बैदेशिक रोजगार | काठमाडौँ - KTM


वैदेशिक रोजगारी: अभिमुखीकरण तालिम प्रदायक संस्थालाई विभागको कडा निर्देशन

Posted on June 27, 2021 | views : 2069 | काठमाडौँ - KTM

असार १३, काठमाडौं । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिम सञ्चालन गर्ने विषयमा वैदेशिक रोजगार विभागले थप कडाइ गरेको छ । विभागको अनुगमन तथा अभिमुखीकरण शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थालाई थप पारदर्शी बनाइ ठगी हुनबाट रोक्न विभिन्न निर्देशन जारी गरेको हो । अब तालिम प्रदायक संस्थाले वै

Read More

साउदीमा आइडी नविकरण नगरे ५ सय देखि १ हजार रियाल जरिवाना, अटेर गरे स्वदेश फर्काउने

Posted on June 27, 2021 | views : 2904 | काठमाडौँ - KTM

असार १३, काठमाडौं । साउदी अरबले विदेशी नागरिकलाई आवासिय अनुमति नविकरण नगरे कारवाही हुने जनाएको छ । साउदी अरबको पासपोर्ट विभागका प्रमुखले आवासिय अनुमति पत्रका म्याद सकिनु कम्तिमा तीन दिन अगावै नविकरण गर्न र जरिवानाबाट बच्न सुझाव दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखका छन् । आइडी नविकरण गर्न चाहने व्यक

Read More

वैदशिक रोजगार वोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा जाने

Posted on June 27, 2021 | views : 1640 | काठमाडौँ - KTM

मोहन पौडेल। असार १३, परासी (रासस)। वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।  यसअघि पीडित कामदारले आर्थिक

Read More

यूएई उडान जुलाई २१ सम्म रोकियो

Posted on June 27, 2021 | views : 2424 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरोना महामारी बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो ।  युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युए

Read More

श्रम स्वीकृति सातामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

Posted on June 24, 2021 | views : 1883 | काठमाडौँ - KTM

असार १०, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सातामा तीन दिन भौतिक रुपमा उपस्थित भई सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै असार १३ देखि न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरि हरेक

Read More

विदेशबाट ४ लाख ६६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on June 24, 2021 | views : 2651 | काठमाडौँ - KTM

असार १०, काठमाडौं । कोभिड-१९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८ सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न

Read More

कतार भिसा सेन्टरसँग सात बुँदे समझदारी

Posted on June 24, 2021 | views : 3661 | काठमाडौँ - KTM

असार १०, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर (क्यूभीसी) सँग नयाँ समझदारी भएको बताएको छ । संघका महासचिव सुजित कुमार श्रेष्ठले बुधबार क्यूभीसी समस्या समाधान सम्बन्धी छलफल भई सात बुँदे सहमति भएको भन्दै अबदेखि

Read More

चार्टर्ड उडानमा महँगो भाडा तिर्नुभयो ? बढी भाडा तिरेको प्रमाण सहित यसरी दिनुस् उजुरी

Posted on June 23, 2021 | views : 1856 | काठमाडौँ - KTM

असार ९, काठमाण्डौं।  सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको थियो । छानविन

Read More

आन्तरिक उडान ५० प्रतिशत खुला, अन्तर्राष्ट्रिय तर्फ कुन देशको कति उडान ?

Posted on June 23, 2021 | views : 2049 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | सरकारले मुलुकको आन्तरिक हवाई उडान ५० प्रतिशतसम्म खूला गर्ने निर्णय गरेको छ । अन्तराष्ट्रिय उडानमा समेत सरकारले कोटा तोकेर हवाइ उडान खोल्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाइ उडान खुला गरेको छ । जुन निर्णय सँगै कू

Read More

२० दिनमै श्रममन्त्रीबाट पदमुक्त भए श्रीवास्तव

Posted on June 22, 2021 | views : 1359 | काठमाडौँ - KTM

असार ८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल प्रसाद श्रीवास्तव २० दिनमै श्रममन्त्रीबाट पदमुक्त भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिए संगै श्रममन्त्री सहित २० जना पदमुक्त भएका हुन् । जेठ ७ गते संसद विघटन गरि

Read More

सरकारद्वारा अन्तरराष्ट्रिय उडानमा तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

Posted on June 21, 2021 | views : 2087 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ (रासस) । सरकारले अन्तरराष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन  गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको  संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेक

Read More

निषेधाज्ञापछि आज पहिलो साउदी उडान

Posted on June 21, 2021 | views : 4120 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | निषेधाज्ञापछि पहिलो पटक आज साउदीको दम्मामको लागि हिमालय एयरलाइन्सले उडान भर्दैछ । यो उडान चार्टर्ड उडान हो । नागरिक उड्ययन प्राधिकरणले उडान अनुमति दिएसँगै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको उडान बिहान ९:१५ बजे साउदी प्रस्थान गर्दैछ ।  त्यस्तै आजै उक्त उ

Read More

कतार जाने कामदारको टाउको दुखाई बन्दै 'कतार भिसा सेन्टर', सेटिङ र सिन्डिकेटको आशंका !

Posted on June 20, 2021 | views : 7661 | काठमाडौँ - KTM

अनिल अधिकारी | असार ६, काठमाडौँ | कतार भिसा सेन्टर सिमित म्यानपावर व्यवसायीको प्रभाव र सेटिङमा परेको म्यानपावर व्यवसायीहरुले आरोप लगाएका छन् । कतारको सिमित उडान खुलेसंगै केहि दिन अघिदेखि खुलेको कतार भिसा सेन्टरको गतिबिधिलाई लिएर वैदेशिक रोजगार व्यवसायीहरुले बिभिन्न आरोप लगाएका छन् । त्यसोत कतार भिसा

Read More

मेरिगोल्ड ओभरसिजको भिजिट भिसा धन्दा, पीडित समस्यामा परे

Posted on June 19, 2021 | views : 3262 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | रोजगारको प्रलोभनमा परि मेरीगोल्ड ओभरसिस प्रा.लि. मार्फत युएई पुर्याईका एक युवा समस्यामा परेका छन् । समस्यामा परेका दुर्गा प्रसाद चौहानलाई म्यानपावरले भिजिट भिसामा कामको ग्यारेन्टी सहितको सम्झौता गरेको कारण युएई पुगेका थिए ।  रोजगारको प्रलोभनमा भिजिट भिसामा युएई पुगेका चौहानला

Read More

असार ९ देखि दुबई–काठमाण्डौ उडान, टिकट मूल्य कति ?

Posted on June 19, 2021 | views : 6435 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो । युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरु

Read More

विभागले भन्यो 'वार्षिक सय जना कामदार पठाएको प्रमाण सहित म्यानपावर नवीकरण गर्न आउनुस्'

Posted on June 18, 2021 | views : 1894 | काठमाडौँ - KTM

असार ४, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ । विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ विभागबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त रहेको म्यानपावर व्यवसायीहलाई असान्त मसान्तभित्रमा न

Read More

प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालयलाई काट्यो पत्र : म्यानपावरहरु खारेजी हुनबाट बच्दै

Posted on June 17, 2021 | views : 3113 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ |  प्रधानमन्त्री तथा मन्त्रीपरिसद कार्यालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई म्यानपावर व्यवसायीका माग सम्बोधन गर्नका लागि आवश्यक कार्यार्थ निवेदन पठाएको हो  । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले प्रधानमन्त्री तथा मन्त्रीपरिसद कार्यालयमा दर्ता गराएको ज्ञाप

Read More

अब यी ७ देशबाट हुनेछन् नियमित उडान, एक सातामा दुई हजार आउन पाउने

Posted on June 17, 2021 | views : 5557 | काठमाडौँ - KTM

असार ३, काठमाडौँ | सरकारले नेपाली श्रमिक धेरै संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकलेले यस्तो निर्णय गरेको हो । सरकारको निर्णय अ

Read More

वैदेशिक रोजगारीका लागि १० महिनामा १ लाख ६६ हजार विदेशिए, कुन देशमा कति ?

Posted on June 16, 2021 | views : 1567 | काठमाडौँ - KTM

मनोज पराजुली । असार २, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ लाख ६६ हजार भन्दा धेरै  नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा संस्थागत, व्यक्तिगत-नयाँ, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी श्र

Read More

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट पनि पुन: श्रम स्वीकृति पाइने

Posted on June 15, 2021 | views : 1651 | काठमाडौँ - KTM

असार १, काठमाडौँ । श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर, सुर्खेतले प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक बुधबार पुनः श्रम स्वीकृति दिने जनाएको छ । वैदेशिक रोजगार विभागको जेठ २६ गतेको निर्णय र जिल्ल

Read More

‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ स्थापना, पुरस्कारका लागि असार ३१ गतेसम्म आवेदन दिन पाइने

Posted on June 15, 2021 | views : 1624 | काठमाडौँ - KTM

असार १, काठमाडौँ । श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को साझेदारीमा पुरस्कारको स्थापना गरिएको समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए । २०

Read More

अभिमुखीकरण व्यवसायी महासंघले श्रममन्त्रीलाई बुझायो ६ बुंदे ध्यानाकर्षण पत्र

Posted on June 15, 2021 | views : 1916 | काठमाडौँ - KTM

असार १, काठमाडौं । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तवलाई ६ बुंदे ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरिअन्टको  कोरोना भाईरसका साथै देशमा लगातार भैरहेको निषेधाज्ञाको कारण विभिन्न स

Read More

मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने

Posted on June 15, 2021 | views : 2522 | काठमाडौँ - KTM

असार १, काठमाडौं । मलेसियामा विदेशी श्रमिकको कोभिड १९ विरुद्दको खोपको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् । श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइनुपर्ने बरिष्ठ मन्त्री

Read More

बुल्गेरिया जान पाइने आशामा युवाहरु ठगिए, पासपोर्ट र पैसा फिर्ता भएन

Posted on June 13, 2021 | views : 2522 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ |  वैदेशिक रोजगारको लागि बुल्गेरिया पठाइदिने प्रलोभनमा पर्दा हेटौडाका तीन जना युवाहरु ठगिएका छन् । तनहुँ खैरेनीटार घर भएका लक्ष्मण पौडेलले आर्थिक रकम र सक्कल पासपोर्ट लिएर सम्पर्कमा समेत आउन नचाहेको पिडितहरुको गुनाशो छ ।  लामो समयदेखि आफूहरुलाई पौडेलले झुलाईरहेको पासपोर्ट

Read More

साउदीमा राजदुत हुँदा डा. महेन्द्र प्रसाद सिंह राजपुतको कार्यकालमा के के भए काम ?

Posted on June 13, 2021 | views : 1307 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ । साउदी अरबस्थित नेपाली दूतावासमा चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएका निवर्तमान राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले आाफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध सुधार र वैदेशिक रोजगारमा जाने कामदारको अधिकतम हित गरेको बताएका छन् । बिहीबार स्वदेश फर्किएका राजदूत सिंहले आफ्नो फेसब

Read More

मलेसियामा एक कम्पनी विरुद्दको मुद्दा नेपाली लगायत ६५ श्रमिकले जिते

Posted on June 13, 2021 | views : 3099 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ । मलेसियामा रहेको अमेरिकी कम्पनी गुड ईयर टायर विरुद्दको मुद्दा नेपाली लगायतका श्रमिकहरुले जितेका छन् । अदालतमा चलिरहेको एक मुद्दामा बुधवार अदालतले श्रमिकको पक्षमा फैसला गरेको हो । समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं श्रमिकले हालेको कम्पनी विरुद्दको मुद्दामा श्रमिकको पक्षमा फैसला आ

Read More

कतारको मागपत्र असार १ देखि प्रमाणीकरण शुरु हुँदै

Posted on June 13, 2021 | views : 3310 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौँ | कतारस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरणको काम असार १ गतेदेखि शुरु गर्ने भएको छ । दुतावासले गत शुक्रबार यस सम्बन्धि सूचना जारी गरिसकेको छ ।  कतारस्थित नेपाली दुतावासको अनुसार असार १ देखि बिहान ८ बजेदेखि ११ बजेसम्म तीन मागपत्र प्रमाणीकरणको काम हुने जनाएको छ । त्यस्तै दुता

Read More

जुन १५ देखि साउदीको मागपत्र प्रमाणीकरण हुने

Posted on June 11, 2021 | views : 1789 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ । साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन : माग पत्र प्रमाणीकरण गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ ।  माग पत्र प्रमाणीकरणका लाग

Read More