प्रवास |


सामाजिक संजालबाट लेखानीवाशीले समिति गठन गरे

Posted on December 27, 2016 | views : 1382 |

हेम चन्द्र राई | पुस १२, युएई | सुनकोसी, दुध कोशी र बादुरा खोलाले छेकेर उत्तरमा ओखलढुंगा जिल्ला, दक्षिणमा सोरुङ छबिसे गाबिस, पुर्वमा खोटाङ र पश्चिममा सिन्धुली जिल्लाले घेरिएको रहेको एउटा गाबिस हो लेखानी । बिकासको नाममा मिर्चैया ओखलढुंगा सडक खण्ड ८८ किलोमीटरको सिद्दिचरन राजमार्ग बाहेक अरु छैन । मगर ब

Read More

अफ्रिका क्षेत्रीय बैठक सम्पन्न, यस्ता छन् दार-ए–सलामका सात बुँदे घोषणाहरु

Posted on December 25, 2016 | views : 2332 |

पुस १०, दार-ए–सलाम | पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ ।  पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुप

Read More

एनआरएनए अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जिनियामा (तस्बीर सहित )

Posted on December 25, 2016 | views : 1109 |

पुस १०, दार ए सलाम । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु भएको छ ।  एक नेपालीको व्यवसायीको दार ए सलामस्थित रेस्टुरेन्टमा जारी बैठकको दोस्रो दिन अफ्रिका रहेका नेपालीहरुको अवस्था, नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी

Read More

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापनपत्र बुझायो

Posted on December 22, 2016 | views : 1001 |

बिजय थापा/पूस ७, वाशिंगटन डीसी l अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा  ज्ञापन–पत्र बु

Read More

​एनआरएनए नाइजेरियाद्वारा जनकपुरधाममा निर्माण हुन लागेको मन्दिरको सहयोग

Posted on December 20, 2016 | views : 1723 |

पुस ५, नाइजेरिया | गैर आबासिय नेपाली संघ ( एनआरएनए ) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भर ( पण्डित ) जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार ( युएस डलर ७५० ) सह्योग गर्ने भएको छ |  संघका नाइजेरिया सचिब रोशन

Read More

नेपाली दूतावास तथा एनआरएन बेल्जियमद्वारा अन्तरक्रिया सम्पन्न

Posted on December 19, 2016 | views : 2455 |

बिष्णु सापकोटा | पुस ४, बेल्जियम । नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ(संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउस को सभा हलमा आइतबारका दिन  सम्पन्न भएको छ । नेपाली दुताबास ब्रसेल्स का नव नियुक्त राजदुत लोक बहादुर

Read More

एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न

Posted on December 18, 2016 | views : 1352 |

सुरेन्द्र इङ्नाम - केन्ट, लन्डन | गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो। सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरु सँग बसेर रमाईला

Read More

नेपाली महिला बिश्व संजाल क्यालिफोर्निया शाखाको नयाँ कार्यकारी समिति गठन

Posted on December 17, 2016 | views : 1406 |

बिजय थापा,वाशिंगटन डीसी | नेपाली महिला बिश्व संजाल क्यालिफोर्नियाद्वारा गत दिसम्बर ११ तारीखमा चर्च फर टुडे, बर्क्लीमा तेश्रो सम्मलेन भब्यताका साथ सम्पन्न भयो। महिला एकसाथ अगाडी बढ़ौ भन्ने संदेशका साथ संपन्न सम्मलेन मार्फ़त सुस्मिता सिजापतिको अध्यक्षतामा नया समिति गठन भएको छ l संस्थाकी सभापति  गी

Read More

हङकङमा नेपाली कलाकारसँगै नाचे प्रवासी नेपाली

Posted on December 15, 2016 | views : 2012 |

कृष्ण कँडेल | मंसिर ३०, काठमाण्डौ | हङकङ नेपाल हिन्दु एसोसियसनको आयोजनामा हङकङको यमुताई शहरमा विशेष सांगितिक कार्यक्रम भएको छ ।  यमुताईमा रहेको कम्युनिटि हलमा गजल तथा भजन सहित विविध सांस्कृतिक कार्यक्रम भएको हङकङ नेपाल हिन्दु एसोसियसनकी अध्यक्ष गोमादेवि शर्माले जानकारी दिनुभयो ।  हङकङमा र

Read More

अमेरिकाका कराते खेलाडी ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा

Posted on December 13, 2016 | views : 5820 |

बिजय थापा, मंसिर २८, वाशिंगटन डीसी । डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन ।  नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा ,हौशला ,समर्थन तथा आशिर्बाद लिने

Read More

लेबनान सरकाले दुई नेपाली महिलालाई देश निकाला गर्‍यो

Posted on December 11, 2016 | views : 5917 |

मंसिर २६, काठमाडौं । लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ । लेबनान अध्यागमनले सुजना राना र रोजी लिम्बुलाई पक्राउ गरेको थियो । अब नेपाल डिपोर्ट गर्ने भएको छ । अध्यागमनले उनीहरुमाथि अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप उनीहरुलाई लगाएको छ ।

Read More

बेलायतमा नेपाली महिलाको मृत्यु

Posted on December 11, 2016 | views : 3395 |

मङ्सिर २६, लण्डन । बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।  शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो । आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला

Read More

सुदुर पश्चिम समाज कतारको दोस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा शाही

Posted on December 11, 2016 | views : 1464 |

कुमार “अविरल” पन्थी | मङ्सिर २६, कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापना कालदेखि विशुद्ध सामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो स

Read More

डीसी तामाङ समाजमा उत्तर लामा सभापतिमा सर्बसम्मतिबाट निर्वाचित

Posted on December 06, 2016 | views : 1338 |

बिजय थापा | वाशिंटन डीसी  | तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ । र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्

Read More

डिसीमा डा. गोविन्द केसीको समर्थनमा नेपाली समुदायको बुलन्द आवाज

Posted on December 04, 2016 | views : 1062 |

विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहरमा एकत्रित भै बुलन्द आवाज निकालेका छन् l  स्व स्फ्रुत रुपमा डा केसीलाई समर्थन जनाउन भेला भएका नेपाली समुदायल

Read More

सप्तरीमा विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा

Posted on December 02, 2016 | views : 1398 |

मङ्सिर १७, सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ ।  चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेप

Read More

वम्बुले राई क्षेत्रीय कार्यसमिति युएई बैठक सम्पन्न

Posted on November 26, 2016 | views : 1222 |

हेम चन्द्र राई | दुबई - २५ नोभेम्बर | वैदेशिक रोजगारीको क्रममा आफ्नो आफन्त, परिवार, समुदाय छोडेर युएईमा आएको किरात राई वम्बुले राईहरुको क्षेत्रीय कार्यसमिति युएई समाजको नियमित बैठक दुबई इमिरेट्स स्थित जावेल पार्क सम्पन्न भएको छ । आफ्नो भाषा, रितिरिवाज, कला सस्कारको प्रवासमा बसेर सङ्ग्रक्षण, सम्बर्द

Read More

डिपिएस सेक्युरिटीको लागी दुबईको इतिसलात कम्पनी आएका २० नेपाली अलपत्र

Posted on November 22, 2016 | views : 10366 |

मङ्सिर ७, युएई  |  वैदेशिक रोजगारीको लागी युएई स्थित दुबईमा डिपिएस ( डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम )  सेकुरिटीमा आएका २० जना नेपाली बिगत छ महिना देखि अलपत्र परेका छन् ।   युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरुलाई आजसम्म डिपिएस लाईसन्स भएर केही परिक्षाम

Read More

भिजिट भिषामा दुबई पठाउँदा विमानस्थल सेटिङका बिषयलाई लिएर दुबईमा हङ्गामा

Posted on November 18, 2016 | views : 13585 |

मङ्सिर ३, युएई | गैरआवारीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद युएईले आयोजना गरेको एक कार्यक्रमा आज अध्यागमन विभागका अधिकारीले विमानस्थल सेटिङबारे अनविज्ञता जाहेर गरेपछी त्यसको बिषयमा हङ्गामा मच्चिएको छ । कार्यक्रममा दुबईकै बिभिन्न संघ-संस्था तथा बैदेशिक रोजगारसँग सम्बद्ध निकाहरुका व्यक्तिहरुको उपस

Read More

माओवादी नेता पाण्डेको निधनमा जन प्रगतिशील मंच जापानको श्रद्धाञ्जली

Posted on November 15, 2016 | views : 2296 |

कात्तिक ३०, जापान | नेपाली जनप्रगतिशील मन्च जापानले नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।  श्रद्धाञ्जलीको लागि मंचका केन्द्रीय सचिव जनक सुवेदीले जारी गरेको बिज्ञप्तिमा परिवर्तनका लागि नेपाली समाज र माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन पाण्डेले

Read More

साउदीबाट हलवाईको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

Posted on November 15, 2016 | views : 1978 |

कात्तिक ३०, काठमाडौं । दुई महिनाअघि साउदी अरवको दमाममा मृत्यु भएका बााकेका मोहमद अकवर हलवाईको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले नेपालगञ्ज-४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका

Read More

नेपाली मूलकी महिला अधिकारकर्मी बिष्णु माया लन्डनमा सम्मानित

Posted on November 15, 2016 | views : 2119 |

विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि)लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको छ l  उनलाई नेपाली समाजमा रहेको छुवाछुत,भेदभाव,घ

Read More

बुबा गुमाएपछि निरन्तर तनावमा रहेका एक नेपालीको मलेसियामा मृत्यु

Posted on November 13, 2016 | views : 13979 |

बिशाल बस्नेत ।  "धेरै छ पिडा, त्यै पनि हाँस्छु म" "एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।" रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्मबिस्वास धेरै समयसम्म टिक्न पाए

Read More

कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको अमेरिकामै दाह संस्कार

Posted on November 12, 2016 | views : 2360 |

विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो । निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको थियो भन

Read More