प्रवास |


बोस्टनमा धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

Posted on March 05, 2017 | views : 1494 |

विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम "नाम कार्यक्रम गर्ने भएका छन् l  मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग

Read More

एनआरएनए अमेरिकाको उपाध्यक्षमा सर्बज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Posted on February 28, 2017 | views : 1104 |

फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l  उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा

Read More

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाद्वारा उद्घाटन हुने

Posted on February 24, 2017 | views : 1334 |

विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l  उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l&

Read More

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारी घोषणा

Posted on February 20, 2017 | views : 2961 |

विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् । डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै का

Read More

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार भब्यताका साथ सम्पन्न

Posted on February 15, 2017 | views : 1359 |

(जिलोङ) अस्ट्रेलिया | दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएक

Read More

अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी समुन्द्रमा डुवे

Posted on February 14, 2017 | views : 2604 |

फागुन ३, काठमाडौं । अस्ट्रेलियाको मरुबरा समुद्रमा दुई नेपाली विद्यार्थी डुवेका छन् ।  सोमबार साँझ साथीहरुसँग समुद्रमा पौडि खेल्ने क्रममा झापाका सुदीप उप्रेती र काठमाडौंकी सृष्टि भण्डारी डुबेर बेपत्ता भएका थिए । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्

Read More

पूर्व प्रधानमन्त्रि केपी ओली अमेरिका आउने

Posted on February 09, 2017 | views : 1617 |

विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् | प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा नि

Read More

एनआरएन अमेरिकाका शाखा अध्यक्षहरुको साझा उम्मेदवारीको घोषणा

Posted on February 07, 2017 | views : 1206 |

माघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l  धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क्रम द्रुत गतिमा बढि रहेको छ l गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बसेको बैठकले विविध बिषयमा छलफल गर्दै अध्यक्षहरुले साझा उम

Read More

अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकाका लागि पर्यटन दूतमा नियुक्त

Posted on February 05, 2017 | views : 941 |

विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त

Read More

दुबईमा नेपाली फेशन शो हुँदै

Posted on February 04, 2017 | views : 2346 |

माघ २२, दुबई | दुबईमा यही फेब्रुअरी १० तारिखका दिन फेसन सो आयोजना हुने भएको छ । फेसन फ्युजन २०१७ नामको उक्त कार्यक्रमबारे आयोजकले बर दुबईमा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ ।  रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कम का संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्र

Read More

बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण

Posted on January 31, 2017 | views : 1270 |

विमल धामी/माघ १८, कञ्चपनुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।  बेल्डाँडी नगरपालिकाको आयोजनामा साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्र समाज कल्याण संघ र गोगो फाउण्डेशनको सहयो

Read More

युएईमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन

Posted on January 22, 2017 | views : 5328 |

आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको छ ।  युएईको अज्मानस्थित जर्फमा नेपालमा झापा घर भएका लक्ष्मण गीरिको गल्फ स्पाईसी रेस्टुरेन्ट को सुरुवात गर्नुभएको हो । ऊक्त समारोहमा नेपाली

Read More

मलेसियामा एक नेपालीको हत्या गरि फालेको आशंका

Posted on January 18, 2017 | views : 4381 |

माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए ।  महोत्तरी जिल्ला सिसहैया कतैया गाविस स्थाई घर भएका पाण्डेको हत्या गरेर पार्कमा फालेको अनुमान गरिएको छ । आइतवार काम सकिएपछि होस्टलमा

Read More

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

Posted on January 18, 2017 | views : 1313 |

माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ ।  लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्व

Read More

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

Posted on January 18, 2017 | views : 2501 |

माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ ।  तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम

Read More

आफैले लगाएको बेल्टमा झुण्डिएका थिए यम बुद्ध

Posted on January 15, 2017 | views : 8200 |

माघ २, काठमाडौँ | सनिबार बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका र्यापर तथा गायक यम बुद्ध स्टेजमा यम बुद्ध आज सामाजिक संजालमा श्रद्धान्जलीमै व्यक्त भएका छन् । सामाजिक संजाल ट्वीटरमा आइतबार १ नम्बरको ट्रेण्डमा चलेका गायक यम बुद्धले आफ्नै बेल्टले पासो लगाएर आत्महत्या गरेको परीवार स्रोतले जनाए

Read More

मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु

Posted on January 15, 2017 | views : 2340 |

माग २, कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै

Read More

रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३ जना घाईते

Posted on January 11, 2017 | views : 1235 |

प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. १ मक्षेडाँडीमा टिपर दुर्घटना हुदाँ सिन्धुली जिल्ला भद्रकाली - ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य

Read More

पोर्चुगलमा गुरुङको असामयीक निधनपछी एनआरएन पोर्तुगलद्वारा दु:ख व्यक्त

Posted on January 10, 2017 | views : 3051 |

पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन हृदयघातको कारणबाट ओदिमिरा, साओ तेतोनियो स्थित आफ्नै निवासमा भएको असामयीक निधन भएको दु:खद खबरले गैर आवासीय नेपालि संघ पोर्तुगलले दुख त

Read More

नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त

Posted on January 03, 2017 | views : 1055 |

बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भै रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्र

Read More

एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती

Posted on January 03, 2017 | views : 1075 |

विजय थापापुस १९, वाशिंगटन डीसी l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए )को बोर्ड अफ ट्रस्टी (एएनए संचालक समिति )ले एएनए अन्तरिम कार्यकारी समितिको नियुक्ती गरेको छ l गत दिसेम्बर २६ ,२०१६ तारिख एएनए संचालक समितिको बैठक को निर्णय अनुसार जनवरी ७ तारिख देखि लागु हुने गरि एएनए अन्तरिम कार्यकारी समितिको न

Read More

अर्बपति बिनोद चौधरीले मेरिल्याण्डलाई ठुलो बुद्धको मुर्ति दिने

Posted on January 02, 2017 | views : 995 |

विजय थापा/पुस १८, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )का सभापति खिलेन्द्र न्यौपाने ले एक सार्बजनिक सूचना दिदै उक्त ज

Read More

टेक्सासमा एचडिएनपीले १६औ पटक घरबारबिहिनलाई फलाहार सहित खाना खुवायो

Posted on January 02, 2017 | views : 1042 |

विजय थापा/पुस १८, वाशिंगटन डीसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत आइतबार दिसम्बर ३१ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई फलाहार सहित भोज

Read More

क्यानडामा चासोक तंगनाम कार्यक्रम सम्पन्न

Posted on December 27, 2016 | views : 7041 |

पुस १२, क्यानडा | क्यानडाको क्यालगरीमा किरात याकथुम  चुम्लुङ्ग क्यानाडाको  आयोजनमा  चासोक तंगनाम  कार्यक्रम भब्य  रूपमा  सम्पन्न भएको छ ।  स्थानीय  कूपर मेमोरियल हलमा संस्थाका अध्यक्ष श्री राजेंद्र (फागो) चोंगबाङ्गबाट स्वागत मन्तब्य राखेर उक्त कार्यक्रमको उद्

Read More