बैदेशिक रोजगार | काठमाडौँ - KTM


कुवेतमा एक नेपाली तीन महिनादेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

Posted on September 24, 2020 | views : 2167 | काठमाडौँ - KTM

अनिल अधिकारी | असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि गत पुषमा कुवेत पुगेका तनहुँका बिक्रम गुरुङ गत असार १५ गतेदेखि सम्पर्कबिहिन बनेका छन् ।  कोरोना महामारीका बीच समस्यामा परेका गुरुङले एक सातामा घर आउने जानकारी आफ्नी श्रीमतीलाई दिएका थिए । गुरुङकि श्रीमतीका अनुसार असार १३ गते श्रीमानसँग फोन

Read More

कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on September 23, 2020 | views : 8955 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । गन्तव्य मुलुकको संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा भेला भएर उच्छिृंखल र असामाजिक गतिविधि नगर्न कतार स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ । दूतावासले विज्ञप्ती प्रकाशित गर्दै विगत केहि सातायता कतारमा रहेका नेपाली समुदायका केहि व्यक्तिले त्यस्तो

Read More

जिटुजी प्रक्रियाबाट इजरायल जान पाइने, नेपालीले इजरायाली नागरिक सरह सुविधा पाउने

Posted on September 23, 2020 | views : 6517 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आकर्षक गन्तव्यका रूपमा मानिएको इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको पररषट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुम

Read More

नेपाल र इजरायल वीच श्रम सम्झौता हुने

Posted on September 23, 2020 | views : 2962 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । सरकारी तवरले केयर गिभर इजरायल जान पाउने गरि श्रम सम्झौता हुन लागेको परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । श्रम सम्झौताका लागि इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यलाई मन्त्रिपरिषद्को ब

Read More

साउदी दूतावासले भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा शुरु गर्ने

Posted on September 23, 2020 | views : 5401 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । नेपालस्थित साउदी अरबियाको दूतावासले बिहीबार अर्थात भोलिदेखि भिसा स्ट्याम्पिङको सेवा प्रारम्भ गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै बिहीबारदेखि कामदारको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशका लागि रिईन्ट्री भिसा जारी गर्ने बताएको छ । दूतावासले लकडाउनका कारण प्रयोग नभएको काम

Read More

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

Posted on September 23, 2020 | views : 1442 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं । साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्

Read More

कतारको एक निर्णय जसले नेपाली सहित आप्रवासी श्रमिकलाई दिनेछ यस्ता सुविधा

Posted on September 21, 2020 | views : 4155 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं । कतारमा आप्रवासी श्रमिकले आफ्नो आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) को समयावधि सकिएको ९० दिनभित्र समेत रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । आइतवार प्रकाशित मन्त्री स्तरीय नयाँ आदेशले यसका बारेमा स्पष्ट पारेको हो । कतारबाट प्रकाशित हुने अनलाइन द पेनन्सुलाका अनुसार नयाँ निर्णय अनु

Read More

अबदेखि विदेशबाट मोबाइल मार्फत नै रेमिट्यान्स पठाउन पाइने

Posted on September 21, 2020 | views : 4388 | काठमाडौँ - KTM

असोज ५, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले अबदेखि मोबाइलबाटै रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो । हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पै

Read More

६ महिनापछि वैदेशिक रोजगारीको डिमाण्ड आयो, कतार र युएईमा रोजगारीको अवसर

Posted on September 20, 2020 | views : 5643 | काठमाडौँ - KTM

मनोज पराजुली । असोज ४, काठमाडौं । कोरोना महामारी पछि बन्द भएको वैदेशिक रोजगारीले गति लिन थालेको  छ । चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेपछि बन्द भएको वैदेशिक रोजगारीका लागि विदेशी कम्पनीहरुले नेपाली कामदार माग्न थालेका हुन्  । सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत

Read More

भदौमा ४० देश जानका लागि श्रम स्वीकृति दिईयो

Posted on September 19, 2020 | views : 5829 | काठमाडौँ - KTM

असोज ३, काठमाडौं | भदौ महिनामा वैदेशिक रोजगारीका लागि १५ सय २५ युवाहरुले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा १ हजार ४ सय १८ पुरुष छन् भने १ सय ७ जना महिला छन्।  वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका अनुसार अफगानिस्तान, अस्ट्रेलिया, बहराइन, बेल्जियम, ब्रुनाई, क्यानडा,

Read More

मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा, १० हजार जनाको भिषा सकियो

Posted on September 18, 2020 | views : 3011 | काठमाडौँ - KTM

असोज २, काठमाडौं । मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड-१९) ले पारेको असर र कामदारका सवालहरू विषयक वेबिन

Read More

कतारमा बेरोजगार श्रमिकका लागि रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

Posted on September 18, 2020 | views : 2729 | काठमाडौँ - KTM

असोज २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमााएका नेपालीसहित विदेशी कामदारले कतारमा रोजगारी पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई रोजगारी उपलव्ध गराउने भन्दै उनीहरुलाई सम्पर्कको प्रवन्ध मिलाउन

Read More

कोरोना महामारीकै विच ७ हजार जनाले श्रम स्वीकृति लिए, कुन देशका लागि कति ?

Posted on September 17, 2020 | views : 3287 | काठमाडौँ - KTM

मनोज पराजुली । असोज १, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ ।  सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वी

Read More

मलेसियाका तीनवटा कम्पनीले श्रमिकले मलेसिया आउन तिरेको रकम फिर्ता गर्ने

Posted on September 16, 2020 | views : 4753 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौं । मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीहरुले आप्रवासी श्रमिकको भर्नामा शुन्य

Read More

बहराइनबाट १४६ नेपाली स्वदेश आए, नेपालबाट १४५ जना बहराइन गए

Posted on September 13, 2020 | views : 2095 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ । कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण बहराइनमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किएका छन् ।  आइतबार नेपाल एयरलाइन्सको चार्टड उडानबाट १ सय ४६ जना नेपाली नागरिकहरू नेपाल फर्किएका बहराइन स्थित नेपाली दुतावासले जनाएको छ । उक्त विमानमा बहराइनमा निधन भए

Read More

विदेशबाट कोभिड-१९ को महामारी पश्चात ६१ हजार नेपाली स्वदेश फर्किए (हेर्नुहोस् विवरण)

Posted on September 13, 2020 | views : 1660 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । कोभिड-१९ को महामारी पश्चात हालसम्म भारत बाहेक अन्य मुलुकहरुबाट ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्केका छन् । सरकारले गत जेठ २९ बाट विदेशमा समस्यामा परेका नेपालीलाई चार्टर्ड उडान मार्फत स्वदेश ल्याउने निर्णय गरेको थियो सो पश्च्यात ३ महिनाको अवधिमा सवैभन्दा धेरै बागमती प्रदेशका १६

Read More

मलेसियाद्वारा २५ मुलुकका नागरिकमाथि यात्रा प्रतिवन्ध (देशको सूचीसहित)

Posted on September 13, 2020 | views : 8606 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । मलेसियाले विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । प्रवेश रोक लागेका मलेसियाको आप्रवासी कामदार श्रोत मुलुककारुपमा रहेका इण्डानेशिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेश रहेका छन् । मलेसियाले एक लाख पचास हजारभन्दा बढी कोरोना भ

Read More

कतार एयरवेजले नेपालबाट हप्तामा तीन उडान गर्ने

Posted on September 13, 2020 | views : 5061 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौं । कतार एयरवेजले काठमाडौंबाट हप्तामा तीन उडान गर्ने भएको छ । काठमाडौंबाट कतार एयरले अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्ट मार्फत उडान गर्ने घोषणा गरेको छ । काठमाडौंबाट सोमवार, विहिवार तथा शनिवार उडान गर्ने तयारी छ । ति उडानमा नेपालको नियमानुसार नेपाली नागरिक,

Read More

विदेशमा कोरोनाबाट अहिलेसम्म २४३ नेपालीको मृत्यु, साउदीमा ६० शव अलपत्र

Posted on September 13, 2020 | views : 1603 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ (रासस) : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । &nb

Read More

आज कतार, युएई चीन र साउदीबाट नेपालीहरु स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on September 12, 2020 | views : 3306 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पाँच अन्तराष्ट्रिय उडानले नेपालीहरुलाई स्वदेश ल्याएको छ ।  आज बिहान ८:०८ बजे कतारबाट कतार एयरलाइन्सको QR 652 नम्बरको जहाजबाट १ शव सहित २२१ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै आज ८:४८ बजे युएईबाट हिमालय एयरलाइन्सको H9 568 नम्बरको उड

Read More

विमान चार्टर गरी नेपालीलाई स्वदेश ल्याइयो

Posted on September 12, 2020 | views : 1942 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।  राजदूतावासले

Read More

दोहाबाट ३७ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्किए

Posted on September 12, 2020 | views : 1817 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा कतारको दोहाबाट ३७ औं उडान भएको छ । उक्त उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको कतार स्थित नेपाली दुतावासले जनाएको छ ।  दुतावासका अनुसार तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्क

Read More

ओमानबाट ८३० नेपाली घर फिर्ताः सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा

Posted on September 11, 2020 | views : 1848 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ (रासस) । नेपाली राजदूतावास, ओमानले पाँचाँै उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष)  लाई आज नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ । कोभिड –१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत

Read More

'युरोपियन मुलुकहरुबाट डिमाण्ड ल्याउन व्यवसायी सक्षम छौं तर सरकारी नीति नै बाधक छ'

Posted on September 11, 2020 | views : 3108 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रभावले वैदेशिक रोजगार क्षेत्र ठप्पप्राय: छ । कोरोना महामारीकै कारण नै सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गते पुन: श्रम स्वीकृति र भाद्र १४ बाट नयाँ श्रम स्वीक

Read More

तीन सातापछि उपत्यकामा चहलपहल

Posted on September 10, 2020 | views : 1602 | काठमाडौँ - KTM

 भदौ २५, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् । सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आ

Read More

अब विदेशबाट स्वदेश आउन सहज, नियमित उडानको कोटा हट्यो

Posted on September 10, 2020 | views : 10414 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौं । यस अघि सरकारले दैनिक ८ सय जनालाई मात्र विदेशबाट ल्याउन पाउने गरी तय गरेको कोटा हटेको छ । निश्चित गरिएको कोटा हटाएसंगै नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस

Read More

कुवेतमा आठ जना नेपाली पक्राउ

Posted on September 10, 2020 | views : 2062 | काठमाडौँ - KTM

भदौ २५ कुवेत । कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपालीहरु पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो । यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो । सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीक

Read More

विदेश जानेलाई धमाधम नयाँ-पुरानो श्रम स्वीकृति दिने काम भईरहेको छ (भिडियो सहित)

Posted on September 10, 2020 | views : 6195 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | श्रम मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार बिभाग श्रम कार्यालय ताहाचलले सबै खाले श्रम स्वीकृति दिईरहेको जनाएको छ । उपत्यकामा निषेधाज्ञाका बाबजुत अहिले नयाँ जान चाहने तथा बिदामा जान चाहनेलाई श्रम स्वीकृति दिने काम जारी गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ । त्यसोत हामीले यसै सन्

Read More