बैदेशिक रोजगार | काठमाडौँ - KTM


आजदेखि वैदेशिक रोजगारीको लागि श्रम-स्वीकृतिको काम सुचारु

Posted on October 05, 2020 | views : 5084 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल आजदेखि सुचारु हुने भएको छ । आजदेखि श्रम स्वीकृति दिने काम पुनः सुरु हुने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।  वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्

Read More

वैदेशिक रोजगारीमा ठगी गर्ने कारागार चलान

Posted on October 04, 2020 | views : 3732 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई क

Read More

वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द

Posted on October 04, 2020 | views : 2145 | काठमाडौँ - KTM

असोज १८, काठमाडौं ।  वैदेशिक रोजगार बोर्ड सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द गरिएको छ । वोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड-१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयवाट प्रदान गरिने

Read More

ताहचल कार्यालयबाट सोमवार देखि श्रम स्वीकृति लिन पाइने

Posted on October 04, 2020 | views : 2774 | काठमाडौँ - KTM

असोज १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमवार देखि श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राखी १९ गते सोमबार बाट सावधानीपूर्वक सिमित सेवा संचालन गरिन लागेको वैदेशि

Read More

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

Posted on October 04, 2020 | views : 1639 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट  विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।  संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा

Read More

वैदेशिक रोजगार वोर्डका कर्मचारी कोरोना संक्रमित, अब कसरी सेवा लिने ?

Posted on October 03, 2020 | views : 1919 | काठमाडौँ - KTM

असोज १७, काठमाडौँ | वैदेशिक रोजगार वोर्डका एक कर्मचारी कोरोना संक्रमित भएका छन् । यसअघि वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलका कर्मचारी कोरोना संक्रमित भएका थिए ।  आफ्ना एक कर्मचारी संक्रमित भएपछि आइतबार छलफल गरि कार्यालय खुल्ने नखुल्ने निर्णय लिने वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले साझा

Read More

साउदीले दियो १०५८ जना नेपाली श्रमिकलाई बहिर्गमन भिसा (नामावली सहित)

Posted on October 02, 2020 | views : 3709 | काठमाडौँ - KTM

असोज १६, काठमाण्डौ । साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ । साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो

Read More

नेपाली सुरक्षा गार्डप्रति मलेसिया असन्तुष्ट

Posted on October 01, 2020 | views : 6173 | काठमाडौँ - KTM

असोज १५, काठमाडौँ | मलेसिया नेपाली सुरक्षा गार्डप्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन् । “उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय उपयुक्त समेत हुँद

Read More

नेपाल र इजरायल बिच समझदारीपत्रमा हस्ताक्षर, पहिलो चरणमा जान पाउनेको कोटा संख्या तोकियो

Posted on September 30, 2020 | views : 7920 | काठमाडौँ - KTM

मनोज पराजुली ।असोज १४, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार बीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा  हस्ताक्षर भएको छ। इजरायलको राजधानी जेरुसेलमस्थित इजरायलको ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित  एक कार्यक्रमका बिच उक्त सम्झौतापत्रमा आज हस्त

Read More

मलेसियामा बन्धक बनाई रकम असुल्ने श्रेष्ठ पक्राउ

Posted on September 30, 2020 | views : 2003 | काठमाडौँ - KTM

असोज १४, काठमाडौं । मलेसियामा बन्धक बनाएर रकम असुल गरेको आारोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ साबिक सुन्दरपुर स्थायी बसोबास भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्‍चालन गर्दै आएका डेभिड भन्‍ने दुर्गाबहादुर श्रेष्ठ छन् ।  उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (

Read More

बिभिन्न ४० देशमा रोजगारीको लागि जान श्रम स्वीकृति दिईयो, श्रम कार्यालय बन्द !

Posted on September 30, 2020 | views : 4254 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | कोरोना महामारीको कारण केहि महिना ठप्प बनेको वैदेशिक रोजगारीमा पठाउन केहि सहज भएपछि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । त्यसो त नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जाने र आउनेको चाप पनि बिस्तारै बढ्न थालेको छ ।  बैदेशिक रो

Read More

वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण भएको संसदीय समितिको ठहर

Posted on September 30, 2020 | views : 1543 | काठमाडौँ - KTM

असोज १४, काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण रहेकाले जीवन सुरक्षामा चासो व्यक्त गरेको छ । समितिले कतिपय रोजगारी गुम्न गई फर्कन नपाएको, कोही अवैध रुपमा गई फर्कन नपाएको र घरेलु कामदारका रुपमा बसेकाहरु पनि वि

Read More

ताहाचल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति सेवा बन्द

Posted on September 30, 2020 | views : 3214 | काठमाडौँ - KTM

मनोज पराजुली । असोज १४, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले साझा सवाललाई जानकारी दिए । 

Read More

६ महिना पछि आज सबैभन्दा बढी उडान नेपाल आए

Posted on September 29, 2020 | views : 2543 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ | कोरोना महामारीको कारण अन्तराष्ट्रिय उडान बन्द भएयता आज विदेशमा रहेका नागरिक लिएर सबैभन्दा बढी उडान स्वदेश आएका छन्  । अआज एकै दिन १६ उडान स्वदेश आएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ । तर सिसिएमसिको अनुसार बिभिन्न १४ उडानबाट नेपालीहरु स्वदेश फर्किएको सूचना सार्वज

Read More

व्यवसायी संघले भन्यो 'स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउने कार्य सहज गराउनु'

Posted on September 29, 2020 | views : 1648 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशबाट स्वदेश फर्कन चाहने श्रमिकहरुलाई फिर्ता ल्याउने कार्य सहज गराउन सरकारसंग अनुरोध गरेको छ ।   संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै  विदेशमा नियमित हवाई उडान संचालन गरी स्वदेश फर्कन चाहनेलाई सह

Read More

नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता

Posted on September 28, 2020 | views : 2419 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | ओमानका  श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ ।  दुवै  पक्षले आजको भेटमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मस्कटस्थित

Read More

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

Posted on September 28, 2020 | views : 1415 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।  भर्चुअल माध्यमबाट दुई

Read More

मलेसियाको एक प्रस्ताव : गोकर्ण विष्टले टेरेनन्, रामेश्वर रायले बुझेनन्

Posted on September 28, 2020 | views : 5695 | काठमाडौँ - KTM

मनोज पराजुली ।  असोज १२, काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिकको हितको लागि गरेको एक प्रस्तावमा नेपालले वर्षौंसम्म झुलाएर निर्णय नगरेको पाइएको छ । मलेसियामा कार्यरत श्रमिकहरुको हितको लागि मलेसिया सरकारले सन् २०१९ जनवरी १ बाट सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत 'सोक्सो' लागू गरेको थि

Read More

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

Posted on September 28, 2020 | views : 2022 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।  भर्चुअल माध्यमबाट दुई

Read More

वैदेशिक रोजगारीमा जान पिसिआर महंगो, स्टार हस्पिटल एक्लैले अशुल्यो १३ दिनमा ६० लाख बढी

Posted on September 27, 2020 | views : 3330 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | सरकारले भदौ २८ गते पिसिआर शुल्क घटाएर २ हजार कायम गरेपनि निजी प्रयोगशालाहरुले शुल्क घटाएका छैनन् । बिहिबार र शुक्रबार गरिएको सरकारी अधिकारीहरुको अनुगमनको क्रममा बिभिन्न आठ निजी प्रयोगशालाले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर पिसिआर परीक्षण गराएको खुलेको छ ।  सरकारले भदौ

Read More

विदेशबाट घरफिर्तीलाई सहज बनाउन जोड

Posted on September 26, 2020 | views : 2490 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा आज ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनःएकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ । आप्रवासी कामदारको घ

Read More

युएईमा महिला र पुरुषलाई समान काममा समान तलव

Posted on September 26, 2020 | views : 3362 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले शुक्रवार (असोज ९) देखि महिला र पुरुषलाई समान कामको समान तलवको व्यवस्था लागू गरेको छ । गत अगष्ट २५ तारिखमा यससम्वन्धि कानून जारी भएको थियो तथा निजि क्षेत्रमा सो व्यवस्था लागू हुने भनिएको थियो । गल्फ न्यूजका अनुसार सो कानूनमा समान काम गरेको अवस्थामा म

Read More

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

Posted on September 26, 2020 | views : 1560 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ (रासस) । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्रसिसीएमसी० का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा  नागरिक  मुलुक फर्केका हुन् । म

Read More

हुण्डीलगायतका अवैध कारोबार रोकिदा रेमिट्यान्समा २३ प्रतिशतको वृद्धि

Posted on September 25, 2020 | views : 1626 | काठमाडौँ - KTM

असोज ९, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको

Read More

ओमान-नेपाल बिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने

Posted on September 25, 2020 | views : 2461 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं । ओमानको सर्वोच्च समितिको निर्णयानुसार आगामी अक्टोवर-१ देखि ओमान अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने भएको छ । सोही उडानहरूबाट पि सि आर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी सहजरूपमा नेपाल जान सकिने ओमानस्थित नेपाली द

Read More

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

Posted on September 25, 2020 | views : 2161 | काठमाडौँ - KTM

असोज ९, सउल । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।  परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका ल

Read More

कोरोनाका कारण कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपालीको रोजगारी समेत प्रभावित

Posted on September 25, 2020 | views : 1502 | काठमाडौँ - KTM

असोज ९, सोल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ। कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ।  गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार यहाँको बेर

Read More

दोहाबाट भएको ४४ औं उडान, तीन महिला सहित १४५ नेपाली स्वदेश फर्किए

Posted on September 24, 2020 | views : 1372 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | कोरोना महामारीको कारण विदेशमा अलपत्र नेपाली स्वदेश फर्कने क्रम जारी छ । यसै क्रममा आज दोहाबाट ४४ औं उडान मार्फत १४५ नेपाली स्वदेश फर्किएका छन् ।  कतार स्थित नेपाली दुतावासका अनुसार कोभिड १९ बाट सिर्जित  असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश

Read More