बैदेशिक रोजगार | काठमाडौँ - KTM


नेपाली श्रमिकका लागि बहराइन प्रवेशमा तत्काललाई रोक

Posted on May 27, 2021 | views : 1296 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागूहुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ । बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रे

Read More

साउदीमा कडाई: नियम पालना नगर्ने विदेशी पुन: साउदी आउन नपाउने

Posted on May 27, 2021 | views : 1530 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । साउदी अरबले कोभिड १९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन गरेको व्यवस्थालाई पालना गर्ने सम्वन्धमा भर्खरै साउदी प्रवेश गरेका कुनै विदेशी नागरिकले लापरवाही गरेमा त्यस्ता विदेशी नागरिकलाई पुन: साउदी अरब आउन नपाउने गरी उसकै मुलुकमा फिर्ता पठाउने भएको छ । निक्कै ठूलो प्रयत्नपश्चात कोभि

Read More

साउदीबाट ४२ हजार नेपाली फिर्ता

Posted on May 27, 2021 | views : 2309 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ ।  साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४४ हजार ७ सय ८० जना संक्रमित छन् भने ७ हजार २ सय ९५ जनाको मृत्यु भएको छ । ४ लाख २७ हजार ४६२ जना निको भएका छन् । साउदीमा सक्रिय संक्रमितको संख्या हाल १

Read More

विदेशमा भएका नेपालीले नेपालमा खोप पठाउन सघाउने, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

Posted on May 25, 2021 | views : 1285 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । संघको आइतवार बसेको राष्ट्रिय पदाधिकारी तथा केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले गरेका निर्णयका सम्वन्धमा एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीद्दारा जारी विज्ञप

Read More

कोरियामै अस्ताए रामेछापका विष्णु श्रेष्ठ

Posted on May 25, 2021 | views : 1903 | काठमाडौँ - KTM

जेठ ११, सउल (रासस)। रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका

Read More

'नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ' : राजदुत पाण्डे

Posted on May 24, 2021 | views : 3004 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् । रोलिङ्ग कर्मशील

Read More

वैदेशिक रोजगार वोर्डले ५२ जिल्लाका १९३७ जनालाई छात्रवृत्ति दिने, छात्रवृत्ति लिन के गर्ने ?

Posted on May 24, 2021 | views : 2265 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ ।  वैदेशिक रोजगार वोर्डले शैक्षिक सत्र २०७८ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएको र प्राप्त निवेदन मध्ये अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको वोर्ड

Read More

अब चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

Posted on May 21, 2021 | views : 2696 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौं । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्

Read More

'५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपालीप्रति महँगो भाडा तोकेर न्याय गरिएको हो ?'

Posted on May 20, 2021 | views : 2313 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ । सरकारले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्णय गरेपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले ५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपालीप्रति धेरै भाडा तोकेर सरकारले अन्याय गरेको भन्दै गम्भीर प्रश्न गरेका छन् । सरकारले नेपालीलाई रोकेर भारत

Read More

अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी

Posted on May 19, 2021 | views : 15690 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ । यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ ।  संस्कृति, पर्यटन तथा नागर

Read More

नेपाल एयरपोर्ट भारतीय नागरिकको लागि खुलेर नेपालीको लागि बन्द भएको हो ?

Posted on May 18, 2021 | views : 2147 | काठमाडौँ - KTM

अनिल अधिकारी | जेठ ४, काठमाडौँ | नेपालमा नयाँ भेरिएन्ट सहितको कोरोना महामारी फैलिदै गएपछि यात्रू आवत/जावतको लागि वैशाख २३ गतेदेखि बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार भने चहलपहल देखिएको छ । नेपाल सरकारले भारतीय नागरिकलाई साउदी जान दिने निर्णय गरे संगै विमानस्थलमा चहलपहल देखिएको हो ।&

Read More

दुतावासका कर्मचारीमा कोरोना संक्रमण, अर्को सूचना जारी नभएसम्मका लागि सेवाहरु स्थगित

Posted on May 17, 2021 | views : 1763 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । साउदीस्थित नेपाली दुतावासले दुतावासमा सेवाग्राहीहरु भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवाहरु स्थगित गरेको छ । दुतावासले सोमबार एक सूचना जारी गर्दै दुतावासमा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि दुतावासबाट प्रदान  गरिने सेवाहरु स्थगित गरेको

Read More

वैदेशिक रोजगार ब्यवसायी खड्काको कोरोना संक्रमणबाट निधन

Posted on May 17, 2021 | views : 1571 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । वैदेशिक रोजगार ब्यवसायी नबराज खडकाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। ललितपुर जावलाखेल स्थित अरोमा ईन्टरनेशनल प्रा.लि.का सञ्चालक खड्काको कोरोना संक्रमणबाट आइतबार राति साढे ११ बजे निधन भएको हो ।  ८ दिन अघि उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएकोमा खड्कालाई निमोनिया भएप

Read More

खाडीबाट नेपालीले पठाए ५ सय ६० वटा अक्सिजन सिलिन्डर, आइतबार हस्तान्तरण हुने

Posted on May 15, 2021 | views : 1800 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | खाडीबाट नेपालीले पठाएको  ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल आईपुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा अक्सिजन सिलिन्डरहरु काठमाडौँ ल्याइएको हो ।  मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमले ओमानबाट नेपाल एयरलाइन्सको जहाज मार्फत ५ सय ६० सिलिन्डर अक्स

Read More

भाग्यमानी चौधरी : ४ महिनामै बने तेश्रो पटक श्रममन्त्री

Posted on May 14, 2021 | views : 2428 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुन: गौरीशंकर चौधरी नियुक्त भएका छन् । यसअघि श्रम मन्त्रीकै जिम्मेवारीमा रहेका चौधरी पुन: तेश्रो पटक श्रम मन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेसंगै श्रममन्त्री चौधर

Read More

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

Posted on May 13, 2021 | views : 2976 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोभिडको कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ  निधन भएको हो । नौ दिन अघि कोरोना संक्रमित भई ह्याम्स अस्पतालमा भर्ना भएका गैरेको स्वास्थ्य अवस्था गम्भीर भएपछ

Read More

मलेसियामा काम गर्दा गर्दै सम्पर्क विहीन भए मनोजकुमार, खोजीमा भौतारिँदै परिवार

Posted on May 13, 2021 | views : 1301 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाण्डौ । रोजगारीका लागि मलेसिया गएका महोत्तरीका मनोजकुमार ठाकुर सम्पर्क विहीन भएका छन्  । मलेसियामा काम गरिरहेका मनोजकुमार ६ महिनाअघिदेखि परिवार र साथीभाइसँग सम्पर्कमा नभएको भन्दै बुवा रामनारायण ठाकुरले खोजिदिन आग्रह गरेका छन् । काम गरिरहेको छोरो सम्पर्कमा आएन रामनारायणले भने 

Read More

ईजरायलमा १८० भन्दा बढी रकेट प्रहार, सुरक्षित रहन दुतावासद्वारा नेपालीहरुमा अपिल !

Posted on May 12, 2021 | views : 13325 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । ईजरायलस्थित नेपाली दुतावासले इजरायलमा रहेका नेपालीहरुमा सुरक्षित रहन अपिल गरेको छ । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले एक विज्ञप्ति जारी गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउन अपिल गरेकी हुन् । "विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दैगएपछि केही दिनदेखि जेर

Read More

जेठ १७ गतेसम्म अन्तरराष्ट्रिय उडान प्रतिबन्ध, विदेशबाट फर्कन चाहने प्रभावित

Posted on May 12, 2021 | views : 1901 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं (रासस)। मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्त

Read More

दुबई पुगेका चार युवा अलपत्र

Posted on May 11, 2021 | views : 2879 | काठमाडौँ - KTM

वैशाख २८, दमक (रासस)। एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।&nbs

Read More

बुधवार देखि नेपाल सहित चार मुलुकका नागरिकलाई युएई प्रवेशमा रोक लाग्ने

Posted on May 10, 2021 | views : 2577 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपाल सहित चार मुलुकका नागरिकलाई आगामी बुधवार देखि लागु हुनेगरी युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् । युएईले सोमवार ट्वीटर मार्फत यसको जानका

Read More

चार्टर्ड उडान: खुलेआम लुटतन्त्र ! बैदेशिक रोजगारमा जाने-आउनेलाई नियमित उडान खोल्न माग

Posted on May 06, 2021 | views : 6490 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले नियमित उडान रोकेर चार्टर्ड उडान गराउन अनुमति दिँदा खुलेयाम लुटतन्त्र हुने आशंका व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । एशोसिएसनले आफ्नो विज्ञाप्तिमा स्वास्थ्य प्रोटोकल पालना गरेर नियमित अन्तराष्ट्रिय उडान गर्न समेत माग गरेको छ ।&

Read More

कतारमा १४ नेपालीले पाए आममाफी

Posted on May 06, 2021 | views : 1563 | काठमाडौँ - KTM

वैशाख  २३, काठमाडौँ । कतार सरकारले कतार स्थित केन्द्रीय कारागार तथा अन्य कारागारमा रहेका १४ जना नेपालीलाई रमादानको अवशरमा आममाफी दिएको छ । दोहा स्थित नेपाली दूतावासका अनुसार यस अगाडी कोभिड १९ को संकटलाई समेत मध्यनजर गर्दै दूतावासले कैदी वन्दी रिहाईको लागि आग्रह गरेको थियो । आममाफी पाएकाहरुलाई स

Read More

भोलिबाट अनलाइनबाट मात्र पूनः श्रम स्वीकृति पाईने, कार्यालयमा भौतिक उपस्थिति बन्द

Posted on May 06, 2021 | views : 3048 | काठमाडौँ - KTM

मनोज पराजुली ।वैशाख २३, काठमाडौँ । वैदेशिक रोजगार विभागले भोलिबाट अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइ

Read More

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

Posted on May 04, 2021 | views : 4637 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौँ | कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान

Read More

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए, कुन देशबाट कति फर्किए ?

Posted on May 04, 2021 | views : 1883 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।

Read More

वैशाख २३ गतेदेखि वैदेशिक रोजगारी ठप्प !

Posted on May 03, 2021 | views : 6459 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ  । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख

Read More

जिफन्टले भन्यो 'विदेशबाट स्वदेश फर्किन चाहने श्रमिकलाई अवरोध नगर'

Posted on May 01, 2021 | views : 1937 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौँ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले कोभिड १९ को समस्याका कारण स्वदेश फर्किनु पर्ने अवस्था आइपरेमा गत वर्ष जस्तो स्वदेश फर्किन चाहने श्रमिकहरुलाई मातृभूमिमा फर्किन अवरोध नगर्न सरकारलाई अनुरोध गरेको छ । यसैगरी स्वदेश फर्किएपछि क्वारेण्टीनमा रहने व्यवस्था गर्न पनि सरकारसमक्ष माग

Read More