बैदेशिक रोजगार | काठमाडौँ - KTM


आज विदेशबाट ४३७ नेपाली स्वदेश आए, दुई जहाज मलेसिया गए (बिज्ञप्ति सहित)

Posted on August 27, 2020 | views : 2278 | काठमाडौँ - KTM

भदौ ११, काठमाण्डौ | कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने क्रममा आज बिहीबार साउदीबाट ४१७ जना र टर्किबाट २० जना नेपाल आएका छन् । साउदीको दम्मामबाट हिमालय एयरलाइन्सको H95602  जहाजबाट २ शब सहित १५४ जना नेपाली स्वदेश आएका छन् । त्यस्तै

Read More

क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गर्ने तीन पक्राउ

Posted on August 26, 2020 | views : 2238 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ | प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय ध्रुब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजे

Read More

ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन बन्ने, जग्गा प्राप्ति सम्झौतामा हस्ताक्षर

Posted on August 26, 2020 | views : 1688 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं। ओमानमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माण हुने भएको छ । सो प्रयोजनका लागि नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।  ओमानको परराष्ट्र मन्त्रालयमा भएको उक्त सम्झौतामा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (

Read More

विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, के के छन् सुविधा ?

Posted on August 26, 2020 | views : 2071 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौँ । सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड  तयार गरेको छ। विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएसंगै क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार गरिएको हो ।  मा

Read More

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो

Posted on August 26, 2020 | views : 4674 | काठमाडौँ - KTM

सिबी अधिकारी । भदौ १०, काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर

Read More

मकाउमा ११ नेपाली सेक्युरिटी गार्ड पक्राउ, यस्तो छ अपराध

Posted on August 25, 2020 | views : 4992 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | मकाउमा पो'र्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्। पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पो'र्न भिडियो सेयर गरेका थिए । मकाउ प्रहरीका अनुसार उनीहरुले आफ्नो गल्ति स्वीकार पनि गरेका छन् । साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको

Read More

विदेशबाट गरिने उद्धार उडानको नयाँ कार्यतालिका सार्वजनिक, अबको ७ दिनसम्म हुनेछन् यी उडान

Posted on August 25, 2020 | views : 3385 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार भदौ ९ गते मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ ।   दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर

Read More

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह

Posted on August 24, 2020 | views : 1743 | काठमाडौँ - KTM

 भदौ ८, काठमाडौँ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् स

Read More

विदेशबाट गरिने उद्धार उडानको नयाँ कार्यतालिका सार्वजनिक, कुन देशबाट कहिले ? हेर्नुहोस्

Posted on August 24, 2020 | views : 4796 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार भदौ ९ गते मंगलबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ ।  दैनिक ५०० जना नेपालीहरुलाई मात्र उद्धार गर्नेगरि पर्य

Read More

विदेशबाट डिमाण्ड आउन थालिसके, ‘मापदण्ड र प्रक्रिया तोकौं, वैदेशिक रोजगार खुला गरौँ'

Posted on August 23, 2020 | views : 4655 | काठमाडौँ - KTM

मनोज पराजुली । भदौ ७, काठमाडौं । कोभिड-१९ को जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारलाई पुन: सुचारु गर्नुपर्ने माग वैदेशिक रोजगार व्यवसायीहरुले गरेका छन् । कोभिड -१९ का कारण बन्द भएको वैदेशिक रोजगारीलाई पुन: सूचारु गर्न सरकारले आवश्यक मापदण्ड र प्रक्रिया तोक्नुपर्ने बेला आएको व्यवसायीहरुले बताएका छन्

Read More

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

Posted on August 23, 2020 | views : 2014 | काठमाडौँ - KTM

भदौ ७, काठमाडौँ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४:१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी

Read More

विदेशमा समस्यामा परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न माग

Posted on August 22, 2020 | views : 1674 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । काँग्रेसले सरकारको पछिल्लो निर्णअनुसार विदेशमा अप्ठ््यारोमा परेका नेपालीलाई

Read More

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

Posted on August 22, 2020 | views : 2270 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट

Read More

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान, कतार-साउदीबाट नियमित उडान नहुने !

Posted on August 21, 2020 | views : 2539 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ (रासस) | सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो ।मन्त्रिपरिषद्को बिहि

Read More

भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने, यी देशबाट यस्तो हुनेछ उडान प्रक्रिया

Posted on August 21, 2020 | views : 10645 | काठमाडौँ - KTM

सिबी अधिकारी । भदौ ५, काठमाडौँ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो । मन्त्रिपरिष

Read More

नेपाल वायुसेवा निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने

Posted on August 21, 2020 | views : 2289 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौँका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्ति मार्फत जनाएक

Read More

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न ३५ सय बेड तयार, कुन होटलको कति तिर्नुपर्छ ? हेर्नुहोस्

Posted on August 21, 2020 | views : 3371 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ । सरकारले चार्टड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । पर्यटन विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । जसमा तीन हजार ५०० बेड क्षमता रहेको छ ।  जिल्ला

Read More

नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने

Posted on August 21, 2020 | views : 1627 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म भिसा नचाहिने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएसँगै सो सुविधा प्राप्त भएको हो । इजरायलको जेरुसेलमस्थित पर

Read More

विदेशबाट उद्धार उडान पुन: सञ्चालन गर्ने निर्णय, होटल क्वारेण्टीनको सूची र मूल्य हेर्नुहोस्

Posted on August 21, 2020 | views : 5836 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | विदेशमा सामस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुचारू हुने भएका छन् । बिहिबार साँझको निर्णय अनुसार सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको हो ।  गत मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसी

Read More

टिकट लिएकाहरुको ख्यालै नगरी उडान स्थगित, विदेशमा नेपालीहरु झनै अलपत्र (भिडियो)

Posted on August 20, 2020 | views : 2144 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | भदौ ३ गते उडान तय भई टिकेट समेत लिईसकेका नेपालीहरु माल्दिभ्सको मालेमा अलपत्र परेका छन् । सरकारले भदौ १ गते आकस्मिक रुपमा गरेको निर्णयले उनिहरु अलपत्र परेका हुन् ।  अलपत्र परेका अधिकांशले रोजगारी गुमाईसकेका छन् । अलपत्र परेका उनीहरु माल्दिभ्सका बिभिन्न टापुबाट भदौ ३ गते उडान तय

Read More

जापान रोजगारी : ११ म्यानपावर संचालकद्वारा ‘जेईसीसी’ दर्ता , व्यवसायी नै शशंकित !

Posted on August 18, 2020 | views : 2684 | काठमाडौँ - KTM

मनोज पराजुली । भदौ २, काठमाडौं । जापान रोजगारीको प्रवर्द्धन गर्ने भन्दै ११ म्यानपावर संचालकहरु मिलेर 'एनजीओ दर्ता' गरेका छन् । जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार जापान जापान पठाउनका लागि वैदेशिक रोजगार विभागद्वारा अनुमति पाएका ११ वटा म्यानपावर कम्पनीका संचालक मिलेर एघार सदस्यीय जापान इम्

Read More

युएईमा अवैधनिक रुपमा बसेकाहरुका लागि आममाफी, पुनः युएई फर्किन पनि बन्देज नलाग्ने

Posted on August 17, 2020 | views : 2395 | काठमाडौँ - KTM

भदौ १, काठमाडौं। युएईमा भिषा अवधि सकिएर अवैधनिक रुपमा बस्दै आएकाहरुका लागि छोटो समयको लागि आममाफी खुलेको छ । मार्च १ तारिख भन्दा अगाडी भिषाको अवधि सकिएकाहरुलाई विना कुनै जरिवाना स्वदेश फर्किन पाउनेगरी आममाफी घोषणा गरिएको हो । युएईको अनलाइन खालिज टाईम्सले सरकारी समाचार संस्थालाई उधृत गर्दै लेखेको छः

Read More

आजदेखि पाँचौँ चरणको उद्धार उडान शुरु

Posted on August 17, 2020 | views : 2590 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न

Read More

युएईबाट नेपालका लागि १५ दिनमा १५ उडान हुने, हेर्नुहोस् उडान तालिका सहित

Posted on August 16, 2020 | views : 3097 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपालका लागि अगष्ट १७ देखि अगष्ट ३१ भित्रमा १५ वटा उडान हुने तय भएको छ । युएई स्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ति उडानका लागि यसअघि दुई पटक सार्वजनिक गरिएको सूचिमा नाम समावेश भएका व्यक्तिहरुलाई आफूलाई पायक पर्ने एयरलाइन्सको टिकट लिन सूचि

Read More

वैदेशिक रोजगार वोर्डबाट प्रदान हुने आर्थिक सहायता आजदेखि बन्द

Posted on August 16, 2020 | views : 2069 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता सेवा भदौ १५ गतेसम्म बन्द रहने भएको छ। कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि बोर्डले साउन ३२ गतेदेखि भदौ १५ सम्म आर्थिक सहायता सेवा बन्द गर्ने भएको हो। आर्थिक सहायताका लागि स्थानीय तहमार्फत समेत निवेदन दिन सकिने भएकाले सम्

Read More

विदेशबाट दैनिक ५ सय जनाको मात्रै उद्धार गर्ने सरकारी नीतिले थप समस्या: एनआरएनए

Posted on August 16, 2020 | views : 1831 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौं । दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै विदेशबाट उद्धार गर्ने सरकारी निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भएको गैरआवासिय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । संघ अन्तर्गतको वैद

Read More

विदेशमा समस्यामा परेकालाई सरकारी नीतिले थप समस्या, सङ्क्रमणको दर न्यून हुँदै

Posted on August 16, 2020 | views : 1397 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।  गैरआव

Read More

साउनमा तीन हजारले लिए श्रम स्वीकृति

Posted on August 15, 2020 | views : 2670 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ । साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ ।   सो अवधिमा सबैभन्दा बढी संयु

Read More