बैदेशिक रोजगार |


खाडी र मलेसियाबाट ५० हजारलाई उद्धार गर्न हवाई भाडा मात्रै ३ अर्ब लाग्ने, कसले व्यहोर्छ रकम ?

Posted on May 05, 2020 | views : 2907 |

बैशाख २३, काठमाडौं । विश्यव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) ले समग्र क्षेत्रसंगै विश्व श्रमबजार प्रभावित भएको छ । त्यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ । सरकारी तथ्यांक अनुसार हालसम्म विश्वभर ४१ लाख नेपालीहरु श्रम स्वीकृति लिएर विदेशिएका छन् । ति मध्ये मल

Read More

नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रममन्त्रीलाई संघले बुझायो ज्ञापनपत्र

Posted on May 04, 2020 | views : 3188 |

मनोज पराजुली । बैशाख २२, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीले राखेको नगद ५० लाख धरौटी फिर्ता गरिदिन माग गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिष्णु गैह्रेको नेतृत्वमा सोमबार मन्त्रालय पुगेर संघले कोरोना महामारीक

Read More

विदेशमा समस्यामा परेका कामदार नेपाल ल्याउने तयारीमा जुट्यो सरकार, प्राथमिकता तय हुँदै

Posted on May 04, 2020 | views : 3625 |

मनोज पराजुली । बैशाख २२, काठमाडौं । कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउने तयारीमा सरकार जुटेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विदेशमा समस्या

Read More

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो, दुतावासद्वारा यस्तो अपिल

Posted on May 04, 2020 | views : 1819 |

वैशाख २२, काठमाडौँ | कुवेतमा थप ९ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ । कुवेत स्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२०

Read More

'विदेशमा रहेका कामदार फर्काउन कल्याणकारी कोषको ५ अर्व प्रयोग गर्न सकिन्छ त ?'

Posted on May 02, 2020 | views : 3869 |

मनोज पराजुली । बैशाख २०, काठमाडौं । विश्यव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) ले समग्र क्षेत्रसंगै विश्व श्रमबजार प्रभावित भएको छ । त्यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ । सरकारी तथ्यांक अनुसार हालसम्म विश्वभर ४१ लाख नेपालीहरु श्रम स्वीकृति लिएर विदेशिएका छन

Read More

विदेशबाट लाखौँ श्रमिक रोजगारी गुमाएर आउंदैछन् 'तर श्रम मन्त्रालय निदाएर बस्यो'

Posted on April 30, 2020 | views : 2462 |

मनोज पराजुली । वैशाख १८, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमिकहरु प्रभावित हुँदासमेत श्रम मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको सरोकारवालाले बताएका छन् । कोरोनाका कारण नेपालको श्रम क्षेत्रमा पर्न सक्ने प्रभावबारे आफूहरुले सुझाव दिए पनि सरकारले कुन

Read More

यूएईमा रहेका नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको अनुरोध, यसरी भर्नुहोस्

Posted on April 29, 2020 | views : 5546 |

 बैशाख १७, यूएई । यूएईस्थित नेपाली दुतावासले युएईमा कार्यरत नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावास

Read More

नेपाली कामदार बोकेर सोल उड्ने भयो नेपाल एयरलाइन्स

Posted on April 28, 2020 | views : 3612 |

वैशाख १६, काठमाडौँ | नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ । केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रव

Read More

'म्यानपावर व्यवसायीले ठग र दलालको तक्मा भिरेर यो देशको बेरोजगारी समस्या हल गरि दिनुपर्ने ?'

Posted on April 27, 2020 | views : 4074 |

बैशाख १५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीका जायज माग सम्बोधन गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काल सरकारसंग निर्णायक वार्ता गर्न संघ निवर्तमान अध्यक्ष रोहन गुरुङले माग गरेका छन् । साझा सबाल मिडिया मार्फत संघका अध्यक्ष बिष्णु गैह्रेलाई पत्र लेख्दै निवर्तमान अध्यक्ष गुरुङले कोरोना

Read More

कोरियामा कामदार पठाउने सरकारको निर्णय

Posted on April 27, 2020 | views : 2479 |

वैशाख १५, काठमाडौँ | सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो । भिसा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिसा नै स्थगित हुने अवस्था आएपछि दुई देशको सहमतिमा कामदारलाई कोरिया जान द

Read More

ओमानमा रहेका नेपालीहरुलाई अनिवार्य विवरण टिपाउन दुतावासको अनुरोध (फर्म भर्ने तरिकसहित)

Posted on April 26, 2020 | views : 3389 |

बैशाख १४, काठमाडौं । ओमानस्थित नेपाली दुतावासले ओमानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले पर्न गएको तथा पर्न सक्ने समस्याहरुको एकीकृत विवरण तयार गरी समस्या समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप

Read More

विदेशमा अलपत्र श्रमिकहरुको उद्धार गर्न मागगर्दै श्रममन्त्रीलाई ११ बुंदे पत्र

Posted on April 26, 2020 | views : 3023 |

बैशाख १४, काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्रर

Read More

वैदेशिक रोजगार व्यवसायी भण्डारीद्वारा ढोरपाटन नगरपालिकालाई मास्क हस्तान्तरण

Posted on April 25, 2020 | views : 2187 |

बैशाख १३, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी दलबीर भण्डारीले आफ्नो गृहनगर ढोरपाटन नगरपालिकालाई मास्क सहयोग गरेका छन् । राजधानीको सामाखुसी टाउनप्लानिङस्थित एडभान्स म्यानेजमेण्ट ग्रुपका सञ्चालक भण्डारीले शुक्रबार नगरपालिकाका मेयर देवकुमार नेपालीलाई १ हजार थान मास्क हस्तान्तरण गरेका हुन् ।  उक्त

Read More

'विदेशमा रहेका कामदार र रोजगारदातासंग निरन्तर सम्पर्कमा छौं' - म्यानपावर संचालकहरु

Posted on April 25, 2020 | views : 6024 |

बैशाख १३, काठामाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्व श्रमबजार ठप्प छ । श्रम गन्तव्य मुलुकहरुमा समेत लकडाउनका कारण अधिकांश उद्योग कलकारखाना बन्द अवस्थामा रहेका छन् जसका कारण ती क्षेत्रहरुमा कार्यरत कामदार काम विहीन बनेका छन् । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरो

Read More

यूएई र मलेसिया खुल्दै

Posted on April 24, 2020 | views : 1595 |

वैशाख १२, काठमाडौं | ठूलो संख्यामा नेपाली कामदार रहेका नेपाली कामदारका गन्तव्य मुलुकहरुमध्ये मलेसिया र यूएईले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण लगाएको प्रतिवन्ध केही खुकुलो बनाउने बताएका छन् । मलेसियाले ३८ दिन अगाडि मार्च १६ तारिकका दिन लगाएको आवागमन प्रतिवन्धलाई केही निश्चित शर्तसहित खुकुलो

Read More

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

Posted on April 23, 2020 | views : 2292 |

जीवन खत्री | वैशाख ११, सउल |  कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।  दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरू

Read More

साउदीमा रहेका नेपालीहरु 'कम्पनीले बसिरहेको आवासबाट अन्यत्र लैजान खोजे सतर्क रहनुस्'

Posted on April 22, 2020 | views : 2827 |

वैशाख १०, काठमाडौँ | साउदीमा मंगलबार बेलुकासम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ११, ६३१ पुगेको छ । साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमामंगलबार मात्र थप १ हजार १४७ जनामा कोरोना संक्रमण भएको छ ।  साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म १ हजार ६४० जना निको भएका छन् भने मंगलबार

Read More

विदेशमा रहेका नेपालीहरुलाई श्रम मन्त्रालयको यस्तो अनुरोध (विज्ञप्ति सहित)

Posted on April 19, 2020 | views : 7646 |

वैशाख ७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं  नेपालीहरु त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।

Read More

'विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल खाने, बस्ने र उपचारको व्यवस्था गर्नुपर्छ'

Posted on April 19, 2020 | views : 2510 |

बैशाख ७, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका कामदारहरुले तोकिएको काम, तलव र करारपत्र अनुसार सेवा सुविधा पाउनुपर्ने व्यवसायीले बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले साझा सबालसंग कुराकानी गर्दै कामदारले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन व्यवसायीले पन

Read More

ओमानमा राजदूत ढकालको पहलमा भिडियो कन्फ्रेन्स, कोरोना संक्रमणबाट पर्न सक्ने समस्या न्यूनीकरणबारे छलफल

Posted on April 19, 2020 | views : 1780 |

बैशाख ७, काठमाडौं । ओमानस्थित सक्रृय नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग कोरोना भाइरसका कारण ओमानमा रहेका नेपाली श्रमिकहरूलाई तत्काल परेका समस्या तथा भविष्यमा आई पर्नसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा भिडियो कन्फरेन्स आयोजना भएको छ । शुक्रबार महामहिम राजदूत शर्मिला पराजुली ढकालले

Read More

नगद ५० लाख धरौटी उपलब्ध गराउन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनको माग (मागसहित)

Posted on April 19, 2020 | views : 2002 |

बैशाख ७, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनले वर्तमान अवस्था नसुध्रिएसम्म धरौटीबाट ५० लाख व्यवसायीलाई उपलब्ध गराउन सरकारसँग माग गरेको छ । एशोशिएसनले हालको विषम परिस्थितिले वैदेशिक रोजगार व्यवसायलाई धराशायी गर्ने सुनिश्चित रहेको भन्दै यही अवस्था निरन्तर रहने हो भने व्यवसायीहरुलाई क

Read More

बिदामा नेपाल गएका श्रमिकको भिसा गुम्ने खतरा

Posted on April 19, 2020 | views : 3241 |

जीवन खत्री | वैशाख ७, सउल | दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन । लामिछाने

Read More

बहराइनमा ४९ नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि

Posted on April 17, 2020 | views : 2468 |

वैशाख ५, काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।  दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्र

Read More

५० लाख नगद धरौटी फिर्ता गरिदिन सरकारसंग म्यानपावर व्यवसायीको माग

Posted on April 17, 2020 | views : 3903 |

वैशाख ५, काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटी ५० लाख व्यवसायीलाई फिर्ता गर्नुपर्ने बेला आएको बताएका छन्  । व्यवसायीले राखेको धरौटी रकम मध्ये नगद ५० लाख धरौटी रकम व्यवसायीलाई फिर्तागरी वैदेशिक रोजगार व्यवसायीहर

Read More