बैदेशिक रोजगार |


प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्वारा उम्मेद्वार सार्वजनिक

Posted on December 31, 2021 | views : 1019 |

पुस १६, काठमाडौँ | प्रमुख  प्रतिपक्षी  नेकपा  एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको लागि केही  प्रमुख  पदमा  उम्मेदवारको  टुंगो लगाएको छ । मञ्चले अध्यक्ष र  महासचिवसहित  केही  प

Read More

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

Posted on December 30, 2021 | views : 1208 |

पुस १५, काठमाडौँ | दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेश

Read More

'आप्रवासन समस्यालाई सरकारले द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ'

Posted on December 29, 2021 | views : 887 |

पुस १४, काठमाडौँ | परराष्ट्रमन्त्री डा नारायण खड्काले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुगेका नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभएको छ ।  ‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड

Read More

सयौं युवालाई वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोडौं ठगेर फरार

Posted on December 29, 2021 | views : 2810 |

महेश सिंह | पुस १४, लहान | सिरहाको लहानमा टुर्स एण्ड ट्राभल्स खोलेर वैदेशिक रोजगारीको धन्दा गर्दै आएका बाबु छोरा सयौ युवाहरुसँग करोडौं अशुली गरेर फरार भएका छन् ।  ठगिमा संलग्न लालबाबु महतो हुन् । उनले सिरहाको लहान -२ मिलन चौचोकमा माँ भवानी टुर्स एन्ड ट्राभल्स संचालन गर्दै आएका थिए । उनि महोत्तर

Read More

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने देउवाको प्रतिवद्धता !

Posted on December 29, 2021 | views : 1445 |

पुस  १४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने प्रतिवद्धता  जनाएका छन् । देउवाले सरोकारवाला तीन मन्त्रीसँग छलफल गरेर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान गर्ने आश्वासन दिएका हुन्। नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्

Read More

रोजगार गन्तव्य देशमा नेपाल प्रहरी कन्सुलर सेवा !

Posted on December 28, 2021 | views : 1171 |

पुस १३, काठमाडौँ | नेपाल प्रहरीले नेपाली कामदारका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरेबिया र मलेसियासहित ७ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको बताए । ती देशमा रहेका

Read More

कोरियामा एक नेपाली कामदारलाई ओमिक्रोन

Posted on December 26, 2021 | views : 945 |

पुस ११, काठमाडौँ | रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली कामदारमध्ये एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेको छ । गतहप्ता नेपालबाट ८९ जना नियमित र ४९ जना कमिटेड गरी १ सय ३८ जना इपिएस कामदार उडेका थिए । कोरोना संक्रमणको जोखिम भएका कारण कामदार उच्चस्तरीय स्वास्थ्य सतर्कता अ

Read More

नेपाली ध्वजाबाहक उडान नहुँदा इजरायलमा अझै ढिलाइ, १ हजार १ सय जना फेब्रुअरीमा उड्ने !

Posted on December 26, 2021 | views : 1875 |

पुस ११, काठमाडौँ | इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली कामदार उड्न अझै एक महिनाभन्दा बढी समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभागले छनोट भएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतका काम सकेपनि उडानको मिति एकिन हुन सकेको छैन ।  विभागले गत साउन १२ गते सूचना प्रकाशित गरी विभागमार्फत भर्न

Read More

रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ

Posted on December 25, 2021 | views : 912 |

पुस १०, काठमाडौँ | रोजगारीमा जाने कामदारको स्वास्थ्य बीमा प्रक्रियामा ढिलाइ भएको छ । स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवालाई स्वास्थ्य बीमाको दायरामा ल्याउन दुई महिनाअघि तयारी गरेपनि त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास

Read More

वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन, कहाँ-कहाँ पाइन्छ खोप ?

Posted on December 24, 2021 | views : 1657 |

पुस ९, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सहजरूपमा खोप पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सश

Read More

विदेश जानेहरुले सिटिजन्स बैंकबाट सजिलै डलर साट्न पाउने

Posted on December 24, 2021 | views : 952 |

पुस ९, काठमाडौँ | सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सजिलै डलर साट्न सकिने सुबिधा ल्याएको छ । बैंकले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको हो ।  हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेर

Read More

मलेसियाली कम्पनीमाथि श्रम शोषणका आरोप बढ्दो

Posted on December 24, 2021 | views : 745 |

एजेन्सी | मलेसियाली कम्पनीहरुमाथि श्रम शोषणका आरोप बढ्दै गएको छ । यसैक्रममा आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लगाउँदै अमेरिकाले मलेसियाको ब्राइट वे ग्रुपका उत्पादनलाई आफ्नो देशमा आयात गर्न प्रतिवन्ध लगाएको छ । यसअघि आप्रवासी कामदारको शोषण गरेको आरोप लगाउँदै अमेरिकाले टप  ग्लोव्स लगायतका उत्पा

Read More

मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !

Posted on December 24, 2021 | views : 920 |

पुस ९, काठमाडौँ | मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना  थप गरेको छ । आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बताएको थियोे । नयाँ प्र

Read More

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

Posted on December 23, 2021 | views : 1145 |

पुस ८, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गर्नुभएको छ। "मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो," किशिदाले औपचारिक रूपमा जापा

Read More

मलेसियामा ९ नेपालीसहित ३१ विदेशी पक्राउ, लुटपाटमा संलग्न भएको आरोप !

Posted on December 23, 2021 | views : 776 |

पुस ८, काठमाडौँ | मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आश

Read More

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा चारजना नेपालीको मृत्यु भएको पुष्टि

Posted on December 23, 2021 | views : 2271 |

पुस ८, काठमाडौँ | गत मंसिरमा ग्रीसको उत्तरपूर्वी सिमाना नजिक भएको मिनिबस दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस छिर्ने क्रममा मध्यरातमा उनीहरुको गाडी दुर्घटनामा परेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङ

Read More

कुवेत प्रवेश गर्नेहरुले अनिवार्य बुष्टर डोज लगाएको हुनुपर्ने

Posted on December 22, 2021 | views : 1045 |

पुस ७, काठमाडौँ | कुवेत प्रवेश गर्नेहरुले कोभिड १९ विरुद्दको खोप लगाएको ९ महिना पुरा भएको भएमा अनिवार्य रुपमा बुष्टर डोज लगाउनु पर्ने भएको छ । कुवेतको सुचना केन्द्रले सोमवार ट्वीटर मार्फत यस्तो जानकारी दिएको हो । यसैगरी कुवेत प्रवेश गर्नेहरुको ७२ घण्टाभित्र पिसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटीभ

Read More

मलेसियाको अर्को एक ग्लोव्स कम्पनी कालो सूचिमा

Posted on December 22, 2021 | views : 1080 |

पुस ७, काठमाडौँ | मलेसियाको अर्को एक ग्लोव्स कम्पनीलाई अमेरिकाले सामान आयातमा बन्देज लगाएको छ । मलेसियाको ब्राइट वे ग्रुपका सामान अमेरिकी बजारमा प्रवेशमा बन्देज लागेको हो । आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लाग्दै आएको सो कम्पनीको सामान आयातमा अमेरिकी बन्देज लागेसँगै पछिल्लो १८ महिनामा अमेरिकाले स

Read More

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

Posted on December 22, 2021 | views : 660 |

पुस ७, मकवानपुर | जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपक

Read More

बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी, नेपालीलाई कस्तो असर पर्छ ?

Posted on December 21, 2021 | views : 1285 |

पुस ६, काठमाडौँ | गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भयो । यो सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तैयारी तिब्र भएको छ ।  यसअघि सहमति भइसकेको वृक्षारोपण क्षेत

Read More

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

Posted on December 20, 2021 | views : 984 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् ।  वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित

Read More

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

Posted on December 20, 2021 | views : 3656 |

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ ।  वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युव

Read More

खाडी मुलुकबाट फर्किने अधिकांशलाई अनुगमनमा कडाइ, यस्तो छ कारण

Posted on December 20, 2021 | views : 2938 |

पुस ५, काठमाडौँ | वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट

Read More

काेरियाले एकबर्षको भीसा थप गरेपछि यी बिदेशी कामदारहरुमा खुसीको रौनक !

Posted on December 19, 2021 | views : 1334 |

पुस ४, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका विदेशी कामदारहरुका लागि खुशिको खबर आएको छ। यहाँ काम गरिरहेका विदेशी कामदारहरु मध्ये भिसा अवधि सकिन लागेकाहरुलाई थप १ बर्ष भिसा दिने निर्णय भएको छ। कोरोनाका कारण कोरियाका कम्पनीहरुले कामदार अभावको समस्या भोग्दै आइरहेका थिए। यस्तो समस्या समाधानका लागि भिस

Read More