बैदेशिक रोजगार | काठमाडौँ - KTM


विदेशमा समस्यामा परेकालाई सरकारी नीतिले थप समस्या, सङ्क्रमणको दर न्यून हुँदै

Posted on August 16, 2020 | views : 1398 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।  गैरआव

Read More

साउनमा तीन हजारले लिए श्रम स्वीकृति

Posted on August 15, 2020 | views : 2672 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ । साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।   सो अवधिमा सबैभन्दा बढी संयु

Read More

बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका सबैभन्दा बढी, कुन देशबाट कति फर्किए ?

Posted on August 15, 2020 | views : 1767 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ (रासस) । कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् ।  यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाए

Read More

ओमानबाट चौथो चार्टर उडानमार्फत १ सय ७५ जना नेपालीहरू स्वदेश फर्किए

Posted on August 14, 2020 | views : 1648 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौं। ओमानबाट १ सय ७५ जना नेपालीहरू आज नेपाल फर्किएका छन् । सलाम एअरको ओभी ४२७ को  चौथो चार्टर उडानमार्फत १ सय ३७ पुरूष र ३८ महिला गरि १ सय ७५ जना नेपालीहरु स्वदेश फर्किएको ओमानास्थित नेपाली दुतावासले जनाएको छ  । ओमानको मस्कटमा रहेको नेपाली राजदूतावासको संयोजनमा कोभिड-१९ को वि

Read More

युएईमा हतियार प्रहार गरिएको अवस्थामा २ नेपालीको शव भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु

Posted on August 14, 2020 | views : 3828 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ । युएईको सारजहामा दुई नेपालीको शव भेटिएपछि स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत अगष्ट ८ तारिखका दिन दुईवटा शव अनुहार, घाँटी, छाती र पेटमा गहिरो चोट सहित फेला परेको गल्फ न्यूजले लेखेको छ । उनीहरुको पुरा परिचय सार्वजनिक गरिएको छैन तर उनीहरु २६ र ३७ बर्षिय नेपाली रहेको जनाइएको

Read More

कतारको नासर अल अली कम्पनीद्वारा ४ नेपाली कामदारलाई २० लाख इनाम

Posted on August 14, 2020 | views : 5603 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ ।  कतारको बहुप्रतिष्ठित एवं आइओएस प्रमाणित कम्पनी नासर अल अली एन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहर रहेका छन् । कम्पनीले उनीहरुलाई १० वर्ष लामो सेवा गरेकोमा जनही १५ हजार कतारी रि

Read More

वैदेशिक रोजगार विभागमा अत्यावश्यक बाहेकका सेवा बन्द (सूचनासहित )

Posted on August 14, 2020 | views : 2996 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ । वैदशिक रोजगार विभागले बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगन गरेको छ । विभागले एक सूचना जारी गर्दै बिहीबारदेखि तीन वटाबाहेक अन्य सेवा स्थगन गरिएको जनाएको छ । विभागले  संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरुमध्ये ईजाजतपत्र नवीकरणको निवेदन  र प्रगति विवरण बुझ्

Read More

'विदेशबाट स्वदेश फर्कन खर्च आफैँले व्यहोर्नुपर्ने कामदारलाई शोधभर्ना दिनु'

Posted on August 13, 2020 | views : 1545 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिश गरेको छ । ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग ग

Read More

विदेशबाट फर्किन चाहनेको संख्या ९३ हजार, सरकारी खर्चमा फर्किन २४ सय ५० को आवेदन

Posted on August 13, 2020 | views : 1640 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका मध्ये हालसम्म २ हजार ४ सय ५० जनाले सरकारी खर्चमा स्वदेश फर्किन आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न मुलुक स्थित नेपाली नियोगहरुमा सो संख्यामा निवेदन प्राप्त भएको हो । हालसम्म विभिन्न मुलुकका नियोगहरुमा निवेदन दिएकाहरु

Read More

मलेसियामा सुरक्षा गार्ड कुट्ने नेपालीलाई चार महिना जेल सजाय

Posted on August 13, 2020 | views : 2163 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने नेपालीलाई स्थानीय अदालतले चार महिना कैद सजाय तोकेको छ । मलेसियाको पत्रिका द स्टारका अनुसार स्थानीय एक अदालतले मंगलवार राम गोपाल मुराउलाई चार महिना जेल सजाय तोकेको हो । अदालतले मुराउलाई भएको चार महिना जेल सजाय गत अगस

Read More

कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली

Posted on August 12, 2020 | views : 1986 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाल

Read More

विदेशबाट फर्कनेलाई नयाँ नियम लागू, के के छ प्रावधान ?

Posted on August 12, 2020 | views : 3774 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले विदेशबाट आउने नेपालीहरुलाई नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठ

Read More

विदेशबाट दैनिक ल्याइने नेपालीहरुको संख्या कोटा तोकियो, काठमाण्डौकै क्वरेण्टीन बस्नुपर्ने

Posted on August 11, 2020 | views : 4808 | काठमाडौँ - KTM

साउन २७, काठमाण्डौँ । सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ ।  मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहो

Read More

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

Posted on August 11, 2020 | views : 1754 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्

Read More

मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु

Posted on August 10, 2020 | views : 6599 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । मलेसियाका केहि कम्पनीहरुले श्रमिकले मलेसियामा रोजगारीका लागि आउँदा एजेण्टलाई तिरेको रकम फिर्ता गर्न थालेका छन् । मलेसियाका रवर ग्लोव उत्पादन गर्ने कम्पनी डव्लुआरपीले गत महिना देखि नै किस्तावन्दीमा रकम फिर्ता गर्दै आएको छ । यसैगरी अन्य केहि कम्पनीहरुले रकम फिर्ता गर्न थालेका छन् भ

Read More

कोरोनाको महामारीसंगै विदेशबाट फर्किनेलाई हेर्ने हाम्रो सामाजिक आँखा घृणाको हैन 'माया र सद्भाव होस्'

Posted on August 10, 2020 | views : 2089 | काठमाडौँ - KTM

साउन २६, दोहा । विश्व जगतनै कोरोनाको महामारीको पीडामा रहेको अहिलेको अवस्थामा हाम्रो देश नेपाल पनि यसबाट अक्षुतो भने छैन तर स्वदेशी भन्दा हामी रोजगारका तथा शिक्षाका लागी विदेशिएका नेपालीहरुलाई यसको पहिलो असर परेको  छ। विदेशी भूमिमा त्यसमाथि कोरोनाले महामारीको रुप लिदै गर्दा धेरै जसो व्यापार व्यव

Read More

कतार जान कोरोना रिपोर्ट चाहिने, नेपालबाट यी ९ स्वास्थ्य संस्थाको रिपोर्टलाई मात्र मान्यता

Posted on August 10, 2020 | views : 4291 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | भदौ १ गतेदेखि नेपालले बिभिन्न देशमा नियमित उडान गर्ने जनाएको छ । यसै बीच बिदामा आएका वा नयाँ श्रम स्वीकृति लिएर कतार जान चाहेका नेपालीहरु भदौ १ देखि नियमित उडानमा कतार जान पाउने आशामा छन् । यसैबीच कतार एयर वेजले नेपालबाट कोभिड १९ परीक्षणका लागि मान्यता प्राप्त स्वास्थ्य संस्थाको

Read More

५ बर्ष अगाडि खाडीमा झाडु लगाउने युवा अहिले २४ जनालाई रोजगारी दिन्छन्

Posted on August 09, 2020 | views : 4506 | काठमाडौँ - KTM

साउन-२५, महोत्तरी | "समस्या जस्को पनि हुन्छ तर समस्याबाट भाग्नु असक्षमता हो, गरिबी जोसुकैमा हुन्छ तर सपनाबाट भाग्नु मुर्खता हो, बाध्यता जोसुकैमा हुन्छ तर साबधानको बाटो खोज्न नसक्नु कायरता हो । जिन्दगी एउटा यात्रा हो, यात्राको क्रममा मुठभेड भएका अन्नगिन्ती समस्या नै समस्याका सृखलाहरुलाई जस्ले स्वभाबि

Read More

विदेशमा फर्काउने क्रम जारी , सात प्रदेशमा अस्थायी सेल्टर निर्माणको अवधारणा

Posted on August 09, 2020 | views : 2142 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६

Read More

दोहाबाट २६ औं उडान, आज १५५ जना नेपाली स्वदेश फर्किए

Posted on August 09, 2020 | views : 1663 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काउने क्रम जारी छ ।  दोहा स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार आज दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५५ (५ जना महिला सह

Read More

कोभिड–१९ महामारीपछि विदेशबाट ४५ हजार ६७३ नेपाली फर्किए, कुन देशबाट कति ? (विवरणसहित )

Posted on August 08, 2020 | views : 1948 | काठमाडौँ - KTM

मनोज पराजुली । साउन २४, काठमाडौं । कोभिड-१९ को विश्वव्यापी महामारीपछि विभिन्न देशमा समस्यामा परेकाहरुमध्ये हालसम्म हवाई उडानबाट ४५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्  ।  कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) अनुसार शुक्रबारसम्म भारतसहित ३० देशबाट स्वदेशी र विदेशी विमानहरू

Read More

कतारद्धारा आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने निर्णय

Posted on August 08, 2020 | views : 1635 | काठमाडौँ - KTM

साउन २४, दोहा । कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ । कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय ग

Read More

हिमालय एयरलाइन्सले थप चार उडान गर्ने

Posted on August 06, 2020 | views : 2614 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो । हिमालयको

Read More

मलेसियाबाट नेपाल फर्कन टिकट काट्न नसक्नेहरुको निःशुल्क उद्धार प्रक्रिया शुरु, यसरी दिनुस निवेदन

Posted on August 05, 2020 | views : 2189 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ ।  मलेसियास्थित नेपाली दुतावासले कोरोना महामारीका कारण समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया शुरु गरेको छ । सरकारले कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी को

Read More

साउदीस्थित नेपाली दूतावासको आपत्ति, के छ विज्ञप्तिमा ?

Posted on August 05, 2020 | views : 4081 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले नेपालका केही म्यानपावर कम्पनीहरुले विपत्तिमा परेका कामदारप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको भनी आपत्ति जनाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपाली कामदारहर

Read More

कोभिड कहर : आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

Posted on August 05, 2020 | views : 2169 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार हुनुहुन्छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उहाँ कटौतीमा पर्नुभएको हो । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी

Read More

जापानले अगस्ट ५ देखि नेपालीलाई प्रवेश खुला गरेपछि 'रि इन्ट्री' लिनेको भीड

Posted on August 03, 2020 | views : 2386 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | काठमाडौँस्थित जापानी दूतावास अगाडि जापान जान 'रि इन्ट्री' लेटर लिनेको भिड लागेको छ ।  बिदामा नेपाल आएका तर कोरोना महामारीका कारण नेपालमै रोकिएका नागरिकहरु फेरि जापान जानको लागि लेटर लिनेहरुको लाइन लागेको हो । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यत

Read More

मलेसियाद्वारा तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने निर्णय

Posted on August 03, 2020 | views : 8815 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं । मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन (प्लान्टेसनमा पाल्म तेल, रबर र कोकालाई राखिएको छ) गरी तीन क्षेत्रमा मात्र विदेशी कामदार राख्ने निर्णय गरेको छ । कोभिड १९ ले अर्थतन्त्रमा नकारात्मक असर परेको कारण आफ्नै नागरिकलाई रोजगारीको सुनिश्चितता गर्न यस्तो निर्णय गरेको मलेसियाका उपम

Read More