बैदेशिक रोजगार |


कतारद्वारा नेपालसहित दक्षिण एसियाका कामदारले पालना गर्ने नियम परिमार्जन

Posted on October 05, 2021 | views : 1659 |

असोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ ।  दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले  नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लग

Read More

वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए

Posted on October 04, 2021 | views : 1172 |

असोज १८, खोटाङ | वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।  साउदी अरेबिया पुगेका हलेस

Read More

बैदेशिक रोजगार पत्रकार समाजलाई एनआारएनए हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

Posted on October 02, 2021 | views : 1005 |

असोज १६ ,  काठमाडौं ।  वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले फेस मास्क उपलब्ध गराएको छ । एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक

Read More

बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने

Posted on October 02, 2021 | views : 1665 |

असोज १६ , काठमाडौँ । बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने भएको छ  ।  वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको हो  । शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्र

Read More

कोरोनाविरुद्धको लडाईं जित्दै कतार, प्रतिबन्धहरु फुकूवा

Posted on October 01, 2021 | views : 1370 |

असोज १५ , काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ । कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबारबाट लागू हुने गरी प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । यहाँका स्थानीय समाचारमाध्यमका अनुसार सीमित क्ष

Read More

वैदेशिक रोजगार - शेयर बजारको डरलाग्दो घाटा, कामदारले पनि शेयर बजारमा करोडौं गुमाए

Posted on October 01, 2021 | views : 1173 |

असोज १५, काठमाडौं  ।  नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको बेला यतिखेर सबैलाई कारोबारमा निकै घाटा भएको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठूलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना संक्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदा

Read More

इजरायल जान अन्तरवार्तामा छुटेकाको पुनः परीक्षा अन्योलमा, कहिले हुन्छ ?

Posted on September 30, 2021 | views : 1748 |

असोज १४,  काठमाडौँ । इजरायल जान अन्तरवार्तामा छुटेकाको पुनः परीक्षा अन्योलमा रहेको छ  ।  इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने तयारी रहेको विभागले जनाएको छ  । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका

Read More

बैदेशिक रोजगारीका लागि कामदारले कसरी गर्ने म्यानपावर छनौट ?

Posted on September 30, 2021 | views : 1803 |

असोज १४, काठमाडौँ । नेपाली युवाहरूको वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । नेपालमा पर्याप्त रोजगारीको अवसर नपाएर युवाहरू श्रमको लागि विदेश पलायन भई रहेका छन् ।  वैदेशिक रोजगारीमा जाने युवाहरूलाई विदेश जानु अघि धेरै कुराको जानकारी नहुँदा पीडित बन्नुपरेको अवस्था छ । वैदेशिक रोजगारीमा जानको ला

Read More

स्वदेश फर्किने कामदार बने दलालको भरिया, सुन तस्करी गर्ने १७ जना पक्राउ

Posted on September 30, 2021 | views : 2216 |

असोज १४,  काठमाडौं  । चाडपर्वमा नेपाली कामदार स्वदेश फर्किने क्रमसँगै उनीहरूलाई भरिया बनाउने प्रवृत्ति पनि बढेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेपछि कामदारलाई भरिया बनाइने प्रवृत्ति बढेको देखिएको हो ।आइतबारयता अ

Read More

वैदेशिक रोजगार व्यवसायी संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Posted on September 29, 2021 | views : 1057 |

 असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।  संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री

Read More

साउदी अरेबियामा भिसा अवधिभित्रै नफर्किए तीन वर्षे बन्देज

Posted on September 28, 2021 | views : 1271 |

असोज १२, काठमाडौं ।  साउदी अरबले बिदामा घर फर्की भिसा अवधि भित्रै नफर्किनेलाई तीन वर्षे बन्देज लगाउने भएको छ । साउदी गजेटका अनुसार तसाउदी अरबबाट विदामा गएकाहरूले रोजगारदाताले नयाँ भिसा उपलब्ध गराएमा बाहेक तीन वर्षे प्रावधान लागू हुने बताएको छ । घरेलु कामदारको हकमा भने ६ महिनाभित्र साउदी अरब नफर

Read More

भाषा परीक्षामा उत्तीर्णहरूको नाम इजरायली दूतावासमा पुग्यो

Posted on September 28, 2021 | views : 2202 |

असोज १२,  काठमाडौं । बैदेशिक रोजगारमा इजरायलका लागि भाषा परीक्षामा उत्तीर्णहरूको नाम नेपालस्थित  इजरायली दूतावासमा  पुगेको छ  ।  वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रोजगारीमा जान लिएको भाषा परीक्षा उत्तीर्ण १ हजार ६ सय परीक्षर्थीको नामावल

Read More

क्यानडा पठाईदिने भन्दै ठगि गर्नेहरु ठगि गरेको पैसा निकाल्न गएकै अवस्थामा पक्राउ

Posted on September 28, 2021 | views : 1923 |

असोज १२, काठमाडौँ | क्यानाडामा फुड प्याकेजिङमा काममा लगाई दिने भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमा मोरङ पथरीका नगेन्द्र बिश्वकर्मा र प्रवेज आलम रहेका छन् ।  झापाको कमल गाउँपालिका वडा नं. ६ घर भएर काठमाण्डौ बानेश्वरमा बस्दै आएका आशिष काफ्ले Carrer opportunity Urgent Nee

Read More

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

Posted on September 28, 2021 | views : 1117 |

असोज १२, काठमाडौँ | कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगा

Read More

अनुगमन शुन्य हुँदा वैदेशिक रोजगार बेथिति पुरानै बाटोमा, नक्कली म्यानपावर र एजेन्ट खडा हुन थाले

Posted on September 26, 2021 | views : 2933 |

अनिल अधिकारी | असोज १०, काठमाडौँ | वैदेशिक रोजगार बिभागमा नयाँ महानिर्देशकहरु परीवर्तन भएयता अनुगमनका कामहरु ठप्प भएसंगै बैदेशिक रोजगारका बेथितिहरु मौलाउन थालेको पाइएको छ । वैदेशिक रोजगारको नाममा अवैध म्यानपावरनै खडा गरि कामहरु भएको पाइएका छन् । यस्ता अवैधानिक संस्थाको भर परेर युरोप लगायत देशमा जान

Read More

रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

Posted on September 26, 2021 | views : 3314 |

असोज १०, काठमाडौँ । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकम

Read More

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने

Posted on September 26, 2021 | views : 2084 |

असोज १०, काठमाडौं । इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने भएको छ ।  रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभाग

Read More

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, अब कतार जानेलाई अझै सहज

Posted on September 26, 2021 | views : 5110 |

असोज १०, काठमाडौँ | कतारले आफ्नो देशमा आउने बिदेशीहरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरेको छ । कतारको नयाँ नीति अनुसार खोप लगाएर आएपनि विदेशी पर्यटकहरुले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम सहितको नीति लिएको छ । कतार सरकारको नयाँ नीतिसँगै अब खोप लगाएकाहरुले कतारमा १० दिने होटल क्वा

Read More

नेपाली कामदारलाई यूएई प्रवेश खुला, सजिलै जान पाइने व्यबस्था लागु हुँदै

Posted on September 26, 2021 | views : 2178 |

असोज १०, काठमाडौं । यूएईले कामदार अभाव भएपछि नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सले यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण  र पारिवारिक भिसा खुला गरेको जनाएको छ। कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोर

Read More

इजरायल रोजगारीका लागि छानिए १६ सय नेपाली (नतिजा सहित)

Posted on September 26, 2021 | views : 6501 |

असोज १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ ।  इजरायल जान ४ हजार

Read More

युएईको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

Posted on September 25, 2021 | views : 2669 |

असोज ९, काठमाडौं। युएईको एक कम्पनीले धेरै सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ। युएईको सरजाह सहरमा रहेको एक कम्पनीले ४२४ जना नेपाली कामदारको माग गरेको हो। सरजाह सहरमा रहेको apleona sam facilities manacement llc (SANED)कम्पनीले ३७८ पुरुष र ४६ महिला गरि जम्मा ४२४ जना नेपाली पुरुष महिला कामदारको माग ग

Read More

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

Posted on September 24, 2021 | views : 905 |

लक्ष्मीप्रसाद सापकोटा। असोज ८, पर्वत (रासस)। पर्वत सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७  गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।  युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत

Read More

बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

Posted on September 23, 2021 | views : 796 |

शर्मिला पाठक । असोज ७, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको प

Read More

नेपालीलाई मलेसिया रोजगारी खुल्यो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

Posted on September 22, 2021 | views : 5365 |

असोज ६, काठमाडौं। श्रमिकको अभाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन केहि

Read More