मङ्सिर २०, काठमाडौँ | केहीदिन यता फेसबुकमा मम र चियाका तस्बिर चर्चामा छन् । यी तस्बिरले धेरै प्रयोगकर्ताको मन पनि जितेका छन् । तस्बिरहरू अब म:म र चियामा मात्र सिमित छैनन्, ‘भेराइटी’ थपिँदै गएका छन् । केही पहिला आधा आँखा बन्द गरेर विभिन्न मानिस र वस्तुको आकृति देखिने तस्बिरहरू यसरी नै सामाजिक स
Read Moreमङ्सिर १३, काठमाडौँ | नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो। बन्द गर्ने निर्णय
Read Moreमङ्सिर १३, काठमाडौँ | गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ। गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने
Read Moreमङ्सिर १२, काठमाडौँ । नेपाल सरकारको निर्णय पालना गर्दै गतसातादेखि अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। तर टिकटकको बिकल्पमा हुबहु जस्तै अर्को एप Likee मा प्रयोगकर्ताहरु व्यस्त हुन सुरु गरेका छन् । टिकटक जस्तै अर्को एप 'Likee' मा नेपाली प्रयोगकर्ताहरुको आकर्षण
Read Moreमङ्सिर १०, काठमाडौँ | जीमेलको प्रयोगकर्ता ठूलो संख्यामा छन् । पहिला पहिला याहु, रेडिफ पपुलर इमेल प्लेटफर्म हुन्थे । अब यसको ठाउँ जीमेल एकाउन्टले लिएको छ । अहिले हरेक व्यक्तिसँग जिमेल अर्थात् गुगल मेल छ । तपाई पनि जिमेलमा हुनुहुन्छ, तर धेरै सक्रिय हुनुहुन्न भने यो खबर तपाईका लागि हो । तपाईँले सतर्क र
Read Moreकत्तिक २८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन/आद
Read Moreकार्तिक २७, काठमाडौँ | नेपाल सरकारले चर्चित शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अप्रत्याशित रूपमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको हाे । योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । यदि सरकारको निर्
Read Moreकार्तिक २७, काठमाडौँ | सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन् । केहीले
Read Moreकार्तिक २७, काठमाडौँ | टिकटक आजैदेखि बन्द हुने भएको छ। प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’
Read Moreकात्तिक १९, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले भोलिबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो । प्राधिकरणका अनुसार दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएको मोबाइल अब चल्नेछैन । नेपालमा दर्ता न
Read Moreएजेन्सी | भारतमा छिट्टै नै आइफोन १७ बनाउन थालिने छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाट ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वाद्र्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ । एप्पलको नयाँ प्रडक्ट च
Read Moreकार्तिक १५, काठमाडौँ | टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य रु ४२,९९९ तोकिएको छ । कम्पनीका अनुसार कार्तिक १६ देखि१९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ्ग खुला गरिएको छ । भी२९ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले रु ३९९९ मुल्य
Read Moreअसोज २९, काठमाडौँ | एप्पलले हरेक वर्ष विभिन्न उपकरण बजारमा ल्याउँछ । तर चर्चा आईफोनकै बढी हुने गर्छ । विश्वभर आईफोनका लाखौं प्रयोगकर्ता छन् । अनि आईफोन चाहनेहरू पनि उत्तिकै छन् । यसैकारण हरेक वर्ष आईफोन सिरिज सार्वजनिक हुँदा स्मार्टफोन उद्योगमै हलचल आउँछ । यसैबीच एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीई
Read Moreअसोज २२, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन् । आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वल्र्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत वल्र्डलिंकका ग्राहकलाई सामसङ
Read Moreअसोज ७, काठमाडौँ | सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण घोषणा गरेको छ । मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् । यदि फेसबुकमा धेर
Read Moreएजेन्सी | एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ। कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ । यस कार्यक्रममा एक भन्दा बढी नयाँ उत्पादनहरू ल्याउने उच्च अपेक्षा छ। यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५&nb
Read Moreभदौ २२, काठमाडौँ | तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस सम्बन्धमा धेरै अध्ययनहरू पनि बाहिर आएका छन्, जसका अनुसार चार्ज गर्दा फोन नजिकै सुत्नु खतराबाट मुक्त हुँदैन । यसले दुर्घटना निम्त्याउनुका साथै स्वास्थ्यमा हानि पुर्याउन सक्छ । एप्पलले अब यस सम्
Read Moreएजेन्सी | विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर)मा आइफोन १५ सार्वजनिक गर्दैछ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ। यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न
Read Moreभदौ १८, काठमाडौँ | ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो । उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्द
Read Moreभदौ १, काठमाडौँ | काठमाडौँका यी क्षेत्रमा भोलि पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका
Read Moreएजेन्सी | छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ । अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको लागि छुटको बारेमा आफ्नो वेबसाइटमा भ्रामक प्रस्तुतिहरू गरेकोमा १० मिलियन अष्ट
Read Moreसाउन २५, काठमाडौँ | जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ । कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भएपनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ । तर
Read Moreसाउन २३, काठमाडौँ | सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ । आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १ मा नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएसमा २०८० असार मसान्तसम्ममा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो
Read Moreकाठमाडौँ | पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् । सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्
Read Moreसाउन १, काठमाडौँ । सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्र
Read Moreअसार १, काठमाडौँ | एनआईसी एसिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसी एसियाबैंक डटकम’ लाई नयाँ डिजाइनमा प्रस्तुत गरेको छ । बैंकले थप सेवा तथा सुविधा साथ हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै शुक्रबार नयाँ डिजाइन सार्वजनिक गरेको हो । बैंकका आनुसार ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानका
Read Moreजेठ ३२, काठमाडौँ | आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् । तर,युट्युबमा भिडियो बनाएर पै
Read Moreजेठ २८, काठमाडौँ | सामसङले नयाँ ‘ग्यालेक्सी एफ ५४’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ हाइ-रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनका साथ बजारमा स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा ६.७ सुपर एमोलेड प्लस डिस्प्ले,
Read More