बैदेशिक रोजगार | काठमाडौँ - KTM


भिजिट भिषाको धन्दा: एकै दिन ४ म्यानपावर र ट्राभलमा छापा (भिडियो सहित)

Posted on December 05, 2020 | views : 6296 | काठमाडौँ - KTM

मनोज पराजुली | मङ्सिर २०, काठमाडौँ | वैदेशिक रोजगार विभागमा शुक्रबार एउटा सूचना पुग्यो, केहि म्यानपावर कम्पनीले रोजगारीको लागि भिजिट भिसामा युएई पठाउन लागेका छन् आवश्यक कारवाही गर्नुपर्यो । जब विभागमै त्यस्तो सूचना पुग्यो, विभागका महानिर्देशक कुमार दहालले तत्काल म्यानपावरमा आकष्मिक अनुगमन टोली खटाए

Read More

Breaking News:वैदेशिक रोजगार विभागद्वारा एकै दिन ३ म्यानपावरमा छापा

Posted on December 04, 2020 | views : 5550 | काठमाडौँ - KTM

मनोज पराजुली । मङ्सिर १९, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिन ३ म्यानपावरमा छापा हानेको छ । वैदेशिक रोजगारीको लागि भन्दै भिजिट भिसामा श्रमिक विदेश पठाउन लागेको पुर्व सूचना का आधारमा विभागले स्काई अफ ड वर्ल्ड म्यानपावर प्रा. लि, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि र सुर्खेत ओभरसिज प्रा

Read More

वैदेशिक रोजगारीमा रहेकालाई स्वदेश फर्काउन ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

Posted on December 04, 2020 | views : 1492 | काठमाडौँ - KTM

मंसिर १९, पर्वत | पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्

Read More

मलेशिया सरकारले गर्यो विदेशी श्रमिकको लेभी सम्बन्धमा यस्तो घोषणा

Posted on December 04, 2020 | views : 7464 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौँ | मलेसिया सरकारले विदेशी श्रमिकको लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ | आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो | कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु ग

Read More

कतार भिसा सेन्टर मङ्सिर २५ गतेदेखि खुल्दै, अपईन्टमेन्ट बुकिङको कार्य सुरु

Posted on December 04, 2020 | views : 7464 | काठमाडौँ - KTM

मङ्सिर १९,काठमाडौं | नेपाल स्थित कतार भिसा सेन्टरको अपेरसन कार्य १० डिसेम्बर (मङ्सिर २५) देखि देखी पुनःसुरु हुने भएको छ ।  कतार भिषा सेन्टरले दिएको जानकारी अनुसार कतार भिषा सेन्टरले अहिले अपईन्टमेन्ट बुकिंगको कार्य सुरु गरेको जनाएको छ । सेन्टरले एक सूचना जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ

Read More

माल्टामा आकर्षक रोजगारीको अवसर, तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ३० हजार मात्रै !

Posted on December 03, 2020 | views : 14813 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।  नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति ल

Read More

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

Posted on December 03, 2020 | views : 1448 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ ।  कोभिड–१९

Read More

तीन म्यानपावर कम्पनी ६ महिना निलम्बन, थप कारवाही तीनदेखि सात वर्षसम्म कैद हुनसक्ने

Posted on December 02, 2020 | views : 5149 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो ।  विनास्वीकृति गोप्य रुपम

Read More

वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जाने बढे, श्रम स्वीकृति बिनै विदेश जानेलाई रोक्ने कसले ?

Posted on December 02, 2020 | views : 2356 | काठमाडौँ - KTM

मनोज पराजुली । मङ्सिर १७, काठमाडौं । कोरोना महामारीका बीच विभिन्न प्रलोभनमा परि भिजिट भिसामा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले वैधानिक रुपमा श्रम स्वीकृति खुलागरेपनि  प्रयाप्त मात्रामा डिमाण्ड नपाउँदा युवाहरु आकर्षक तलबको प्रलोभनमा भिजिट भि

Read More

एसओएस, डिडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सदस्यता खारेज

Posted on December 02, 2020 | views : 4095 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न तीन म्यानपावर कम्पनीको सदस्यता खारेज गरेको छ । कतार पुलिसका लागि पठाउन भन्दै सरकारसँग पूर्व स्वीकृतिनै नलिई अन्तर्वाता लिएका ३ म्यानपावर कम्पनीलाई संघले साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेक

Read More

श्रम स्वीकृतिको लागि म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा अनलाईनबाटै भुक्त्तानी गर्न सकिने

Posted on December 02, 2020 | views : 1417 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि गरिने म्यादी जीवन वीमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अबदेखि अनलाईनबाटै भुक्त्तानी गर्न सकिने भएको छ  । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जा

Read More

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै,कात्तिक सम्म २० हजार श्रमिक विदेशिए

Posted on December 02, 2020 | views : 1996 | काठमाडौँ - KTM

मंसिर १७, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोना महामारीकै बिच बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ | आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका हुन् | चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक र

Read More

मानव तस्करी आरोपमा गणेश लुंगा पक्राउ, अफ्रिका पठाउने भन्दै दर्जनौं तस्करी

Posted on December 02, 2020 | views : 1592 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं | मानव तस्करीको आरोपमा प्रहरीको खोजी गरिरहेको गणेश लुंगा पक्राउ परका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार कहिले भारत त कहिले बैंककमा लुक्दै आएका लुंगा काठमाडौं आएको सूचना पाएपछि माछापोखरी क्षेत्रबाट पक्राउ गरिएको हो।  लुंगाले झूटो आश्वासन दिएर अफ्रिकाक

Read More

भिजिट भिषामा युएई लगायत देशमा काम गर्ने उदेश्यले जानेहरुलाई बिभागको अनुरोध

Posted on December 01, 2020 | views : 3040 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | कोरोना महामारीका बीच बिभिन्न प्रलोभनमा परि भिजिट भिषामा वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै बैदेशिक रोजगार बिभागले ध्यानाकर्षण गरेको छ ।  विभागले एक सूचना जारी गर्दै भनेको छ 'युएई लगायत बिभिन्न देशहरुमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी बिभिन्न व्यक्ति तथा संस्थाहरु

Read More

युएई र ओमानस्थित नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण शुरु

Posted on December 01, 2020 | views : 3223 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ । युएई र ओमानमा रहेका नेपाली दुतावासले मागपत्र प्रमाणीकरण शुरु गेका छन् । युएईस्थित नेपाली दुतावासले पहिलो चरणमा सरकारी तथा अर्ध सरकारी कम्पनीहरुको मागपत्र प्रमाणीकरण शुरु गरेको यूएईका लागि श्रम काउन्सिलर निर्मला थापाले साझा सवाललाई जानकारी दिईन् ।  युएइको प्राइभेट  कम्

Read More

साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार दमाममा राहादानी संकलन गर्ने

Posted on December 01, 2020 | views : 1606 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले आउँदो शुक्रबार (०४ डिसेम्बर २०२०) मा दमाममा अस्थायी कार्यालय संचालन गर्ने भएको छ । दुतावासले यसअघि उपलब्ध गराएको अनलाइन प्रणालीमा फारम भरि नाम टिपाएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय

Read More

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on December 01, 2020 | views : 4070 | काठमाडौँ - KTM

मंसिर १६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०४ डिसेम्बर २०२० दमाममा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो | ग्रि

Read More

पोर्चुगल पठाउने प्रलोभनमा पारेर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ

Posted on November 30, 2020 | views : 2520 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | वैदेशिक रोजगारको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै दुई जना युवासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भई हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी रहेका छन् । उनलाई महानगरीय अपराध महा

Read More

मलेसियाको टप ग्लोव्स कम्पनीले लगायो नयाँ नियम,आवत जावतमा कडाइ

Posted on November 30, 2020 | views : 1697 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | आप्रवासी श्रमिकहरुमा कोरोनाभाइरस( कोभिड-१९) को संक्रमण बढ्दै गएपछि मलेशियाको टप ग्लोव्सका कम्पनिका श्रमिक बस्ने होष्टलमा थप कडाइ गरिएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,आवतजावतमा थप कडाइ गरिएको छ भने,यसअघि कोरोना परिक्षण गरेर नेगेटिभ आएका श्रमिकहरुले पनि अनिवार्य १४ दिन

Read More

अबदेखि युरोप लगायतका देशबाट डिमाण्ड ल्याउन सहज हुने, मंचको पत्र बुझ्दै विभागले दियो सहमति

Posted on November 30, 2020 | views : 6154 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौं । अबदेखि युरोप लगायतका देशबाट नेपाली श्रमिकको माग ल्याउन सहज हुने भएको छ । नेपाली राजदुतावास नभएको युरोप लगाएत अन्य मुलुकमा मागपत्र प्रमाणीकरण गर्न सोहि मुलुक का चेम्बर अफ कमर्श ले प्रमाणीकरण गरि सम्बन्धित रोजगारदाता कम्पनी को डोमेनबाट वैदेशिक रोजगार विभागमा ईमेल मार्फत सक्कल माग

Read More

मलेशियामा विदेशी श्रमिक बस्ने होष्टेलको अवस्था सुधार गर्नु पर्ने माग,साँघुरो कोठामा धेरै बस्नुपर्ने

Posted on November 30, 2020 | views : 1596 | काठमाडौँ - KTM

मंसिर १५, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमण मलेसियामा पनि बढ्दै गएको भन्दै विदेशी श्रमिक बस्ने होष्टलको अवस्था तत्काल सुधार गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् | कोभिड फैलिनुकोकारण साँघुरो कोठामा धेरै बस्नुपर्ने भन्दै तत्काल सुधारको माग गरेका हुन् | यसअघि मलेसिया सरकारले कोभ

Read More

कतारमा श्रमिकले रोजगारी फेर्न के गर्ने ? नियमको पालना नगरे एक बर्ष कतार आउँन नपाउने

Posted on November 29, 2020 | views : 3964 | काठमाडौँ - KTM

मंसिर १४, काठमाडौँ | कतारमा श्रमिकले रोजगारी परिवर्तनका लागि आवेदन दिंदा आफ्नो राजिनामा प्रति पनि समावेश गर्नुपर्ने भएको छ | कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयका श्रम मामिलासम्बन्धी सहायक उपसचिव मोहम्मद हसन अल ओबैदलीलेउक्त कुरा बताएका हुन् | त्यस्तै कामदारले परिवर्तन गर्न खोजेको  नयाँ कम्

Read More

श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन विभागको आग्रह, श्रम स्वीकृति हुन नसके जिम्मेवार नहुने

Posted on November 27, 2020 | views : 3745 | काठमाडौँ - KTM

मंसिर १२, काठमाडौँ  | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकहरुलाई आग्रह गरेको छ | विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने बताएको हो | नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि १४ मंसिर देख

Read More

विदेश जाने यात्रुले चार घण्टा अगाडिनै विमानस्थल पुग्नुपर्ने

Posted on November 27, 2020 | views : 2635 | काठमाडौँ - KTM

मंसिर १२, काठमाडौँ | काठमाडौँबाट हङकङ र जापानको नारिता  जाने यात्रुहरुले उडान समय भन्दा चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको छ | कोभिड–१९ कारण थप आवश्यक विवरणहरु जांच गर्नपर्ने भएकोले चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको हो | नेपाल एयरलाइन्सले विमानस्थल समय एक घन्टा थपेको जनाए

Read More

कतार रोजगारी सिण्डिकेटमा संलग्न म्यानपावर कम्पनीलाई तत्काल कारवाही गर : व्यवसायी मञ्च

Posted on November 27, 2020 | views : 1849 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले स्वीकृति बिना कतार पुलिसको जनशक्ति भर्नाका लागि गोप्यरूपमा अन्तर्वार्ता लिने म्यानपावरलाई कारवाही गर्न माग गरेको छ । 'केही वैदेशिक रोजगार व्यवसायीले नेपाल सरकारका सम्बन्धित निकायको स्वीकृति बिना कतार पुलिसको जनशक्ति भर्नाका ला

Read More

कोरोना भाइरसका कारण साउदीमा ८८ नेपालीको मृत्यु

Posted on November 27, 2020 | views : 1645 | काठमाडौँ - KTM

मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८  जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो | कोभिड १९ को असर लगाएत अन्य&n

Read More

'कतार पुलिसको आकर्षक तलब छ भन्दैमा पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता गर्न मिल्छ र ?'

Posted on November 26, 2020 | views : 2048 | काठमाडौँ - KTM

मंसिर ११, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारलाई धमिलो बनाएर सिन्डिकेटको चेस्टा गर्ने देशीविदेशीको बिरुद्धमा अग्र पङतिमा रहेर प्रतिवाद गर्ने बताएका छन् । केहि समय अघिदेखि कतार रोजगारीको सिन्डिकेटको लागि १७ म्यानपावर छानिएका समाचार आएका र अहिले

Read More

मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय

Posted on November 26, 2020 | views : 3417 | काठमाडौँ - KTM

मंसिर ११, काठमाडौँ | मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण  गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो | सरकारी अधिकारीका अनुसार,हाल मलेसियामा १७ लाख भन्दा धेरै विदेशी श्रमिक कार्यरत छन | मलेसियाका

Read More