भदौ २२, काठमाडौँ | मलेसियामा रक्सी खाएर पसलको सिसा फुटाउने दुई नेपाली पक्राउ परेका छन् । मलेसियाको तमन मेलावती क्षेत्रमा रहेको एक पसलको झ्यालको सिसा फुटाइदिएको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको हो । मादक पदार्थ खाएर मातेको अवस्थामा घट्नामा संलग्न २१ र २२ वर्षका दुई नेपाली युवाले मुक्का हानेर
Read Moreभदौ ११, काठमाडौँ । पोर्चुगल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)को आगामी १७-२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली नारी समाज र महिला समाज पोर्चु
Read Moreभदौ ७, काठमाडौँ | अध्ययनका लागि जापान पुगेकी एकजना नेपाली युवतीले घरमा आमाबुवालाई भिडिओ कल गरेर आत्महत्या गरेकी छन। घरमा भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा ती युवतीले आत्महत्या गरेकी हुन्। जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ
Read Moreभदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन भने घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १५ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। बसमा कम्तीमा
Read Moreभदौ ३, एजेन्सी | पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको मृत्यु भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ । राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि
Read Moreसाउन ३२, काठमाडौँ | भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो
Read Moreसाउन २३, काठमाडौँ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शब आज नेपाल पठाइएको छ । वाइवाको गत २६ जुनका दिन इदको छुट्टि मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको थियो । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, इर
Read Moreसाउन २३, काठमाडौँ | वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो । घरेलु कामदारको रुपमा कुवेत गएकी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्द
Read Moreसाउन २३, काठमाडौँ | खजुरा गाउँपालिका– २ गौरीनगरका ४२ वर्षीय कुवेर चन्द १८ कात्तिक ०७५ को बिहानै साउदी जान घरबाट बिदा भए । उनी नेपालगन्जबाट काठमाडौंको बस चढे । एक रात काठमाडौंमा बसेर उनी २० कात्तिकमा साउदीका लागि प्रस्थान भए । उनी साउदीको एक कम्पनीमा काम गर्दै थिए । करिब डेढ वर्षसम्म काम राम्रैसँग चल
Read Moreसाउन २३, काठमाडौँ | साउदी अरेबियास्थित नेपाली दूतावास रियादले अलपत्र परेका चार नेपाली महिलाको उद्दार गरेको छ । छ वर्षअघि अफिस किल्नरको रुपमा कुवेत पुगेका यी चार महिला एक महिनाको बसाईंपछि उनीहरू घरेलु कामदारका रूपमा कुवेतहुँदै साउदी अरेबिया पुगेका थिए । उद्दार गरिएका महि
Read Moreअर्जुन बराल | साउन २३, सोल | दक्षिण कोरियामा हालसम्म २४५ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो समय श्रमिक भिषामा दक्षिण कोरिया आएर भिषा परिबर्तन पश्चात बिभिन्न ब्यबसायमा संलग्न,पेशागत रुपमा कार्यरत,स्थायी बसोबास,शरण लिन आबेदन गरि बस्ने,पारिवारीक भिषा,पारिवारीक स्वास्थ्य उपचार,बैबाहिक सम्बन्ध,बिद
Read Moreसाउन २०, काठमाडौँ | गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प
Read Moreसाउन १८, काठमाडौँ | सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। २ दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो। अनुमोदित हुनेमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहाद
Read Moreसाउन १८, काठमाडौँ | संसदीय सुनुवाइ विशेष समितिले दुई देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । समितिले आज यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री र कुवेताका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ सम्पन्न गरेको हो । सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफु राजदूत बनेर गएमा
Read Moreसाउन १८, काठमाडौं | कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेकामध्ये एक पुरुष र एक महिलालाई जन्मकैदको सजाय सुनाइएको बताए । संघीय संसदक
Read Moreसाउन १६, काठमाडौँ | संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्लाह सईद मुवारक जरवान अल शाम्सीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। मंगलबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूतले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निका
Read Moreसाउन १५, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमार्फत रेमलाल खनाल(रेम्स) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा आईसिसि सदस्यमा भुवन अर्याल, नवीन गिरी र गोबिन्द खरेल चयन भएका छन
Read Moreसाउन १५, काठमाडौँ | हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी, कोषध्यक्षमा आनन्द घिमिरे, युवा संयोजकमा विवश ह्याङ राई र महिला संयोजकमा ग
Read Moreसाउन १५, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवनिर्वाचित कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ। आठौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन । एनआरएनए मलेसियाको नेतृत्वमा फेरि विनोद थापा दोहोरिएका
Read Moreसाउन १४, काठमाडौँ | कोरियाका रोजगारदाता पुराना नेपाली श्रमिक लैजान अनिच्छुक देखिएका छन् । कोरिया सरकारको अहिलेको व्यवस्थाअनुसार एउटा नेपाली श्रमिक कोरियामा दुई कार्यकालसम्म बस्न पाउँछ । अर्थात्, नौ वर्ष ६ महिना कोरियामा बसेर काम गर्न सक्छन् । तर, कोरियन रोजगारदाताको प्राथमिकतामा भने एकपटक कोरिया गएर
Read Moreसाउन १३, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी भएका छन् । आगामी कार्यकाल (२०२३–२०२५) का लागि भएको निर्वाचनमा भट्ट अत्याधिक मतका साथ बिजयी हुंदै नेतृत्व हासि गर्न सफल भएका हुन् । भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग
Read Moreसाउन ११, रोल्पा | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी अलपत्र परेका रोल्पाका एक युवाको उद्धार गरिएको छ । कम्पनीले काम नलगाउँदा ८/९ महिनादेखि अलपत्र परेका त्रिवेणी गाउँपालिका–४ बुढागाउँका मोहन घर्तीलाई रोल्पाली युवाहरुले उद्धार गरी बुधबार नेपाल पठाएका हुन् । साउदीथित एक कम्पनीले तलब र सेव
Read Moreसाउन ११, काठमाडौँ | रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेर
Read Moreसाउन १०, काठमाडौँ | साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत
Read More