बैदेशिक रोजगार |


कोरियामा एक नेपालीको मृत्यु

Posted on May 16, 2020 | views : 1657 |

जीवन खत्री | जेठ ३,सउल | अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको  मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्र

Read More

नेपाली कामदार र बिद्यार्थी बोकेर उड्यो बिमान, नेपाल एयरपोर्टमा चहलपहल (भिडियो)

Posted on May 15, 2020 | views : 33652 |

जेठ २, काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल' जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमा

Read More

म्यानपावर व्यवसायीलाई सरकारको नीति तथा कार्यक्रम नुन बिनाको तरकारी जस्तै : निवर्तमान अध्यक्ष, गुरुङ

Posted on May 15, 2020 | views : 2251 |

 जेठ २, काठमाडौं । सरकारको ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगार व्यावसायीलाई बेवास्ता गरेको प्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले दु:ख व्यक्त गरेका छन । वार्षिक ८ खर्ब रेमिट्यान्स भित्र्याउन सहयोगीको भुमिका निर्बाह गरि बिदेशी मुद्रा संचितिम

Read More

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराइने

Posted on May 15, 2020 | views : 2104 |

जेठ २, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशमा रहेका नेपाली श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बताइन् । व

Read More

नेपाल एयरलाइन्सले जापानमा चार्टर्ड उडान गर्दै, बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजाने

Posted on May 15, 2020 | views : 2215 |

जेठ २, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्

Read More

कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल

Posted on May 14, 2020 | views : 2647 |

जेठ १, कतार । कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ । कतारको मन्त्रीपरिषदको बुधबार बसेको बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घर बाहिर जुनसुकै कामले निस्कंदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो । मास्क प्रय

Read More

वैदेशिक रोजगार ब्यवसायीले गुहारे गाउँपालिका अध्यक्ष

Posted on May 14, 2020 | views : 3335 |

जेठ १, काठमाडौं । नेपालको कृषियोग्य भूमिको विवरण तयार गरि सार्वजनिक गर्न पालिकाहरुलाई वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङले आग्रह गरेका छन् । आधुनिक कृषिमा लगानी गरौँ, भोको र अनिकाल बाट बचौं भन्दै गुरुङले सामाजिक संजालमा लेखेका छन् 'आधुनिक कृषीको लागि लागानी कर्तालाई गाउँमा स्वागत गर्न डिटेल दिन

Read More

युएईमा भिषाको म्याद सकिएकाहरुले जरीवानाका तिर्नु नपर्ने, सयौं नेपालीहरुलाई राहात

Posted on May 14, 2020 | views : 2808 |

जेठ १, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले भिषाको नियम उल्लंघन गरेका सवैलाई जरीवाना छुट दिने घोषणा गरेको छ । युएईका शेख खलिफा बीन खलिफा बीन जायाद अल नहयानले बुधवार यसको घोषणा गरेका हुन् ।  युएईका शेखको सो घोषणा अनुसार २०२० मार्च १ भन्दा अघि भिसा सकिएर लागेको जरिवानाहरु पनि मिनाहा भएको छ ।

Read More

निस–नेपालद्वारा विपन्न १२० परिवारलाई राहत वितरण

Posted on May 13, 2020 | views : 1899 |

बैशाख ३१, काठमाडौँ । बालबालिकाको स्वास्थ्य र शिक्षाका लागि नेपाली सुत्रापात (निस–नेपाल) संस्थाले लकडाउनका कारण दैनिक जीवनयापनमा कठिनाइ भोग्दै आएका १२० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।  सो संस्थाले मङ्गलबार नेपालटार, मनमैजु, सामाखुसी, जरङ्खु, काभ्रेस्थली, साङ्ला, रानीबारी, डाँडागाउँ, बानियाँट

Read More

विदेशमा रहेका कामदारबारे अध्ययन गर्न १७ सदस्यीय कार्यदल गठन, समस्या सम्बोधन गर्ला त अब ?

Posted on May 13, 2020 | views : 2993 |

बैशाख ३१, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा १७ सदस्यीय 'आप्रवासन सम्बन्धी बहुसरोकारवाला कार्यदल' (कोभीड १९) कार्यदल गठन भएको छ । कार्यदलले कोरोना महामारीको समयमा गन्तब्य मुलुकमा रहेका आप्रवासी

Read More

वैदेशिक रोजगारमा गएकालाई तत्काल फर्काउन सकिँदैन : अर्थमन्त्री खतिवडा

Posted on May 13, 2020 | views : 3057 |

बैशाख ३१, काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएकाहरुलाई तत्काल स्वदेश नफर्काउने भएको छ । बुधबार प्रतिनीधिसभा बैठकमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै  अर्थमन्त्री युवराज खतिवडाले बाहिर बसेकाहरु फर्कन चाहन्छन् भने त्यसका लागि बृहत छलफल गर्नुपर्ने बताए ।  अहिले

Read More

तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना

Posted on May 12, 2020 | views : 1705 |

वैशाख ३०, काठमाडौँ | विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने नेपाल सरकारले बताइरहँदा बेलायतको प्रवासी क्षेत्रको रूपमा रहेका तीन आइल्याण्डमा रहेका नेपालीले समेत आफूहरुलाई नेपाल फर्काउन आग्रह गरेका छन् ।  के म्यान आइल्याण्ड, टर्क एण्ड केइकस आइल्याण्ड र बर्मुडा आइ

Read More

विदेशबाट तत्काल नेपाल ल्याउन पर्नेको सङ्ख्या दुई लाख १० हजार ८७१

Posted on May 12, 2020 | views : 4861 |

वैशाख ३०, काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताउनुभएको छ । सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल

Read More

वैदेशिक रोजगारीमा रहेका ३०% कामदारले रोजगारी गुमाउने, ५० लाख धरौटी फिर्ता गरिदिन व्यवसायीको माग

Posted on May 10, 2020 | views : 2846 |

मनोज पराजुली । बैशाख २८, काठमाडौं । कोरोना महामारीबाट सृजित आर्थिक मन्दीबाट वैदेशिक रोजगारीमा गएका कामदार मध्ये २५ देखि ३० प्रतिशत कामदारले रोजगारी गुमाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आकलन गरेको छ । महामारीकै कारण नेपालका प्रमुख श्रम गन्तव्य मुलुक साउदी, कतार, युएई, मलेसिया लगायतका रोजगारदात

Read More

विदेशमा समस्यामा नेपाली: 'घर जान पाउँ' अभियान के का लागि भैरहेछ ?

Posted on May 09, 2020 | views : 3562 |

वैशाख २७, काठमाडौँ | यो संसारमा सबैभन्दा पिडा हामीलाई आँफूलाई जे परेको छ त्यसैमा हुन्छ । आफ्नो घरमा भएका हामी बाहिर डुल्न जान नपाउँदा संसार कै ठूलो पिडा लाग्छ तर हामीसँग हाम्रो समुदाय हाम्रा साथीहरूले भोगेका समस्या का अगाडी यो एउटा सामान्य कुरा हो कमसेकम हामी हाम्रो घरमा सुरक्षित छौ र पनि हामीलाई यो

Read More

युएईमा एकैदिन २२ जना नेपाली महिलाहरुमा कोरोना संक्रमण

Posted on May 09, 2020 | views : 4909 |

वैशाख २७, काठमाडौँ | युएईमा एकैदिन २२ जना नेपालीमा कोरोना संक्रमण फेला परेको छ । युएईको शारजहामा एकैदिन यत्रो शंख्यामा नेपाली  कामदारहरुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएका हुन् । संक्रमित हुने सबै महिला रहेका छन् ।  शारजहाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा क

Read More

विदेशमा अलपत्र नेपाली श्रमिकप्रति सरकार संवेदनशील बन्नुपर्छ : पूर्व श्रममन्त्री विष्ट

Posted on May 09, 2020 | views : 2232 |

बैशाख २७, काठमाडौं । निर्वतमान श्रम मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकहरूको समस्या प्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् । उनले रोजगारीका क्रममा विदेशमा रहेका तथा उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका नेपाली श्रमिकलाई उनीहरुको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याएसम्म खानेबस्ने कुर

Read More

भिसा सकिएका आप्रवासी कामदारले १४ दिनभित्र मलेसिया छाड्नुपर्ने

Posted on May 09, 2020 | views : 3224 |

बैशाख २७, काठमाडौं । मलेसिया सरकारले जनवरी १, २०२० देखि भिषा समाप्त भएका विदेशी नागरिकहरुलाई मुभमेण्ट कन्ट्रेल अर्डर (एमसीओ) को अवधि समाप्त भएको १४ कार्यदिन भित्र हवाई टिकट सहित आफ्नो मुलुक फिर्ता हुन सुचित गरेको छ । क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार यसरी फिर्ता हुन चाहनेहरुले अध्यागमन विभा

Read More

बहराइनमा २४५ जना नेपालीमा कोरोना संक्रमण (दुतावासको बिज्ञप्ति सहित)

Posted on May 06, 2020 | views : 2159 |

वैशाख २४, काठमाडौ । बहराइनमा थप ८८ जनामा नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा

Read More

विदेशमा तत्काल उद्धार गर्नुपर्ने एक लाख २७ हजार तर अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ सम्म बन्द

Posted on May 06, 2020 | views : 2579 |

वैशाख २४, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन्  । बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कार्यकारी निर्देशक श्रेष्

Read More

रोहन गुरुङलाई पत्र 'म्यानपवार सवै ठग हुन्' यी शव्द र भाषा प्रयोग गर्नुको कारण स्पष्ट गर्नुस्

Posted on May 06, 2020 | views : 1987 |

बैशाख २४, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले लेखेको पत्रको ध्यानाकर्षण भएको जनाएको छ । निवर्तमान अध्यक्ष गुरुङले साझा सबाल मिडिया मार्फत संघका अध्यक्ष बिष्णु गैह्रेलाई पत्र लेख्दै कोरोना महामारीको कारण बन्द रहेको वैदेशिक रोजगार अब कसरी सुचारु गर्ने सो

Read More

विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन

Posted on May 06, 2020 | views : 2021 |

वैशाख २४, काठमाडौं | संसदीय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समितिले विदेशमा रहेका नेपालीलाई ल्याउने पूर्वतयारी गर्न सरकारलाई निर्देश गरेको हो ।  वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसको का

Read More

मलेसियामा कार्यरत सवै विदेशी कामदारको कोरोना परीक्षण गरिने

Posted on May 05, 2020 | views : 2083 |

बैशाख २३, मलेसिया । मलेसियामा रहेका सवै विदेशी कामदारको कोरोना भाईरस (कोभिड १९) परीक्षणलाई अनिवार्य गर्ने यहाँका एक वरिष्ठ मन्त्रीले बताएका छन् । कोभिड परीक्षणको शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने सरकारको भनाई छ । मन्त्री ईस्माईल साब्री याकोवले घरेलु कामदारका लागि भनें स्वाव परीक्षण अनिवार्य नभएको

Read More

मलेसियामा रहेका नेपालीहरुले अनिवार्य रूपमा आफ्ना विवरण दिन दुतावासको अनुरोध (फारम सहित)

Posted on May 05, 2020 | views : 42046 |

वैशाख २३, काठमाडौँ | मलेसिया स्थित नेपाली दुतावासले मलेसियामा रहेका नेपालीहरुलाई आ-आफ्नो विवरण भर्न अनुरोध गर्दै सूचना जारी गरेको छ । दुतावासको सूचना अनुसार त्यहाँ रहेका नेपालीहरुले आफ्नो विवरण आफैले भरेर पठाउन सक्ने भएका छन् ।  विवरण भर्दा आफ्नो नाम, जन्ममिति, आफ्नो राहदानी नम्वर, नेपालको

Read More