बैदेशिक रोजगार |


पूराना कार्यविधि उल्ट्याउँदै श्रम मन्त्रालय, अभिमुखीकरण तालिम अब ३ दिन नहुने, २ दिन मात्रै हुने

Posted on March 19, 2020 | views : 2265 |

मनोज पराजुली । चैत्र ६ काठामाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिमको समयावधि अन्तत: २ दिन नै हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ को पहिलो संसोधन गर्दै तालिम अवधि २ दिन नै कायम गरेको हो । श्रम मन्

Read More

दुबईमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on March 19, 2020 | views : 50892 |

चैत ६, काठमाडौँ | दुबईमा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने,आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू नगर्न दूतावासले आग्रह गरेको छ | बुधबार बसेको नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्व

Read More

कतारमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on March 17, 2020 | views : 2639 |

चैत ४, काठमाडौँ | कतारमा रहेका नेपालीहरुलाई कोरोनाभाइरस (कोभिड-१९)बाट बच्न कतार सरकारले अपनाएका उपायहरु अपनाउन दूतावासले आग्रह गरेको छ | मंगलबार एक सूचना जारी गर्दै कतार सरकारले कोरोनाभाइरस सम्बन्धि अबलम्बन गरेका उपायहरु अपनाउन र जारी गरेका निर्देशनहरु पालना गर्न दूतावासले आग्रह गरेको हो | कतारस्थित

Read More

वैदेशिक रोजगारी : विश्वका ८७ देशका लागि ४९ हजारले लिए श्रम स्वीकृति, तर रोकिए नेपालमै !

Posted on March 17, 2020 | views : 2414 |

मनोज पराजुली । चैत्र ४, काठमाडौं । वैदेशिक रोजगारीको लागि फागुन महिनामा मात्रै ४९ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । संस्थागत रुपमा म्यानपावर कम्पनी, व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति, पुन: श्रम स्वीकृति (रिईन्ट्री) र वैधानिकरण मार्फत ४९ हजार ४ सय ५० जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन

Read More

दुबई पठाई दिन्छु भन्दै साढे १० लाख ठगि गर्ने पक्राउ

Posted on March 17, 2020 | views : 2111 |

चैत ४, काठमाडौं | बैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै १० लाख ठगीगरेको  आरोपमा एक जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन्  | सोमबार पीडितहरुको उजुरीको आधारमा महानगरीय

Read More

मलेसियास्थित नेपाली दुतावासले पनि रोक्यो मागपत्र प्रमाणीकरण

Posted on March 17, 2020 | views : 3050 |

चैत्र ३, काठमाडौं । मलेसियास्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य रोक्ने निर्णय गरेको छ । दुतावासले मंगलबार एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण कार्य चैत्र ६ गतेदेखि अनिश्वितकालका लागि स्थगित गरेको जनाएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण मलेसियाले सबै विदेशी नागरिकह

Read More

पोर्चुगलमा रहेका एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि, ७४ जना क्‍वारेन्टाइनमा

Posted on March 16, 2020 | views : 1878 |

चैत्र ३, काठमाडौं । पोर्चुगलमा रहेका एक नेपालीलाई नोबल कोरोना (कोभिड-१९) को संक्रमण भएको छ । पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।  एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने

Read More

ओमानमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on March 16, 2020 | views : 2438 |

चैत ३, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बाट बच्न ओमानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | मंगलबार देखि लागुहुने गरि ओमान सरकारले कोरोनाभाइरसबाट बच्न आवश्यक पूर्वतयारी अनुरुप गैर-ओमानीहरुलाई ओमान प्रवेशमा रोक लगाउने निर्णय गरेको छ | सोमबार मस्कट स

Read More

यूएईस्थित नेपाली दूतावासको निर्णय : मागपत्र प्रमाणीकरणको काम बन्द

Posted on March 16, 2020 | views : 1931 |

चैत ३, काठमाडौँ | विश्वभरी कोरोनाभाइरसको कारण यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ | युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ | भोलि मंगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि प्रमाण

Read More

युएईमा कोरोना संक्रमण देखिएका २ नेपालीको अवस्था के छ ?

Posted on March 16, 2020 | views : 2673 |

चैत ३, काठमाडौँ | चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको त्रास जताततै बढेको छ | आर्थिक क्षेत्रमा होस् वा राजनीतिक,सामाजिक तथा रोजगारीको क्षेत्रमा पनि कोरोनाको कहर चलिनै रहेको छ | विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास यूएईमा पनि व्यापक रुपमा रहेको छ | रोजगारीको

Read More

चिटिक्क बन्यो 'वैदेशिक रोजगार कार्यालय ताहाचल'

Posted on March 16, 2020 | views : 2152 |

चैत्र ३, काठमाडौं । सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय मध्ये एक हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालय । जहाँबाट म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको मागपत्रको स्वीकृति लिने र रोजगारीमा जानेहरुको लागि व्यक्तिगत तथा अन्तिम श्रम स्वीकृति लिने गर्दछन् । तर यहि कार्यालयले दिने यस्त

Read More

अमेरिकाले गर्यो डाइभर्सिटी र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने निर्णय

Posted on March 16, 2020 | views : 1718 |

चैत ३, काठमाडौं | कोरोनाभाइरसका कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ | मंगलबारबाट लागुहुने गरि दूतावासले यस्तो निर्णय गरेको हो | स्थगित गरिएको भिसा छिट्टै सुरु गरिने दुतावासले बताएको छ | यद्यपि, मितिभने तोकेको छैन | दूतावासका

Read More

वैदेशिक रोजगारबाट बिदामा आएकाहरुको रोजगारी गुम्ने अवस्थामा

Posted on March 16, 2020 | views : 5127 |

चैत ३, काठमाडौँ | कोरोना भाइरसका कारण नेपालका श्रम गन्तव्यहरुमा बिभिन्न समस्या पर्न थालेका छन् । कतारपछि साउदी अरेब सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने सम्पूर्ण नेपालीहरुलाई साउदी जान/आउन रोक लगाएको छ । आइतबारदेखि साउदी अरब सरकारले २ हप्ताका लागि भन्दै साउदी आवत-जावतम

Read More

मागपत्र प्रमाणीकरण कार्य धमाधम स्थगित गर्दै दुतावास, व्यवसायी भन्छन्- रोक्नुपर्ने कारण छैन

Posted on March 15, 2020 | views : 2905 |

मनोज पराजुली, चैत्र २, काठमाडौं । विदेशस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य धमाधम रोक्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा श्रम स्वीकृति रोकेको भन्दै विदेशस्थित नेपाली दुतावासले पनि मागपत्र प्रमाणीकरण रोक्न थालेका छन् । ओमानस्थित ने

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on March 15, 2020 | views : 6158 |

चैत २, काठमाडौँ | मलेसियामा एक नेपालीको मृत्यु भएको छ।  मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ प्रिन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रूपमा काम गर्दै आएका नवलपरासी सुनौलका धनबहादुर ठाडामगरको शुक्रबार राति निधन भएको हो | मगरको हृदयघातका कारण मृत भएको प्रारम्भिक अनुमान लगाइएको छ। उनको मृत

Read More

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गरे पुरस्कार पाइने,यस्तो छ प्रक्रिया

Posted on March 15, 2020 | views : 1838 |

चैत २, काठमाण्डौ | बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहेका उद्यमिहरुले पुरस्कार पाउने भएका छन् | विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गरिरहेका उद्यमीहरुलाई उनीहरुले दिएको योगदानको कदर स्वरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कार दिन लागेको हो | श्रमिक भिसामा विदेश गई

Read More

सुदूरपश्चिम नेपाली समाज कोरियाका पूर्व अध्यक्षको निधन

Posted on March 15, 2020 | views : 1607 |

चैत २, धनगढी | सुदूरपश्चिम नेपाली समाज कोरियाका पूर्व अध्यक्षको नन्दलाल (नविन) कार्कीको निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वड़ा नम्वर ६ तिल्का निवासी कार्की केही समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदै आएका थिए | ३६ बर्षीय कार्कीलाई छातीको समस्या थियो | उनको कोहलपुर मेडिकल कलेजमा उपच

Read More

साउदीस्थित दुतावासले भन्यो, 'दुई सातासम्म साउदी आउजाउ नगर्नुस्'

Posted on March 15, 2020 | views : 2435 |

चैत्र २, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले बिदामा रहेका नेपाली कामदारलाई २ साता आउजाउ नगर्न अनुरोध गरेको छ ।  साउदी सरकारले २ साताका लागि सम्पूर्ण हवाई सेवा बन्द गरेसंगै आगामी दुई हप्ताका लागि साउदीमा रहेका नेपालीहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउ

Read More

श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि बन्द

Posted on March 13, 2020 | views : 3935 |

फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि बन्द गरेको छ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो | सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख

Read More

दुबईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

Posted on March 12, 2020 | views : 23676 |

फागुन २९, काठमाडौँ | संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जारी गर्दै दुबई स्थित नेपाली दुतावासले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अ

Read More

कुवेतमा देशभर सार्वजनिक बिदा,‘लकडाउन’ गर्ने सरकारको निर्णय

Posted on March 12, 2020 | views : 2986 |

फागुन २९, काठमाडौँ | चिनको वुहानबाट सुरुभएर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्व नै प्रभावित बनेको छ | उक्त भाइरसबाट बच्नका लागि सतर्कता अपनाउँन अर्थात् थप फैलिन नदिनका लागि कतार,अमेरिका,भारत,दुबई,इरान,इटाली लगायतका देशहरुले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् | त्यसको असर नेपा

Read More

ललितपुरमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा छापा

Posted on March 10, 2020 | views : 5711 |

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले छापा हानेको छ ।  बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्र

Read More

कतारका लागि श्रम स्वीकृति दिन बन्द, नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि बन्द

Posted on March 10, 2020 | views : 2565 |

मनोज पराजुली । फागुन २७, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि कतार जानेहरुका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।  कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले सा

Read More

नेपालस्थित कतार भिसा सेन्टरको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द

Posted on March 10, 2020 | views : 2675 |

फागुन २७, काठमाडौं । नेपालस्थित कतार भिसा सेन्टरको सेवा बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले साझा स

Read More