प्रवास | काठमाडौँ - KTM


भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

Posted on March 21, 2023 | views : 228 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्

Read More

राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट

Posted on March 20, 2023 | views : 96 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।  उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले बेलायती संसद्का सभामुखलाई नेपाल भ

Read More

पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्न राहदानी विभागको टोली पोर्चुगल आउने

Posted on March 19, 2023 | views : 158 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल आउने भएको हो ।  लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहज

Read More

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग

Posted on March 17, 2023 | views : 163 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गर्नुभएको छ । उद्धार अभियानद्वारा यहाँ बिहीबार आयोजित कार्यक्रममा खतिवडाले  विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्याएर उनीहरूलाई ‘भ

Read More

नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने

Posted on March 15, 2023 | views : 192 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अ

Read More

मलेसियामा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु

Posted on March 14, 2023 | views : 552 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | सडक दुर्घटनामा परेर मलेसियामा एक नेपालीको मृत्यु भएको छ । सोमबार विहान करिव ६ बजेतिर साथीलाई कामस्थलमा छोड्न जानेक्रममा दाङ घर भएका करिव ३५ वर्षीय रुपचन्द्र केसीको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । केसी विगत तीन वर्षदेखी मलेसियामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थि

Read More

विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम

Posted on March 09, 2023 | views : 227 | काठमाडौँ - KTM

फागुन २५, देउखुरी | घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३  वर्षअघि दुवई पुग्नुभयो । काम ठिकै थियो । कमाइले घरपरिवार धानेकै थियो । अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उहाँ दुर्घटनामा परेपछि उपचारका लागि एक वर्षसम्म अस्पतालको शैयामा बिताउनुप¥यो। त्यो बेलामा  अनिसालाई स्वदेश फर्किन म

Read More

कोरियामा नयाँ नियम, हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

Posted on March 06, 2023 | views : 268 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | कोरियाली सरकारले हप्तामा ५२ घण्टाभन्दा बढी कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियमअनुसार कम्पनीले चाहे बढी समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा सुरू गरिएको हप्तामा ५२ घण्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरूको विर

Read More

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

Posted on March 05, 2023 | views : 280 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ ।  दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।  उक्त प्रयोजनका

Read More

कतार जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

Posted on March 03, 2023 | views : 330 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनको लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।  श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना

Read More

चारमहिनादेखि साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

Posted on February 24, 2023 | views : 267 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौं | साउदी अरबमा चारमहिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका

Read More

इजिप्टको राजधानी कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

Posted on February 24, 2023 | views : 239 | काठमाडौँ - KTM

फागुन, १२, काठमाडौँ | इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ ।  कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार  आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र

Read More

फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने

Posted on February 22, 2023 | views : 325 | काठमाडौँ - KTM

फागुन १०,  काठमाडौँ | काठमाडौँ–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएप

Read More

माली विस्फोटन: सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु, नेपाली सैनिक सुरक्षित

Posted on February 22, 2023 | views : 197 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | अफ्रिकन मूलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ । मिसनमा कार्यरत सबै नेपाल

Read More

जापानमा दुईजना नेपालीको मृत्यु !

Posted on February 17, 2023 | views : 910 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो ।   पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा  अन्त्येष्टि गर

Read More

मलावी सहित नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

Posted on February 17, 2023 | views : 265 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत/स्थायी प्रतिनिधि एग्न

Read More

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट, इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने विषयमा छलफल

Posted on February 14, 2023 | views : 258 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त

Read More

परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

Posted on February 13, 2023 | views : 253 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरि

Read More

दक्षिण कोरियाली उच्च अधिकारी आज नेपाल आउँदै

Posted on February 12, 2023 | views : 266 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन आज नेपाल आउँदैछन्।  जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुन्। उनी कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन्। जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई स

Read More

एक नेपालीले यूएईमा जिते ८२ करोड रुपैयाँको चिट्ठा

Posted on February 04, 2023 | views : 478 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | कतारमा कार्यरत एक नेपाली युवाले ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार रञ्जितकुमार पालले अबुधावीमा बिग टिकट र्‍याफल ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा जितेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्य

Read More

वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ

Posted on January 30, 2023 | views : 610 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ । पाण्डेले द्धवृद्धालाई कुटपिट गरे

Read More

मलेसियाका राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने

Posted on January 29, 2023 | views : 351 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हि

Read More

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध लगाउने

Posted on January 27, 2023 | views : 276 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ | रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नीति नियमको पालना नगर्ने रेमिट्य

Read More

वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आइपिओ आउँदै

Posted on January 27, 2023 | views : 266 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ | बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो

Read More

जापानमा जनवरी तेस्रो सातामै ५ जना नेपालीको मृत्यु

Posted on January 24, 2023 | views : 378 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | जापानको फुकुओकामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गुल्मी घर भई हाल जापान बस्दै आएका २० वर्षीय युवकको निधन भएको हो । उनी जापानमा गुल्मीबाट तीन वर्षअघि आएका थिए । यहीँ जनवरी १७ तारिकबाट सम्पर्कविहिन भएका उनी आइतबार मृत फेला परेका थिए । उनका साथीहरूका अनुसार उनले आत्महत्या गरे

Read More

मलेसिया रोजगारको क्रममा रहेका आचार्य सुतेकै अवस्थामा अस्ताए

Posted on January 22, 2023 | views : 1002 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच बर्ष अघि मलेसिया पुगेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । सुनसरी इनरुवा, राम्-धुनी नगरपालिका ८ घर भएका विक्रम आचर्यको बैदेशिक रोजगरीको सिलसिलामा मृत्यु भएको हो ।  आचार्य विगत पाँच बर्षदेखी मलेसियामा कार्यरत रहेका थिए । भनेजस्तो काम

Read More

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइर्भट

Posted on January 20, 2023 | views : 374 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि नेपाल वायुसेवा निगमको मलेसियाबाट आउँदै गरेको जहाज सिमराबाट भारतको कोलकाता डाइर्भट भएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण

Read More

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

Posted on January 18, 2023 | views : 273 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ | राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।  राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा ह

Read More