बैदेशिक रोजगार |


विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको आदेश (पूर्ण पाठ सहित)

Posted on April 16, 2020 | views : 20893 |

वैशाख ४, काठमाडौँ | सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट नेपालीहरुलाई तत्काल फिर्ता ल्याउन आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो । कोरोना भाइरसको कारण विदेशी मुलुकले आफ्ना नागरिकहरुलाई फिर्

Read More

'वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तत्काल परिचालन गर'

Posted on April 16, 2020 | views : 2705 |

बैशाख ४, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धार र राहातको लागि वैदेशिक रोजगार वोर्डमा रहेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम परिचालन गर्नुपर्ने बेला आएको व्यवसायीले बताएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा श्रमिकहरु समस्यामा परेका जानकारी आउन

Read More

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

Posted on April 16, 2020 | views : 3171 |

बैशाख ४, काठमाडौं। सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार गर्न सरकारलाई आदेश दिएको छ । विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विहिबार अन्तरिम आदे

Read More

‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’, कसरी भयो गिरफ्तारी ?

Posted on April 16, 2020 | views : 2724 |

वैशाख ४, काठमाडौँ | कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।  गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले ग

Read More

कुवेतद्वारा नेपाली सहित विदेशीलाई आममाफी: जरिवाना र स्वदेश फर्कन हवाई टिकट समेत निशुल्क

Posted on April 16, 2020 | views : 7623 |

वैशाख ४, काठमाडौँ | कुवेत सरकारले आफ्नो देशमा गैरकानूनी (अवैध) भई बसेका आप्रवासी  कामदारहरुलाई आममाफी दिने भएको छ । जसको लागि अवैध आप्रवासी कामदारहरुले आगामी अप्रिल ३० भीत्र कुवेत सरकारलाई आवेदन दिनुपर्ने हुन्छ ।  आवेदन दिएकाहरुलाई कुवेत सरकारले कुनै जरीवाना समेत नतिराई आ–आफ्नो मुलुक जान द

Read More

कतारमा कोरोना महामारीको समयमा आप्रवासी श्रमिकहरूलाई गैरकानुनी ढङ्गमा निष्कासन

Posted on April 15, 2020 | views : 8551 |

बैशाख ३, काठमाडौं । कोभिड-१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकहरूलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गमा निष्कासन गरिएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । फाल्गुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० जना नेपाली श्रमिकहरूसँग

Read More

विदेशमा अलपत्र परेमा कामदारलाई उद्दारको माग सहित सर्वोच्चमा रीट दायर

Posted on April 15, 2020 | views : 2696 |

बैशाख ३, काठमाडौं । विदेशमा रहेका नेपाली कामदार मध्ये रोजगार गुमाएका कामदारलाई त्यहिं रोजगार दिलाउने प्रयास असफल भई अलपत्र परेमा त्यस्ता कामदारहरुको तत्काल उद्धार गर्न माग सहित सर्वोच्च अदालतमा रीट दायर भएको छ ।  बैदेशिक रोजगारको विषयमा काम गरिरहेको संस्था मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)

Read More

'विदेशमा समस्यामा पर्नुभयो नआत्तिनुहोस्, व्यवसायी संघले तपाईका समस्या सम्बोधन गर्दैछ'

Posted on April 14, 2020 | views : 3546 |

मनोज पराजुली । बैशाख २, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको समस्या समाधान सम्बोधन गर्न तदारुकता देखाउन थालेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको काराण विभिन्न देशमा लकडाउनको अवस्थामा नेपाली श्रमिक समस्यामा परेका गुनासा बढेसंगै संघको पदाधिकारीको सं

Read More

मलेसिया सहित खाडीमा ६८ श्रमिकको शव अलपत्र, उडान प्रतिबन्धले नेपाल ल्याउन समस्या

Posted on April 14, 2020 | views : 2684 |

मनोज पराजुली । बैशाख २, काठमाडौं । कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध र लकडाउनले वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार वोर्डले जनाएको छ । नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडी सहितका ७ देशमा मृत्यु भएका श्रमिकको शव न

Read More

जब श्रममन्त्रीले करोड भन्दा कम सुन्न मानेनन् ...

Posted on April 14, 2020 | views : 3953 |

बैशाख २, काठमाडौं । १६ महिना मलेसिया कामदार पठाउन बन्द भयो । तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्री गोकर्ण विष्ट बन्द भएको मलेसिया रोजगारी कै कारण पदबाट हटाईएको भन्ने धेरैले अडकल गर्दछन। तर खास किन हो भन्ने कुरा सम्माननीय र मन्त्रीलाई नै थाहा होला । लामो समय मलेसिया रोजगारी बन्द हुदा करिब

Read More

प्रधानमन्त्री ज्यू, 'कृपया हामीलाई यो नर्क बाट उद्धार गरियोस्'

Posted on April 13, 2020 | views : 9582 |

सम्माननीय प्रधानमन्त्री ज्यू ,  विदेशी भुमि युएईबाट पत्र लेख्दैछु,  विश्व नै लकडाउन भएको अवस्थामा हजुरलाई हाम्रो समस्याबारे पत्र लेख्दै छु, मलाई आशा छ, यो हजुरले अवश्य पढ्नुहुनेछ । किन कि मलाई थाहा छ, हजुर मात्र त्यस्तो प्रधानमन्त्री हो, जसले भित्री सानातिना कुरा छोडेर देशलाई विकास गर्नुप

Read More

घर फर्किने आप्रवासी कामदारबाट कोरोना संक्रमण फैलिनसक्ने विश्व बैंकको चेतावनी

Posted on April 12, 2020 | views : 2574 |

चैत्र ३०, काठमाडौं ।  विश्व बैंकले स्वदेश फर्कने आप्रबासी कामदारबाट कोरोना भाइरस संक्रमण फैलिसक्ने चेतावनी दिएको छ । घर फर्किने कामदारका कारण अहिलेसम्म कोरोना नफैलिएका ठाउँमा पनि कोरोना सक्रमण आधार बन्नेसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन विश्व बैंकले आग्रह गरेको छ । 'दक्षिण एशिया विश्व

Read More

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

Posted on April 12, 2020 | views : 1622 |

चैत्र ३०, काठमाडौं । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । संघको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक

Read More

कोरोना राहत कोषमा नौ राजदूतले एक महिनाको तलब जम्मा गर्ने

Posted on April 11, 2020 | views : 1978 |

चैत्र २९, काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब जम्मा गर्ने निर्णय गरेका छन् । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्व नै आक्रान्त

Read More

'अब एउटा मात्र म्यानपावर कम्पनी, व्यवसायीको ५ अर्ब कृषिमा लगानी'

Posted on April 11, 2020 | views : 5826 |

मनोज पराजुली । चैत्र २९, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण हाल विश्वभरी सबै क्षेत्रमा असर देखिन थालेको छ । विश्व अर्थतन्त्रमा नकारात्मक असर देखिन थालिसकेको सन्दर्भमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले समेत कोरोना भाइरसको संक्रमणका कारण सवा अर्ब मानिसको तलब तथा काम गर्ने समयमा कटौती भई रोज

Read More

विदेशमा कार्यरत सुरक्षागार्डको भोगाईमा कोरोना - 'डर लागेको छ'

Posted on April 10, 2020 | views : 2204 |

सचिन्द्र श्रेष्ठ | चैत २८, दुबई | कोरोना चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड -१९) अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो

Read More

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट, तीन घण्टामा नतिजा दिन्छ

Posted on April 10, 2020 | views : 1991 |

चैत २८, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ । कोरियन एयरलाइन्

Read More

मलेसियामा आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज अवधि दुई साता थपियो

Posted on April 10, 2020 | views : 2578 |

चैत २८, काठमाडौँ । मलेशिया सरकारले आवतजावतलाई नियन्त्रण गर्न लगाएको बन्देज (एमसीओ) दुई साताका लागि थप गरेको छ । मलेशियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले देशवासीका नाममा सम्वोधन गर्दै एमसीओ आगामी अप्रिल २८ सम्म जारी रहने घोषणा गरेका हुन् । एमसीओ जारी रहेपनि धेरै औद्योगिक क्षेत्रहरु भने खुल्ला गर्ने

Read More

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने

Posted on April 10, 2020 | views : 1626 |

जीवन खत्री | चैत २८, सउल | दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरि

Read More

साउदीमा नेपालीहरुको अवस्था बुझ्न परराष्ट्रमन्त्री र साउदीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

Posted on April 09, 2020 | views : 3153 |

चैत २७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ । विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च (समूह–२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबि

Read More

कुवेतमा तेश्रो नेपालीमा कोरोना संक्रमण

Posted on April 08, 2020 | views : 2291 |

चैत २६, काठमाडौँ | कुवेतमा तेश्रो नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो ।  कुवेतमा यस अघि नै दूइ नेपालीमा कोरोना संक्रमण देखिएको थियो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ ज

Read More

सन् २०२० मा खाडी क्षेत्रमा सवैभन्दा बढी प्रतिशत रोजगारी गुम्दै: आईएलओ

Posted on April 08, 2020 | views : 3539 |

चैत्र २६, काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सवैभन्दा धेरै प्रतिशत रोजगारी गुम्ने अवस्था रहेको जनाएको छ । मंगलवार नयाँ रिपोर्ट सार्वजनिक गर्दै आईएलओले सवैभन्दा धेरै रोजगारी खाडी क्षेत्रम

Read More

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनेबारे सर्वोच्चको यस्तो आदेश

Posted on April 07, 2020 | views : 31627 |

चैत २५, काठमाडौँ | सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक भएमा यस्तो व्यवस्था

Read More

सरकार, 'कोरोना माहामारीले विदेशमा रहेका श्रमिकले रोजगारी गुमाउंदै छन् तत्काल सुझाव ग्रहण गर'

Posted on April 06, 2020 | views : 5305 |

चैत २४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली श्रमिकले रोजगारी गुमाउने अवस्था आउने भन्दै तत्काल कदम चाल्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले सरकारलाई सुझाव दिएका छन् । हाल विभिन्न देशमा गरिएको लकडाउन खुलेपश्च्यात  खाडि मुलुक र मलेसियाबाट

Read More