समाज | बैतडी - BTD


बैतडीबाट आयो यस्तो अचम्मको खबर !

Posted on January 11, 2018 | views : 1657 | बैतडी - BTD

पुस २७, बैतडी । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् ।  पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिनुभयो । बुधबार रातभर

Read More

बैतडीमा छोरी जन्मिए भत्ता, कति पाउँछन भत्ता ?

Posted on January 10, 2018 | views : 1646 | बैतडी - BTD

पुस २६, बैतडी (रासस) | बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ ।  नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्सा

Read More

बैतडीमा सामाजिक सुरक्षाभत्ता वितरण किन भएन ?

Posted on January 08, 2018 | views : 1406 | बैतडी - BTD

पुस २४, बैतडी । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन ।  आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् । चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक,अपांगता भए

Read More

बैतडीमा बेवारिसे १५ वर्षीया बालिका भेटीईन

Posted on January 03, 2018 | views : 1752 | बैतडी - BTD

पुस १९, बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ ।  मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो ।  म

Read More

बैतडीमा पासोमा परेर चितुवा मर्यो

Posted on December 29, 2017 | views : 2094 | बैतडी - BTD

नरी बडु | पुस १४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जंगलमा थापेको पासोमा परेर एक चितुवा मरेको छ ।  देहिमाण्डौं गिरेगाडा सडक भन्दा ३० मिनेटको दुरी माथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला बन कार्यालयले जनाएको छ । शुक्रबार बिहान बडा अध्यक्षले खबर गरेपछि बन कार्याल

Read More

बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

Posted on December 29, 2017 | views : 2231 | बैतडी - BTD

पुस १४, बैतडी । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ ।  मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको

Read More

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

Posted on December 28, 2017 | views : 2207 | बैतडी - BTD

पुस १३, बैतडी (रासस) | बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो ।&n

Read More

बैतडीमा शिक्षक कुटपीटको घटना कान समातेर उठबसपछि मिलापत्र

Posted on December 27, 2017 | views : 1889 | बैतडी - BTD

नरी बडु/पुस १२, बैतडी । जिल्लाको पुचौँडी नगरपालिका– ८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपीट गरी घाईते बनाउने व्यक्तिले सबै गाँउलेहरुको उपस्थितिमा गल्ती स्यूकार गरी आजउपरान्त घटना नघटाउने भनि कान समातेर उठबस गरेपछि घटना मंगलबार मिलापत्र भएको छ । गएको पुष २७ गते विद्यालयबाट घर फर्कदै गरेका शिक्षकमाथि

Read More

बैतडीमा नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

Posted on December 27, 2017 | views : 1293 | बैतडी - BTD

पुस १२, बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ ।  विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो ।  ज

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4531 | बैतडी - BTD

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

बैतडीमा देवीदेवताका मूर्तिसहितको गुफा भेटियो

Posted on December 16, 2017 | views : 2890 | बैतडी - BTD

पुस १, बैतडी । सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।  सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिनुभयो । उहाँले

Read More

बैतडिबाट दार्चुला आउँदै गरेको स्काभेटर खोलामा खस्यो, ३ जना गम्भीर घाइते

Posted on December 16, 2017 | views : 2548 | बैतडी - BTD

लोकेन्द्र प्रशाद जोशी/पुस १, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीका ८ पस्ती नजिक अन्टेष्ट स्काभेटर दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।  घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार बैतडिबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरे

Read More

बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

Posted on December 15, 2017 | views : 1577 | बैतडी - BTD

मङ्सिर २९, बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् ।  शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो ।  जिल्लामा १९ बालबालिका ए

Read More

बैतडीका तेह्र प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर

Posted on December 14, 2017 | views : 1372 | बैतडी - BTD

मङ्सिर २८, बैतडी । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ ।  अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७.६९ प्र्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयो

Read More

बैतडीमा मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

Posted on December 05, 2017 | views : 1596 | बैतडी - BTD

मङ्सिर १९, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।  फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको

Read More

बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना तयार

Posted on December 03, 2017 | views : 1632 | बैतडी - BTD

मङ्सिर १७, बैतडी | बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ ।  सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।  रणनीतिक कार्ययोजना निर्माणका ला

Read More

बैतडी सदरमुकाममा खानेपानीको समस्या यसरी भयो समाधान

Posted on November 30, 2017 | views : 2209 | बैतडी - BTD

मङ्सिर १४, बैतडी । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ ।  बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्

Read More

बैतडीको झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको सीमानाका तीन दिन बन्द हुने

Posted on November 21, 2017 | views : 3789 | बैतडी - BTD

मङ्सिर ५, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।  निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको

Read More

बैतडीमा रूखबाट लडेर एकजनाको मृत्यु

Posted on November 17, 2017 | views : 1695 | बैतडी - BTD

मङ्सिर १, बैतडी । रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ । बिहिबार बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।  गम्भीर घ

Read More

कैलाली बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सबैको सनाखत

Posted on November 12, 2017 | views : 4619 | बैतडी - BTD

कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा

Read More

बैतडीबाट छुटेको बस कैलालीमा दुर्घटना हुँदा २७ जना घाइते

Posted on November 12, 2017 | views : 3498 | बैतडी - BTD

ललित बोहरा/कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट कैलाली जादौ गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान ४ बजे दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्बरको ३० जना सवार बस सडकबाट क

Read More

बैतडीमा सरोकारवालाहरुद्वारा मानवअधिकारका मुख्य सवाल छनोट

Posted on November 03, 2017 | views : 1357 | बैतडी - BTD

नरी बडु/कात्तिक १७, बैतडी । जिल्ला स्थित विभिन्न सरोकारवालाहरुले मानवअधिकारका मुख्य–मुख्य सवालहरु छनोट गरेका छन् ।  नेपाल मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीको आयोजनामा कात्तिक १७ गते मानवअधिकारका मुख्य–मुख्य सवालहरुको पहिचान विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले विभिन्न मानव अधिकारक

Read More

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’

Posted on November 02, 2017 | views : 1315 | बैतडी - BTD

कात्तिक १६, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका छ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि

Read More

बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु

Posted on October 30, 2017 | views : 3805 | बैतडी - BTD

कात्तिक १३, बैतडी । मेलौली नगरपालिका–४ का २७ वर्षीय रमेश चन्दको आज पञ्चेश्वर गाउँपालिका–५ स्थित वसन्तथाम भीरबाट लडेर मृत्यु भएको छ ।  प्रहरीका अनुसार चन्द भारतबाट घर फर्किरहेका थिए । रासस  

Read More

बैतडीका प्रहरीले यसरी प्रमाणित गरे आफ्नो इमान्दारिता

Posted on October 18, 2017 | views : 2360 | बैतडी - BTD

नरी बडु | कात्तिक १, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– १० बाराकोटका नरेन्द्र बुढाल भारतको मुम्बै एयरपोटमा काम गर्छन् । उनी आफ्नी पत्नी ज्योती भण्डारीका साथ तीहार मनाउन नेपाल फर्किए । बैतडीको जुलाघाट नाकाबाट नेपाल आएका उनले जुलाघाटको यात्रु प्रतिक्षालयमा विश्राम गर्दा आफुसंग रहेका झोलाहरुमध्ये एक

Read More

भारतको जागिर छाडी म्यादि प्रहरीमा आवेदन

Posted on October 17, 2017 | views : 1898 | बैतडी - BTD

नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका– ७ सुर्कालका हेमराज बडु भारतको नयाँदील्लीमा रहेको एक अस्पतालमा रहेको क्यान्टीनमा कुकको काम गर्दथे ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल सरकारले ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेपछि उनि म्यादी प्रहरी बन्न नेपाल फकिएका छन् । ह

Read More

६२ औँ प्रहरी दिवस बैतडीमा पनि

Posted on October 13, 2017 | views : 1879 | बैतडी - BTD

नरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो । दिवसको अवसरमा अमर प

Read More

बैतडी दोगडाकेदार—४ का वडाध्यक्षको मृत्यु

Posted on October 11, 2017 | views : 1522 | बैतडी - BTD

असोज २५, बैतडी (रासस) | बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ ।  वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिनुभयो

Read More