बैदेशिक रोजगार |


वैदेशिक रोजगारका विषयमा प्रहरीलाई जानकारी

Posted on January 14, 2022 | views : 1032 |

पुस ३०, विराटनगर | सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रो

Read More

अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकाहरुले जति पनि काम गर्न पाउने

Posted on January 14, 2022 | views : 1430 |

पुस ३०,काठमाडौँ | कोरोनाका कारण कामदार अभाव हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ । बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो ।  प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘व

Read More

विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

Posted on January 14, 2022 | views : 1325 |

पुस ३०,काठमाडौँ | इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोली

Read More

जागिरकाे प्रलाेभनमा दलालसँग नलाग्न साउदीस्थित नेपाली दूतावासकाे अनुराेध

Posted on January 14, 2022 | views : 1256 |

पुस ३०, काठमाडौँ | राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ ।  साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू

Read More

साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न दुतावासको यस्तो अनुरोध (सूचना सहित)

Posted on January 13, 2022 | views : 1474 |

पुस २९, काठमाडौँ । साउदीमा रहेका नेपालीहरुलाई ठगहरुबाट बच्न भन्दै दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार दुतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका नेपालीहरुलाई हवाईजहाज टिकट काट्ने एकादुई नेपाली एजेन्टहरुले ठगेका गुनाशो दुतावासलाई प्राप्त भएक

Read More

नेपाली नर्सलाई बेलायतमा रोजगारी, भोलिदेखि औपचारिक वार्ता हुने

Posted on January 13, 2022 | views : 1228 |

पुस २९, काठमाडौँ | भोलि शुक्रबारदेखि नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् । बेलाय सरकारले एक पत्र पठाएपछि श्रम, रोजगार

Read More

अमेरिका जाने लोभमा पर्दा...

Posted on January 13, 2022 | views : 1650 |

पुस २९, काठमाडौँ | अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको रु ३४ लाख रकम डुबेको छ भने आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न । उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सु

Read More

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

Posted on January 13, 2022 | views : 1468 |

पुस २९, काठमाडौँ | कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचा

Read More

संघको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित, सहमति भाँडेको आरोप !

Posted on January 13, 2022 | views : 1024 |

पुस २९, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा र कार्यसमिति निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिई साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालीनरूपमा स्थगन गरेकोे ब

Read More

अत्यावश्यक नभई जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

Posted on January 12, 2022 | views : 966 |

पुस २८, काठमाडौँ | अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले आज एक सूचना जा

Read More

वैदेशिक रोजगारबाट अहिले नेपाल आउँदा के-के छ नियम ? सिधै घर जान पाइन्छ ?

Posted on January 12, 2022 | views : 1553 |

पुस २८, काठमाडौँ | लाखौँ नेपाली  युवा वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा छन् । कोरोना संक्रमण को तेश्रो लहर सुरु भएसँगै वैदेशिक रोजगारको क्रममा रहेका नेपालीहरुलाई नेपाल फिर्ता हुने विषय टाउको दुखाई बन्दै आएको छ ।  अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी

Read More

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित

Posted on January 12, 2022 | views : 1175 |

पुस २८, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको छ । संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति बिपरित क्रियाकलाप भएको र कोरोना महामारीको कारणलाई देखाउदै निर्वाचनको प्रकृया स्थागित गरिएको एक सूचनामा भनिएको छ । संघका अध्यक्ष कमल तामाङद्वारा जा

Read More

छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना कामदार इजरायल जाने तयारीमा

Posted on January 12, 2022 | views : 1375 |

पुस २८, काठमाडौँ | इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरा

Read More

कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको देश यूएई ?

Posted on January 11, 2022 | views : 1423 |

एजेन्सी | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका कयौ देश पुनः लकडाउन लगाउन बाध्य भएका छन् । तर संयुक्त अरब इमिरेट्स (यूएई) एक यस्तो देश हो जसमा ओमिक्रोनको धेरै असर पारेको छैन । खाडीको यो देशले विश्वरभरिका पर्यटकका लागि आफ्नो ढोका खुला गरेको छ । यूएई  यस विश्वव्यापी महामारीको समयमा आफ्न

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'भिजिटर पास' वितरण बन्द

Posted on January 11, 2022 | views : 1491 |

पुस २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो महामारीका बीच विमानस्थलले भिजिटर पास बन्द गरेको हो। अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने कार्यालयले जनाएको छ। यस्तै, विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण

Read More

सेनाको जागिर छाडेर दलालमार्फत भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र

Posted on January 09, 2022 | views : 3707 |

पुस २५, काठमाडौँ | सेनाको जागिर छाडेर दलालमार्फत भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई पुगेका ११८ नेपाली युवा अलपत्र परेका हुन्। पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका उनीहरु

Read More

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना विरुद्द कारबाही !

Posted on January 09, 2022 | views : 1257 |

पुस २५, काठमाडौँ | कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना कारबाहीमा परेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ। जसअन्तर्

Read More

वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व चयनको लिखित सहमति

Posted on January 08, 2022 | views : 760 |

पुस २४, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे नेतृत्व सहमतिको आधारमा छनोट गर्ने सहमति भएको छ । सहमतिको वातावरण मिलाउन कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित कार्यदलले लगातार तीन दिनको सक्रियतापछि पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी

Read More

कतारले राखेको रातो सूचीमा अझैं ५४ देश, नेपाल कति स्थानमा ?

Posted on January 08, 2022 | views : 905 |

पुस २४, काठमाडौँ | कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमितको सङ्ख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको छ। कतारले ओमिक्रोनको सङ्क्रमण उच्च देखिएका नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको हो। कतार सरकारले ओमिक्रोन देखिएका देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड लागू गर्द

Read More

कोरोना त्रासले खाडीका चार मुलुकमा कडाइ, कामदारलाई कहाँ कस्तो नियम ?

Posted on January 07, 2022 | views : 1265 |

पुस २३,काठमाडौँ, एजेन्सी | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितहरूको संख्या बढेपछि धेरै नेपालीहरूको गन्तव्य रहेको मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ ।  कुवेत अक्टोबर अन्तिम साताबाट कोरोनाको डरबाट मुक्त हुन कुवेतले आफूलाइ ‘मास्क फ्रि’ घोषणा गरेको थियो । तर, सधैका लागि कदम कायम र

Read More

कतारले राख्यो नेपालसहित ५७ देशलाई रातो सूचीमा !

Posted on January 07, 2022 | views : 1931 |

पुस २३,काठमाडौँ | कोरोना र यसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या बढेपछि कतारले नेपालसहित ५७ देशलाई रातो सूचीमा राखेको छ ।  कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाललगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाई असाधारण रातो सूचीमा राखेको छ । त्यसैगरी ट

Read More

आज पुनः कार्यदल बस्ने, नेतृत्वमा हैसियतअनुसार ३३ देखि ५ प्रतिशतको प्रस्ताव

Posted on January 07, 2022 | views : 714 |

पुस २३,काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व सहमतिको आधारमा छनोटको वातावरण मिलाउन गठित कार्यदलले पद बाँडफाँडको मस्यौदा बनाएको छ । सहमतिमा नेतृत्व छनोट गर्ने विषयमा मोडालिटी तयगर्न संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको थियोे ।  बिहीब

Read More

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक/एक लाख वन पाउने

Posted on January 06, 2022 | views : 1121 |

पुस २२, सिउल | दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना र

Read More

व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो

Posted on January 06, 2022 | views : 1253 |

पुस २२, काठमाडौँ | व्यवसायीबीच आपसी सहकार्य नै वैदेशिक रोजगारमा सहजताको बाटो भएको व्यवसायीहरुले बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिमा आवद्ध व्यवसायीहरूले आपसी एकता र सहकार्यलाई बलियो बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाच

Read More