समाज | बैतडी - BTD


बैतडी: कार्यपालिकाका सदस्यहरुद्धारा नै निर्णय कार्यान्वयन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र

Posted on November 29, 2018 | views : 1930 | बैतडी - BTD

कृष्ण बिष्ट |  मङ्सिर १३, बैतडी | पाटन नगरपालिकामा नागरिकहरुका गुनासो बढ्दै गएपछि नगरपालिकाको बैठकले गरेका निर्णय कार्यान्वयनको माग गर्दै नगर कार्यापालिकाका सदस्यहरुले बुधबार  नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । नगरप्रमुख केशबहादुर चन्द प्रति नगर कार्यपालिका सदस्यहरुले नै असन्तुष्टि जाह

Read More

बैतडीमा एक युवा मृत अवस्थामा फेला

Posted on November 27, 2018 | views : 2140 | बैतडी - BTD

कृष्ण विष्ट | मङ्सिर ११, बैतडी | बैतडीको सुर्नया गाउपालिका वडा नं ५ मा एक जना युवकको शव फेला परेको  छ । दश्रत चन्द नगरपालिका  वडा नं २ घरभइ सुर्नया गाउपालिका वडा नं ६ मुसेमा फलामको भाडा बनाउने २७ बर्षिय करन लुहारको सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतको बिरखम भन्ने ठाउमा सब फेलापरेको  ह

Read More

गाँउपालिकाले कर्मचारी तथा अध्यक्ष र उपाध्यक्षका लागि आवास गृह बनाउने

Posted on November 25, 2018 | views : 2187 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीको सिगास गाउपालिकाले कर्मचारी र अध्यक्ष तथा उपाध्याक्षका लागि आवास गृह निर्माण गर्न लागेको छ । कर्मचारीहरु बस्नको लागि गाउपालिकाले ५० लाख बराबरमा १५ कोठे आवास गृह र २५ लाख बराबरको ४ कोठे भवन अध्यक्ष तथा उपाध्यक्षका निर्माण गर्न लागेको हो ।  कर्मचारी र अध्यक्

Read More

बैतडीमा घरमा हुने सुत्केरि महिलाको सङ्ख्या बढदै

Posted on November 25, 2018 | views : 1130 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीमा सुत्केरी हुने महिलाहरु सबै अझैपनि स्वास्थ्य सस्थामा जादैनन् । पायक पर्ने स्थानमा स्वास्थ्य संस्था नहुदा अधिकांस महिला स्वास्थ्य सस्थामा जादैनन । भगौलिक विकटता कारणले नै जिल्लाका ८४ वडा मध्ये १६ वटा वडामा अझै पनि स्वास्थ्य चौकि छैन । जसले गर्दा यहाका अधिकांस मह

Read More

बिद्यालयमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालनमा

Posted on November 23, 2018 | views : 1546 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर ७, बैतडी | जिल्ला ट्राफिक कार्यालय बैतडीले जिल्ला भित्रका बिद्यालयहरुमा  सचेतनामुलक कार्यक्रम लागु गरेको छ  समुदायिक तथा निजि विद्यालयका विद्यार्थिहरुलाई ट्रार्पिmक नियम सम्बन्धी सचेतना कार्यक्रम लागु गरिएको हो ।  समुदायिक प्रहरी सोझेदारी अवधारणा समितिका सदस्य&nbs

Read More

बैतडीका एक युवाले जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग गरे

Posted on November 23, 2018 | views : 2402 | बैतडी - BTD

मङ्सिर ७, बैतडी | पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् ।  अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडाँै निवासी

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | बैतडी - BTD

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

बैतडीमा ४ महिनाको अवधिमा १७ मानब अधिकार उल्लङ्घनका घटना

Posted on November 21, 2018 | views : 1253 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर ५, बैतडी | बैतडीमा पछिल्लो चार महिनाको अवधिमा १७ मानव अधिकार उल्लङ्घनका घटनाहरु भएका छन । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बलत्कारका घटनाहरु भएको छन ।  जसमा ७ बलात्कारका घटना भएका छन भने  अन्य कार्यालयमा दुव्र्य

Read More

बैतडीमा एसएमएसबाटै प्रसूति सेवा

Posted on November 20, 2018 | views : 2192 | बैतडी - BTD

विनोदसिंह विष्ट |मङ्सिर ४, बैतडी | जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।  केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएक

Read More

बैतडीमा सिसिटिभी क्यामेरा जडान गर्न अनुमति लिनुपर्ने

Posted on November 19, 2018 | views : 1427 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर ३, बैतडी | सि सि टिभी क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालय बैतडीको अनुमती लिनुपर्ने भएको छ । हरेक ब्यापारि, बिद्यालय, सरकारि तथा गैर सरकारी कार्यालयहरुमा सी सि क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालयको अनुमति लिनुपर्ने भएको हो ।  अपराध अनुसन्धान र नियन्त्रण गर्न बि

Read More

बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

Posted on November 17, 2018 | views : 1014 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ ।  बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम

Read More

बैतडीमा जारी दन्त शिविरबाट ४ सय ६७ जनाले सेवा पाए

Posted on November 17, 2018 | views : 1768 | बैतडी - BTD

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | गत सोमबारबाट बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको निशुल्क दन्त सिबिर बाट ४ सय ६७ जानाले सेवा लिएका छन  । कन्भे अ१फ होपको आर्थीक सहयोग, सेवक मित्र संघ द्धारा सञ्चालित, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चलित निशुल्क दन्त सिबिरबाट ४सय ६७ जानाल

Read More

सुदूरपश्चिम प्रदेशमा 'अतिथी देवो भव' कार्यक्रम पुषमा हुने

Posted on November 16, 2018 | views : 1734 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक ३०, बैतडी | नेपाल पर्यटन पत्रकार महासँघ सुदुपश्चिम प्रदेसले पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि पर्यटन सञ्चार अभियान सञ्चालन  गर्ने भएको छ । यस प्रदेसमा रहेका पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण सम्बर्धन र प्रचार प्रसारका लागि सञ्चार अभियान सञ्चालन गर्ने भएको हो  ।&

Read More

बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन

Posted on November 14, 2018 | views : 1701 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन रहेको छ । शैक्षिक ब्यवस्थापनमा कमजोरि हुनु, गुणस्तरमा कमी आउनुले गर्दा यहाका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको हो ।  सामुदायिक बिद्यालयहरुमा गुणस्तरियता खस्कीदै गइरहेकाले निजि बिद्यलयप्रती

Read More

बैतडीको रतेडी मेला: प्रहरीलाई देखेर भागदौडमा परि १ को मृत्यु, ३ घाइते

Posted on November 14, 2018 | views : 2191 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | जात्रामा गएका एक ब्यक्तीको प्रहरिलाई देखेर भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएको छ । बैतडीको सिगास गाउपालिका वडा नं ३ को भुमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्ताजी २० वर्षीया बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो ।  मेलामा कुनै गलत का

Read More

बैतडीका स्थानिय तहका वडामा मेलमिलाप केन्द्र स्थापना हुन सकेन

Posted on November 13, 2018 | views : 1856 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २७, बैतडी | स्थानीय विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहका वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि बैतडीका स्थानिय तहमा मेलमिलाप  केन्द्र स्थापना भएका छैनन । वडाहरुमा मेलमिलाप केन्द्र स्थापना नहुदा सानो तिनो झैझगडाका मुद्धाहरुलाई पनि प

Read More

चाडपर्व सकिए सँगै सवारि साधनहरुमा यात्रुहरुको घुइचो

Posted on November 12, 2018 | views : 1779 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २६, बैतडी | तिहार सकिएसंगै बैतडीका सवारिसाधनहरुमा यात्रुहरुको चाप बढ्न थालेको छ । तिहारकालागि टिका थाप्न देश तथा विदेशबाट आएकाहरु आ-आफ्नो गन्तव्य तिर जान थाले पछि लामो तथा छोटो दुरीका सवारि साधनहरुमा यात्रुको चाप  बढ्न थालेको  हो ।  नेपालीहरुको दोस्रो ठुलो पर्व त

Read More

बैतडीमा भुकम्पको धक्का महसुस

Posted on November 11, 2018 | views : 1507 | बैतडी - BTD

कात्तिक २५, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । 

Read More

बैतडीमा ब्लड बैँक स्थापना हुने

Posted on November 11, 2018 | views : 1857 | बैतडी - BTD

कात्तिक २५, बैतडी | जिल्ला अस्पताल बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । स्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो ।  आ.ब ७५/७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेभएकोछ

Read More

बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

Posted on November 11, 2018 | views : 1984 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २५, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित  जोलाबाजमा आगलागी हुदा ५० हजार बराबरको नोक्सान भएको छ । आइतबार बिहान ४:३० बजे स्थानिय सेर सिँह महराको घरमा आगलागि हुदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नस्ट हुदा ५० हजार बारबरको नोक्सान  भएको हो ।  इलाक

Read More

बैतडीमा मैनबत्ति बिक्री गरि बिद्यार्थीद्वारा ५५ हजार आर्थिक संकलन

Posted on November 10, 2018 | views : 3607 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक २४, बैतडी | बैतडी स्थीत सिद्धेश्वर माबि हुक्केडाडा पाटन नगरपालिका ९ का बिद्यार्थीहरुले तिहारका लागि तयार पारेको मैनबत्ति बाट  ५५ हजार आम्दानी गरेका छन । बिद्यार्थीहरुले बिद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५५ हजार रुपैया आम्दानी गरेका हुन । बिद्यालयमा उत्पादन गरेक

Read More

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जात्राको रौनक शुरु

Posted on November 10, 2018 | views : 1669 | बैतडी - BTD

कात्तिक २४, बैतडी (रासस) | नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्

Read More

भाइटिकाको दिन सवारि साधन नचल्दा टिका लगाउनेहरुलाइ समस्या

Posted on November 09, 2018 | views : 1457 | बैतडी - BTD

कृष्ण विष्ट | कात्तिक २३, बैतडी | आज भाइटिका, टिका थाप्न र लगाउन जाने दाजुभाइ दिदि बहिनिहरुलाई सवारिसाधन नचल्दा समस्या भएको छ । टिका थाप्न र लगाउन जानेहरुलाई  आफन्तकँहा टिका थाप्न र लगाउन जानेहरुलाई सवारि साधन नचल्दा  आबागमनमा समस्या भएको हो ।  बैतडीका बिभिन्न ठाउमा गाडिहरु चलेका छैनन

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14645 | बैतडी - BTD

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

बैतडीमा पनि स्क्रप टाइपस रोग देखा पर्यो, कसरी बच्ने ?

Posted on November 08, 2018 | views : 2407 | बैतडी - BTD

कृष्ण विष्ट | कात्तिक २२, बैतडी | बैतडीको मेलौलि नगरपालिका वडा नं १ मा स्क्रोप टाइपस रोग देखापरेको छ । मेलौलिनगरपालिका वाडा नं १ स्थानियहरुले डडेल्धुरा उपक्षेत्रीय अस्पत्तालमा चेकजांच गराउदा स्क्रोप टाइपस रोग देखापरेको  हो ।  पछिल्लो समय प्राणधातको रुपमा फैलिएको स्क्रोपटाइपस रोग मुसाबाट मा

Read More

सञ्चारकर्मि देउसि खेली सुदुरको सस्कृति संरक्षण गर्दै

Posted on November 05, 2018 | views : 1807 | बैतडी - BTD

कृष्ण विष्ट  | कात्तिक १९, बैतडी | परम्परागत रुपमा गाईने बैतडीको स्थानीय देउँसी भैलो लोप हुँदै गईरहेको बेलामा बैतडीका रेडियोकर्मीहरुले देउँसी भैलो कार्यक्रम संचालन गरेका छन् ।   स्थानीय डियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जले सोमवारदेखि तिहारको उपलक्

Read More

बैतडीका स्थानियतहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितीलाई समस्या

Posted on November 04, 2018 | views : 1346 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १८, बैतडी | जिल्लाका सबै स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुलाई न्यायिक सल्लाहकार नहुदा समस्या भएको छ । बैतडीका १० आटै स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितीमा न्यायीक सल्लाहकार नहुदा स्थानिय तहको न्यायिक सममिती सम्म आएका मुद्धामा मेलमिलाप गर्न

Read More

बैतडी: धार्मिक महोत्सव सम्पन्न, १० लाख बढि संकलन

Posted on November 03, 2018 | views : 1770 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १७, बैतडी | बैतडीको दोगडाकेदार गाउपालिका वडा न ३ मा रामलिला धार्मिक महोत्सव शनिबार सम्पन्न भएको छ । ३ गतेबाट वडा नं ३ र सनातन धर्म माबिको आयोजनामा सञ्चालन भएको रामलिला धार्मिक महोत्सब आज सम्पन्न भएको हो ।  श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकको प्रांगणमा सञ्चालन भएको रामलिल

Read More