ वष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत बैतडीका न्यायधीस बिष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका

Read More

बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यू

Posted on February 16, 2018 | views : 3517 | बैतडी - BTD

नरी बडु | फागुन ४, बैतडी | बैतडीको पुचौँडी नगरपालिका– ५ कुवाकोटस्थित छडेखोलामा ना ४ ख ५७६५ नम्बरको स्काभेटर सडकभन्दा करीब १ सय २० मिटर तर खसेर दुर्घटना हुदा चालकको मृत्यू भएको छ । श्रीभावरबाट कुवाकोटतर्फ जादै गरेको स्काभेटर आज दिउसो ३ बजे दुर्घटना हुदाँ घाईते भएका चालक भिमदत्त नगरपालिका– ५ कञ्

Read More

बैतडीमा मापसे गरेर एम्बुलेन्स हाक्ने चालक र एचए नै प्रहरी फन्दामा

Posted on February 14, 2018 | views : 1829 | बैतडी - BTD

नरी बडु/फागुन २, बैतडी । मादक पदार्थ सेवन गरेर सवारी चलाउदा विभिन्न समयमा दुर्घटना भएका खबरहरु बेलाबेलामा आइरहने गर्दछन् । मापसे गरेर जुनसुकै सवारी साधन चलाउन पाईदैन तर बिरमीलाई छिटो छरितो अस्पताल लग्न भनेर प्रयोग हुने एम्बुलेन्सलाई बिना कुनै रोकटोक गन्तव्यमा जाने व्यवस्थापनि मिलाइएको छ । अब सोच्नुह

Read More

चट्याङ लागेर गम्भिर घाइत पाँच सैनिकलाई काठमाण्डौँ पठाइयो

Posted on February 14, 2018 | views : 1146 | बैतडी - BTD

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले बताए । बाँनियाका अनुसार घाइते मध्ये ५

Read More

बैतडीमा करेन्ट लागेर एकको मृत्यु

Posted on February 12, 2018 | views : 1246 | बैतडी - BTD

माघ २९, बैतडी (रासस) | पाटन नगरपालिका–९ को गौराखाटमा पावर्तती भाटको आफ्नै घरमा आज करेन्ट लागेर मृत्यु भएको छ ।  मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लगेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Read More

​बैतडीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

Posted on February 12, 2018 | views : 1791 | बैतडी - BTD

माघ २९, बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ ।  सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो । 

Read More

सडक विस्तार भए सँगै फेरियो सुर्नयाको मुहार

Posted on February 12, 2018 | views : 1582 | बैतडी - BTD

विनोद सिंह विष्ट / माघ २९, बैतडी | सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ ।  गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि ल

Read More

बैतडीमा हात्तीपाइलेको आम औषधि सेवन कार्यक्रम सफल

Posted on February 11, 2018 | views : 1186 | बैतडी - BTD

नरी बडु/माघ २८, बैतडी । जिल्ला स्वास्थ्य कार्यालय, बैतडी र किट विषेशज्ञको टोलिले जिल्लाका दुई स्थानीय तहमा गरेको सर्वेक्षण अनुसार पछिल्लो समय हात्तीपाइले (फाइलेरिया) रोग बैतडीमम भेटिएको छैन ।  अन्तिम चरणमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन खुवाईन लागेको यस जिल्लाको पाटन नगरपालिका र शिवनाथ गाँउ

Read More

बुबाको सम्झनामा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

Posted on February 08, 2018 | views : 1544 | बैतडी - BTD

माघ २५, बैतडी | बुबाको सम्झनामा बैतडीको सुर्नयाको गाउँपालिका–५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोशाक, झोला र कापीकलम वितरण गरिएको छ ।  बाह्र वर्ष अगाडि स्व हुनुभएका बुबा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध

Read More

बैतडीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय नागरिक लाभान्वित

Posted on February 07, 2018 | views : 1781 | बैतडी - BTD

माघ २४, बैतडी | बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार २०० बढी नागरिक लाभान्वित भएका छन् ।  हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फ

Read More

बैतडीको स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

Posted on February 05, 2018 | views : 1503 | बैतडी - BTD

माघ २२, बैतडी | बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन ।  स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् ।

Read More

बैतडीको सबै तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति

Posted on February 02, 2018 | views : 1560 | बैतडी - BTD

माघ १९, बैतडी | बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ ।  स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो । सम्

Read More

बैतडीमा तीन महिनादेखि शिक्षकले तलब पाएनन्

Posted on February 02, 2018 | views : 1474 | बैतडी - BTD

माघ १९, बैतडी | नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।  नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझा

Read More

बैतडीमा ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Posted on January 30, 2018 | views : 2182 | बैतडी - BTD

माघ १६, बैतडी | ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।  मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिनुभयो ।  घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा

Read More

बैतडीमा जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

Posted on January 24, 2018 | views : 1587 | बैतडी - BTD

माघ १०, बैतडी |  बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।  घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको

Read More

बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात

Posted on January 24, 2018 | views : 2551 | बैतडी - BTD

माघ १०, बैतडी | गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ ।  हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।  यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठ

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | बैतडी - BTD

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बैतडीबासीलाई आयो खुशीको खबर !

Posted on January 21, 2018 | views : 2071 | बैतडी - BTD

विनोदसिंह विष्ट/माघ ७, बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो ।  ती सेवा पा

Read More

बैतडीमा छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए

Posted on January 19, 2018 | views : 1593 | बैतडी - BTD

माघ ५, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।  स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहे

Read More

बैतडीका युवाको चक्कु प्रहार गरी कंचनपुरमा हत्या, महिला पक्राउ

Posted on January 16, 2018 | views : 2567 | बैतडी - BTD

माघ २, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।  बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहर

Read More

बैतडी: बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

Posted on January 13, 2018 | views : 1464 | बैतडी - BTD

पुस २९, बैतडी । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।  आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता सं

Read More

बैतडीका नर्सहरुले कालोपट्टी बाधेर सेवा दिए

Posted on January 11, 2018 | views : 1386 | बैतडी - BTD

नरी बडु/पुस २७, बैतडी । बैतडीका नर्सहरुले पनि नेपाल नर्सिङ संघको आव्हानमा भईरहेको आन्दोलनमा ऐकिवद्धता जनाउदै कालो पट्टी बाँधेर विरामीहरुलाई सेवा दिएका छन् ।  पुर्व घोषित आन्दोलन तालिका अनुसार बिहीवार पनि हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका नर्स जमुना

Read More