अन्तर्वार्ता | काठमाडौँ - KTM


बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन

Posted on September 23, 2022 | views : 304 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन् । उनलाई चुपके चुपके, अपनापन, अम्बर अकबर एन्थोनीलगायतका फिल्मको अभिनेता भनेर चिनिन्छ ।  उनले निर्देशन गर्न

Read More

जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी भ्रष्टाचाररहित परिणाममुखी काम गर्छु- मेयर कृष्ण रानामगर

Posted on June 23, 2022 | views : 290 | काठमाडौँ - KTM

असार ९, गोरखा | हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ चर्चामा रहेको गोरखा नगरपालिकामा अन्ततः माओवादी र जसपाको गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेका कृष्ण रानामगरलाई नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । स्थानीय निर्वाचन २०७४ मा जोसँग हारेका थिए, रानामगरले उनैलाई हराएर गोनपाको नेतृत्वमा प

Read More

एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो - कांग्रेस प्रवक्ता महत

Posted on May 15, 2022 | views : 343 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् । बाँकी ७३० स्थानीय तहको मतगणना भइरहँदा कांग्

Read More

नयाँ मतदाता ५० देखि ६० प्रतिशत एमालेमा देखिएकाले निर्वाचन जित्छौँ- एमाले उपाध्यक्ष ज्ञवाली

Posted on May 03, 2022 | views : 503 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडाैं | देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ । पराजित गर्न सकिने आधारह

Read More

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छ: चितवन कांग्रेस सभापति (अन्तर्वार्ता)

Posted on April 04, 2022 | views : 414 | काठमाडौँ - KTM

कुलप्रसाद काफ्ले | बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन्  । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजे

Read More

'अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैन' - सुजाता कोइराला

Posted on March 15, 2022 | views : 377 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुुझाव दिएकी हुन् ।

Read More

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट

Posted on February 28, 2022 | views : 642 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ (रासस) ।  राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निस्कर्षमा पुर्याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्

Read More

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

Posted on January 06, 2022 | views : 655 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया

Read More

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगको अन्तर्वार्ता)

Posted on November 11, 2021 | views : 977 | काठमाडौँ - KTM

रमेश सुवेदी | कात्तिक २५, काठमाडौं | देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ ।  लिगको तालिका सार्वजनिक भइसकेको छ । दशर

Read More

माधवकुमार नेपाल समूहकै कारण चुनावमा जानुपरेको होः प्रवक्ता - नेपाल सरकार

Posted on May 28, 2021 | views : 2002 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ (रासस) | यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ । राज्यको ध्यान महामारी नियन्त्रण गरी जनताको स्वास

Read More

प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री पाण्डे

Posted on May 02, 2021 | views : 2429 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै जनताका ब

Read More

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

Posted on April 22, 2021 | views : 1653 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य न्यायपालिकाले गर्छ ।  नयाँ संविधान कार्यान्वयनका क्रममा बन्नुपर्ने कतिपय सङ्घ

Read More

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)

Posted on October 31, 2020 | views : 2445 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ । चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष

Read More

कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन हुनेछः भौतिक पूर्वाधारमन्त्री नेम्वाङ (अन्तर्वार्ता)

Posted on September 21, 2020 | views : 2773 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि सरकारले रेल खरीद गरेको थियो । सो खण्डमा रेल यातायात सञ्चालन विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वस

Read More

संविधानको स्वीकार्यतासंगै सङ्घीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल

Posted on September 19, 2020 | views : 2193 | काठमाडौँ - KTM

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल नेपालको राजनीतिक हिसाबले केन्द्र भागमा रहने एक जना मुख्य व्यक्तित्व हुनुहुन्छ । नेपालको वामपन्थी आन्दोलनभित्र वैचारिक नेताका रुपमा परिचित पोखरेलले संविधान कार्यान्वयन र सङ्घीयताको बलियो जग निर्माणमा प्रदेशमा योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राख्नुभएको छ

Read More

'धुलिखेल सुकुम्बासीमुक्त र हरित नगर बन्दैछ' - अशोक ब्यान्जु

Posted on September 18, 2020 | views : 1777 | काठमाडौँ - KTM

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । एक गतिमान् जनप्रतिनिधिका रुपमा उहाँले एशिया प्रशान्त क्षेत्रको संयुक्त नगर स्थानीय सरकारको अध्यक्षता पनि गर्नुभएको छ । संविधान दिवसका अवसरमा सङ्घीयताको कार्यान्वयन, स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा देखिएका

Read More

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

Posted on September 11, 2020 | views : 1481 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाए

Read More

महङ्गो भाडादरका बिषयमा लिखित उजुरी दिनुहोसः काबा राजदुत दक्षिण कोरिया

Posted on July 05, 2020 | views : 2068 | काठमाडौँ - KTM

अध्यागमनको तथ्याङ्क अनुसार दक्षिण कोरियामा बिभिन्न पेशामा संलग्न नेपालीको संख्या कुल ४२००० रहेको देखिएता पनि भएका राजदुत फिर्ता बोलाएसँगै लामो समय बितिसक्दा पनि सरकारले नयाँ राजदुत नियुक्त गर्न सकेको छैन । कुटनीतिक क्षेत्रमा २१ बर्ष बिताईसकेका र म्यानमार र भारतको नयाँ दिल्लीको नेपाली दुतावासमा सहचार

Read More

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँः अर्थमन्त्री डा खतिवडा

Posted on July 04, 2020 | views : 2242 | काठमाडौँ - KTM

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै ज

Read More

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न : मन्त्री, पार्वत गुरुङ (अन्तर्वार्ता)

Posted on June 24, 2020 | views : 1835 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्दैन । यस यथार्थलाई गहि

Read More

नेपालीहरु कहिले अन्तरिक्षमा पुग्लान त ? - बैज्ञानिक शाही

Posted on June 17, 2020 | views : 2659 | काठमाडौँ - KTM

युवा बैज्ञानिक वसन्त कुमार शाही अन्तरास्ट्रिय युवा बैज्ञानिक (अवार्ड स.न. २०१७  पेरिस फ्रान्स) बाट सम्मानित व्यक्ति हुन् । उनले नेपालको तर्फबाट सन् २०२७ मा राष्ट्रिय युवा प्रतिभाबाट पुरस्कृत व्यक्ति पनि हुन् । साथै उनले अन्य दर्जनौं अवार्ड तथा पुरस्कारहरु पाएका छन् । युवा बैज्ञानिक शाही कर्णाली

Read More

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

Posted on May 28, 2020 | views : 1779 | काठमाडौँ - KTM

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भू

Read More

सत्यकै जीत हुने हो, परिआएको सामना गर्न तयार छौंँ: उपप्रम पोखरेल

Posted on May 21, 2020 | views : 2008 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या

Read More

'हिम्मत भए सञ्चो हुन्छ'- कोरोनामुक्त विक

Posted on April 20, 2020 | views : 2190 | काठमाडौँ - KTM

वैशाख ८, लम्की | नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय  राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पाँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते

Read More

'विदेशमा रहेका नेपालीहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ' - प्रम ओली

Posted on April 19, 2020 | views : 3578 | काठमाडौँ - KTM

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले

Read More

'विदेशमा होटल तथा रेस्टुरामा काम गर्ने दुईतिहाई नेपालीहरुले रोजगारी गुमाउँदैछन्'

Posted on April 18, 2020 | views : 2170 | काठमाडौँ - KTM

कोरोना भाइरस कोभिड -१९ महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको छ, जसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीमा पनि परेको छ । विदेशमा रहेका रोजगारदाता कम्पनीहरु बन्द अवस्थामा रहेका छन् नेपाली श्रमिकहरु पनि लकडाउनको अवस्थामा आफ्नै कोठामा बस्न बाध्य भएका छन् । कतिपय रोजगारदाता कम्पनील

Read More

ओमानमा रहेका नेपालीहरु सुरक्षित छन्, समस्यामा परे दुतावासमा सम्पर्क गर्नुस् : राजदुत, ढकाल

Posted on April 11, 2020 | views : 2549 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौं । नेपालीहरुको श्रम गन्तव्य मुलुकहरु मध्ये ओमान पनि एक हो । वैदेशिक रोजगारीको शिलशिलामा हाल ओमानमा करिब १७ हजार नेपालीहरु कार्यरत रहेको सरकारी तथ्यांक छ ।  हाल विश्वभर कोरोना भाइरसका कारण श्रम बजार पनि प्रभावित बन्न पुगेको छ । कोरोना भाइरसको प्रभाव ओमानमा कस्तो रहेको छ ? नेपाल

Read More

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

Posted on April 10, 2020 | views : 1678 | काठमाडौँ - KTM

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस म

Read More