बैदेशिक रोजगार | काठमाडौँ - KTM


संसारभरिबाट अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण गर्न सकिने

Posted on December 16, 2020 | views : 3856 | काठमाडौँ - KTM

पुस १, काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्नेछन् । सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता

Read More

कतारको मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्न दूतावासद्वारा नयाँ व्यवस्था

Posted on December 16, 2020 | views : 2373 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | कतारस्थित नेपाली दूतावासबाट संस्थागत मागपत्र प्रमाणीकरणका लागि मागपत्र पेश गर्दा जुन कम्पनीको मागपत्र प्रमाणीकरणका लागि पेश भएको हो उक्त कम्पनीको पब्लिक रिलेसन अफिसर  (PRO) वा कम्पनीले खटाएको कम्पनीको अन्य कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको  छ । नेपालस्थित  म्यानपावर

Read More

कतारमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना

Posted on December 15, 2020 | views : 7368 | काठमाडौँ - KTM

मंसिर ३०, काठमाडौँ | पुस २ गते अर्थात् १७ डिसेम्बर २०२० मा कतार स्थित नेपाली दूतावास बन्द हुने भएको छ |  कतारको राष्ट्रिय दिवसको अवसरमा उक्त दिन दूतावास बन्द रहने भएको हो |त्यस्तै पौष ५ गते आइतबार  २० डिसेम्बर २०२० देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने कतार स्थित नेपाली दूतावासले जनाएको छ

Read More

विदेशबाट आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने ?

Posted on December 15, 2020 | views : 1755 | काठमाडौँ - KTM

काठमाडौँ | तपाई वैदेशिक रोजगारीमा जानु भएको छ भने विदेशमा आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने भन्ने चिन्तामा हुनुहुन्छ ? यसरी पठाउन सक्नु हुन्छ,हेर्नुहोस |  १. नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्ने |  २. नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद

Read More

रोजगारीको लागि जापान जानेहरुले आवश्यक कागजात पेश गर्न विभागको आग्रह

Posted on December 14, 2020 | views : 5300 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ | वैदेशिक रोजगारीको लागि जापान जाने निवेदकर्ताले आवश्यक कागजात अनिवार्य पेश गर्नुपर्ने भएको छ | निवेदनसंगै  स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्न  वैदेशिक रोजगार विभागले आग्रह गरेको छ | विभागका अनुसार,योग्याताको प्

Read More

साउदीको मागपत्र प्रमाणीकरण कसको स्वार्थका लागि रोक्दैछ दुतावास : श्रमिक कि व्यवसायी ?

Posted on December 14, 2020 | views : 2299 | काठमाडौँ - KTM

मनोज पराजुली । मङ्सिर २९, काठमाडौं । साउदीस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण नगरीदिंदा नेपालीहरुको रोजगारीको कोटा गुम्न थालेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत दुतावासले कुनै चासो नदेखाएको भन्दै उनीहरुले तत्काल मागपत्र प्रमाणीकरण हुने व्यव

Read More

आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेकाले कुवेत प्रवेश गर्न पाउने

Posted on December 14, 2020 | views : 1555 | काठमाडौँ - KTM

मंसिर २९,काठमाडौँ | कुवेत सरकारले त्यहाँको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई कुवेत प्रवेश गर्न अनुमति दिएको छ |आवासीय भिसा वा प्रवेश भिसाको अवधि बाँकी रहेका, कुवेतको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रत्यक्ष वा ट्रान्जिट हुँदै कुवेत प्रवेशमा अनुमति दिएको कुवेत स्थित नेपाली दुतावासल

Read More

कोरोनाका कारण मलेशियामा एक नेपालीको मृत्यु

Posted on December 14, 2020 | views : 1539 | काठमाडौँ - KTM

मंसिर २९, काठमाडौँ | कोरोना भाइरसका कारण मलेशियामा एक नेपालीको मृत्यु भएको छ | मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको हो | गत डिसेम्बर १२ मा मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् | टप ग्लोव्सको मेरु क्लाङ स्थित कारखानामा उनी कार्यरत उनलाई कोभिडको

Read More

वैदेशिक रोजगारको आवरणमा मानव तस्करी, १० देखि १५ वर्ष कैद !

Posted on December 14, 2020 | views : 2736 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | भिजिट भिसाको बाटो हुँदै बिदेशमा काम लगाइदिने प्रलोभनमा पारेर लैजाने र अलपत्र पार्ने, जुनसुकै गैरकानूनी बाटो प्रयोग गरि विदेश लानेहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने गरेको छ । यस्तो कसुरमा संलग्नलाई व्युरोले कडा कानुनी सजायको प्रावधान छ ।  आइतबार

Read More

वैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करी गर्ने दुईजना पक्राउ

Posted on December 13, 2020 | views : 2374 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | बैदेशिक रोजगारको प्रलोभनमा पारी मानव तस्करीमा संलग्न दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  मानव तस्करमा संलग्नहरुले पांच जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारेर गैरकानुनी तरिकाले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत

Read More

वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

Posted on December 13, 2020 | views : 2443 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाण्डौं । विशेष अदालत काठमाडौंले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलगायत दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको छ । दर्ता भएको तीन वर्षपछि सुनुवाइको चरणमा प्रवेश गरेकोे भ्रष्टाचार मुद्दामा शुक्रबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बाले

Read More

साउदी दुतावासले गरेन मागपत्र प्रमाणीकरण, यस्तो छ राजदुतको स्पष्टोक्ति

Posted on December 13, 2020 | views : 2832 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | कोरोना महामारी पछि तीन महिना अघि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको छ । यस क्रममा कतार तथा युएई लगायत खाडीस्थित विभिन्न नेपाली दूतावासहरुले कामदारहरु मागिएको नयाँ मागपत्र प्रमाणीकरण शुरू गर्न थालेका छन् तर साउदी स्ठित नेपाली दुतावासमा भने मागपत्र प्

Read More

नेपाली श्रमिक इजरायल पठाउने प्रक्रिया सुरू, पुषदेखि छनोट

Posted on December 12, 2020 | views : 4501 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्

Read More

मलेसियामा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 11, 2020 | views : 5818 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ | मलेसियामा अबैधानिकरुपमा बसेका आप्रवासी कामदारहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ | रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसिया सरकारले न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किने वा निश्चित प्रकृया पुरा गरेर मलेशियामै रोजगारी गर्ने विकल्प अघि सारेको हो | सरकारले विदेशी श्रमिकलाई

Read More

साउदीमा रहेका ६८ जना नेपालीको बहिर्गमन भिषा जारी (नामाली सहित)

Posted on December 11, 2020 | views : 1844 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ | साउदीमा रहेका ६८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ६८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ | दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने छन् | साउदीस्थित नेपाली दूतावासका अन

Read More

वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने

Posted on December 10, 2020 | views : 1633 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रका समस्या सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले सघाउने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै महासंघ पदाधिकारीहरुले वैदेशिक रोजगार क्षेत्रका समस्या

Read More

क्यानडा पठाई दिन्छु भनी ५० लाख ठग्ने दुई जना पक्राउ, प्रहरीद्वारा यस्तो अनुरोध

Posted on December 09, 2020 | views : 2762 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ | क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।  सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँची  तिलगंगा १ तल्लोटोल बस्ने रेनुका सारुसंग चिनजान भई कुरा गर्दै जादाँ क्यानडा पठाई दिन्छु भनी प्रलोभन देखाएपछि सोहि गिरोहमा फस्दै जाँदा पाल्पा माथागडी गाउँपालिका ४ घर

Read More

विदेशमा अलपत्र परेकाहरुलाई ३० दिन भित्र उजुरी गर्न विभागको आग्रह

Posted on December 09, 2020 | views : 1862 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई बैदेशिक रोजगार विभागले उजुरी गर्न आग्रह गरेको छ | विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश गएका वा विदेश गएर अलपत्र परेकाहरुलाई उजुरी दिन भनेको हो | पछिल्लो समय खाडी लगायतका अन्य मुलुकहरुमा बैदेशिक रोजगारी

Read More

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 09, 2020 | views : 3215 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | आउँदो शुक्रबार अर्थात ११ डिसेम्बर २०२० मा एभरेष्ट नेपाली रेष्टरेन्ट, जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने भएको हो | अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खि

Read More

विभागले भन्यो : 'भिजिट भिसाका लागि राहदानी वा रकम बुझाएकाहरु तीस दिनभित्र सम्पर्कमा आउनुहोस्'

Posted on December 09, 2020 | views : 2983 | काठमाडौँ - KTM

मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भ

Read More

सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

Posted on December 08, 2020 | views : 1990 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै एक महिलासँग ३ लाख ३१ हजार भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सिंगापुर पठाउनले प्रलोभन देखाएर उनीहरुले ती महिलासँग ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय अपराध

Read More

इजरायलले आगामी महिनादेखि नेपालबाट कामदार लैजाने

Posted on December 08, 2020 | views : 6914 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौँ | नेपालबाट इजराइलले आगामी महिना देखि कामदार लैजाने भएको छ | केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको हो | नेपालबाट नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली कामदार लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो | असोज १४ गते नेपाल र इजरा

Read More

विभागले भन्यो 'कतार प्रहरीमा रोजगारीमा जान राहदानी वा रकम बुझाएका व्यक्तिहरु सम्पर्कमा आउनुस्'

Posted on December 07, 2020 | views : 4633 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारमा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।  यसअघि विभिन्न इजाजतपत्रवाला संस्था(म्यानपावर) संस्थाले वैदेशिक रोजगारको लागि कतार प्रहरीमा पठाइदिने भनि विभागको पूर्व स्वीकृती विना अन्तरवार्ता संचाल

Read More

कुवेतमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on December 07, 2020 | views : 3638 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौं | कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।  विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवे

Read More

कुवेतद्वारा अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर

Posted on December 07, 2020 | views : 1813 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौं । कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।  विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवे

Read More

वैदेशिक रोजगारी : स्वास्थ्य संस्थाहरु पुस मसान्तसम्म श्रम मन्त्रालयमा सूचिकृत हुनुपर्ने

Posted on December 07, 2020 | views : 2330 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई पुस मसान्तसम्म नवीकरण हुन सूचित गरेको छ ।  मन्त्रालयले पुस मसान्तभित्र पाँच हजार दस्तुर बुझाई आवश्यक कागजातसहित नवीकरण गर्न  व्यवसायीहरुलाई आग

Read More

अब भिजिट भिसा जान कडा प्रावधान, विमानस्थलका १४ कर्मचारी सरुवा गरि छानविन थालियो

Posted on December 07, 2020 | views : 3972 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौं | भिजिट भिसामा विदेश लगेर काम लगाउने प्रलोभनमा नेपाल तथा विदेशमा एजेन्ट गिरोह सक्रिय भएपछि सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ ।  भिजिट भिसाका नाममा विदेश जाने क्रियाकलापले मानव तस्करी बढेको र विदेशमा पुर्याइएकाहरु अलपत्र परेक

Read More

भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

Posted on December 06, 2020 | views : 5131 | काठमाडौँ - KTM

मङ्सिर २१, काठमाडौँ | नेपालबाट भिजिट भिषामा कुनैपनि देश गई श्रम गर्ने कार्य गैरकानुनी हो । तर यहि प्रक्रियामा विदेश पठाई आकर्षक तलबमा काम लगाउने बहानामा पछिल्लो समय कयौं युवाहरु युएई पुगेका छन् । भिजिट भिषामा पुर्याईएकाहरुसंग चर्को लागत रकम लिएर पठाउने र कतिपयलाई अलपत्र पार्ने गरिएको गुनासो आईरहेको

Read More