बैदेशिक रोजगार |


विदेशबाट फर्काएका नेपालीलाई राख्न ७० थान बेड प्रदान, १० ठाउँमा सेन्सरयुक्त धाराट्याङ्की जडान

Posted on June 09, 2020 | views : 1856 |

जेठ २७, भक्तपुर । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय

Read More

भ्रष्टाचारको आरोप पुष्टि गरे राजनीतिबाटै सन्यास लिन्छु : श्रममन्त्री

Posted on June 08, 2020 | views : 1862 |

जेठ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप पुष्टि गरे राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन पनि उनले चुनौती दिएका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्र

Read More

श्रममन्त्री लक्षित कांग्रेस सांसद सिंहको अभिव्यक्तिमा सत्यता छैन : व्यवसायी संघ

Posted on June 07, 2020 | views : 2218 |

जेठ २५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई जोडेर नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ। शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट अन्तर्गत श्रम मन्त्रालयका लागि विनियोजित बजेटम

Read More

साउदीमा अवैधानिक रुपमा बसेकाहरुलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

Posted on June 07, 2020 | views : 3331 |

जेठ २५, काठमाडौं । साउदी अरेविया स्थित नेपाली दूतावासले साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई कागजात सहित दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । जेद्धा स्थित नेपाली कन्सुलेट जनरल कार्यालयले एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो । सुचनामा भागेर हुरुब लागेका वा नलागेकाहरु तथा कम्पनीले अका

Read More

श्रममन्त्रीले म्यानपावर व्यवसायीसंग ५ करोड घुस मागेको आरोप, वास्तविकता के हो ?

Posted on June 07, 2020 | views : 2226 |

मनोज पराजुली । जेठ २५, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवमाथि ५ सय १२ म्यानपावर कम्पनीहरुहरुसँग एक/एक लाख रुपैयाँ मोलतोल गरिरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका सांसद सिंहले शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित

Read More

मलेसियाको प्रहरी हिरासतमा नै एक नेपालीको मृत्यु

Posted on June 07, 2020 | views : 1882 |

जेठ २५, काठमाडौं । प्रहरी हिरासतमा नै मलेसियामा एक नेपालीको गत मे ३१ तारिखको दिन मृत्यु भएको छ । धन बहादुर नामका ति नेपालीको जिनजाङ्गमा प्रहरी हिरासतमा मृत्यु भएको र उनको मुत्युको विषयमा कानूनी उपचार खोज्न सघाउने भन्दै स्थानीय एक संस्थाले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको समाचार देशपरदे

Read More

साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन, उडानको मिती नतोकिदा अन्योल

Posted on June 07, 2020 | views : 2993 |

योगेन्द्र योगी | जेठ २५, दोहा | साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दाबढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र  महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा: महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन्।  जसमा ६ हजार ५ सय पीडित

Read More

विदेशबाट ल्याइएका आफ्नै खर्चमा बस्न चाहनेहरुका लागि तोकियो ४५ क्वारेन्टाइन होटल (सूचीसहित)

Posted on June 06, 2020 | views : 6175 |

जेठ २४, काठमाडौं।  सरकारले विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्नेहरूका लागि होटलको सूची प्रकाशन गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो। जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन्। होटल संघ नेपालले सरकारलाई बुझाएको

Read More

'विदेशबाट फर्काउने जिम्मेवारी रोजगारदाता र गन्तव्यमूलकको, नसक्नेलाई सरकारले ल्याउनु पर्दछ'

Posted on June 06, 2020 | views : 2419 |

जेठ २४, काठमाडौं । निवर्तमान श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा गएर कोभिड १९ का कारण अलपत्र परेका श्रमिकलाई नेपाल फर्काउने जिम्मेवारी रोजगारदाताहरु तथा गन्तव्य मुलुकको भएको बताएका छन् । शनिबार संसदमा बोल्दै उनले अप्ठ्यारोमा परेकाहरुलाई सरकारले नै ल्याउनु पर्ने बताएका हुन्  । कोभिड १९ क

Read More

म्यानपावर व्यवसायीले ४ अर्व ३१ करोड नगद धरौटी फिर्ता नपाउने

Posted on June 06, 2020 | views : 3953 |

मनोज पराजुली । जेठ २४, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजत पत्र लिनका लागि राखेको नगद धरौटी वापतको रकम फिर्ता नपाउने भएका छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगार ठप्प भएको भन्दै धरौटी वापत राखेको रकम एक वर्षका लागि चलाउन दिन माग गरेपनि उक्त रकम नपाउने भएका छन् ।  म्यानपावर व्यवसायीको माग

Read More

एनसीसी कतारद्वारा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीहरुलाई राहत वितरण (हेर्नुहोस् फोटोफिचर)

Posted on June 06, 2020 | views : 1974 |

जेठ २४, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले पन्ध्रौं चरणको राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समितिले कतार सरकारको गृह मन्त्रालयद्धारा कतार च्यारिटीबाट प्राप्त खाद्यान्न पन्ध्रौं

Read More

यूएईबाट नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो (१८ तस्वीर)

Posted on June 05, 2020 | views : 4972 |

जेठ २३, काठमाडौँ | यूएईबाट एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१  जहाज काठमाण्डौ आएको छ । उक्त जहाजले एकसय ६८ जना यात्रु बोकेर शुक्रबार काठमाडौँमा अवतरण गरेको हो ।  आज युएमा समस्यामा परेका र नेपाल आउने तय भएका नेपालीहरु भने प्राविधिक कारण भन्दै युएइमै रोकिएका छन् । उनीहरुलाई नेपाल सरकारले

Read More

मलेसियाबाट नेपाल फर्किन चाहनेहरुलाई अत्यन्त जरुरी सूचना

Posted on June 05, 2020 | views : 6046 |

जेठ २३, काठमाडौँ । मलेसियाबाट नेपाल फर्कन चाहनेहरुले आफ्नो विवरण अध्यावधिक गर्नको लागि मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । दुतावासले एक सूचना जारि गर्दै यसअघी विवरण भरेकाहरुले पनि पुन फर्म भरि विवरण टिपाउन अनुरोध गरेको छ । दुतावासद्वारा जारी सुचनामा भनिएको छ ''यस दूतावासले यस अघ

Read More

मलेसिया, कतार र साउदीबाट कति नेपाली स्वदेश फर्किदै छन् ? यस्तो छ राजदुतहरुको तयारी

Posted on June 05, 2020 | views : 3960 |

जेठ २३, काठमाडौँ । कतार र साउदी अरेबियाका लागि नेपाली राजदूतले अलपत्र नेपालीलाई स्वदेश फर्काउने विषयको ‘मोडालिटी’ छिट्टै टुङ्गो लगाउन सरकारसंग आग्रह गरेका छन् । श्रम, रोजगार पत्रकार समूहले आज आयोजना गरेको श्रव्यदृश्य छलफलमा बोल्दै उनीहरुले नेपालीलाई फर्काउने मिति, टिकट खर्च, टिकट दर तथा कोरोना परीक्

Read More

युएईबाट १६८ नेपाली लिएर एयर अरेवियाको जहाज काठमाडौँका लागि उड्यो

Posted on June 05, 2020 | views : 2420 |

जेठ २३, काठमाडौँ । युएईबाट १ सय ६८ जना नेपाली बोकेर एयर अरेवियाको जहाज शुक्रवार नेपालका लागि उडेको छ । युएईको शारजहा विमानस्थलबाट उडेको सो जहाज बेलुका ५ बजे काठमाडौं अवतरण हुने छ ।  एयर अरेवियाको फ्लाईट नं जि नाईन १७५१ नम्वरको सो फ्लाईट स्थानीय समय अनुसार अपरान्ह १२ बजेर ३ मिनेटमा सो जहाज उडेको

Read More

सरकारसंग राजदुतहरुको माग: 'स्वदेश फर्काउने मिति, कोरोना परिक्षण, उडान खर्चबारे जानकारी दिनुस्'

Posted on June 05, 2020 | views : 1950 |

मनोज पराजुली । जेठ २३, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई कहिलेबाट कति संख्यामा स्वदेश फर्काउने हो सोबारे कम्तिमा ७ दिन पहिले नै पुर्व जानकारी दिन विदेशस्थित नेपाली राजदुतहरुले माग गरेका छन् । श्रम रोजगार पत्रकार समुहले शुक्रबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम बोल्दै मलेसिया, कतार र

Read More

म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगे (फोटो फिचर सहित)

Posted on June 05, 2020 | views : 3298 |

मनोज पराजुली  ।  जेठ २३, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीलाई काठमाडौं ल्याइएको हो । म्यानमारमा रोकिएका २६ जना नेपाली अन्तरास्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दि

Read More

विदेशबाट फर्किएकाहरु मध्ये खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिनमा राखिने

Posted on June 05, 2020 | views : 1944 |

जेठ २३, काभ्रे। विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टि

Read More

विदेशमा रहेकाहरुको उद्धार शुरु, आज म्यानमारबाट २६ नेपाली स्वदेश आइपुग्ने

Posted on June 05, 2020 | views : 2130 |

जेठ २३, काठमाडौं । सरकारले आजबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गरेको छ । पहिलो चरणमा आज शुक्रबार म्यानमार रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो । म्यानमारबाट २६ जना नेपाली फर्काइने जनाइको छ । म्यानमारले आफ्नो देशमा रहेका नेपालीलाई आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो ।

Read More

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

Posted on June 05, 2020 | views : 5837 |

योगेन्द्र योगी | जेठ २३, दोहा | कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।  दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र

Read More

विदेशबाट फर्किनेहरुलाई निशुल्क सिम, ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई

Posted on June 04, 2020 | views : 1967 |

जेठ २२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।  नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट

Read More

विदेशमा समस्यामा परेकाहरुलाई भोलिबाट नेपाल ल्याइने, पहिले कुन देशका ?

Posted on June 04, 2020 | views : 4956 |

जेठ २२, काठमाडौं । सरकारले शुक्रबार (भोलि)बाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबालालई जानकारी दिए । युएईबाट १ सय ७९ जना र म्

Read More

विदेशबाट फर्काइनेहरुलाई होल्डिङ सेन्टर र क्वारेण्टिनहरु तयार, कहाँ कहाँ छन् हेर्नुहोस्

Posted on June 04, 2020 | views : 3729 |

जेठ २२, काठमाडौं । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किने प्राथमिकतामा परेकाहरुलाई सरकारले उद्दार पश्चात राख्ने स्थान तयार पारेको छ । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका गरी ९ वटा पार्टी प्यालेसहरुलाई होल्डिङ सेन्टरका रुपमा तयार पारिएको छ । यसैगरी ४ वटा क्वारेन्टिन पनि तयार भएका

Read More

एनआरएनए कतारद्धारा ३५ सय कोरोना पिडित नेपालीलाई खाद्यान्न वितरण

Posted on June 04, 2020 | views : 1935 |

योगेन्द्र योगी | जेठ २२, दोहा | गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तिब्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ ।  उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद

Read More