मनोरञ्जन | काठमाडौँ - KTM


आज विवाह बन्धनमा बाँधिदै बलिवुड अभिनेत्री परिणीति चोपडा

Posted on September 24, 2023 | views : 73 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै छिन्। भारतको आप पार्टीका सांसद राघव चड्ढासँग परिणीतिले आज लगनगाठो कस्नेछिन्। भारतको राजस्थानस्थित उदयपुरमा हुने विवाहका लागि सबै तयारी पूरा भएको छ।   परिणीति र राघवको विवाहमा सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरी

Read More

भोलि राजस्थानको उदयपुरमा विवाह गर्दै बलिउड अभिनेत्री परिणिती चोपडा र राघव चड्ढा

Posted on September 22, 2023 | views : 160 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | बलिउड अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् । विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । त्यहाँ पुगेका दुवै

Read More

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

Posted on September 22, 2023 | views : 143 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो। फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

Read More

‘जवान’ले विश्वभर कमायो ९ सय करोड

Posted on September 21, 2023 | views : 143 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | शाहरुख खानको फिल्म ‘जवान’ले विश्वभर ९ सय करोड कमाएको छ। एटली निर्देशित शाहरुख खानको जवान सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म ‘जवान’ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो।  ‘जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ। भारतमा फिल्मको कुल कारोबार ५०० करो

Read More

अभिनेता गौरव पहारी र प्रेमिका श्रेयानी खतिवडाले गरे इन्गेजमेन्ट

Posted on September 20, 2023 | views : 294 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ । र्‍याडिसनको नेपा हलमा आयोजित समा

Read More

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

Posted on September 20, 2023 | views : 216 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन्। ‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो। शाहरुखको फिल्म  ‘पठान’ र  ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेका छन्।

Read More

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि ...

Posted on September 20, 2023 | views : 235 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्। पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई नेपालका सलमान, शाहरुख

Read More

अभिनेत्री जरीन खानविरुद्ध पक्राउ पुर्जी जारी

Posted on September 18, 2023 | views : 436 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धान अधिकारीले जरिन विरुद्ध कोलकाताको सियालदह अदालतमा मुद्दाको चार्जशीट पेस गरेका छन्। यसमा जरीनले जमानतको लागि आवेदन नदिएको र अदालतमा हाजिर पनि नभएको भनिएको छ । अदालतमा लगातार हाजिर नभएका कारण उनीविरुद्ध पक्राउ पुर्

Read More

नेपालले फिल्म ‘हल्कारा’लाई ओस्कार अवार्डमा पठाउने

Posted on September 18, 2023 | views : 154 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो । उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएक

Read More

दुई दिनमा ‘नाङ्गो गाउँ’ले कमायो १ करोड ६० लाख

Posted on September 18, 2023 | views : 318 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो। २ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ।  फिल्मको शोज संख्या श

Read More

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

Posted on September 17, 2023 | views : 155 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् । फिल्म रिलिज भएको दिन चेन्नईका सब

Read More

‘हात्तीछाप’को फस्टलुक सार्वजनिक, फिल्म प्रदर्शन माघमा

Posted on September 17, 2023 | views : 179 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।  फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ ।  सौगातलाई फस्टलुकमा ‘बोत्तल रा

Read More

नजिकिँदै तीज : मौलिकता हराउँदै, विकृति मौलाउँदै

Posted on September 16, 2023 | views : 151 | काठमाडौँ - KTM

भदौ ३०, गलेश्वर | हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा,               &nbs

Read More

‘जवान’ को कमाई विश्वभरि ६०० करोड भारु पार, नेपाली बक्स अफिसमा कति कमायो?

Posted on September 15, 2023 | views : 175 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो । ‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान

Read More

‘द भ्वाइस अफ नेपाल’: राजु र प्रविशा आउट, उदय र मिलन इन

Posted on September 14, 2023 | views : 291 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ |गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नयाँ सिजनमा २ जना कोच हेरफेर गरिएको छ । प्रसारणको संघारमा रहेको ५ औँ सिजनमा यसअघिका २ जना कोच हेरफेर गरिएका छन् । आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शोमा गायिका प्रविशा अधिकारी र गायक राजु लामा कोचकारुपमा सहभागि हुने छैनन् । शोमा

Read More

भोलिबाट सञ्चालनमा आउँदै दीपक–दीपाको फिल्म हल

Posted on September 14, 2023 | views : 290 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | दीपक-दीपाको आइएनआई सिनेमा हल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। कलाकार दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका हुन्। बानेश्वरबाट शंखमुल जाने बाटोमा स्थापना भएको हलमा शुक्रबार नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शन हुनेछन्।  त्य

Read More

'गदर २' सफलतापछि ५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले भने 'फिल्मले ५०० करोड....

Posted on September 13, 2023 | views : 447 | काठमाडौँ - KTM

एजेन्सी | बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म 'गदर २' हलमा प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने

Read More

बुढानीलकण्ठस्थित नयाँ घरमा सर्दै राजेश हमाल

Posted on September 13, 2023 | views : 582 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | नेपालका चर्चित अभिनेता राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छ

Read More

विवादपछि हट्यो ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवाद

Posted on September 12, 2023 | views : 317 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा कार्कीबीचको संवाद विवादित बनेको थियो । हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप ला

Read More

'जवान' बन्यो सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्म !

Posted on September 11, 2023 | views : 250 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। फिल्मले हरेक दिन बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट ५०० करोड भारू कमाएको छ। यो सँगै फिल्मले सबैभन्दा छिटो ५०० कर

Read More

'एक भगवत् गीता'को नाम अब 'एक भागवत र एक गीता' राख्ने सहमति

Posted on September 10, 2023 | views : 224 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ । चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्ष सहमतिमा आएका हुन् । निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ । यसअघि चलचित्रका निर्माता सुनीलकुमार थाप

Read More

जवानले दुई दिनमै कमायो १२८ करोड

Posted on September 10, 2023 | views : 205 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खानको नयाँ चलचित्र जवान बिहिबारबाट विश्वव्यापी रिलिज भएको छ । यो फिल्मले प्रदर्शनीको पहिलो दिनमै भारतमा ७५ करोडको व्यापार गरेको छ । जवान संसारभर ७ हजार ५०० स्क्रिनमा रिलिज भएको छ । यो फिल्मले प्रदर्शनको दोश्रो दिन शुक्रबार भारतमा मात्र ५३ करोडको व्यापार ग

Read More

‘एक भगवत् गीता’ले आजै सेन्सर सिफारिस पाउने

Posted on September 10, 2023 | views : 175 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । ‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त

Read More

पहिलो दिनमा नै जवानको रेकर्ड

Posted on September 08, 2023 | views : 308 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ । जवानले यसअघि शाहरुखकै पठानको पहिलो दिनको कमाइलाई उछिनेको हो । बलिउड हङ्गामाको रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । हुन त यसअघि नै जवान सन् २०२३ को सबैभन्दा ठुलो रि

Read More

पहिलो दिन कति कमायो शाहरूख खान अभिनीत फिल्म 'जवान' ले नेपालमा?

Posted on September 08, 2023 | views : 261 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ। स्रोतका अनुसार फिल्मले नेपालमा १ करोड ६० लाखको ओपनिङ गरेको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै सकारात्मक समीक्षा पाइरहेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरे

Read More

‘एक भगवत् गीता’ विवादबारे दीपकराजको आपत्ति भन्छन्– नामकै कारण चलचित्र रोक्नु जायज हैन

Posted on September 08, 2023 | views : 168 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | फिल्म ‘एक भगवत् गीता’लाई धार्मिक संगठनको हस्तक्षेप र चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएको विषयमा कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्। उनले शुक्रबार फेसबुक पोस्टमार्फत् नामकै कारण चलचित्र रोक्नु जायज नभएको बताए। उनले फिल्मकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र

Read More

‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने तयारीमा प्रकाश सपूत

Posted on September 06, 2023 | views : 195 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | दुई वर्षअघि तीजको छेकोमा सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’ निकै रुचाइयो ।  यसपटक सोही गीतको दोस्रो भाग सार्वजनिक हुने भएको छ ।  सर्जक एवं गायक प्रकाश सपूत ‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेका छन् ।  उनले गीतको बोल राखेका छन् – जाले रुमाल फाट्यो ।

Read More

‘गदर-२’ को भारतीय बक्स अफिसमा नयाँ इतिहास !

Posted on September 04, 2023 | views : 268 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको

Read More