जेठ १५, काठमाडौं विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा-बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको गरेको छ । साथै मात्रा विलायतको (Wilayat of Muttrah)रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन
Read Moreजेठ १५, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई), साउदी अरेविया लगाययतका मुलुकहरुले कोरोना भाईरस (कोभिड १९) को संक्रमणका त्रासलाई पन्छाउँदै दैनिकी सामान्य तर्फ फर्काउने तयारी थालेका छन् । साउदी अरेवियाका सरकारी अधिकारीहरुले पनि नीजि क्षेत्रले छिट्टै नियमित काम सुरु गर्न सक्ने बताएका छन् । साउदी अरेविय
Read Moreजेठ १४, काठमाडौं । तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासले उपलव्ध गराएको अनलाईन फारम भरेका तर फारममा उपलव्ध गराइएको मोवाईल नम्वरमा सम्पर्क हुन नसकेको भन्दै त्यसरी फारम भरेका र दूतावाससँग सम्पर्क हुन नसकेकोहरुलाई यथाशिघ्र सम्पर्क गर्न बहराइन स्थित नेपाली दूतावासले सूचना निकालेको छ । दूताव
Read Moreजेठ १४, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरु मध्ये २ दशमलव ४६ प्रतिशत श्रमिकहरु मात्र कोभिड १९ का कारण पुर्णरुपमा कामविहिन भएको एक अध्ययनले देखाएको छ । अन्य श्रमिकहरुलाई रोजगारदाताले काममा लगाएको वा कोरोना संक्रमण भएको कारण क्याम्प क्वारेन्टीनमा राखेको देखिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
Read Moreजेठ १४, काठमाडौँ | रोजगारीको क्रममा टर्की पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेका छन् । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका उनीहरुले खान र बस्न आफूहरुसँग भएको संचित पैसा सकिएको भन्दै सहयोगको याचना गरेका हुन् । टर्कीको स्तानाबुल तक्सिम भन्ने ठाउँमा नेपा
Read Moreजेठ १३, काठमाडौँ | साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६ पुगेको छ । साउदीमा कूल संक्रमितहरु मध्ये ४८,४५० निको भएका छन् भने ४११ जनाको मृत्यू भएको छ । साउदीस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार हाल दैनिक २ हजार भन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिन
Read Moreजेठ १३, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो। उनीहरुलाई
Read Moreजेठ १०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा आफ्नो विवरण उपलब्ध गराउन मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । मलेसियामा रहेका नेपाली नागरिकहरु तत्काल नेपाल फर्कनु पर्ने अवस्था भएमा आफ्नो विवरण संकलन फारम अंग्रेजीमा भर्न दुतावासले अनुरोध गरेको ह
Read Moreजेठ ९, दोहा। कतारस्थित नेपाली दुतावासले कोरोना भाइरसको संकटबाट समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक विज्ञप्त्ती जारी गर्दै कोरोना महामारीको कारण खाद्यान्न सहयोग आवश्यक पर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ । हेर्नुहोस् दुतावासले जारी गरेको विज्ञप्ति वि
Read Moreजेठ ९, काठमाडौं । विदेशमा रहेका तथा कोरोना भाईरस (कोभिड १९) महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीका सन्दर्भमा शुक्रवार बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय नगरी सकिएको छ । आजको मन्त्रीपरिषद बैठकमा यस सम्वन्धमा कुनै निर्णय हुने अपेक्षा गरिएको भएपनि मन्त्री परिषद बैठकले यसका विषयमा कुनै निर्णय गरेन
Read Moreमनोज पराजुली । जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपाल सरकारले लकडाउन शुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना कामदारमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राज
Read Moreजेठ ९, काठमाडौँ | विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक पराम
Read Moreजेठ ८, काठमाडौं। वैदेशिक रोजगारीमा साउदीमा रहेका १३ सय भन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको छ । साउदीस्थित नेपाली दुतावासाले दिएको जानकारी अनुसार हालसम्म १३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५,
Read Moreजेठ ७, काठमाडौं । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने यसअघिको निर्णयलाई थप समय दिएको छ । नेपालमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको हो । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण
Read Moreजेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी क
Read Moreजेठ ६, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए । सोमबारको मन्त्रिपरिषद् बैठकम
Read Moreजेठ ५, काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र बाँकी पुरुष रहेका छन् । साउदीको रियाद स्थित नेपाली दूतावासका अनुसार यो खाडीमा हालसम्मकै सबैभन्
Read Moreजेठ ५, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड –१९० को कारणले वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये करिव ४ लाखले रोजगारी गुमाउने अवस्था देखिएको एक अध्ययनले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको एक अध्ययनले मलेसिया र युएईबाट ३०र३० प्रतिशत नेपालीले रोजगारी गुमाउने अवस
Read Moreजेठ ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका २० हजार नेपालीहरु स्वदेश फर्कन तयार रहेका छन् । रातोपाटी अनलाइनको ‘द भ्यु’ कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतले साउदीमा समस्यामा परेका २० हजारसम्म नेपाली स्वदेश फर्कन चाहेकोले तत्काल स्वदेश फर्काउने
Read Moreजेष्ठ ४, काठमाडौं । साउदी सरकारले ५ दिनसम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने निर्णय गरेको छ । साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा २४ घन्टे कर्फ्यू लगाउने निर्णय गरेको साउदीस्थित नेपाली महावाणिज्य दुतावासले जनाएको छ । सो समयका ल
Read Moreजेष्ठ ४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि कतार र युएईले थप कडाई गरेका छन् । युएई र कतारले सही तरिकाले मास्क नलगाएको पाइएमा ठूलो आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन् । कतारले मे १७ तारिख देखि मास्क नलगाई बाहिर हिंडेको भेटिएमा २ लाख कतारी रियालसम्म जरिवाना, तीन
Read Moreजेठ ४, काठमाण्डौ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको छ । थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बरहराइन स्थित नेपाली दुतावासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हज
Read Moreसुरज भण्डारी | जेठ ३, टेक्सस | सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी उपलब्ध गराउने सरकारको घोषणालाई सङ्घले सकारात्मकरूपमा लिएको जनाएको हो । विदेशमा सिक
Read Moreमनोज पराजुली । जेठ ३, काठमाडौं । कुवेतामा रहेका नेपालीको समस्या सम्बोधन गर्नका लागि कुवेतस्थित नेपाली दुतावास सक्रिय रहेको राजदुत दुर्गा भण्डारीले बताएका छन् । साझा सबालसंग कुराकानी गर्दै राजदुत भण्डारीले कोरोना महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा रहेको बेला कुवेतमा रहेका नेपालीहरुको समस्या सम
Read Moreमनोज पराजुली । जेठ ३, काठमाडौं । गतवर्ष मङ्सिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरे । सो बेला तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई हटाएर उनको सट्टामा नेकपाकै रामेश्वर राय यादवलाई नियुक्त गरियो । जब विष्ट मन्त्रीबाट हटे तब सुनसान जस्तै बन्न पुग्यो
Read Moreजीवन खत्री | जेठ ३,सउल | अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्र
Read Moreजेठ २, काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमा
Read Moreजेठ २, काठमाडौं । सरकारको ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगार व्यावसायीलाई बेवास्ता गरेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले दु:ख व्यक्त गरेका छन । वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउन सहयोगीको भुमिका निर्बाह गरि बिदेशी मुद्रा संचितिम
Read More