समाज | बैतडी - BTD


बैतडी पनि औलो रोगको जोखिममा

Posted on April 30, 2018 | views : 1343 | बैतडी - BTD

वैशाख १७ बैतडी | प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ ।  पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।  जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपाल

Read More

बैतडीको दलित पढ्ने विद्यालयमा कम्प्यूटर

Posted on April 26, 2018 | views : 1586 | बैतडी - BTD

नरी बडु/बैशाख १३ बैतडी | दलित समुदायका बालवालिका मात्रै पढ्ने दशरथचन्द नगरपाकिला– ५ मा रहेको बेताल खोदै आधारभुत विद्यालयलाई दलित उद्यम विकास समाज बैतडीले कम्प्यूटर र प्रिन्टर हस्तान्त्रण गरेको छ । कक्षा तीन सम्म पढाई हुने उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई कम्प्यूटरको ज्ञान हुनुका साथै विद्यालय

Read More

बैतडीमा नदी तर्ने क्रममा चिप्लिएर एकको मृत्यु

Posted on April 25, 2018 | views : 1671 | बैतडी - BTD

वैशाख १२ बैतडी | चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ ।  बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  शव परीक्षणका लागि स्थानीय स्वास

Read More

बैतडीमा ‘आत्महत्या’ रोग जस्तै गरि बढ्दै

Posted on April 22, 2018 | views : 1383 | बैतडी - BTD

विनोद सिंह विष्ट/वैशाख ९ बैतडी | यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ ।  यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख

Read More

बैतडीमा चितुवाको आक्रमणबाट एक वृद्दा गम्भिर घाईते

Posted on April 20, 2018 | views : 2053 | बैतडी - BTD

नरी बडु/बैशाख ७ बैतडी | चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक वृद्दा  गम्भिर घाईते भएका छन् ।  घाईते हुनेमा मेलौली नगरपालिका–८ कोटिगाँउकी ६७ बर्षिया डिगरी देवी विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  गएराती १ बजे घरभित्रै सुतिरहेकी वृद्दालाई झ्यालवाट भित्र पसेको

Read More

बैतडीको एक वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो

Posted on April 18, 2018 | views : 1214 | बैतडी - BTD

वैशाख ५ बैतडी | बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ ।  सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए ।  साबिकको हटैराज गाविसका पूर्वअध्

Read More

बैतडीबाट सिमा पार गराउन लगिएका १०० जनाभन्दा बढीको उद्धार

Posted on April 18, 2018 | views : 1676 | बैतडी - BTD

वैशाख ५, बैतडी (रासस) | चालू आर्थिक वर्ष २०७४/०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ ।  सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन् । गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ किशोर, पुरुष नौ,

Read More

हुम्लाका एक बालकको बैतडीको झुलाघाटबाट उद्धार

Posted on April 13, 2018 | views : 2196 | बैतडी - BTD

चैत ३० बैतडी | हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो ।  गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बा

Read More

नयाँ वर्ष नजिकिदै गर्दा सुदूरपश्चिममा बिसुको रौनक

Posted on April 12, 2018 | views : 2052 | बैतडी - BTD

गिता कुवर/चैत २९ अछाम | नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ ।  अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गत

Read More

बैतडीमा रुखबाट लडेर एक बालकको मृत्यु

Posted on April 12, 2018 | views : 1740 | बैतडी - BTD

चैत २९ बैतडी | रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताउनुभयो । रासस

Read More

बैतडीमा गर्भजाँच बारेमा एसएमएसबाटै जानकारी दिने

Posted on April 08, 2018 | views : 1100 | बैतडी - BTD

चैत २५, बैतडी (रासस) | मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।  बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य

Read More

बसाइँसराइले पहाडी क्षेत्र रित्तिएसँगै संस्कृतिसमेत लोप हुने अवस्थामा

Posted on April 05, 2018 | views : 1864 | बैतडी - BTD

विनोद सिंह बिष्ट/चैत २२ बैतडी | सुदूरपश्चिमको पहाडी जिल्लाहरुबाट मानिस लगातार तराईतिर बसाइँसराइ गर्दै जाँदा अधिकांश गाउँवस्ती रित्तिँदै जान थालेका छन् ।  प्रदेश नं ७ का अधिकांश पहाडी क्षेत्रका वासिन्दा तराईतिर बसाइँ सर्न थालेपछि गाउँगाउँमा जनसंख्या निकै कम हुन थालेको छ । आजभन्दा करीब ३० वर्षअघि

Read More

बैतडीका ४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

Posted on April 03, 2018 | views : 1389 | बैतडी - BTD

चैत २० बैतडी | स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।  सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् ।  बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका

Read More

समाज सुधार्न सबै लाग्नुपर्नेमा जोड

Posted on April 01, 2018 | views : 1564 | बैतडी - BTD

नरी बडु | चैत्र १८, बैतडी | समाजमा विद्यमान कुरीति, कुसंस्कार र अपराध हटाउन सबै लाग्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।  सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम शाहिलेकमा गरिएको सचेतनामुलक कार्यक्रमका सहभागिहरुले यस्तो जोड

Read More

बैतडीमा डुबेर एक विद्यार्थीको मृत्यु

Posted on March 27, 2018 | views : 2359 | बैतडी - BTD

चैत १३, बैतडी (रासस) |  जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।  स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।&nb

Read More

भान्सेमा दलितलाई राख्ने बैतडी प्रहरी प्रमुख शर्मा सम्मानीत

Posted on March 21, 2018 | views : 2966 | बैतडी - BTD

नरी बडु | चैत्र ७, बैतडी | ५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा लगायत तीन जनालाई सम्मान गरिएको छ । दलित महिला संघ, इन्सेक, मानव अधिकार एलाइन्स, राष्ट्रिय दलित नेटवर्क र दलित समाज विकास मञ्चलेले दलितलाई भान्से राखेर जातीय विभेद अ

Read More

बैतडीमा एउटै लेखापाल तीनवटा कार्यालयको लेखा फाँट हेर्छन्

Posted on March 19, 2018 | views : 1727 | बैतडी - BTD

चैत ५, बैतडी | लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ ।  बैतडीमा एउटै लेखापालले तीन÷तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्

Read More

हिंसा न्यूनिकरणका लागि सामाजिक चेतनाको आवश्यकताः मुख्यमन्त्री भट्ट

Posted on March 17, 2018 | views : 1416 | बैतडी - BTD

प्रकाश बम | चैत ३, डोटी | प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने घटना न्यूनिकरणका लागि सामाजिक चेतनामा विकास हुनुपर्नेमा जोड दिनु भएको छ ।  बैतडीको पाटनमा आज आयोजित ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूमिका’ विषयक टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै  मुख्यमन्त्री भट्

Read More

बैतडीमा मृत चितुवा फेला

Posted on March 13, 2018 | views : 2198 | बैतडी - BTD

नरी बडु/फागुन २९, बैतडी | चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ ।  मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला जिल्लाप्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा सडेको अवस्थामा रहेकोले दुई तीनदिन अगाडि नै मरेको हुनस

Read More

बलत्कारको आरोपमा बैतडीको एक युवासहित अर्का एक डडेल्धुराबाट पक्राउ

Posted on March 13, 2018 | views : 2038 | बैतडी - BTD

फागुन २९, डडेल्धुरा। डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।   मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीय (एकल वृद्धा) र १८ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई य

Read More

बैतडीको स्थानीय तहमा बैंक स्थापना हुन सकेन

Posted on March 13, 2018 | views : 1418 | बैतडी - BTD

फागुन २९, बैतडी | जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन ।  बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्था

Read More

बैतडीमा टाउको नभएको अवस्थामा शिशुको शव फेला

Posted on March 12, 2018 | views : 2353 | बैतडी - BTD

नरी बडु/फागुन २८ बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानी आँखा अस्पताल छेउमा बेवारिसे शिशु (बालिका) को शव फेला परेको छ ।  सोमबार दिउसो टाउको नभएको अवस्थामा शिशुको सव फेला परेको हो । सव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । स्थानीयले शिशुको शव देखेपछि प्रहर

Read More

बैतडीमा विकास बजेट शिक्षकको तलबमा खर्च

Posted on March 12, 2018 | views : 1130 | बैतडी - BTD

 फागुन २८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका

Read More

बैतडीमा माटोको ढिस्कोले पुरिएर बाँकेको एक युवाको मृत्यु

Posted on March 11, 2018 | views : 1542 | बैतडी - BTD

फागुन २७, बैतडी | माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  गए राति दशरथचन्द नगरपालिका–२ हल्लेक–कुणीभिटा ग्रामीण सडक निर्माण गरिरहेका बेला एक्कासि माथ

Read More

बाँदर लखेट्न जुटे दशरथचन्द नगरपालिका मेयर सहित नगरबासी

Posted on March 10, 2018 | views : 2594 | बैतडी - BTD

नरी बडु | फागुन २६, बैतडी | हातहातमा लठ्ठी, सीटी, भाला, गुलेली र बन्दुक लिएर दशरथचन्द नगरपालिका मेयर नेरन्द्र थापा र करीब ४ सयको संख्यामा स्थानीय गोठालापानी नजिकैको कलुवाडको मोडमा जम्मा भए । बाँदरले आतंक गर्न थालेपछि स्थानीय मिलेर सामुहिक बाँदर लखेट्ने अभियान थालेका हुन् । सदरमुकाम आसपासमा केही वर्ष

Read More

बैतडीमा भव्य रुपमा मनाईयो अन्तराष्ट्रिय नारी दिवस

Posted on March 08, 2018 | views : 1640 | बैतडी - BTD

नरी बडु | फागुन २४, बैतडी । बैतडीमा पनि १०८ औँ अन्र्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ ।   बैतडीको जिल्ला सदरमुकाम दशरथचन्द नगरपालिका, साडा नेपाल अन्तरगत संचालन गरिएका एमआइडी  परियोजना, पहल कार्यक्रम ,सुआहारा, स्वदेश, महिला उत्थान केन्द्र, संजीवनी

Read More

बैतडीमा दाहसंस्कार गरेर पौडी खेल्ने क्रममा नदीमै बालक वेपत्ता

Posted on March 08, 2018 | views : 1749 | बैतडी - BTD

नरी बडु | फागुन २४, बैतडी | छिमेकीको दाहसंस्कार गरी माहाकाली नदीमा पौडी खेल्दै गर्दा बैतडीको शिवनाथ गाँउपालिका– १ बछेडीका संकरसिह धनाडीका १३ वर्षीय छोरा उत्तम धनाडी बगेर वेपत्ता भएका छन् । महाकालीको ठाँड घाटमा छिमेकीको दाहसंस्कार गरी नुहाउने क्रममा बिहिबार दिउसो धनाडी बगेर वेपत्ता भएको जिल्ला प्रहरी

Read More

बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर घाइते

Posted on March 06, 2018 | views : 3323 | बैतडी - BTD

नरी बडु | फागुन २२, बैतडी | भालुको आक्रमणबाट बैतडीमा एक महिला गम्भीर घाइते  भएकी छन् । दशरथचन्द नगरपालिका–४, खोली जर्गका शंकरदत्त पाण्डेयकी ५५ वर्षीया श्रीमती शारदा पाण्डेय (झुपा) भालुको आक्रमणबाट गम्भिर घाइते भएकी हुन् ।  गाउँ नजिकैको कोटकला जंगलमा बाख्रा चराउने क्रममा मंगलबार बिहान ११ बज

Read More