बिशेष खबर | बैतडी - BTD


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 33080 | बैतडी - BTD

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18184 | बैतडी - BTD

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5662 | बैतडी - BTD

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17852 | बैतडी - BTD

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44384 | बैतडी - BTD

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोराले लोकसेवा पास गरे (भिडियो सहित )

Posted on January 27, 2020 | views : 3921 | बैतडी - BTD

माघ १३, बैतडी | बैतडीमा आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ | गरिबीले खान लगाउन नपुगेपछि तीनरचार गाउँबसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर छोरोलाई स्नातकोत्तर पढाउनु भएको छ | जिल्लाको पाटन नगरपालिका–७, कैलपालकी केटरी बो

Read More

'बजारमा पाइने रेडिमेट माला फिटिक्कै किनिन्न'

Posted on November 03, 2018 | views : 4519 | बैतडी - BTD

डि आर भट्ट | कात्तिक १७, बैतडी | दिदिबहिनिहरुका यो तिहारमा भाइलाई माला बुन्नको लागि सयपत्रि फुलहरु  फुलेर तयार भैसकेका छन । दाजुभाइलाई टिका लागाउनको लागि यसपालि दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट माला भन्दा  आफ्नै बारीमा फुलेका  फुलको माला लगाउने भएका छन ।  आगनमा फूल फुलेर ढकमक्क

Read More

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

Posted on August 21, 2018 | views : 2354 | बैतडी - BTD

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी

Read More

यस्तो छ, प्रदेश नं. ७ को नीति तथा कार्यक्रम

Posted on June 10, 2018 | views : 3420 | बैतडी - BTD

जेठ २७, धनगढी | प्रदेश नं. ७ को सरकारको शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ ।  प्रदेशसभा भवन, धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्ल

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63632 | बैतडी - BTD

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचको अवस्था गम्भिर

Posted on February 14, 2018 | views : 1811 | बैतडी - BTD

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । बाँनियाका अनुसार घा

Read More

बाख्रापालनका लागी दार्चुलातर्फ

Posted on February 08, 2018 | views : 2121 | बैतडी - BTD

व्यवसायीले बाख्रापालनका लागी डडेल्धुराबाट किनेर ल्याएका बाख्रा दार्चुलातर्फ लैजाँदै । तस्वीर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

बैतडीको पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास

Posted on January 04, 2018 | views : 2441 | बैतडी - BTD

बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार शिलान्यास गर्दै सुर्नया गाउँपालिका–२ का समाजसेवी धनबहादुर चन्द । प्रवासमा रहेका बैतडीका युवाहरुले सामाजिक सञ्जालमार्फत संकलन गरेको दुई लाख दुई हजार ५८ रुपैंयाबाट सो गेट निर्माण गर्न लागिएको हो । तस्बिरः विनोद सिंह विष्ट/बै

Read More

बैतडीमा अनौठो चलन: जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने

Posted on October 12, 2017 | views : 2507 | बैतडी - BTD

विनोदसिंह विष्ट/असोज २६, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ ।  जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्

Read More

बैतडीका हरिराम दम्पतीलाई सहयोग जुट्दै

Posted on August 11, 2017 | views : 2555 | बैतडी - BTD

साउन २७, बैतडी । जन्मजात नै अपांगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका– ८ त्रिपुरा ¥यासीका ५८ वर्षीय हरिराम दमार्इंको दम्पतीलाई सहयोग जुट्दै गएको छ ।  साउन २४ गते हरिराम दम्पतीको हृदयविदारक कथा: न सन्तान, न ओत, नत गाँसबास नै भन्ने शिर्षकको समाचार र साउन २५ गते पुनःहरिराम दम्पतीको सहयोग

Read More

विश्व प्रसिद्ध प्रशिक्षकद्वारा बैतडीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिईदै

Posted on July 12, 2017 | views : 4828 | बैतडी - BTD

नरी बडु/असार २८, बैतडी । हालसालै भएको स्थानीय तह निर्वाचनबाट बैतडी जिल्लामा नवनिर्वाचित १ सय ४ जना जनप्रतिनिधि, नगर तथा गाँउपालिकाका कार्यकारी, वडा सचिव र सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई असार २९, ३० र ३१ गते विश्व प्रशिद्ध प्रशिक्षहरुद्वारा प्रशिक्षण दिन लागिएको छ । जिल्ला स्वस्थ्य कार्यालयको आय

Read More

चालकले बेहोस अवस्थामा छाडेकी महिला भारतको बरेली रिफर, मुद्धा दर्ता हुदैन: प्रहरी

Posted on April 12, 2017 | views : 6364 | बैतडी - BTD

सास/चैत ३०, बैतडी । बैतडीको दोगडाकेदार गाँउपालिका–२ कपलकोटकी ३६ वर्षिय गौरा महरा आफन्तलाई भेट्न दोगडा केदार गाँउपालिकाको न्वाली भन्ने ठाँउमा आफन्तलाई भेट्न जादै थिईन् । सिल्लेगडाबाट से १ ज १२० नम्बरको सवारी जिपमा चढेकी महरालाई ड्राइभरले सम्बन्धित ठाँउमा उत्रन नदिई उत्रने ठाँउबाट करिब ८ किलोमिटर ताढ

Read More

अनुगमन टोलिद्वारा बैतडी स्वास्थ्य सेवाको प्रसंशा

Posted on April 02, 2017 | views : 2774 | बैतडी - BTD

नरी बडु/चैत २०, बैतडी । सुदूरपश्चिमको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडी जिल्लामा संञ्चालित स्वास्थ्य सेवा प्रवाहको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले प्रसंसा गरेका छन् । दार्चुला जिल्लालाई पुण खोपयुक्त जिल्ला घोषणा गर्ने अवसरमा सुदूरपश्चिमका दुर्गम जिल्

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48927 | बैतडी - BTD

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

Posted on March 22, 2017 | views : 18824 | बैतडी - BTD

सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् । सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले

Read More

महाकाली नदीमा हामफालेका बैतडीका युवक मृत भेटिए

Posted on March 03, 2017 | views : 4686 | बैतडी - BTD

फागुन २०, बैतडी । मजदुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।  “बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमु

Read More

बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

Posted on February 16, 2017 | views : 2045 | बैतडी - BTD

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको ह

Read More

बैतडी लगायतका पहाडी जिल्लामा दुर्घटना न्यूनीकरण गर्न स्टिलबार लगाइयो

Posted on February 14, 2017 | views : 2809 | बैतडी - BTD

फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ ।  विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन

Read More

उड्दै गरेको गिद्ध

Posted on January 26, 2017 | views : 1899 | बैतडी - BTD

बैतडीको कुवाकोट गाविसमा उड्दै गरेको गिद्ध पछिल्लो समय यस क्षेत्रमा गिद्ध लोप हुदै छन् ।  तस्बिर: नरी बडु, बैतडी, साझासवाल 

Read More

बैतडीको पाटन

Posted on January 20, 2017 | views : 1490 | बैतडी - BTD

सुदूर पश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

Read More

गुनासो मेटाउदै सार्वजनिक सुनुवाई सम्पन्न

Posted on January 18, 2017 | views : 1619 | बैतडी - BTD

नरी बडु/माघ ५, बैतडी । सरकारी कार्यालयले प्रवाह गर्ने सेवा सुविधाका बारेमा नागरिकले उठाएका जिज्ञासा तथा गुनासो सार्वजनिक सुनुवाई मार्फत मेटाउन थालिएको छ ।  सरकारी कामप्रति स्थानीयको गुनासो बढ्न थालेपछि नागरिक र सरोकारवालाको प्रत्यक्ष उपस्थितीमा सार्वजनिक सुनुवाई मार्फत जवाफ–सवाल हुने गरेको छ ।

Read More

बैतडीमा परम्परागत कोल लोप हुँदै

Posted on January 04, 2017 | views : 1862 | बैतडी - BTD

बैतडीको श्रीकोट–२ मा रहेको कोलमा चिउरी पैल्दै गरेका स्थानीय महिला । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

दुर्गमका महिलाहरुको उपस्थितिमा गरियो वर्ष पुस्तकको समिक्षा

Posted on December 07, 2016 | views : 1529 | बैतडी - BTD

(सास) मंसिर २२ बैतडी । मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ । जिल्लामा महिला हिंसाका घटनाहरु अन्य घटनाको तुलनामा बढी हुने भएक

Read More