साउदी अरबमा विदेशी श्रमिकले गर्न हुने/नहुने कामहरु यस्ता छन्

Posted on: 31 Mar, 2021

चैत १८, काठमाडौँ । साउदी अरब नेपालीहरुका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको छ । साउदी अरबको साइबर अपराध विरूद्धको कानून, २००७ अनुसार कोही कसैले उल्लङ्यन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दवै जरिवाना हुने व्यवस्था छ । 

यसकालागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्न, फेसबूक, इमो, WhatsApp. Messenger वा अन्य माध्यमबाट साउदी कानूनको बिपरित हुने गरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेण्ट आदि नगर्न दूतावासले अनुरोध गरेको छ । 

हेर्नुहोस दूतावासको सूचना के गर्ने/के नगर्ने 

No photo description available.

No photo description available.


यस बिषयमा तपाइको प्रतिक्रिया...!