बैदेशिक रोजगार | काठमाडौँ - KTM


विदेशबाट फर्किएकाहरु मध्ये खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिनमा राखिने

Posted on June 05, 2020 | views : 1946 | काठमाडौँ - KTM

जेठ २३, काभ्रे। विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टि

Read More

विदेशमा रहेकाहरुको उद्धार शुरु, आज म्यानमारबाट २६ नेपाली स्वदेश आइपुग्ने

Posted on June 05, 2020 | views : 2134 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । सरकारले आजबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गरेको छ । पहिलो चरणमा आज शुक्रबार म्यानमार रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो । म्यानमारबाट २६ जना नेपाली फर्काइने जनाइको छ । म्यानमारले आफ्नो देशमा रहेका नेपालीलाई आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो ।

Read More

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

Posted on June 05, 2020 | views : 5839 | काठमाडौँ - KTM

योगेन्द्र योगी | जेठ २३, दोहा | कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।  दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र

Read More

विदेशबाट फर्किनेहरुलाई निशुल्क सिम, ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई

Posted on June 04, 2020 | views : 1973 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।  नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट

Read More

विदेशमा समस्यामा परेकाहरुलाई भोलिबाट नेपाल ल्याइने, पहिले कुन देशका ?

Posted on June 04, 2020 | views : 4964 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं । सरकारले शुक्रबार (भोलि)बाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबालालई जानकारी दिए । युएईबाट १ सय ७९ जना र म्

Read More

विदेशबाट फर्काइनेहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टिनहरु तयार, कहाँ कहाँ छन् हेर्नुहोस्

Posted on June 04, 2020 | views : 3735 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौं । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किने प्राथमिकतामा परेकाहरुलाई सरकारले उद्दार पश्चात राख्ने स्थान तयार पारेको छ । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका गरी ९ वटा पार्टी प्यालेसहरुलाई होल्डिङ सेन्टरका रुपमा तयार पारिएको छ । यसैगरी ४ वटा क्वारेन्टिन पनि तयार भएका

Read More

एनआरएनए कतारद्धारा ३५ सय कोरोना पिडित नेपालीलाई खाद्यान्न वितरण

Posted on June 04, 2020 | views : 1938 | काठमाडौँ - KTM

योगेन्द्र योगी | जेठ २२, दोहा | गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तिब्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ ।  उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद

Read More

युएईस्थित नेपाली दूतावासको यस्तो अनुरोध

Posted on June 04, 2020 | views : 6347 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | युएईस्थित नेपाली दूतावासले एकपटक भरिसकेको फारम दोश्रोपटक नभर्न त्यहाँ रहेका सबै नेपालीलाई अनुरोध गरेको छ । दूतावासको वेभसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन फारम दूतावासमा प्राप्त भएको जारी सूचनामा जनाइएको छ। एकपटक भरिसकेको फारम पुनः पेश गर्न नसकिने भएकोले एकपटक भरिसकेपछि ढुक्क रहन दू

Read More

स्वदेश फर्कनुपर्ने नेपालीको कोरोना जाँचको व्यवस्था छिटै गरिने

Posted on June 04, 2020 | views : 2198 | काठमाडौँ - KTM

योगेन्द्र योगी | जेठ २२, दोहा | कतारबाट नेपाल फर्कनुपर्ने नेपालीको कोरोना जाँचका लागि छिट्टै प्रवन्ध मिलाउने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् । नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको समेत उनल

Read More

'विदेशबाट फर्किने कामदारको उद्दार, यातायात खर्च र स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ'

Posted on June 03, 2020 | views : 3236 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं । कोभिड-१९ का कारण रोजगारी गुमाएका कामदारको उद्दार, यातायात खर्च र स्वास्थ्य उपचार निःशुल्क गर्न मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले माग गरेको छ । यसैगरी फर्कन लागेका कामरदारले पाउने तलव सुविधा दिलाएर मात्र फर्काउने प्रवन्ध गर्न सरकारलाई सुझाव दिएको छ । पिपुल फोरमले बुधवार श्र

Read More

विदेशबाट फर्किनेहरुको हवाई टिकट निःशुल्क बनाउन माग सहित सर्वोच्चमा रीट

Posted on June 03, 2020 | views : 3308 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं। वैदेशिक रोजगारका क्रममा कोभिड १९ का कारण समस्यामा परेर स्वदेश फर्किने नेपालीलाई हवाई टिकट सरकारले नै उपलव्ध गराउनु पर्ने माग सहित सर्वोच्च अदालतमा रीट दायर भएको छ । सो व्यवस्था संविधान र प्रचलित कानून विपरित रहेको भनदै सरकारको सो निर्णय बदर गर्न माग सहित रीट निवेदन परेको हो । अधिवक

Read More

वैदशिक रोजगारीका लागि भारतद्वारा श्रम स्वीकृति खुला, अब नेपालले के गर्ला ?

Posted on June 03, 2020 | views : 4184 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौं । भारतले वैदेशिक रोजगारीमा जाने कामदाहरुको श्रम स्वीकृति शुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दोदरमा रहेपनि भारतले श्रम स्वीकृति दिने निर्णय गरेको हो  ।  भारतको गृह मन्त्रालयले त्यहाँको विदेश मन्त्रालयलाई आन्तरिक मेमो लेख्दै सम्वन्धित देशका नागरिक, ग्रीन क

Read More

कतारबाट नेपाल फर्कन चाहनेले जेठ २५ गतेसम्म विवरण दिनुपर्ने, यस्ता छन् आवश्यक कागजात

Posted on June 02, 2020 | views : 8739 | काठमाडौँ - KTM

जेठ २०, काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई जेठ २५ गते आइतबार अर्थात ७ जुनसम्म थप विवरण आउँदो उपलब्ध गराउनु पर्ने भएको छ । कतारस्थित नेपाली दूतावासले मंगलबार एक सुचना जारि गर्दै सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन अनुरोध गरेको हो । कसल

Read More

विदेशबाट फर्किएकालाई आफ्नै गाउँमा सीप र रोजगारी : मुख्यमन्त्री राउत

Posted on June 02, 2020 | views : 2163 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीहरुलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागेको बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भ

Read More

चार्टर्ड जहाजमार्फत विदेशमै रोकिएका शव पनि ल्याउने तयारी, मृतकको घरसम्म निशुल्क पुर्याइने

Posted on June 02, 2020 | views : 1956 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं । सरकारले कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान भएका बेला विभिन्न देशमा रोकिएका शव ल्याउने निर्णय गरिएको छ । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालील

Read More

विदेशबाट दैनिक १० जहाजबाट २५ सयसम्म नेपाली ल्याइने, प्राथमिकतामा नेपाल एयरलाइन्स

Posted on June 02, 2020 | views : 3503 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई दैनिक १० वटा जहाज उडानका दरले स्वदेश फर्काउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेसंगै  दैनिक १० वटा जहाज मार्फत ल्याउने तयारी गरिएको श्रम रोजगार तथा सामाजिक सुरक

Read More

विदेशबाट फर्किन सात दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने

Posted on June 01, 2020 | views : 3892 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं। कोरोना भाइरस (कोभिड १९) का कारण हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुले नेपाल फर्किन स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनाको छैठौं बुँदामा हवाई उडानबाट आउने व्यक्तिको निजले साथमा

Read More

विदेशबाट नेपालीहरु फर्काउन २६ बुँदे कार्ययोजना पारित, कार्यविधिमा के के छ ? पढनुहोस्

Posted on June 01, 2020 | views : 4627 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आइतवार ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्ब

Read More

मलेसियाले अर्को हप्ता देखि अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिक फर्काउन सुरु गर्ने

Posted on May 31, 2020 | views : 4401 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं । मलेसियाले अर्को सातादेखि कागजात विहिन(अवैध रुपमा बसिरहेका) विदेशी श्रमिक फर्काउने भएको छ । सुरुमा आगामी जुन ६ तारिखका दिन ईण्डोनेशियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाका रक्षा मन्त्री ईस्माईली साव्री याकोवलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । त

Read More

विदेशमै अन्तिम संस्कार गर्न ७५ परिवारको सहमति, विदेशमा अझै १७२ शव बाँकि

Posted on May 30, 2020 | views : 2297 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौं । वैदशिक रोजगारीका क्रममा मृत्यु भई विदेशमा शव रहेका १ सय ७२ जनामध्ये ७५ जनाका आश्रित परिवारले सम्बन्धित मुलुकमा आफन्तको अन्तिम संस्कार गर्न सहमति दिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार शुक्रबारसम्म मलेसियामा ४८, साउदी अरेवियामा ४७, कतारमा २७, यूएईमा १२, कुवेतमा ११, बहर

Read More

विदेशबाट स्वदेश फिर्ता: यस्ता १७ प्राथमिकतामा परेका व्यक्तिहरु नेपाल आउन सक्छन्

Posted on May 30, 2020 | views : 24111 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने निर्णय गरेको हो ।&nb

Read More

विदेशबाट दैनिक ३५ सय सम्म नेपालीहरु स्वदेश ल्याइने, फर्किन चाहनेले यसरी टिपाउनुहोस नाम

Posted on May 29, 2020 | views : 9507 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं । सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो। मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्य

Read More

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय, प्राथमिकतामा को-को पर्छन् ?

Posted on May 29, 2020 | views : 5917 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ । बैठकमा कुन-कुन चरणमा कस्तो अवस्थाका न

Read More

वैदेशिक रोजगारीमा जाने २ लाख नि पुगेनन्, गतवर्ष भन्दा ३ लाख कम (कुन देशमा कति ?)

Posted on May 29, 2020 | views : 2605 | काठमाडौँ - KTM

मनोज पराजुली । जेठ १६, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा यो वर्ष भारी गिरावट आउने देखिएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजार ठप्प हुँदा त्यसको असर वैदेशिक रोजगारमा देखिएको हो । जसको कारण लाखौँ नेपालीको वैदेशिक रोजगारीको यात्रा यो आर्थिक व

Read More

विदेशबाट नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on May 29, 2020 | views : 8360 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं । कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अस्ट्रेलियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण २ जुन २०२० सम्म

Read More

मलेसिया र खाडीका देशमा ९ हजार नेपाली श्रमिक कोरोना संक्रमित, कुन देशमा कति संक्रमित ?

Posted on May 29, 2020 | views : 1878 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं । विश्वयापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका विदेशमा रहेका हजारौं नेपाली प्रभावित हुन पुगेका छन् । खाडी र मलेसियामा रहेका नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए) का अनुसार यी देशमा ९ हजार २ सय ५७ जना नेपाली नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ५३ जना निको भ

Read More

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेश पालना गर्न ध्यानाकर्षण

Posted on May 29, 2020 | views : 3994 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कानून र अदालतको आदेशसम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट कानून जेठ १६, काठमाडौँ | व्यवसायीको सङ्गठन डिएलएले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सर्वोच्च अदालतले दिएको आदेश पा

Read More

विदेशमा अलपत्र रहेकाहरुलाई स्वदेश फर्काउन बजेटमा व्यवस्था, स्वदेश फर्किनेलाई रोजगारी

Posted on May 28, 2020 | views : 3006 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौं । विदेशमा रोजगारी गुमाएका, भिषाको म्याद सकिएका, अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन लाग्ने खर्च बजेटमा गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सदनमा प्रस्तुत गरिरहेको बजेटमा यसको जानकारी दिएका हुन् । यसैगरी कोरोनाका कारण रोजगारी गुमाएका, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई पारिश्रमि

Read More