बैदेशिक रोजगार | काठमाडौँ - KTM


मलेसियाबाट स्वदेश फर्कन चाहने ७ हजारको विवरण सार्वजनिक, हेर्नुहोस् नामावली सहित

Posted on June 24, 2020 | views : 2389 | काठमाडौँ - KTM

असार १०, काठमाडौं । मलेसियामा रहेका ७ हजार ३४१ जना नेपालीले स्वदेश फर्कन आफ्नो विवरण टिपाएका छन् । मलेसियामा रहेको नेपाली दुतावासका अनुसार भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायतले स्वदेश फर्कनको लागि नाम टिपाएका छन् । सरकारले विदेशबाट तत्काल स्वदेश ल्याउनको लागि

Read More

यी हुन् कतारबाट जुन २७ मा स्वदेश फर्कने १७४ जना नेपाली

Posted on June 24, 2020 | views : 4652 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १०, दोहा | कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई  २७ जुन मा नेपालका लागि दोश्रो उडान हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो । उक्त उडान २७ जुन अर्थात् असा

Read More

साउदीको जेद्दाबाट २५३ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

Posted on June 24, 2020 | views : 2276 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १०, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु अहिले धमाधम स्वदेश फर्की रहेका छन् आज पनि साउदी अरबको जेद्दा शहरस्थित किङ अब्दुलजिज विमानस्थ बाट २५३ जना नेपाली यात्रु बोकेर नेपाल एयरलाइन्सको उडान न: २१९४ जहाज काठमाण्डौको लागि उडेको छ ।  कोरोना लगायत लामो समय देखी

Read More

भोली ७०० भन्दा बढी नेपाली स्वदेश फर्कदै, यी ५ उडान हुनेछन्

Posted on June 23, 2020 | views : 1743 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाल सरकारले विभिन्न देशबाट चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश ल्याउने क्रम जारी राखेको छ । यसै क्रममा आज १४ अन्तर्राष्ट्रिय उडान गरिए भने भोली बिभिन्न १० अन्तराष्ट्रिय उडान हुनेछन् ।  बुधबार उडान हुने १० अन्तराष्ट्रिय उडान मध्ये ५ अवतरण

Read More

इजरायल र साइप्रसबाट उडान तय भएका दुवै उडान रद्द

Posted on June 23, 2020 | views : 1631 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | समस्यामा रहेका नेपालीहरुको स्वदेश फिर्ता गर्ने क्रममा इजरायल र साइप्रसबाट उडान गर्ने तय भएका उडानहरु रद्द गरिएको तेलअविभ स्ठित नेपाली दुतावासले जानकारी दिएको छ ।  दुतावासले मंगलबार एक सूचना जारी गर्दै भनेको छ 'दूतावासका यसअघिका सूचनाहरुद्वारा साईप्रस र ईजरायलबाट नेपालीहर

Read More

कतारबाट स्वदेश फर्कने नेपालीहरुको लागि असार १३ मा दोश्रो उडान हुने, नामावली सहित हेर्नुहोस्

Posted on June 23, 2020 | views : 6555 | काठमाडौँ - KTM

असार ९, काठमाडौं । कतारस्थित नेपाली दुतावासले २७ जुन २०२० मा नेपालका लागि दोश्रो उडान हुने बताएको छ । राजदूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो । उक्त उडान २७ जुन २०२० अर्थात् असार १३ गतेलाई गर्दै उक्त उडानबाट नेपाल फर्कने यात्र

Read More

कुवेतबाट स्वदेश फर्कन लागेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on June 23, 2020 | views : 3649 | काठमाडौँ - KTM

असार ९, काठमाडौं । कुवेतस्थित नेपाली दुतावासले नेपाल फर्कन लागेका नेपालीहरुलाई समयमै एयरपोर्ट पुग्नु हुन अनुरोध छ ।  विभिन्न समस्याका कारण आफ्नै व्यवस्थामा नेपाल फर्कनको लागि दूतावासमा नाम दर्ता गरी नेपाल स्थित हिमालय एयरलाइन्सबाट टिकट लिएका व्यक्तिहरुको आज हुने उडानका लागि समयमै एयरपोर्ट पुग्न

Read More

कतारबाट १ सय ४५ जना नेपाली लिएर उड्यो हिमालय एयरलाइन्स

Posted on June 23, 2020 | views : 2198 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ९, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण  तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराए अनुरूप दोश्रो चरणमा  दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्स

Read More

विदेशबाट लकडाउन पछि सबैभन्दा धेरै नेपाली हिजो स्वदेश फर्किए, आज कुन कुन देशबाट आउंदैछन् ?

Posted on June 22, 2020 | views : 2548 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ । कोभिड -१९ का कारण विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि हिजो सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका हुन् । विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । हिजो सबैभन्दा धेरै य

Read More

दूतावासले भन्यो : बढी हवाई भाडाको भ्रामक हल्ला नपत्याउनु

Posted on June 22, 2020 | views : 2471 | काठमाडौँ - KTM

असार ८, काठमाण्डौ। कुवेत स्थित नेपाली दूतावासले कुवेतबाट नेपालका लागि ४ सय १० अमेरिकी डलर हवाई भाडा तोकिएको भन्दै त्यस विपरितको भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दूतावासले हालै सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सको उडान भाडा १ सय ९० कुवेती दिनार रहेको जसमा कोरोनाको जाँच समेत गरिने भनि प्रचार ग

Read More

कुवेतबाट आममाफी पाएका १२१४ नेपाली स्वदेश फर्किए, आज पनि फर्कदै

Posted on June 22, 2020 | views : 1869 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ८, दोहा | कोरोना सङ्क्रमण कारण  कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको  ८ वटा उडानमार्फत् काठमाडौं पुगिसकेका छन् ।  गत जेठ २९ गते पहिलो दुई उडानमार्फत् २९९ नेपाली स्वदेश ल्याइदिएको थियो।  जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते ह

Read More

साउदीबाट अबैधानिक नेपालीलाई स्वदेश फर्काउने प्रकृया सुरु

Posted on June 22, 2020 | views : 2607 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ८, दोहा | साउदीले आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काने प्रकृया सुरु गरेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार आवश्यक वहिर्गमन भिषा (एक्जिट भिसा) सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्था

Read More

३ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको बाटो खुल्यो, प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिइने

Posted on June 21, 2020 | views : 8496 | काठमाडौँ - KTM

मनोज पराजुली ।असार ७, काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ३ महिनादेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति

Read More

दुबईबाट फर्केका ९४ जना गर्भवती बैधानिक हुन्, मिडियामा आएको भ्रम र यथार्थ

Posted on June 21, 2020 | views : 2965 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ७, दोहा | गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो । फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना

Read More

युएईबाट एक सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्स

Posted on June 21, 2020 | views : 1901 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसको कारण समस्या परेका एक सय ५१ जना नेपाली लिएर आबुधावीबाट हिमालय हिमालय एयरलाइन्स काठमाडौँको लागि उडेको छ । हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।  आज फर्कनेहरुम

Read More

कतारबाट ३ बच्चा सहित १४९ जना नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स, राजदूत पुगे विमानस्थल

Posted on June 21, 2020 | views : 2512 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण  तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुरूप पहिलो चरणमा कतारको दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको

Read More

२४७ जना नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, बिदाई गर्न राजदूत बिमानस्थलमा

Posted on June 21, 2020 | views : 2974 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ७, दोहा |  कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् ।  साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं  २१९२  बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली

Read More

साउदीको दमामबाट शनिबार हुने भनिएको उडान स्थगित

Posted on June 20, 2020 | views : 1751 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ६, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीको लागि आज शनिबार तय भएको साउदीको दमामबाट काठमाडौंको लागि हुने भनिएको हिमालय एयरलाइन्सको दोस्रो उडानको तालिका परिवर्तन भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले दिएको जानकारी अनुसार नेपाल एयरलाइन

Read More

लकडाउनपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान

Posted on June 19, 2020 | views : 2666 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् ।  अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस

Read More

वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय

Posted on June 19, 2020 | views : 5227 | काठमाडौँ - KTM

मनोज पराजुली ।असार ५, काठमाडौं । सरकारले वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदेशबाट विदामा आएका र करार अवधि बाँकि रहेकाहरुको लागि विदेशमा रोजगारीको लागि जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साझा सवाललाई बताए । शुक

Read More

श्रममन्त्री ज्यू 'म्यानपावर व्यवसायीको आठ करोड रकम खोइ ?'

Posted on June 19, 2020 | views : 2572 | काठमाडौँ - KTM

मनोज पराजुली। असार ५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले राखेको नगद धरौटीको व्याज वापत पाईने रकम व्यवसायीलाई उपलब्ध गराउन व्यवसायीले माग गरेका छन् । कोरोना महामारीको समयमा वैदेशिक रोजगार ठप्प भएको भन्दै वैदेशिक रोजगार ऐन २०६४  र नियमावली अनुसार सरकारले रकम उपलब्ध गराउनुपर्ने बताएका छन् ।&n

Read More

विदेशबाट २४ शव ल्याइँदै, कुन देशका क-कसको शव ल्याईदैछ ? (सूचीसहित)

Posted on June 19, 2020 | views : 2293 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ । शुक्रबार कतारबाट मात्रै २० जना नेपालीको शव नेपाल ल्याउन लागिएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएर सम्बन्धित देशमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको शव ल्याउन लागिएको हो ।   बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार कतारबाट २०, कुवेतबाट दुई, युएईबाट एक र साउदीबा

Read More

अभिमुखीकरण संस्था स्वतः नवीकरणको माग

Posted on June 19, 2020 | views : 1495 | काठमाडौँ - KTM

असार ५, काठमाडौं । नेपाल अभिमुखीकरण व्यवसायी महासंघले चालु आर्थिक वर्षलाई विपतको समय मानेर अभिमुखीकरण संस्थाहरुको स्वतः नविकरण हुने व्यवस्था गरी राहत प्रदान गर्न सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष राजाराम गौतमले प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न कार्यालयको ध्यानाकर्षण गराउँदै उक्त माग गरेका हु

Read More

साउदीको दमामबाट १ सय ५७ नेपाली स्वदेश आईपुगे

Posted on June 19, 2020 | views : 2464 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | साउदीको दमामबाट १ सय ५७ नेपालीलाई लिएर उडेको हिमालयन एयरलाइन्सको जहाज शुक्रबार बिहान ७:३० बजे काठमाडौं आइपुगेको छ ।  उक्त विमानमा एक जनाको शव सहित ४ जना गर्भवती सहित ८ जना महिलाहरु रहेका छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहन

Read More

युएईबाट १ शवसहित १४८ नेपाली लिएर उड्यो नेपाल एयरलाइन्स

Posted on June 19, 2020 | views : 2076 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ४, दोहा | कोरोना भाइरसका कारण समस्या परेका १ सय ४८ जना नेपाली लिएर युएईबाट नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उडेको छ ।  नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेका नेपालीहरुलाई आज स्वदेश फर्काइएको य

Read More

कतारबाट पहिलो उडान मार्फत जुन २० मा १७४ नेपाली स्वदेश फर्किने, कोरोना जाँच नहुने

Posted on June 19, 2020 | views : 2171 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ५, दोहा | कतारबाट पहिलो उडान जुन २० शनिबार नेपाल एअरलाइन्सले उडान भर्ने भएको छ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले गर्ने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।  सचिब भट्टराईले दिएको जानकारी अनुसार कतारबाट नेपाल एअरलाइन्सको प

Read More

स्वदेश फिर्ता हुन टिकट काटीसकेका नेपाली भन्छन्- 'नेपाल जाने आश पनि मर्यो'

Posted on June 19, 2020 | views : 1939 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार ५, दोहा | कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन तय गरिएका  चार्टर फ्लाइटहरु धमाधम रद्ध हुन थालेपछि कोरोना सुरु हुनु भन्दा अगाबै टिकट लिएर बसेका नेपालीहरुमा तनाव सिर्जना हुन थालेको छ । बिगत पाँच बर्ष देखि कतारमा कार्यरत रहेका मोरङ् सुन्दरहरैचा नि

Read More

वैदेशिक रोजगार धरौटीको ८० करोड राख्न बैंकको प्रस्ताव माग्दै बिभाग

Posted on June 18, 2020 | views : 3884 | काठमाडौँ - KTM

असार ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले आफूसँग रहेको मध्ये ८० करोड एक बर्षको लागि मुद्दती खातामा राख्न चाहेको भन्दै सूचना जारी गरेको छ ।  बिभागले उक्त रकम राख्नको लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मध्ये (क) बर्गको बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम अनुसार पूर्णरुपल आवश्यक पर्ने वित्ती

Read More