प्रवास |


धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न

Posted on September 01, 2016 | views : 1427 |

विजय थापा | भदौ १६, डिसी | धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l  समाजका पुर्व अध्यक्ष बिमल आचार्यले त

Read More

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न

Posted on August 31, 2016 | views : 2079 |

विजय थापा/भदौ १५, वाशिंगटन डिसी l महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा  बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l  अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन ,डिसी नेपाली समाज ल

Read More

स्विजरल्याण्डमा यस्तो देखियो तीजको रौनक (भिडियो सहित)

Posted on August 28, 2016 | views : 1838 |

बिजय शर्मा दर्पण | स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो । बल्ल बल्ल आएको शनिबारको साँझ, दिनभरि कामको थकाई , तैपनि रोकेन स्विजर

Read More

यूएइमा मनाए २२औं विश्व आदिवासी दिवस

Posted on August 27, 2016 | views : 3448 |

हेम चन्द्र राई | भदौ ११, यूएइ | "आदिवासी जनजातिको शान ! स्वाभिमान, आत्मा सम्मान र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासङ्घ यूएइले २६ अगस्ट २०१६  शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवासी दिवस भब्य रूपमा मनाईएको छ । युएई आदिव

Read More

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

Posted on August 21, 2016 | views : 1100 |

विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्

Read More

गायिका शकुन्तला थापा तिजको अबसरमा स्विजरल्याण्ड आउदै

Posted on August 18, 2016 | views : 1266 |

बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् ।  हरितालिका तीज आउन लगभग २ हप्ता बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदा

Read More

नेपाली चेली सयुक्त राष्ट्र संघको यूवा सम्मेलन अध्यक्षमा नियुक्त

Posted on August 17, 2016 | views : 1422 |

विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ l  सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा

Read More

सगूनले बन्द गर्यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

Posted on August 17, 2016 | views : 904 |

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम ( sagoon . com ) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै

Read More

गुल्मी सेवा समाज कतारको प्रथम बैठक सम्पन्न

Posted on August 14, 2016 | views : 1390 |

कुमार “अविरल” पन्थी । साउन ३०, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभा पछिको प्रथम मासिक बैठक तथा साधारणसभा सभाको समिक्षा शुक्रबार सम्पन्न भएको छ । बैठक सस्थाका नव निर्वाचित अध्यक्ष बुद्ध पाण्डेको अ

Read More

अमेरिकन पुस्तकमा नेपाली चेलीले बनाएको चित्र

Posted on August 13, 2016 | views : 1990 |

विजय थापा | वाशिंगटन डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसन ले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् l  भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण

Read More

साथीहरूको सहयोग पाएपछि वैदेशिक रोजगारमा आएका मनोज उपचारको लागी स्वदेश फर्के

Posted on August 11, 2016 | views : 6069 |

हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पटी हुदै बाथरुप अनि आफ्नो क्याम्प रहेको बेडमा पल्टिएर हातले पेट समातेर बस्थे रामेछापका मनोज केसि ।  सुनौलो भबिस्यको सपना बोकेर आएको मनोज ५ महिनामा नै स्वस्थ स्थित खराब भएकोले उपचारका लागि  

Read More

समाजसेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

Posted on August 11, 2016 | views : 1159 |

विजय थापा | साउन २७, वाशिंगटन डिसी |  पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।  उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुं

Read More

कतारमा बसन्त फिल्मस् प्रालीद्वारा राष्ट्रिय कलाकार सम्मानित

Posted on August 09, 2016 | views : 1840 |

कुमार “ अविरल ” पन्थी , कतार । बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन । नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारले आयोजना गरेको विविध सास्कृतिक कार्यक्रम २०७३ का लागि कतार आएका लोक पप , आधुनिक तथा लोक दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीक

Read More

दुबईबाट मृतक पुरणको आमालाई एक लाख सहयोग

Posted on August 07, 2016 | views : 2561 |

हेम चन्द्र राई - युएई ( दुबई ) वैदेशिक रोजगारको सिलसिलामा युएईको दुबई इमिरेट्स स्थित अलजफर सेकुरिटी कम्पनीमा कार्यरत पुरण जङ कुवरको हृदयघात बाट गत महिना अघि मृत्यु भएका उनलाई प्रवासी नेपालीहरुले एक लाख रुपैयाँ सहयोग गरेकाछन । रोजगारीको सिलसिलामा बिगत चार बर्ष देखि दुबईमा कार्यरत पुरणको आठ महिना अघि

Read More

बाल क्लबले रोजेको सामाग्री पाए

Posted on August 06, 2016 | views : 2276 |

श्रावण २२, दुबौलिया (नवलपरासी) | नवलपरासीको बडहरा दुबौलिया गाविसमा रहेका सामुदायिक तथा विद्यालय अन्तर्गतका बाल क्लबहरुले आज खेलकुद तथा शैक्षिक सामाग्रि प्राप्त गरको छन् ।  गाविसमा गठित गाविस स्तरीय बाल क्लब सक्रिय बाल सञ्जालले गरेको पुर्व निर्णय अनुसार आज गाविस सचिव टंकनाथ ज्ञवालीको प्रमुअ आति

Read More

मलेसियामा एक नेपालीलाई हतियारधारीले तीन तला माथिबाट फालिदिए

Posted on August 06, 2016 | views : 34483 |

साउन  २२ , काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ ।  सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको   शुक्रबार दिउँसो करीब १२ बजे हत्या भएको हो । सुनसरी जिल्ला ईटहरी न.पा.सात घुडकी निवासी बाबु आरसि चौधरी र आमा नयन चौधरी को एक्लो छोरा नगेन्द्र चौघरी डमरु ओभरसिज, कोटेश्वर वाट

Read More

एनआरएनए स्विटजरल्याण्डले तिजको उपलक्ष्यमा कार्यक्रम गर्ने

Posted on August 02, 2016 | views : 1240 |

साउन १८, स्विटजरल्याण्ड । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूले तीज कार्यक्रम गर्ने भएका छन् ।  तीजको उपलक्ष्यमा यही अगस्त २७ तारिख २०१६ शनिवारका दिन नेपाली कला संस्कृतिको जगेर्ना गर्दै एकै थलोमा भेट गराउँदै आपसी सद्भाव र सम्वन्ध बढाउने उद्

Read More

पिता गुमाएका घिमिरेलाई दुबईबाट तीस हजार सहयोग

Posted on August 02, 2016 | views : 1593 |

हेम चन्द्र राई | साउन १८, युएई | वैदेशिक रोजगारीको क्रममा युएईको दुबई इमिरेट्समा आएका नुवाकोट निवासी लक्षमन घिमिरेलाई ३०,००० ( तीस हजार ) रुपैयाँ प्रवासबाट सहयोग गरिएको छ ।  वैदेशिक रोजगारको सिलसिलमा चार महिना पहिला नेपाल स्थित भिक्टोरि नेपाल मेनपावरबाट डिपिएस सुरक्षागार्डमा दुबई आएका थिए । इत

Read More

डिसीमा समर म्युजिकल साँझ सम्पन्न (तश्विरहरु सहित)

Posted on July 31, 2016 | views : 1094 |

विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेक

Read More

चितवन समाज युएई को अधिबेसन सम्पन्न अध्यक्ष मा गणेश न्यौपाने

Posted on July 30, 2016 | views : 1529 |

दुबई ३० जुलाई। चितवन समाज युएईको तेश्रो अधिबेसन २९ तारिक सुक्रबार बरदुबईको सिन्धिपन्जाबको हलमा सम्पन्न भएको छ। बिगत ६ बर्ष देखि कार्यसमितिमा रही बिभिन्न अनुभब र जिम्मेवारी सम्हाल्दै आएका समाजका आजीवन सदस्य गणेश न्यौपाने को नेतृत्वमा १९ सदस्सीय कार्यसमिति चयन भएको छ । निर्वाचित कार्यसमितिले दुइजना सद

Read More

अभिनेता राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

Posted on July 30, 2016 | views : 9263 |

साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।  सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभाग

Read More

अमेरिकाका दवाडी पर्यटन दुतमा नियुक्त

Posted on July 30, 2016 | views : 1526 |

विजय थापा/साउन १५,अमेरिका । अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको छ ।  नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८

Read More

१८ बर्षीय फेसबुक फ्रेण्डले यतिसम्म गरे, जसको कारण दुई बच्चाकि आमाले गरिन आत्महत्या

Posted on July 30, 2016 | views : 20271 |

साउन १५, (भारत) एजेन्सी | घटना छिमेकी मुलुक भारतको हो | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो ।  तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अगाडी नै प्रहरी महिला सेलमा मुद्दा गरेर स

Read More

अभियुक्त १९ जना चिकित्सक जिप्रका झापाको सम्पर्कमा

Posted on July 24, 2016 | views : 2876 |

साउन–९, भद्रपुर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९  चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् । आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३  चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा

Read More