बैदेशिक रोजगार | काठमाडौँ - KTM


सातामा कूल ५३ अन्तरराष्ट्रिय उडान, यस्तो छ नयाँ तालिका

Posted on July 09, 2021 | views : 3645 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ | सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ ।  क्

Read More

कतार जाँदै हुनुहुन्छ ? 'कोरोना विरुद्धको दुवै डोज खोप लगाएर गए क्वरेण्टीनमा बस्नु पर्दैन'

Posted on July 09, 2021 | views : 1657 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ । कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो न

Read More

दुतावासले नेपालीहरुलाई भन्यो 'कोरोना संक्रमण बढ्दैछ छिटो खोप लगाउनुहोस्'

Posted on July 09, 2021 | views : 1379 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले ओमानमा पछिल्लो समय फेरि कोरोना भाइरस सक्रमण बढ्दै गएको भन्दै सकेसम्म छिटो खोप लगाउन नेपालीहरुलाई अनुरोध गरेको छ । नेपाली दूतावासले आफ्नो रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत खोप लगाउन सकिने भन्दै खोप लगाउने अवसरबाट नछुट्न आग्रह गरेको छ । ओमानमा नयाँ भेरि

Read More

कोरिया जाने कामदारले ५ हजार डलरको कोरोना बीमा गराउनुपर्ने

Posted on July 08, 2021 | views : 1441 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखा कार्यालयले ५ हजार डलरको कोभिड-१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने

Read More

साउदी जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च रोजगारदाताले व्यहोर्ने

Posted on July 08, 2021 | views : 1784 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि साउदी अरब जाने नेपाली कामदार साउदीमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी श्रम प्रणालीले समेट्ने कामदारहरुको संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाताले र घरेलु

Read More

मलेसियाको एक कम्पनीले एजेण्ट वा म्यानपावरलाई तिरेको रकम समेत फिर्ता दिने

Posted on July 08, 2021 | views : 3872 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । मलेसियाको ग्लोव्स निर्माता कम्पनी हार्टालेगाले रोजगारीका लागि आउँदा कुनै शुल्क तिरेको भएमा फिर्ताका लागि आवेदन दिन अनुरोध गरेको छ । सो कम्पनीले सूचना निकाल्दै आफ्नो कम्पनी श्रमिकलाई जवर्जस्ती काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिवद्द रह

Read More

साउदीमा नेपाली कामदारको माग बढ्यो, एकै पदमा मासिक ७ लाख तलब

Posted on July 08, 2021 | views : 4049 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । कोभिड-१९ महामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए ।  वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बो

Read More

मलेसिया रोजगारी : आगामी डिसेम्बरसम्म नेपालीका लागि ढोका बन्द !

Posted on July 07, 2021 | views : 3307 | काठमाडौँ - KTM

असार २२, काठमाडौं । नेपालीहरुको लागि मलेसिया रोजगारी आगामी डिसेम्बरसम्म नै बन्द हुने देखिएको छ ।  मलेसियामा कोभिड-१९ संक्रमण दर उच्च रुपमा फैलिरहेका कारण आगामी डिसेम्बरसम्म नै नेपालीको लागि मलेसिया रोजगारी बन्द हुने देखिएको मलेसियाका लागि श्रम काउन्शिलर दिपक ढकालले बताए ।  वैदेशिक रोजगार प

Read More

विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न ११० होटेल तोकिए, खर्च आँफै व्यहोर्नुपर्ने

Posted on July 06, 2021 | views : 2191 | काठमाडौँ - KTM

असार २२, काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागमा दर्ता भएका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल ११० होटेल क्वारेन्टिनका रुपमा तोकिएको विभागले जनाएको छ । विभागको होटेल शाखाले आइतबार कोभिड

Read More

कोरोनाका कारण विदेशमा रोजगार गुमाएकालाई स्वरोजगार बनाउने योजना अलमलमा

Posted on July 06, 2021 | views : 1201 | काठमाडौँ - KTM

असार २२, काठमाडौं । कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ।   सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका लागि पहल थालेको थिय

Read More

प्रगतिशील मञ्चले भन्यो 'खारेजीको संघारमा पुगेका ७३२ म्यानपावरलाई बचायौं'

Posted on July 05, 2021 | views : 1778 | काठमाडौँ - KTM

असार २१, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले खारेजीको संघारमा पुगेका म्यानपावर कम्पनीको लाइसेन्स बचाउन 'समस्या समाधान समिति' ले उल्लेख भूमिका खेलेको दावी गरेको छ । मञ्च, नेपालका पुर्व अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री संयोजक रहेको समस्या समाधान समितिले म्यानपावर कम्

Read More

एजेन्टहरुको भुमरीमा वैदेशिक रोजगार, बिभागभन्दा एजेन्ट शक्तिशाली ! (भिडियो सहित)

Posted on July 05, 2021 | views : 2212 | काठमाडौँ - KTM

अनिल अधिकारी | असार २०, काठमाडौँ | गत पुस १४ गते बहराइन पठाउने क्रममा चर्को लागत अशुलीको उजुरी परेपछि  बैदेशिक रोजगार बिभागले बसुन्धरा स्थित ग्रोथ प्रोसेस म्यानपावरमा छापा मारेको थियो । सो क्रममा बिभागले शुल्क नलिई बहराइन उडाउन निर्देशन दिएपछि वैदेशिक रोजगारमा गएका पाँच जना युवाहरुसँग ६ मह

Read More

श्रमिक लैजान कोरिया सकारात्मक

Posted on July 05, 2021 | views : 1626 | काठमाडौँ - KTM

असार २१, काठमाडौं । दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले

Read More

वैदेशिक रोजगारमा पठाएर भनेजस्तो नभएपछि एजेन्टको गोली हानेर हत्या

Posted on July 03, 2021 | views : 8040 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा एक बाबुले वैदेशिक रोजगारमा पठाउने एजेन्टको गोली हानी हत्या गरेको खुलेको छ । हत्या भएका व्यक्ति कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरी रहेका थिए ।  कपिलवस्तु प्रहरीले हत्याका मुख्य अभियुक्त भनिएका विजयनगर गाउ

Read More

साउदी अरबले युएई, इथियोपिया, भियतनामबाट आउने यात्रुलाई प्रबेश नदिने

Posted on July 03, 2021 | views : 1516 | काठमाडौँ - KTM

असार १९, रियाद (रासस/एएनआई) । साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।  साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले

Read More

थप दुई देशमा नियमित अन्तराष्ट्रिय उडान सुचारु, ३१ जुलाईसम्मको तालिका तय

Posted on July 03, 2021 | views : 3118 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | सरकारले नियमित उडान खोलेका दक्षिण कोरिया र चीनमा पनि थप उडान तय भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले यस अघि यी दुई मुलुकमा सम्बन्धित वायुसेवा कम्पनीहरुले अनुमति नमागेका कारण उडान तालिका निकालेका थिएनन् ।  प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तालिका अनुसार दक्षिण कोरियामा

Read More

दुई वर्ष मुनिका बच्चा छाडेर वैदेशिक रोजगारमा जान अनुमती नदिईने

Posted on July 03, 2021 | views : 1704 | काठमाडौँ - KTM

असार १९, चितवन | रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु ए

Read More

मलेसियास्थित कम्पनीद्वारा नेपाली पूर्व-कामदारहरुलाई क्षेतिपूर्ति माग गर्न आव्हान

Posted on July 02, 2021 | views : 5161 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | मलेसिया स्थित एक ग्लब्स कम्पनीले आफ्नो कम्पनीमा काम गरेका नेपालीहरुलाई क्षतिपूर्ति माग गर्न आव्हान गरेको छ । मलेसियास्थित हार्तालेगा एनजीसी एसडीएन बिएचडी (Hartalega NGC Sdn, Bhd) ले पूर्व कामदारहरुको क्षेतिपूर्तिको प्रयत्न कार्यक्रम अन्तर्गत यो सूचना जारी गरेको हो ।  नेपालबा

Read More

जिट्को नवीकरणको लागि वैदेशिक रोजगार विभागले आवेदन माग्यो

Posted on July 02, 2021 | views : 1251 | काठमाडौँ - KTM

असार १८, काठमाडौं । वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीहरुलाई नवीकरण हुन एक महिनाको समय दिएको छ । विभागले जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएर बिहीबार सूचना सार्वजनिक गरेको छ । वि

Read More

युएईबाट नेपाल आउने यात्रूहरुले पुरा गर्नुपर्छ यस्ता शर्त

Posted on June 30, 2021 | views : 3426 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्

Read More

भोली जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान कसरी हुँदैछन् ? क्वारन्टीनको प्रावधान के छ ?

Posted on June 30, 2021 | views : 3722 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | नेपाल सरकारले कोरोना महामारीपछि सिमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरु गरिरहेको छ । हाल चार्टर्ड उडान समेत भईरहेकोमा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई मात्र प्राथमिकतामा राखेर उडान हुने जानकारी प्राप्त भएको छ । नेपाल बिस्तारै खुकुलो हुँदै गर्दा पछिल्ल

Read More

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

Posted on June 30, 2021 | views : 1462 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ (रासस)। झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्प

Read More

मलेसिया जानेहरुलाई तीन साता क्वारेण्टिन र पिसिआर परीक्षण अनिवार्य

Posted on June 30, 2021 | views : 4306 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ । मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीन साताको क्वारेण्टिन अनिवार्य गरेको छ ।  नेपालसंगै  श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको मलेसियाका सञ्चारमाध्यमहरुका जनाएका छन् । कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन र

Read More

टर्कीद्वारा नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान प्रतिवन्ध

Posted on June 29, 2021 | views : 2939 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । टर्कीले सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै टर्कीले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो । अन्य मुलुकबाट टर्की छिर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४

Read More

साउदी जाने नेपाली श्रमिकको क्वारेण्टिनको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

Posted on June 29, 2021 | views : 2351 | काठमाडौँ - KTM

असार १५, काठमाडौं । साउदी अरबमा रोजगारीका लागि आउने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा आउने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भए

Read More

मन्त्रिपरिषद्को एक निर्णय:'७ सय भन्दा धेरै म्यानपावर कम्पनीहरु लाइसेन्स खारेजी हुनबाट जोगिए'

Posted on June 29, 2021 | views : 2006 | काठमाडौँ - KTM

मनोज पराजुली । असार १५, काठमाडौं । सरकारले संचालनमा रहेका ८ सय ५४ वटै म्यानपावर कम्पनी नविकरण हुने व्यवस्था गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो । 

Read More

मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने

Posted on June 28, 2021 | views : 2501 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ । मलेसियाको क्वालालम्पुर - काठमाण्डौ नियमित उडान सुचारु हुने भएको छ । क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने मलेसियास्थित नेपाली दुतावासले जनाकारी दिएको छ ।   नेपाल जाने टिकट कन्फर्म गर्

Read More

विदेशबाट फर्कने स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने, तर यस्तो छ मापदण्ड

Posted on June 28, 2021 | views : 7225 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ । विदेशबाट स्वदेश फर्किएकाहरु मापदण्ड पुरा गरेर स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने भएका छन् ।  विदेशबाट फर्किएका मध्ये कोभिड-१९ को विरुद्ध को खोप को मात्रा पूरा गरी खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आएका

Read More