वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् । हाल संचालनमा रहेका ८ सय
Read Moreवैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् । फागुन महिनामा जम्मा १९ ह
Read Moreवैशाख १६, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो । रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रु
Read Moreरवीन्द्र काफ्ले । वैशाख १६, पाँचथर । सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई रु चार करोड ३० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका एक, जेल परेका पाँच र ठगीमा परेका एक जनाका परिवारले उक्त क्षति
Read Moreवैशाख १६, काठमाडौँ । अध्यागमन विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरण सम्बन्धी एक सूचना जारी गरेको छ । विश्वभर फैलिंदै गईरहेको नयाँ भेरियण्टको कोभिड १९ को बढ्दो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले विदेशबाट नेपालमा आवागमन नियमनका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) वैशाख १३ को निर्णय कार्यान्वयन गर्न र अध्
Read Moreवैशाख १६, काठमाडौँ । नेपालबाट कतार जाने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य क्वारेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ । भारतमा हालै देखा परेको "COVID-19" भाइरसको
Read Moreवैशाख १५, सप्तरी । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै डेढ दर्जन युवासँग लाखौँ रकम ठगि गरि एक जना फरार भएका छन् । ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रुपमा उजुरी दिएपछि ठगिको घटना घटना बाहिरिएको हो । आफूहरु ठगिएको भन्दै सिरहाबाट सप्तरी आइपुगे
Read Moreमनोज पराजुली । वैशाख १५, काठमाडौँ । कोरोना महामारीको दोश्रो लहर शुरु भएसंगै काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाउने निर्णयले पुन: एकपटक वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको छ । नेपाल सरकारले निर्णय अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि १५ दिनको लागि
Read Moreवैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिमको क्रममा सेटिङ गराएर तालिमनै नगराई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएको छ । यसैलाई नियमन गर्न वैदेशिक रोजगार बिभागले गत आइतबारदेखि बिमानस्थलमा बायोमेट्रिक अनिवार्य गरिसकेको छ । वैदेशिक रोजगार बिभागले उपत्यका र उपत्यका बाहिर गर
Read Moreवैशाख १४, काठमाडौँ | दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि रोजगार प्रक्रियाका सबै चरण अबदेखि बायोमेट्रिकमा हुने भएको छ । यो कार्यान्वयन गर्ने योजना सहित इपिएस शाखाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार आगामी भाषा परीक्षादेखि बायोमेट्रिक लागू हुनेछ
Read Moreवैशाख १४, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ । विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जान
Read Moreवैशाख १४, काठमाडौँ । कतारले कोभिड-१९ को संक्रमण फैलिन नदिन सो मुलुकमा आउने नेपाल सहित ६ वटा मुलुकका नागरिकलाई अनिवार्य रुपमा होटलमा क्वारेण्टीन बस्नुपर्ने व्यवस्था गरेको छ । भारतमा फैलिएको कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको द पेनुन्सुला कतारले जनाएको छ । नेपालसँगै भारत,
Read Moreबैशाख १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परीक्षण गर्न अस्पतालहरु तोकेको छ । मन्त्रालयले पिसिआर परीक्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो। निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल
Read Moreप्रेमनारायण आचार्य | वैशाख १२, अर्घाखाँची | कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्म'हत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ । “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला व
Read Moreवैशाख १०, लण्डन । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी
Read Moreवैशाख ८, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी युवाहरुलाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । युरोप पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालि संचालकलाई महानगरीय प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उक्त प्रालीका संचालक
Read Moreवैशाख ८, काठमाडौँ । युरोप पठाई दिन्छु भन्दै १९ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक चितवनको राप्ती न.पा वडा नं. ३ घर भई काठमाडौँको नयाँ बजार बस्दै आएका ३६ बर्षिय भरत प्रसाद राईलाई पक्राउ गरेको हो । राईले भिजिट भिषाम
Read Moreवैशाख ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ । कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगाम
Read Moreवैशाख ७, काठमाडौँ | वैदेशिक रोजगारको क्रममा माल्टा पठाईदिन्छु भनि २०७५ मा बसुन्धारा स्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिसका संचालक टंकप्रसाद सुबेदीले एक युवासँग अग्रिम अशुली गरे । माल्टा जान पाइने आशामा बाराका सुमन लामाले नविल बैंक मार्फत संचालक सुवेदीको खातामा दुई लाख डिपोजिट गरिदिए । पासपोर्ट प
Read Moreवैशाख ५, काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसाव
Read Moreवैशाख ४, काठमाडौँ। भिजिट भिसामा गई स्वदेश नफर्किएका नेपालीहरुले २१ अप्रिलसम्म मलेसिया छाड्नु पर्ने भएको छ। मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको छ । भिजिट भिसामा मलेसिया गई रोजगार
Read Moreअनिल अधिकारी । वैशाख ३, ललितपुर । कोरोना महामारीपछि वैदेशिक रोजगार सुस्ताएको मौका छोपेर केहि व्यक्तिहरुले वैदेशिक रोजगारको नाममा भिजिट भिसाको ठगि धन्दा चलाईरहेका छन् । यसरी धन्दा चलाउनेहरुले युवाहरुलाई आकर्षक कम्पनी र तलबको प्रलोभन पार्ने देखि कयौंलाई त भिजिट भिसा समेत नभनी ढाटेर युएई पुर्याई अ
Read Moreबैशाख २, काठमाडौँ । विदेशी श्रमिकका लागि स्वास्थ्य बीमा अनिवार्य गर्न बनाइएको कानुन कतारको सुरा काउन्सीलले पारित गरेको छ । उक्त कानुनमा व्यवस्था गरिएअनुसार कतारमा रोजगारीका लागि तथा भ्रमणमा आउनेहरुको पनि अनिवार्य स्वास्थ्य बीमा गर्नेछ हुन्छ । मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो
Read Moreबैशाख १, काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अवरोध नपुर्याउने जनाएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना
Read Moreचैत ३१, काठमाडौँ । मलेसिया सरकाले श्रमिकको तलब सुरक्षाका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ । सरकारले रोजगारदाताबाट प्राप्त गर्ने तलबमा हुने ठगि रोक्न ई-वेज पद्दती लागु गर्ने भएको हो । उक्त प्रणालीले स्वदेशी तथा विदेशी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । रोजगारद
Read Moreचैत ३१, काठमाडौँ । पछिल्लो चैत महिनामा वैदेशिक रोजगारी सम्बन्धि गुनासोकर्ता बढेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप प्रयोगमा आएसंगै पछिल्लो केहि समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेका कारण गुनासो कर्ता बढेका हुन् । गत वर्षको चैत महिना देखि लकडाउन भएपछि प्राय ठ
Read Moreचैत ३१, काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण ८.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ ।
Read Moreचैत ३०, काठमाडौँ | भारत कोरोना महामारीको हटस्पट बन्दै गर्दा बिभिन्न देशमा भारतबाट जान रोक्का गरिएको अवस्थामा विदेश जान भारतीय नागरिकहरुको नेपालमा भीड बढ्न थालेको छ । सोमबार काठमाडौँ स्थित भारतीय दुतावासमा साउदी सहित बिभिन्न देशमा जानको लागि एनओसी लिने भारतीय नागरिकहरुको भिड देखिएको छ । दुतावास
Read More