कुवेतले लगायो नेपालीमाथि प्रतिबन्ध, अन्तर्राष्ट्रिय विमान सेवा खुलाउने निर्णय

Posted on: 31 Jul, 2020

साउन १६, काठमाडौँ | कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः सुरु गर्ने निर्णय लिएको छ ।


बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमती दिएको छ ।

स्रोतः बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!